Yam Shrees
प्रथम नेपाल भलिबल कपको टिम दर्ता र टाईसिट यहि जुलाई २२ मा हुने।
दक्षिण कोरियामा नेपाली भलिबल खेलको लागि स्थापित एक मात्र साझा संस्था नेपाल कोरिया भलिबल संघको आयोजनामा पहिलो पटक हुन लागेको “प्रथम नेपाल भलिबल कप 2018” मैत्रीपुर्ण भलिबल प्रतियोगिताकाे टाइसिट र नाम दर्ता यहि जुलाइ २२ तारिख हुने भएकाेछ। कोरियाको कम्पनीहरुमा दिईने गर्मी बिदाको अवसर पारेर नेपाल काेरिया भलिबल संघले आगामी जुलाईको २९ तारिख भलिबल प्रतियाेगिताकाे अायाेजना गर्न लागेकाेहाे। नेपालको राष्ट्रिय खेल भलिबलको विकास र संवर्द्धन गर्दै “हाम्रो प्रतिबद्दता, स्वास्थ्य र राष्ट्रको लागि खेलकुद प्रतियोगिता “ भन्ने मुल नारासहित नेपाल र कोरियामा आयोजना हुने भलिबल प्रतियोगिताहरुको क्रममा हुने आकस्मिक दुर्घटनाहरुमा घाइतेफुर्सदमा
म्याग्दी रनिङ कपकाे उपाधि स्याङजा परिवारले चुम्याे।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाले अायाेजना गरेकाे म्याग्दी रनिङ कप भलिबल प्रतियोगिताकाे उपाधि स्याङ्जा परिवारले चुमेकाेछ। जुलाइ १५ तारिख अाइतबार खाङ्बुक युथ सेन्टर सुयुकाे कभर्ड हलमा भएकाे भलिबल प्रतियाेगितामा साेझाे २ सेटमा म्याग्दी माेना काेरियालाइ हराउदै स्याङ्जाले उपाधि जितेकाे हाे।जीत संगै स्याङ्जा परिवारले पुरस्कार स्वरूप १३ लाख वन नगद, कप र प्रमाण पत्र प्राप्त गरेका थिए। दाेश्राे हुने म्याग्दी माेना काेरियाले १० लाख वन नगद र कप साथै प्रमाणपत्र प्राप्त गरेका थिए। त्यसै गरि सेमिफाइनल खेलेका २ टिम बाग्लुङ सम्पर्क समिति र काली गण्डकी ब्वाइजले सान्त्वना पुरस्कार ३५००००फुर्सदमा
काेरियामा २४अाैं अन्तराष्ट्रिय बिश्व अादिवासी दिवस मनाइने।
नेपाल अादिवासी जनजाति महासंघ काेरियाले २४ अाैं अन्तराष्ट्रिय बिश्व अादिवासी दिवश मनाउने भएकाेछ। बिश्वभरका अादिवासि जनजाति हरूले हरेक बर्षकाे अगस्त ९ तारिखलाइ बिश्व अादिवासी दिवशकाे रूपमा मनाउने गर्दछन्। काेरियामा रहेका नेपाली अादिबासी जनजातिहरूले पनि यहाँकाे समय र परिस्थितिलाइ मध्य नजर गर्दै यहि अाउदाे अगस्त ५ तारिख अाइतबारकाे दिन बिश्व अादिवासी दिवश मनाउन गइरहेकाे कुरा नेपाल अादिवासी जनजाति महासंघ गणतन्त्र काेरियाका कार्यबाहक अध्यक्ष मल्लिका थकालीले बताएकी छिन्। सन २००८ मा स्थापना भएकाे नेपाल अादिवासी जनजाति महासंघ गणतन्त्र काेरियाले हरेक बर्ष बिश्व अादिवासी दिवश मनाउदै अाइरहेकाेछ। अाफ्नाे भाषा, संस्कृति, पहिचान,हक हित रफुर्सदमा
