Yam Shrees
एन. आर. एन. ए. किम्हे, ख्यङ्साङ्नाम्दोले “किम्हे कप” पुल प्रतियाेगिताकाे अायाेजना गर्ने।
पछिल्लाे समय काेरियामा नेपाली संस्था र ग्रुपहरूले पुल खेलकाे अायाेजना गर्दै अाएका छन्। यसै क्रममा “एन. आर. एन. ए. किम्हे, ख्यंसांनाम्दो” शाखाले प्रथम “एन.आर.एन.ए. किम्हे कप” पुल प्रतियोगिताकाे अायाेजना गर्ने भएकाे छ। पुल प्रतियाेगितामा भाग लिनकाे लागि इच्छुक खेलाडी संघ संस्था समुहलाइ निम्न मिति र स्थानमा नाम दर्ता गर्न अायाेजकले अनुराेध गरेकाे छ। पहिलो पुरस्कार – ५00000 वोन + सील्ड + मेडल + प्रमाणपत्र ,दाेश्राे पुरस्कार – ३00000वोन+ सील्ड+ मेडल + प्रमाणपत्र दर्ता शुल्क- ५०,००० वोन मात्र( दर्ता भएका खेलाडीलाई नेपाली खाना सेट निशुल्क ) खेलका नियमहरु :- १. खेलफुर्सदमा
प्रथम “पुन समाज कप २०१८” भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा।
प्रथम “पुन समाज कप २०१८” भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएकाेछ। दक्षिण कोरियामा कार्यरत नेपालीहरु बिच खेलकुदको माध्यमद्वारा भाईचाराको सम्बन्ध स्थापित गर्दै शारीरिक तन्दुरुस्त एवं मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ पुन समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको प्रथम पुन समाज कप २०१८ भलिबल प्रतियोगितामा १५ टिमले प्रतिष्पर्धा गर्ने भएकाेछ। गत अाइतबार पुन समाज दक्षिण काेरियाले नेपाल हाउस साैलमा गरेकाे टाईसिट अनुसार २०१८ मे ६ मा हुने खेलहरुमा प्रथम चरणमा~ pole A तर्फ बाग्लुङ स.स. “A” vs बाग्लुङ स.स. “B” तमु धि vs युनिक भिजन ग्रुप, कालिगण्डकी ब्याईज vs स्याङ्जा परिवारफुर्सदमा
आदिवासी जनजाती महासंघ द.कोरिया ख्वाङजुले वृहत सांस्कृतिक कार्यक्रम गर्ने
आदिवासी जनजाती महासंघ द.कोरिया ख्वाङजुले वृहत सास्कृतिक कार्यक्रम गर्ने भएको छ । महासंघले गत वर्ष जस्तै २५६२औ बुद्ध जयन्ती,किराँति समुदायले मनाउदै आएको महान मौलिक पर्व यलेदुङ ५०७८ औं उभौली साकेला नाच तथा बिभिन्न सांस्कृतिक कार्यक्रम गर्ने भएकाे हाे। २०१८ मे २० तारिख आइतबार ख्वांजु 하남 3번도로 축구장हानाम 3नं. फुटबल पार्कमा उक्त कार्यक्रमको आयोजना गर्ने महासंघ ख्वांजू का कार्यक्रम संयाेजक शुसिल गुरुङले बताए । ‘समानता, सहआस्तित्व र आपसी सद्भाब हाम्रो कल्पना आफ्नो मौलिक संस्कार संस्कृतीको जगेर्ना हाम्रो चाहना’ भन्ने नाराको साथ, राज्यबाट ओझेलमा पारिएको आदिवासी जनजातीहरुको हक अधिकार, भेषभुषा, भाषा, कलाफुर्सदमा
प्रवासी मजदूर आन्दोलन र उदय राई
