Yam Shrees

 

नेपाली जन प्रगतिशिल माेर्चा काेरियाकाे नयां नेतृत्वमा शितल बुढा मगर चयन

ने.क.पा. ( विप्लव ) निकट अन्तरास्ट्रिय ब्युरो संगठन अन्तरगत नेपाली जनप्रगतिशिल मोर्चा दक्षिण कोरियाको तेस्रो विशेष अधिवेशन यहि जनवरि २५ तारिख साैलमा सम्पन्न भएकाे थियाे। आदर्श मगरको अध्यक्षतामा भएकाे अधिबेशनले बहुपदीय प्रणालीमा रहेको सांगठनिक संरचनालाइ कार्यकारी महासचिवको प्रणालीमा बदल्दै उक्त विशेष अधिवेशनबाट महासचिवमा शितल बुढा मगर सर्वसम्मत चयन भएका छन् भने प्रवक्तामा प्रकाश कार्की चयन भएका छन् । अधिबेशनले शितल बुढा मगरको नेतृत्वमा १९ सदस्यीय केन्द्रिय कार्यसमिती गठन गरेकाे छ ।कार्य समिति सदस्यहरूकाे नामावली निम्नानुसार रहेको छ । १, महासचिव – क. शितल बुढा मगर २, प्रवक्ता – क. प्रकाशफुर्सदमा


साैल सांगितिक सांझ भब्यताका साथ सम्पन्न

नेपाल अादिबासि जनजाति महासंघ सांस्कृतिक बिभाग काेरियाले अायाेजना गरेकाे साैल सांगितिक साझ कार्यक्रम भब्यताका साथ सम्पन्न भएकाे छ। यहि सलनालकाे पहिलाे दिन अर्थात जनवरि २४ तारिख बेलुकि सउल मियासागरीमा अायाेजना गरेकाे कार्यक्रममा नेपालका चर्चित कलाकारहरू भ्वाईस अफ नेपाल सिजन २ का फाईनलिष्ट बिकास लिम्बूले करिब दर्जन गितहरू गाएर दर्शकहरू नचाए। त्यसै गरि चर्चित भर्सटायल गायिका बबिना किराँतीले नि उत्तिकै हिट गितहरू गाएका थिए। लाेक दाेहाेरी गायिका संगिता थापा मगरले पनि दर्शकहरूलाई भरपुर मनाेरञ्जन दिएका थिए। लाेक तथा दाेहाेरी गायक सितल गुरूङले अाफ्ना चर्चित गितहरू गाएका थिए। स्थानिय कलाकारहरूकाे समेत बेजाेडफुर्सदमा


अनेसास कोरियाको बृहत् साहित्य मेला सम्पन्न 

अनेसास कोरियाद्वारा आयोजित ‘बृहत् साहित्य मेला’ भव्य रुपले सम्पन्न भएको छ। शनिबार कोरियाको राजधानी सौलस्थित शुभेच्छा होटलको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो ।कोरियन चाड सलनालको अवसरमा गरिएको काव्य-सुधा अन्तर्गतको १२ औं शृन्खलामा नौ जना स्रष्टाहरुको विशेष रचना वाचन रहेको थियो । आयोजकले कविता, गजल र मुक्तकलाई एउटै मन्चमा उभ्याएर नयाँ स्रष्टाहरुलाई उर्जा र प्रेरणा दिएको छ । प्रवासमा रहेर पनि आफ्ना सिर्जनाहरुलाई सुन्दर र कलात्मक मनोभावहरुले उच्छवासित गर्ने स्रष्टाहरुमा क्रमश कवितातर्फ- मिलनकान्छा किराँती शकुन आँशु, गंगा बस्नेत, गजलतर्फ – जीवन भण्डारी, कमल बाछिटे सुमन तिमलसिना र मुक्तकतर्फ-रामचन्द्र शर्मा, अर्जुनफुर्सदमा