म्याग्दी रनिङ भलिबल कप प्रतियाेगिताकाे सम्पुर्ण तयारी पुरा ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाले अायाेजना गर्ने म्याग्दी रनिङ कप भलिबल प्रतियोगिताकाे तयारी पुरा भएकाे मोना कोरियाका अध्यक्ष किसन सेन्चुरीले जानकारी गराएका छन् । यहि जुलाइ १५ तारिख अाइतबार खाङ्बुक युथ सेन्टर सुयुकाे कभर्ड हलमा हुने भलिबल प्रतियाेगितामा १३ टिमले सहभागिता जनाउने भएका छन्। विकास, अनुशासन र गतिशीलता भन्ने नारालाई उद्घोष गर्दै मोना कोरियाले यो सिजनको तेस्रो प्रतियोगिता यहि जुलाइ १५ तारिख साैलमा अायाेजना गर्न लागेको कुरा सेन्चुरीले जानकारी गराएका छन्। A पाेल मा ७ टिमले भाग लिएका छन् भने B पाेलमा ६ टिमले भाग लिएका छन्। A फुर्सदमा
कास्की परिवार दक्षिण काेरियाले अायाेजना गर्ने बृहत भेलाकाे तयारी पुरा।
कास्की परिवार दक्षिण कोरियाले जुलाई २२ मा अायाेजना गर्ने बृहत कस्केली भेलाको तयारी पुरा भएको छ। संगठित समुह नै प्रदेश को सहारा हो भन्ने मुल नारा लिइ आपसी सहयोग सद्भाव तथा भाइचारा बढाउने उद्देश्यका साथ २००८ मा स्थापित कास्की परिवार ले यहि आउदो जुलाई २२ तारिख आईतबारका दिनमा बृहत् भेला गर्ने निर्णय गरेको थियो। कास्की परिवार दक्षिण कोरियाका अध्यक्ष दिल जलारी पासाका अनुसार उक्त भेलाले आगामी कार्यदिशा तय गर्ने छ साथै संस्थाका पदाधिकारी हरुको कार्य अबधी समाप्तीका कारण धेरै पदहरु रिक्त रहन गएका र वर्तमान कार्यसमितिको कार्यकाल समेत धेरै बाकीफुर्सदमा
काेरियामा बुद्द प्रतिमा स्थापना अभियानले अार्थिक बिबरण सार्बजनिक गर्याे।
बुद्द प्रतिमा स्थापना अभियान सचिवालय समितिले बुद्द प्रतिमा स्थापना गर्नकाे लागि २०१८ जनवरि देखि मे महिना सम्म चालिएकाे अार्थिक अभियानकाे सम्पुर्ण अार्थिक बिबरण सार्वजनिक गरेकाेछ। गत अाइतबार साैलमा अभियानकी संयाेजक अन्जु केसीकाे अध्यक्षतामा बसेकाे सचिबालय बैठकमा अभियानका अार्थिक संयाेजक भक्त शेरचनले अार्थिक बिबरण प्रस्तुत गरेका हुन्। जस अनुसार अभियानकाे लागि कुल अाम्दानी ५५२३९५४१ वन कुल खर्च ४४१६५१६५ वन कुल बचत ११०७४३७६ वन बाेलेकाे रकम उठ्न बाकी ६९७०००० वन काेषमा नगद ४१०४३७६ वन रहेकाे छ। बाेलेकाे रकम लाइ यहि जुलाइ २० तारिख सम्म बुझाइदिनु हुन सचिबालयलेफुर्सदमा
पर्यटन बर्ष २०२० लाइ लक्षित गरि काेरियामा नेपाल डे मनाइने।
नेपाल सरकारले घाेषणा गरेकाे पर्यटन बर्ष २०२० लाइ लक्षित गरि काेरियामा क्रियाशिल संस्था नेपाली बिध्यार्थी समाज साेनसिक , एन अार एन ए काेरियाकाे संयुक्त अायाेजना तथा नेपाली दुताबास काेरियाकाे सपाेर्ट, नेपाली सम्पर्क समिति र नेपाल अादिवासी जनजाति महासंघ लगायत सम्पुर्ण संघ संस्थाकाे बिशेष सहयाेगमा जुलाइ २१ र २२ तारिख साैलमा नेपाल डे मनाउने भएकाे हाे। समृद्द नेपाल निर्माण गर्ने अभियानलाइ पर्यटन क्षेत्रले बिशेष सहयाेग गरिरहेकाे अवस्थामा काेरियाली पर्यटकलाइ नेपाल भित्राउने उद्देश्य राखेर नेपाल डे मनाउन लागिएकाे हाे। साेनसिकका अध्यक्ष बिजय बस्नेतले भने। नेपाललाइ काेरिया तथा बिश्वभर चिनाउन प्रचार प्रशार गर्ने,फुर्सदमा
