Yam Shrees

 

नेपाली सम्पर्क समिति काेरियाले भब्यताका साथ सिल्भर जुब्ली मनाउने।

नेपाली सम्पर्क समिति काेरियाले अाफ्नाे  स्थापना भएकाे २५ अाैं बर्षकाे उपलक्ष्यमा एक  बिशेष कार्यक्रमकाे अायाेजना गरि  सिल्भर जुब्ली मनाउने भएकाेछ।सामाजिक संस्थाका रूपमा १९९३ मा स्थापना भएकाे एन सि सि यस बर्ष २५ बर्ष पुगेकाे हाे। १९९० काे  दशक देखि राेजगार तथा व्यवसाय र अध्ययनका लागी नेपालीहरू काेरिया प्रबेश गरेकाे पाइन्छ। नेपालीहरूकै हक हितका लागी काेरियामा नेपालीहरूकाे पहिलाे सामाजिक संस्थाका रूपमा १९९३ मा एन सि सि काे स्थापना गरिएकाे  थियाे। काेरियामा स्थापना भएका सामाजिक संघ संस्थाका साझा र छाता संस्थाका रूपमा मानिदैं अाएकाे स्ंस्था एन सि सिले अागामी सेप्टेम्बर २५ तारिखफुर्सदमा


म्याग्दी रनिङ कपमा १३ टिमकाे सहभागिता हुने।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाले म्याग्दी रनिङ कप भलिबल प्रतियोगिताकाे टाइसिट सार्बजनिक गरेकाेछ। अाइतबार साैलमा भएकाे टाइसिटमा १३ टिमले सहभागिता जनाउने भएका छन्। A पाेल मा ७ टिमले भाग लिएका छन् भने B पाेलमा ६ टिमले भाग लिएका छन्। A  टिममा  विश्वकर्मा समाज र ठकुरी समाज, गुल्मी सम्पर्क समिति र माेना काेरिया A,माेना काेरिया  B र सिहुन्सी अानसान B  प्रतिस्पर्धा गर्ने भएका छन्  भने बाग्लुङ सम्पर्क समिति काेरिया बाइमा परेका छन्। त्यस्तै   B पाेलमा तनहुँ सम्पर्क समिति र तमु धिं दक्षिण काेरिया ,पुन समाज र स्याङजा परिवार ,फुर्सदमा


सानाे मिल्ती खाेला हाइड्राे पावरले किम्हे र जिन्जुमा शेयर अावेदन संकलन गर्ने।

दक्षिण कोरियामा रहेका नेपालीहरुको लगानीमा रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १३र १४ मा निर्माणाधिन सानो मिल्ती खोला हाइड्रोपावरले यहि जुलाइ  ८ तारिख काेरियाकाे किम्हे  र जिन्जु शहरमा शेयर अावेदन संकलन गर्ने कार्यक्रम अायाेजना गरेकाेछ। हाल कम्पनीलाइ नपुग रकम झण्डै ८ कराेड रूपयाँकाे लागी संस्थापक शेयर बिक्रि गरिरहेकाेछ। अहिले सम्म करिब ३ कराेड रूपयाँकाे शेयर अावेदन पत्र संकलन गरिसकेकाेछ।कम्पनीलाइ अावश्यक रकम ८ कराेड रूपयाँ पुरा भए पछि स्वत बन्द हुने भएकाले लगानी गर्न चाहाने महानुभावहरूले छिटाे अावेदन फर्म भर्न हुन पनि कम्पनिका प्रबन्ध संचालक कपिल न्याैपानेले अनुराेध गरेका छन्। राष्ट्रियफुर्सदमा


