Yam Shrees

 

पाँचथर सेवा समाज काेरियाले गृह जिल्लाका बिरामीलाइ सहयाेग हस्तान्तरण गर्याे।

पाँचथर सेवा समाज दक्षिण काेरियाले गृहजिल्लाकाे बिरामीलाइ सहयाेग रकम हस्तान्तरण गरेकाेछ।फाल्गुनन्द गाउ पालिका वडा न. ५ का ओम प्रकाश चेम्जोङ प्रेसरका बिरामी थिए। उनकाे उपचारमा सहयाेग गर्नका लागि पाँचथर सेवा समाजले एक कार्यक्रमकाे अायाेजना गरि रकम हस्तान्तरण गरेकाे हाे। पाँचथर सेवा समाजका संस्थापक अध्यक्ष तथा संरक्षक मणिचन्द्र चेम्जाेङले बिरामीका जेठाे छाेरा दिल कुमार चेम्जाेङलाइ रू एक लाख छ हजार रूपयाँ हस्तान्तरण गरेका थिए। पाँचथर सेवा समाजले स्थापनाकाल देखिनै काेरिया तथा नेपाल र गृह जिल्लाका बिभिन्न ठाउँका बिरामीहरूलाइ समेत सक्दाे सहयाेग गर्दै अाएकाे कुरा सेवा समाजका उपाध्यक्ष भिवन्त शेर्माले जानकारी गराए।फुर्सदमा


मिल्ती खाेला हाइड्राेपावरले गुनसान र ख्वाङ्जुमा अन्तरक्रिया कार्यक्रम तथा शेयर अावेदन संकलन गर्ने।

दक्षिण कोरियामा रहेका नेपालीहरुको लगानीमा रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १३र १४ मा निर्माणाधिन सानो मिल्ती खोला हाइड्रोपावरले हाल दक्षिण कोरियामा शेयर अावेदन संकलन कार्य तिब्र रूपमा अगाडि बढाएकाेछ। यसै बिच यहि जुन २४ तारिख गुनसान शहरमा  र जुलाइ १ तारिख ख्वाङ्जु शहरमा  कम्पनिका संचालकहरूकाे राेहबरमा बृहत अन्तरक्रिया तथा शेयर अावेदन संकलन गर्ने कार्यक्रम अायाेजना गरिएकाे जानकारी एस एम इन्भेष्टमेन्ट कम्पनिका अध्यक्ष कपिल न्याैपानेले दिएका छन्। हाल कम्पनीलाइ नपुग रकम झण्डै ८ कराेड रूपयाँकाे लागी संस्थापक शेयर बिक्रि गरिरहेकाेछ। अहिले सम्म करिब ३ कराेड रूपयाँकाे शेयर अावेदन पत्र संकलनफुर्सदमा


” समृद्धि सपना र सामाजिक सदभाब “

यस धर्तिको हरेक चिज गतिशिल छ । परिवर्तन संसारको नियम हो । समय परिस्थिति अनुकुल परिवर्तनको लागि गति दिने टिकेको हुन्छ। जस्ले गति लिन्छ उसको बिकास हुन्छ। बिकासको लागि परिवर्तन पहिलो र अनिवार्य सर्त हो ।समाज विकासमा उक्त समाजको कुन कुन कुराले बाधा ब्यबधान गरेको छ त्यस कुराहरुको पहिचान गरि सकारात्मक परिवतर्न गर्न जरुरी हुन्छ । यसरि हेर्दा हाम्रो देश नेपाल तुलनात्मक रुपमा किन सम्पन्न हुन सकेन (श्रोत साधन सम्पन्न हुदा पनि)।यस लेखमा यस बिषयलाइ उठाउने प्रयास गरेकी छु ।जसले गर्दा यो एउटा बृहत साझा बिषय बन्न सकोस । अाधुनिकफुर्सदमा