“नलेखिएको सुसाइड नोट”
“कम्पनी देखि कन्टेनर कोठा, कोठा देखि कम्पनी” कोरिया छिरेको समय देखि उनको अक्सर संसार यहि थियो। इन्छन एयरपोर्ट झरेदेखी तालिम स्थल र तालिम स्थल देखि कम्पनि, कम्पनि बाट एलाइन कार्ड बनाउन इमिग्रेशन आक्कलझुक्कल नजिकैको सानो बजार निस्कँदा देखिने ठाउँ बाहेक उनले करिब ३ वर्षको अवधि पार गर्न लाग्दै गर्दा देखेको कोरिया वश यत्ति थियो। कोरियाको गाउँ, एक अनकन्टार कुना। त्यहि कुनामा साठीसत्तरी वटा जतिको कम्पनि एरिया। नजिकै खेत अनि चिहानहरु। ति खेतमा कतिबेला के लगाउँथ्यो र के फल्थ्यो उनले कहिल्यै चाल पाएनन। जाडोमा कम्पनीको आँगनमा हिउँको थुप्राहरु देखे गर्मीमा कम्पनीफुर्सदमा
तामाङ सोसाइटी अफ अमेरिकाले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा
लुइसाङ्ग तामाङ जुलाई ८, २०१८ का दिन न्युयोर्कमा सम्पन्न वाङ अर्थात अभिषेक ग्रहण कार्यक्रममा बौद्ध गुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोचेको नेतृत्वमा रामेछापमा निर्माणधीन बौध स्तुपाको लागि तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष श्रीमती सानुमाया तामाङले सोसाइटीकोतर्फबाट ५ लाख रुपैया चन्दा सहयोग प्रदान गर्ने घोषणा गरेका छन् । बौद्ध धर्म अनुसार अत्यन्तै पबित्र मानिने बौद्ध स्तुपा नेपालको रामेछाप जिल्लामा निर्माण हुदैंछ ।तामाङ सोसाइटी अफ अमेरिकाले आइतबारको दिन न्युयोर्कमा आयोजना गरेको वाङ कार्यक्रममा अध्यक्ष श्रीमती तामाङले सो चन्दा रकम स्तुपा निर्माणकोलागि प्रदान गर्ने घोषणा गर्नु भएको हो । सो वाङ अर्थात अभिषेक कार्यक्रममाफुर्सदमा
कियाचु बुसान शाखाले सांस्कृतिक तथा डान्स पार्टी अायाेजना गर्ने।
चिन्तित कन्दङ्वा लिम्बु – बुसान कोरिया किरात याक्थुङ चुम्लुङ बुसान साखाले यहि आउदो अगस्ट ४ तारिख सांस्कृतिक तथा डान्स पार्टी कार्यक्रम आयोजना गर्ने भएकाेछ। “हामी हाम्रो पहिचान र अस्तित्वको लागि एक हौ” भन्ने नाराका साथ किरात याक्थुङ चुम्लुङ बुसान साखाले अाइतबार पत्रकार सम्मेलन तथा भेटघाट कार्यक्रम सम्पन्न गरेकाेछ। किम्हेको लिटल इन्डिया रेस्टुरेन्टमा विभिन्न संघ-सस्था, कलाकार लगायत साजसेबी बुद्दिजिबीहरुको उपस्थितिमा सल्लाह सुझाब अनि सहयोगको अपेक्षा राख्दै पत्रकार सम्मेलन साथै भेटघाट कार्यक्रम सम्पन्न गरेको हाे। आबसिय गृह (सेल्टर) सन्चालन गर्ने उद्देश्य राखेर कियाचु बुसान शाखाले कोरियाको गर्मी बिदाको अबसरमा सांस्कृतिक तथा डान्सफुर्सदमा