मे १ तारिखको दिन हरेक बर्ष बिश्व भर मजदुर दिवसको रुपमा मनाउने गरिन्छ । मानव श्रमको सम्मान,सदुपयोग र अधिकारको बारेमा विभिन्न मन्चमा चर्चा चलाइन्छ । आफ्ना हक अधिकारका नाराहरुले ठूला ठूला शहरहरुमा मजदुरको आवाज गुन्जिन्छ । कतिपय सरकारहरुले यसै दिनमा मजदुरका अधिकार रक्षाको लागि आफू प्रतिबद्ध रहेको बक्तब्य दिन्छन । तर पनि वास्तविक मालिक बर्ग र कामदार बर्ग बिच आपसी बिबाद बर्षौ देखि कायम नै छ । सुरक्षित काम र ब्यबस्थित जीविकोपार्जनको आशा बोकेर देश भित्र मात्र नभई बैदेशिक रोजगारीलाई समेत अंगाल्नु आजका युवाहरुको बाध्यता नै बनेको छ । एकातिरफुर्सदमा
DSME मगर समाज गजेदो कोरियाले वैशाख (बुद्द) पुर्णिमाकाे अवसरमा सुभकामना अादानप्रदान गरे।
DSME मगर समाज गजेदो दक्षिण कोरियाले अाइतबार एक कार्यक्रमका बिच बुद्द पुर्णिमा अथार्त बैसाख पुर्णिमा मनाएका छन्। २००९ सालमा स्थापना भएकाे डिएस एफ इ मगर समाज गजेदाेले हरेक बर्ष बैसाख पुर्णिमाकाे अवसरमा शुभकामना अादान प्रदान कार्यक्रमकाे अायाेजना गर्दै अाएकाे छ। यस बर्ष पनि समाजका अध्यक्ष सुरज राना मगरको सभापतित्वमा भएकाे शुभकामना अादानप्रदान कार्यक्रममा समाजका पुर्ब सल्लाहकार राजु राना मगर प्रमुख अतिथि रहेका थिए भने संचालन रविन राना मगरले र स्वागत मन्तव्य नारायण थापा मगरले गरेका थिए।बिशेष अतिथीमा नेपाल मगर संघ किम्हे बुसान शाखाका अध्यक्ष भिषण पुर्जा मगर लगायत विभिन्न संघफुर्सदमा
नेपालीहरूद्वारा काेरियामा स्थापना गरिने बुद्द प्रतिमा काेरिया अार्इ पुग्याे।
नेपाली सम्पर्क समिति काेरियाकाे सम्याेजन र बाैद्द परिवारकाे सहकार्य तथा नेपाली दुताबास काेरियाकाे संरक्षकत्वमा स्थापना गर्न लागिएकाे बुद्द प्रतिमा मुर्ति काेरियामा मंगलबार अार्इ पुगेकाेछ। बुद्द प्रतिमालार्इ मे १२ तारिख साैलमा अायाेजना हुने लाेटस लालटर्न फेस्टीभलमा परिक्रमा गरार्इ मे २० मा वाउछंसा गुम्बामा बिशेष कार्यक्रम सहित स्थापना गरिनेछ। नेपाल कुरियाे अार्ट कम्पनि ललितपुरले निर्माण गरेकाे करिब ५०० केजिकाे तामाकाे बुद्द मुर्ति (प्याकिङ बक्स सहित करिब ८६० केजि) काेरियामा मंगलबार अाई सकेकाेछ भने भन्सार प्रकियापुरा गरि बिहिबार इन्छन बिमान स्थलबाट याेङगिन स्थित वाउछंसा गुम्बामा लगेर राखिएकाे जानकारी मुर्ति ब्यवस्थापन बिभाग सचिबालय सदस्यफुर्सदमा
लोटस ल्यान्टर्न फेस्टिभल(शान्ति र्याली)मे १२ र बुद्ध प्रतिमा स्थापना उदघाटन मे २० मा हुने।
हरेक बर्ष झैं यस बर्ष पनि आउदो मे १२ तारिख २५६२ औं बुद्ध जयन्तीको अवसरमा दक्षिण कोरियामा लाखौंको जनसहभागितामा मनाउन गैरहेको Lotus Lantern Festival (अन्तर्राष्ट्रिय शान्ति पद यात्रा-र्याली)मा “नेपाल बौद्ध परिवार(Nbf)”को संयोजन तथा “नेपाल बुद्ध प्रतिमा स्थापना अभियान-2018″को सह-संयोजनमा सम्पूर्ण नेपाली जनसमुदायहरूको प्रतिनिधित्व गर्दै आफ्नो देशको मौलिक,धार्मिक एवं साँस्कृतिक पहिचान झल्काउदै सहभागीता जनाउने निर्णय अनुसार कोरियामा रहेका सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,ब्यवसाही, सामाजसेबि, नेपाली दाजु भाई तथा दिदिबहिनीहरुलाई उपस्थित भैदिनु हुनका लागि नेपाल बौद्ध परिवार र बुद्ध प्रतिमा स्थापना अभियान सचिवालयले हार्दिक अनुरोध गरेकोछ। र्यालीमा बुद्ध प्रतिमा स्थापना अभियानलेफुर्सदमा
