Yam Shrees

 

निमार्णाधिन सानो मिल्ती खोला हाइड्रोपावर कम्पनीमा लगानीकाे अवसर।

दक्षिण कोरियामा रहेका नेपालीहरुको लगानीमा निर्माणधिन सानो मिल्ती खोला हाइड्रोपावरले हाल दक्षिण कोरियामा आफ्ना पुराना सेयरधनी तथा अन्य नेपाली समुदायबिच विभिन्न अन्तरक्रिया गरी आयोजनाको प्रगति विवरण जानकारी गराइरहेको छ । राष्ट्रिय बाणिज्य बैंकको साझेदारीमा निर्माण सम्पन्न हुने उक्त आयोजनामा कुल ५२ करोड रुपैया खर्च हुने जनाएको छ । उक्त रकम मध्ये ६०प्रतिशत राष्ट्रिय वाणिज्य बैंक र ४० प्रतिशत एसएम एन्भेष्टमेन्ट कम्पनीको रहने छ । यस अघि एसएम इन्भेष्टमेन्ट कम्पनीमा दक्षिण कोरियामा रहेका इपिएस कामदारहरुको झण्डै १२ करोड रुपैया संकलन भइ आयोजना अगाडि बढेको थियो । हाल कम्पनीलाई अपुग इक्कुइटी सेयरफुर्सदमा


काेरियामा ढाेरपाटन भलिबल प्रतियाेगिताकाे टार्इ सिट यहि मे २७ मा हुने।

बिगतमा पॉंच पटक सफल भलिबल प्रतियोगिता सम्पन्न गरिसकेको बाग्लुङ सम्पर्क समिती दक्षिण कोरियाको आयोजनामा यस बर्ष छैठौ पटक ”शारिरिक तन्दुरुस्ती रास्ट्रिय खेलको प्रब्रद्धन र आपसी सदभाबका लागि खेलकुद भन्ने नाराका साथ “ढोरपाटन कप २०१८ “आयोजना गर्ने भएको छ। उक्त प्रतियाेगिताकाे लागी नाम दर्ता र  खेल तालिका  प्रकाशन यहि मे २७ तारिख हुने भएकाेछ। दक्षिण कोरियाका लागी नेपाली  राजदुत महामहिम अर्जुनजङ बहादुर सिंह ज्युको प्रमुख आतिथ्यमा आगामी जून ३ तारिखका दिन ढोरपाटन कप २०१८ मैत्रिपूर्ण भलिबल प्रतियोगिता कोरियाको राजधानी सौलमा आयोजना हुनेछ । दक्षिण कोरियामा रहेका विभिन्न भलिबल टिमहरुको बिचमा हुनेफुर्सदमा


काेरियामा छैठाैं “तिलिचाे कप” फुटबल प्रतियाेगिता जुन १० तारिख हुने।

दक्षिण काेरियामा सक्रिय सामाजिक संस्था मनाङ परिवारले छैठाैं श्रृंखलाकाे रूपमा “तिलिचाे कप” फुटबल प्रतियाेगिताकाे अायाेजना गर्ने भएकाेछ। यहि जुन १० तारिखका  दिन साेयाेसान खेल मैदानमा प्रतियाेगिताकाे अायाेजना गर्ने भएकाे हाे। खेलकूद जगतबाट प्रबासी नेपालीहरुको भावनात्मक एकता गराउने तथा प्रबासमा नेपाली फूटबललाई प्रबर्द्धन तथा बिकास गर्ने उद्देश्यका साथ स्थापित नेपाल फूटबल महासङ्घ दक्षिण कोरियाको कोरियामा सकृय नेपाली फूटबल टिम द्वारा प्रत्येक महिना फूटबल प्रतियोगिता आयोजना गर्ने क्रमानुसार आगामी जुन महिनाको १० तारीखका दिन  मनाङ  परिवारले आयोजना गर्न लागेको  हो  । प्रतियाेगितामा भाग लिन चाहाने इच्छुक क्लबहरूले यहि जुन ३ तारिख भित्र  अाफ्नाेफुर्सदमा