मिल्ती खाेला हाइड्राे पावरकाे संस्थापक शेयर अाबेदन संकलन तिब्र पारिदैं।

दक्षिण कोरियामा रहेका नेपालीहरुको लगानीमा रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १३र १४ मा निर्माणाधिन सानो मिल्ती खोला हाइड्रोपावरले हाल दक्षिण कोरियामा शेयर अावेदन संकलन कार्य तिब्र रूपमा अगाडि बढाएकाेछ। हाल कम्पनीलाइ नपुग रकम झण्डै ८ कराेड रूपयाँकाे लागी संस्थापक शेयर बिक्रि गरिरहेकाेछ। अहिले सम्म करिब ३ कराेड रूपयाँकाे शेयर अावेदन पत्र संकलन गरिसकेकाेछ।कम्पनीलाइ अावश्यक रकम ८ कराेड रूपयाँ पुरा भए पछि स्वत बन्द हुने भएकाले लगानी गर्न चाहाने महानुभावहरूले अाफुलाइ पायक पर्ने स्थानमा गइ अावेदन फर्म भर्न हुन पनि कम्पनिका प्रबन्ध संचालक कपिल न्याैपानेले अनुराेध गरेका छन्। राष्ट्रिय बाणिज्यफुर्सदमा


देश देखि परदेश सम्मकाे एउटा कथा

सबैलाई प्याराे लाग्छ अाफ्नाे देश अाफ्नाे घरपरिवार,अाफ्नाे समाज,अनि अाफु जन्मेकाे माटाे।त्यति माया हुदाहुदै पनि अाज किन हामी परदेशिन बाध्य छाैँ?किन अाजकाे बिकशित २१ अाैँ शताब्दिमा पनि हामी नेपाली कामको खाजिमा परदेशिन परेकाे हाेला है?अाखिर के हामी नेपाली भएर जन्मनु नै ठुलाे भुल हाेर ?किन हामी पनि अाफ्नाे देशमा काम गरि बस्ने खाने बाताबरण सिर्जना हुन नसकेको हाेला है?याे प्रश्न स्वयं म अाफैलाई अनि हामीहरूलाई र देश सँञ्चालन गर्छु देश बिकाश गर्छु भन्दै भुक्ने टाउकेहरूलाई साेध्न चाहन्छु। जब एउटा नेपालीको छाेरा १६,१७ बर्षकाे हुन्छ ।तब उसलाई घरपरिवारबाट बिदेश जान ,लाहुरे हुनफुर्सदमा


ढाेरपाटन कप कालीगण्डकी ब्वायज्काे पाेल्टामा

बाग्लुङ सम्पर्क समित दक्षिण कोरियाले “शारीरिक तन्दुरुस्ती राष्ट्रिय खेलको प्रबर्द्वन र आपसी सदभावका लागि खेलकुद” भन्ने मुल नारा सहित २०१८ जुन ०३ ,आईतबार दक्षिण कोरियाको सौलमा आयोजना गरेकाे  छैठौं मैत्रीपुर्ण भलिबल प्रतियोगिता “ढोरपाटन कप २०१८ “ काे उपाधी  काली गण्डकी ब्वायज्ले चुमेकाेछ। कुल १४ टिमले नाम दर्ता गरेकाे भलिबल प्रतियाेगितामा स्याङ्जा परिवारलाइ २ – १ काे सेटमा पराजीत गरि काली गण्डकी ब्वायज्ले उपाधि चुमेकाे हाे। पाेल ए बाट सेमिफाइनलमा  सिहङ्सी अानसान लाइ पराजीत गरि स्याङ्जा परिवार फार्इनलमा प्रबेश गरेकाे  थियाे भने पाेल  बि बाट बाग्लुङ बि लाइ पराजित गरि कालीफुर्सदमा


ढाेरपाटन भलिबल कपमा एसबिअाइ काेषमनी रेमिट्यान्सले सेवा दिने

बाग्लुङ सम्पर्क समित दक्षिण कोरियाले अायाेजना गर्न लागेकाे ढाेरपाटन भलिबल कपमा एसबिअाइ काेषमनी रेमिट्यान्सकाे सेवा दिने भएकाेछ । “शारीरिक तन्दुरुस्ती राष्ट्रिय खेलको प्रबर्द्वन र आपसी सदभावका लागि खेलकुद” भन्ने मुल नारा सहित यहि आउंदो मिति २०१८ जुन ०३ ,आईतबार दक्षिण कोरियाको सउलमा भलिबल कपकाे आयोजना हुन लागेकाे हाे । यस छैठौं मैत्रीपुर्ण भलिबल प्रतियोगिता “ढोरपाटन कप २०१८ “ मा आयोजक सहित कुल १४ टिमले नाम दर्ता गरेका छन्। एसबिअाइ काेषमनी रेमिट्यान्सकाे सेवा लिनकाे लागि पासपाेर्ट वा एलियन कार्ड र बैंककाे खाता लिएर अाउनकाे लागि कम्पनीले अनुराेध गरेकाे छ । समितिलेफुर्सदमा