म्याग्दी भलिबल रनिङ कपकाे टाइसिट यहि जुलाइ ८ मा, खेल जुलाइ १५ मा

म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाले म्याग्दी रनिङ कप भलिबल प्रतियोगिताकाे टाइसिट यहि जुलाइ ८ तारिख हुने भएकाेछ।  विकास, अनुशासन र गतिशीलता भन्ने नारालाई उद्घोष गर्दै मोना कोरियामा यो सिजनको तेस्रो प्रतियोगिता यहि जुलाइ १५ तारिख साैलमा अायाेजना गर्न लागेको कुरा मोना कोरियाका अध्यक्ष किसन सेन्चुरीले जानकारी गराएका छन्। कोरियामा भलिबल प्रतियोगिताको सुरुवात मोना कोरियाले गरेको स्मरण गर्दै अहिले कोरियामा रहेका नेपालीमाझ भलिबल प्रतियोगिताको लोकप्रियता निकै बढेको उनले बताए । जुलाई १५ मा आयोजना हुने प्रतियोगितामा खेलको आनन्दसंगै विभिन्न परिकारहरुको स्वाद लिन सकिनेछ । प्रतियोगितामा प्रथम र द्धितिया हुनेफुर्सदमा


कोरियामा प्रथम नेपाल भलिबल कप आयोजना हुने

कोरियामा प्रथम नेपाल भलिबल कप प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल कोरिया भलिबल संघको आयोजनामा हुन लागेको प्रतियोगिता कोरियाको कम्पनीहरुमा दिईने गर्मी बिदाको अवसर पारेर आगामी जुलाईको २९ तारिख आईतवार हुने संघको संयोजक भजिन्द्र क्षेत्रीले जानकारी दिए । नेपालको राष्ट्रिय खेल भलिबलको विकास र संवर्द्धन गर्दै “हाम्रो प्रतिबद्दता, स्वास्थ्य र राष्ट्रको लागि खेलकुद प्रतियोगिता “ भन्ने मुल नारासहित नेपाल र कोरियामा आयोजना हुने भलिबल प्रतियोगिताहरुमा हुने आकस्मिक दुर्घटनाहरुमा घाइते खेलाडीहरुको उपचारमा सहयोग गर्ने उद्देश्यको साथ अक्षय कोष स्थापनार्थ प्रतियोगिता आयोजना गर्न लागिएको संघको सचिव लेसन गुरुङले बताए । अहिलेफुर्सदमा


दक्षिण कोरियामा प्रथम कन्काई कप फुटबल प्रतियोगिता हुने

रसियामा जारी बिश्वकप फुटबलको महासंग्राम सकिने लगत्तै नेपाल फुटबल महासंघ दक्षिण कोरिया अन्तर्गत रहेका क्लब बिच झापा मिलन समाज दक्षिण कोरियाको आयोजना र झापा एफ सीको विशेष सहयोगमा” प्रथम कन्काई कप २०१८” नामक फुट्बल प्रतियोगिता हुने भएको छ। “खेलकुदको विकास,अनुशासन र गतिशीलता, प्रवासमा पनि हाम्रो योगदान र निरन्तरता” भन्ने मुल नारा सहित झापा एफ सी आपतकालीन राहत कोष स्थापनार्थ यहि २०१८ जुलाइ २९ तारिक सिओलको सोयोसान फुटबल ग्राउन्डमा सम्पन्न हुने आयोजकले जानकारि दिएको छ। प्रतियोगिताकाे तयारि तिब्र रुपमा अगाडि बढिरहेको  जनाइएकाेछ।सहभागि हुने टिमले  २ जुलाइ २०१८ बाट टिम दर्ता प्रकृयाफुर्सदमा


मिल्तीखाेला हाइड्राेपावरले झल्लानाम्दाे ख्वाङ्जु र हाम्पेयङमा शेयर संकलन गर्ने।

दक्षिण कोरियामा रहेका नेपालीहरुको लगानीमा रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १३र १४ मा निर्माणाधिन सानो मिल्ती खोला हाइड्रोपावरले यहि जुन ३० तारिख काेरियाकाे झल्लानाम्दाेकाे हाम्पेयङमा र जुलाइ १ तारिख ख्वाङ्जुमा अन्तरक्रिया तथा शेयर अावेदन संकलन गर्ने कार्यक्रम अायाेजना गर्ने भएकाेछ। हाल कम्पनीलाइ नपुग रकम झण्डै ८ कराेड रूपयाँकाे लागी संस्थापक शेयर बिक्रि गरिरहेकाेछ। अहिले सम्म करिब ३ कराेड रूपयाँकाे शेयर अावेदन पत्र संकलन गरिसकेकाेछ।कम्पनीलाइ अावश्यक रकम ८ कराेड रूपयाँ पुरा भए पछि स्वत बन्द हुने भएकाले लगानी गर्न चाहाने महानुभावहरूले अाफुलाइ पायक पर्ने स्थानमा गइ अावेदन फर्म भर्न हुनफुर्सदमा