कोरियामा ढोरपाटन कप भलिबल प्रतियोगिता हुँदै
बिगतमा पॉंच पटक सफल भलिबल प्रतियोगिता सम्पन्न गरिसकेको बाग्लुङ सम्पर्क समिती दक्षिण कोरियाको आयोजनामा यस बर्ष छैठौ पटक ”शारिरिक तन्दुरुस्ती रास्ट्रिय खेलको प्रब्रद्धन र आपसी सदभाबका लागि खेलकुद भन्ने नाराका साथ “ढोरपाटन कप २०१८ “आयोजना गर्ने भएको छ । आगामी जून १० तारिखका दिन ढोरपाटन कप २०१८ मत्रिपूर्ण भलिबल प्रतियोगिता कोरियाको राजधानी सौलमा आयोजना हुनेछ । दक्षिण कोरियामा रहेका विभिन्न भलिबल टिमहरुको बिचमा हुने प्रतियोगिता अन्तर्गत यो बर्षको सिजनमा हुने प्रतियोगिता बाग्लुङ सम्पर्क समितीले आयोजना गर्न लागेको हो । सम्पर्क समितीको सौलमा बसेको बैठकले उक्त प्रतियोगिता आयोजना ब्यबस्थापनको लागि विभिन्नफुर्सदमा
एसबिआर्इ कोषमनीको सेवा सबैभन्दा सस्ताे
दक्षिण कोरियाबाट रेमिट सेवा शुरू गरेको एसबिआर्इ कोषमनीको सुविधाबाट ग्राहकहरूलार्इ अधिकतम लाभ हुने देखिएको छ । कम्पनीले रेमिट सेवा शुभारम्भको अवसरमा अप्रिल १९ सम्म पैसा पठाउँदा सेवा शुल्क फिर्ताको याेजना ल्याएका कारण यसबाट ग्राहकहरूले अत्यधिक लाभ लिन सक्ने देखिएको हो। साथै कम्पनीले विनिमय दरमा पनि ग्राहकहरूलार्इ अत्यधिक छुटको व्यवस्था गरेको जनाएको छ । जसबाट एसबिआर्इको सेवा सबैभन्दा सस्तो पर्न जाने देखिएको हो । मार्च २० देखि अप्रिल १९ भित्र एसबिआर्इ मार्फत पैसा पठाएका ग्राहकहरूले एकपटकको सेवा शुल्क ५ हजार वन अप्रिल २६ का दिन भर्चुअल खातामा फिर्ता प्राप्त गर्न सक्नेछन्फुर्सदमा
कोरियामा राजदुत सिंहले बुद्द प्रतिमा स्थापना स्थलको सिलान्यास गरे
नेपाली सम्पर्क समिति कोरियाको संयोजन र नेपाल बौद्ध परिवारको सहकार्य तथा नेपाली दुताबास कोरियाको संरक्षकत्वमा कोरियाको योङ्गगिन शहर स्थित प्रसिद्ध पर्यटकिय गुम्वा वाउछङ्गसामा भगवान गौतम बुद्धको प्रतिमा नेपाल देखि ल्याई स्थापना गरिन लागिएको स्थलकाे शिलान्यास काेरियाका लागी नेपालि राजदुत अर्जन जंग बहादुर सिंहले एक कार्यक्रमका बिच आइतबार उद्धाटन गरेका छन् । वाउजंसा गुम्बाकाे परिसरमा वाउजंसा गुम्वाले नेपाली बुद्दकाे प्रतिमा राख्ने सानाे गुम्बाकाे निर्माण कार्य अगाडि बढाएकाे छ । करिब ५ कराेड वनकाे लागतमा निर्माण गर्न लागेकाे सानाे गुम्वाकाे सिलान्यास गरिएकाे हाे।सउल नेपाल गुम्बा प्रमुख कुनसाङ दाेर्जे लामाका टाेलिले बाैद्द संस्कारफुर्सदमा