नेपाल मगर संघ किम्हे बुसान शाखा काेरियाकाे तेश्रो अधिबेशन जुन ३ तारिख हुने

नेपाल मगर संघ किम्हे बुसान शाखा गणतन्त्र कोरियाको तेश्रो अधिबेशन आउदो जुन ३ तारिख आईतबार किम्हेमा हुने भएको छ। भेषभूषा, भाषा, कला ,संस्कृती भनेको सम्पत्ती हो यसलार्इ  विदेशमा रहेर पनि संरक्षण गर्नु पर्छ। र विदेशको ठाउमा भैपरी आउने समस्याहरूलाई समाधान गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएको नेपाल मगर संघ किम्हे बुसान शाखाले संस्था स्थापना भए संगै विभिन्न सामाजिक कार्यहरू गर्नुका साथै यस क्षेत्रका सकृय संस्थाहरू संग हातेमालो गर्दै अगाडी बढिरहेको छा कोरियाको महान चाड  गत सलनालको अवसरमा झोर्ले सागितिक सौगात भाग-१ कार्यक्रम आयोजना गरेको संस्थाले कार्यक्रमको उद्देश्य अनुरूप Prisoner’s Assistanceफुर्सदमा


कोरियाबाट बन्दी सहायता नेपाललाई मगर संघ किम्हे शाखाको रु.२ लाख सहयोग

नेपाल मगर संघ किम्हेरबुसान शाखाले सलनालको अवसरमा १५ फेब्रुवरीमा किम्हेमा आयोजना गरेको झोर्ले सांगितीक सौगात भाग १ कार्यक्रमको उदेश्य अनूरूप बन्दी सहायता नेपाललाई सहयोग रकम हस्तान्तरण गरेको छ। नेपाल मगर संग किम्हे बुसान शाखा स्थापना गर्न अगुवाई गर्नु हुने संस्थापक सल्लाहकार द्धय केबी पुन, कर्ण पुन सल्लाहकार सुवाश थापा, सदस्य अर्जुन श्रीष नेपाल मगर संघ दक्षिण कोरियाका निवर्तमान सह(कोषाध्यक्ष शुसीला थापाले संयुक्त रूपमा बन्दी सहायता नेपालकी अध्यक्ष ईन्दिरा राना मगरलाई रू २०२०२० (दुई लाख २ हजार बिस ) को चेक हस्तान्तरण गरेका थिए । बन्दी सहायता नेपाल अपराधीक कार्यमा संलग्न भैफुर्सदमा


राष्ट्रिय भलिबल खेलाडी मानबहादुर श्रेष्ठलाई बजाज पल्सर स्पोर्टस् अवार्ड २०७४ मा जिताउन काेरियाबाट सहयाेग।

राष्ट्रिय भलिबल खेलाडी मानबहादुर श्रेष्ठलाई बजाज पल्सर स्पोर्टस् आवर्ड २०७४ मा जिताउन काेरियामा कार्यरत भलिबल खेल प्रेमीहरूले सहयाेग रकम संकलन गरि मंगलबार काठमाण्डाैंमा  हस्तान्तरण गरेका छन्। २०१८ मे ०८ मंगलबारका दिन नेपाल कोरिया भलिबल संघको संयोजकत्वमा मान बहादुर श्रेष्ठलाई भोट गरि विजय गराउन संकलित रकम काठमांडौ रगंशालामा आयोजित महिला राष्ट्रिय भलिबल प्रतियोगिताको समापन कार्यक्रममा हस्तान्तरण गरिएकाे हाे। नेपाली भलिबल खेलको विकासको लागि दक्षिण कोरियामा स्थापित नेपाल कोरिया भलिबल संघको मातहतमा रहेर गत २०१८ मे ६ आईतबार यो सिजनकै पहिलो भलिबल प्रतियोगिता पुन समाज दक्षिण कोरियाद्वारा आयोजित प्रथम पुन समाज कपफुर्सदमा


सर्बाधिक धनराशीकाे दोस्रो डेउ फुटबल कप एभरेस्ट एफ सि काे पाेल्टामा

कोरियाको सर्वाधिक धनराशिको फुटबल खेलकाे दाेश्राे डेउ कपकाे उपाधि  एभरेष्ट एफ सिले जित्न सफल भएकाेछ। हाम्रो चाहाना प्रवासी एकता र आपसी सद्भावको कामना भन्ने नाराका साथ डेउ नेपाली एकता समाजका संरक्षक साथै NRN बुसानका अध्यक्ष कुबिर चन्द्र लिङ्देनको संयोजकत्वमा कोरियाकै सर्वाधिक धनराशिको खेल आयोजना दोस्रो डेउ कप फुटबल प्रतियोगिता २०१८ भव्यरुपमा सम्पन्न् भएको छ। मौसमको प्रतिकुलताका बिच सम्पन्न भएको उक्त प्रतियोगितामा एभरेस्ट एफ सि ले फाइनलमा आयोजक डेउ एफ सि लाई ट्राइबेकर मा 4/2 को नतिजा निकाल्दै उपाधी चुमेको थियोे ।उपाधी संगै एभरेस्ट एफ सि ले पैतिस लाख वोन नगदफुर्सदमा