नेपाल मगर संघ काेरियाद्वारा सांस्कृतिक कार्यक्रम गर्नका लागि अाभार सहित बिशेष धन्यबाद प्रदान ।

नेपाल मगर संघ काेरियाले छुसक सांगितिक धमका २०१८ काे अायाेजना गर्ने भएकाेछ। नेपाल मगर संघ काेरियाले छैठाैं श्रृखलाकाे रूपमा  बिशेष सांस्कृतिक कार्यक्रम गर्न लागेकाे हाे। अाइतबार नेपाली सम्पर्क समिति काेरियाले  साैलमा सांस्कृतिक बांडफाड कार्यक्रमकाे अायाेजना गरि उक्त कार्यक्रम गर्ने अनुमति सहित अवसर प्रदान गरेकाे हाे।  नेपाल मगर संघ काेरियाका अध्यक्ष खड्ग थापाले उक्त अवसर प्रदान गर्ने जातिय संस्थाहरू, नेपाल अादिवासी जनजाति महासंघ क्षेत्रीय संस्थाहरू तथा साझा संस्था नेपाली सम्पर्क समिति काेरियालाइ अाभार सहित बिशेष धन्यबाद प्रकट गरेकाछन्। नेपाल मगर संघले २०११ मा रमाइलाे सांगीतिक साैगात भाग ४, २०१४ मा तेरियाफुर्सदमा


नेपाल पत्रकार महासंघ कोरिया शाखाको अधिवेशन सेप्टेम्बर २५ मा हुने

शिब भुसाल सिओल। नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको छैठौँ अधिवेशन आगामि सप्टेम्बर २५ मा हुने भएको छ । संस्थामा आवद्ध क्रियाशिल पत्रकारहरुको आईतवार सम्पन्न भेलाले संस्थाको अधिवेशन कोरियाको महान पर्व छुसकको अवसर पारेर आगामी सेप्टेम्बर २५ तारिखमा गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष खेम कार्कीले जानकारी दिए । छुसक पर्वको अवसर पारेर कोरियामा क्रियाशिल पत्रकारहरुकालागी तीनदिने पत्रकारिता तालिम प्रदान गर्ने कार्यक्रम पनि तय भएको अध्यक्ष कार्कीले जानकारि दिए । तालिममा कोरियाको प्रशिद्ध सञ्चार संस्थामा आवद्ध पत्रकार र नेपालबाट आउने अतिथी पत्रकारले प्रशिक्षण दिने उनले बताए । सन २००६ मा स्थापनाफुर्सदमा


काेरियाली चाड छुसकमा ३ वटा संस्थाले सांस्कृतिक कार्यक्रमकाे अायाेजना गर्ने।

हरेक बर्ष जस्तै यस बर्षकाे काेरियाली महान चाड छुसकमा पनि नेपाली संघ संस्थाहरूले सांस्कृतिक कार्यक्रम अायाेजना गर्ने भएका छन्। बिगतका समयमा जस्तै यस बर्ष पनि नेपाली सम्पर्क समिति दक्षिण काेरियाले एक कार्यक्रमकाे अायाेजना गरि सांस्कृतिक कार्यक्रम बाडफाड गरेकाेहाे। अाइतबार साैलकाे नेपाल हाउसमा अायाेजित कार्यक्रममा ३ वटा संस्थाले सांस्कृतिक कार्यक्रम गर्न अनुमति पाएका छन्। अाउदाे सेप्ट्रेम्बर महिनाकाे २३ तारिख राप्ति समाजले सांस्कृतिक कार्यक्रम अायाेजना गर्ने अनुमति पाएका छन् । २४ तारिख नेपाल मगर संघले एक कार्यक्रम अायाेजना गर्ने भएकाे छ भने २४ तारिख नै अर्काे एक कार्यक्रम धादिङ सेवा समाज रफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...