किम्हेमा सलनाल डान्स पार्टी भब्य रूपमा सम्पन्न

दक्षिण कोरियाको दोश्रो महान चाड सलनालको पहिलो दिन 2020/01/24 तारिख तमू धी ख्यड़साड़नाम्दो बुसान शाखा र तमू समाज खजेदोको संयुत्त आयोजनामा सलनाल डान्स पार्टी भव्य र सभ्य रूपमा सम्पन्न भएकाेछ। दक्षिण कोरियाको चर्चित DJ अभि गरूङ को उत्कृष्ट DJ कला प्रस्तुती संगै सुरु भएको Dance Party मा मुख्य आकर्षकको रूपमा नेपालबाट आमन्त्रीत चर्चित बेली डान्सर तथा दर्शक श्रोताको मन मुटुमा बस्न सफल सबैको प्रिय गायिका प्रिती आले रहेका थिए । डिजे अभि गुरूङको डिजे कला प्रस्तुतीमा रमाइरहेका, नाचिरहेका, झुमिरहेका दर्शक पाहुना महानुभावहरू प्रिती आलेको आगमन संगै आलेले दिएको उत्कृष्ट Rockingफुर्सदमा


साैल सांगितिक सांझका कलाकारहरू काेरिया अाई पुगे

नेपाल अादिबासि जनजाति महासंघ काेरियाकाे सांस्कृतिक बिभागले अायाेजना गरेकाे साैल सांगितिक साझका कलाकार काेरिया अाई पुगेका छन्। यहि सलनालकाे पहिलाे दिन अर्थात जनवरि २४ तारिख बेलुकि अायाेजना गरिने ” साैल सांगितिक सांंझ ” कार्यक्रममा नेपालका चर्चित कलाकारहरू भ्वाईस अफ नेपाल सिजन २ का फाईनलिष्ट बिकास लिम्बू, चर्चित भर्सटायल गायिका बबिना किराँती,लाेक दाेहाेरी गायिका संगिता थापा मगर,लाेक तथा दाेहाेरी गायक सितल गुरूङ जनवरि २३ तारिख बिहिबार ईन्छन एअर पाेर्ट अाई पुगेका हुन्। ईन्छन एअरपाेर्टमा कलाकारहरूलाई स्वागत गर्न नेपाल अादिबासि जनजाति महासंघ काेरियाका अध्यक्ष युगेल तेन्डुप शेर्पा, महासंघका सदस्य तथा नेपाली सम्पर्कफुर्सदमा


माेना काेरियाकाे १३अाैं अधिबेशनकाे सम्पुर्ण तयारी पूरा

प्रवासी म्याग्देलीहरूको गरिमामय साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) द. कोरियाले आफ्नो गौरवमय १३ औं अधिबेशनकाे सम्पुर्ण तयारी पूरा भएकाे माेना काेरियाका अध्यक्ष किसन सेन्चुरीले बताए। यहि २०२० जनवरी २५ तारिख साैल दाेङम्याे अाफमा रहेकाे नमस्ते रेष्टुरेण्टमा उक्त अधिबेशन अायाेजना गरिदैछ। कोरियाको महान चाड सलनालको अबसर पारेर गर्न लागेकाे उक्त अधिबेशनलाई सम्बाेधन गर्न बिभिन्न देश(जापान,अष्ट्रेलीया, न्युजिलेण्ड,युरोप,साउदी, कतार,दुबई,)का विशिष्ट अतिथिहरू अाउने भएका छन्। बिबिध सांस्कृतिक कार्यक्रममा जापान देखि नेपाली नाैमति बाजाका ग्रुप अाउने भएका छन्। काेरियामा रहेका नाैमति बाजा र अन्य सांस्कृतिक कार्यक्रम सहित अधिबेशन भब्य रूपमा सम्पन्न गरिने अध्यक्षफुर्सदमा


काेरियामा प्रणय विशेष साहित्य संगीत साँझ २ सम्पन्न

काेरियामा प्रणय विशेष साहित्य संगीत साँझ भाग २ भब्यताका साथ सम्पन्न भएको छ ।मेराे प्रतिभा अनलाईन मिडियाले कला साहित्य र संगितलाई प्रबर्द्धन गर्ने उद्देश्यका साथ गत सनिबार उक्त कार्यक्रम अायाेजना गरेकाे हाे। नेपाली सम्पर्क समितिका अध्यक्ष श्री प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथिका रुपमा गोर्खाली रेडियो अनलाईनका स्टेशन म्यानेजर साथै सफल म्युजिक भिडियो निर्देशक हाङ चेम्जोङ्ग त्यसैगरी सामाजिक अभियन्ता साथै एनआरएनए दक्षिण काेरियाका युवा संयोजक अरुण श्रेष्ठ (ईपिएस छिन्गु) र एनआरएनए दक्षिण कोरियाकै सचिव मनोज गौतम रहेका थिए । त्यसैगरी उपस्थित अतिथिहरुमा किराँत राइ यायोक्खा द. कोरियाका अध्यक्षफुर्सदमा