तेस्रो भूपी शेरचन स्मृति तारा खेल (आर्चरी) जुन ३ मा हुने

थकाली सेवा समाज दक्षिण कोरियाले बिगतका बर्षहरूमा जस्तै यस बर्ष पनि तारा खेल (अार्चरी) काे अायाेजना गर्ने भएकाेछ। केहि बर्ष देखि थकाली समुदायको महान पर्व तोरन्ल्हको (फागु पुर्णिमा) अवसर पारेर तारा खेल प्रेमीहरुको मध्यनजर गर्दै भुपी शेरचन स्मृति तारा खेल (आर्चरी) आयोजना गर्दै आएको थियो। तर यस वर्ष बिबिध कारणवश उक्त खेल थकाली समुदायको महान पर्व तोरन्ल्ह(फागु पुर्णिमा)कै अवसरमा आयोजना गर्न नसकिएको हुनाले भूपी शेरचन स्मृति तारा खेल (आर्चरी) यहि आउँदो जुन ३ तारिख आईतबारको दिन गत वर्ष आयोजना गरिएको स्थानमा नै आयोजना हुन गइ रहेको  थकाली समाजका सचिब सुदनफुर्सदमा


सानो मिल्ती खोला हाइड्रोपावरको प्रगति बिबरणकाे जानकारी दिन काेरियामा भेटघाट कार्यक्रम गर्दै।

दक्षिण कोरियामा कार्यरत नेपालीहरुको लगानीमा रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १३र १४ मा निर्माणाधिन सानो मिल्ती खोला हाइड्रोपावरको अधिकांश कार्यहरु सम्पन्न भएका छन। अायाेजनाकाे बारेमा जानकारी  दिन काेरियामा शेयर सदस्य बीचमा भेटघाट कार्यक्रमकाे अायाेजना गरिएकाे छ। यहि मे महिनाकाे १३ तारिख सुवनमा भेटघाट कार्यक्रमकाे अायाेजना गरिएकाे जानकारी  सानाे मिल्ती खाेला  अायाेजनाका अध्यक्ष सुरेश  लिम्बुले बताए। झण्डै ५२ करोडको कुल लागतमा सम्पन्न हुने यस आयोजनामा राष्ट्रिय बाणिज्य बैंकले ३० करोड ७९लाख ॠण लगानी गर्ने सम्झौतामा हालै हस्ताक्षर गरिएको छ। यस अघि कोरियामा कार्यरत नेपालीहरुले एस एम इन्भेष्टमेण्ट कम्पनी मार्फत १२फुर्सदमा


नेपाली जनसम्पर्क समितीको महाधिवेशनमा नौ बुदे घोषण सहित उपसभापतिमा चेम्जोइ०को उम्मेद्धारी

नेपाली जनसम्पर्क समितीको कोरियाको मे ६ तारिख आइतबार गरिने पाँचौ महाधिवेनको लागि वर्तमान समितीका सहमहान्त्री भिमराज चेम्जोइ०ले उपाध्यक्ष पदको लागि उम्मेद्धारी दिने घोषणा गरेका छन् । घोषणा संगै नौ बुदे प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् । कोरियामा उनले क्षेत्रिय सचिव हुदै सउल केन्द्रिय समितीका सहमहामन्त्रिसम्मको पदिय जिम्मेवारी सहित पार्टीगत यात्रा तय गरेका छन् । नेविसंघको इकाई समितीबाट राजनीति शुरु गरेका उनी निडर र स्पष्ट वक्ताका रुपमा चिनिन्छन् । उनी सामाजिक संघ संस्थामा समेत सक्रिय छन् । पार्टीमा गुटबन्दीको हावी रहेपनि आफू कुनै पनि गुटबन्दीको पक्षमा नरहेको उनको भनाइ छ ।फुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...