बुद्द प्रतिमा स्थापना अभियानकाे अार्थिक संकलन जुन ३ देखि स्थगित

नेपाली सम्पर्क समिति  कोरियाकाे संयाेजन ,नेपाल बाैद्द परिवारकाे सहकार्य तथा नेपाली दुताबास काेरियाकाे सहकार्यमा काेरियाकाे याेङगिन शहर स्थित वाउछङ्सा गुम्बामा नेपाल देखि ल्याइएकाे  नेपाली हस्तकलामा निर्मित बुद्द प्रतिमा गत मे २० तारिख एक भब्य समाराेहका बिच स्थापना गरिएकाेछ।उक्त बुद्द प्रतिमा  स्थापना गर्नकाे लागि  संचालन  गरिएकाे अार्थिक अभियान यहि जुन ३ तारिख स्थगित गरिने अभियानका संयाेजक अन्जु केसिले बताएकी छन्। कुनै संस्था वा ब्यक्तिहरूकाे सहयाेग गर्ने चाहाना भएमा उक्त दिन सम्म रकम जम्मा गर्न सकिनेछ। साथै यस  अभियानमा  तन मन धनले सहयाेग गर्ने सम्पुर्ण संघ संस्था तथा समाजसेबी महानुभावहरूलार्इ बिशेष धन्यबाद प्रदानफुर्सदमा


ढाेरपाटन भलिबल कपमा १४ टिमले प्रतिस्पर्धा गर्ने।

बाग्लुङ सम्पर्क समित दक्षिण कोरियाले “शारीरिक तन्दुरुस्ती राष्ट्रिय खेलको प्रबर्द्वन र आपसी सदभावका लागि खेलकुद” भन्ने मुल नारा सहित यहि आउंदो मिति २०१८ जुन ०३ ,आईतबार दक्षिण कोरियाको सौलमा आयोजना गर्न गईरहेको गौरवमय छैठौं मैत्रीपुर्ण भलिबल प्रतियोगिता “ढोरपाटन कप २०१८ “ मा आयोजक सहित कुल १४ टिमले नाम दर्ता गरेकाछन्। समितिले अाइतबारै साैलमा खेल तालिका सर्बजानिक गरेकाेछ।  जसमा पोल A बाट मोना कोरिया vs तमूधीं कोरिया,सिहङ्सी आनसान vs तनहुँ सम्पर्क समिति,आयोजक बाग्लुङ सम्पर्क समिति (A) vs स्याङ्जा परिवार र गुल्मी सम्पर्क समितिले  बाइ सहित प्रतिस्पर्धा गर्ने भएका  छन्। त्यसै गरि पाेलफुर्सदमा


#परदेशी छोरालाई आमाको मार्मिक पत्र#

मेरो बाबु!मेरो प्राण!! म तिम्री आमा…✍️ जीवनको सबैभन्दा ठुलो प्रसव पीडा सहेर आफ्नो जीवनलाई खुकुरीको धारमा राखि जीवन मरणको दोशाधबाट नयाँ जिवनको अनुभूति गरेको दिन तिमीलाई यस धर्तिमा पाइला टेकाउन सफल भए। ती प्रसबको सारा पिडा भुलेर एउटी भाग्यमानी नारीको रूपमा आफुलाई उभ्याएको थिए। जिवनमा म यति धेरै खुशी तब थिए जब तिमी मेरो काखमा रोहिरहेका थियौ। अहिले त तिमी रोएको त के अनुहार मलिन बनाउँदा पनि मन चसक्क दुख्छ। म त्यही आमा हुँ जो तिमी रुँदा तिम्रो आँशुहरु रोक्न बाढीको भेलसँग जुधेझैँ जुधिरहने,तिमीलाई भोक लाग्यो होला भनेर आफ्नो छातीफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...