ब्याकुल माईलालाई  काेरियामा नागरिक अभिन्नदन गर्न चाहाने संस्थाले यहि जनवरि १९ सम्म सम्पर्क गर्न अनुराेध

नेपाली राष्ट्र गानका रचनाकार ब्याकुल माईला (प्रदिप कुमार राई)लाई  काेरियामा नागरिक अभिन्नदन गर्न चाहाने संघ संस्थाले यहि जनवरि १९ तारिख सम्म सम्पर्क गर्न नागरिक अभिन्नदन सचिबालयले विशेष अनुराेध गरेकाे छ। अाेखलढुङ्गा सेवा समाज काेरियाले सलनालकाे अवसर पारेर यहि जनवरि २५ तारिख अायाेजना गर्न लागेकाे १९७४ AD लाईभ कन्सर्टकाे अाैपचारिक कार्यक्रममा ब्याकुल माईलाकाे नागरिक अभिन्नदन तथा सम्मान गर्ने कार्यक्रम संगै राखेकाेछ। समयकाे अभावलाई ख्याल गर्दै ब्याकुल माईलालाई सम्मान तथा नागरिक अभिन्नदन गर्न चाहाने संघ संस्थाकाे नामावलि यहि जनवरि १९ तारिख अाईतबार सम्म तयारी गर्नु पर्ने भएकाेले ईच्छुक संस्थाहरूले तुरून्तै सम्पर्क गर्नफुर्सदमा


साझा सद्भाव समुहले सलनालमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने

साझा पार्टीकाे प्रवास संगठन साझा सद्भाव समूह काेरियाले सलनालमा भेटघाट तथा अन्तर क्रिया कार्यक्रम गर्ने भएकाे छ। सलनालकाे दाेश्राे दिन जनवरि २५ तारिख बेलुकि ७ बजे देखि साेल जाेङगाकमा रहेकाे ज्याेति ३ रेष्टुरेण्टमा सम्पुर्ण सदस्यहरू तथा शुभचिन्तकहरूलाई उपस्थितिका लागि संयाेजक सूर्य पाेखरेलले हार्दिक अनुराेध गरेका छन्। साेहि कार्यक्रममा संगठनकाे नयाँ संयाेजक पनि चयन गरिनेछ।साथै भिजा अवधि सकेर नेपाल जान लागेका संयाेजक पाेखरेलकाे बिदाई तथा सम्मान पनि गरिने सल्लाहकार राम प्रशाद शर्माले बताए।


काेरियामा माघे सक्रान्ती पर्व भब्य रूपमा मनाए ।

काेरियामा नेपाल मगर संघ काेरियाले मगरहरूकाे महान चाड माघे (मकर) सक्रान्ती पर्व भब्य रूपमा मनाएकाे छ। हरेक बर्ष जस्तै यस बर्ष पनि माघे सक्रान्ती जनवरि १२ तारिख साैलमा मनाएकाे हाे। नेपाल मगर संघ काेरियाका अध्यक्ष सिपि मगरकाे अध्यक्षतामा काेरियाका लागि उप नियाेग प्रमुख तथा का बा राजदुत रामसिंह थापाकाे प्रमुख अातिथ्यमा तथा काेरियामा रहेका विभिन्न संघ सस्थाका प्रमुखहरूकाे विशेष अातिथ्यतामा अाैपचारिक कार्यक्रम भएकाे थियाे। का बा राजदुत थापाले मैन बत्ति बालेर कार्यक्रमकाे उद्घाटन गरेका थिए भने मगर संघका संरक्षक अप्त पुनले पुर्खाहरूलाई सम्झिदै पृत्रि पुजा गरेका थिए। संघका बरिष्ठ उपाध्यक्षफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...