Yam Shrees
काेरियामा बु्द्द प्रतिमा निर्माण स्थलकाे शिलान्यास गर्दै।
नेपाली सम्पर्क समिति कोरियाको संयोजन र नेपाल बौद्ध परिवारको सहकार्य तथा नेपाली दुताबास कोरियाको संरक्षकत्वमा कोरियाको योङ्गगिन शहर स्थित प्रशिद्ध पर्यटकिय गुम्वा वाउछङ्गसामा नेपाली हस्त कलामा निर्मित नेपाली शैली झल्किने भगवान गौतम बुद्धको प्रतिमा नेपाल देखि ल्याई स्थापना गरिन लागिएको स्थलकाे शिलान्यास कार्यक्रम यहि अाइतबार अप्रिल ८ तारिख हुने भएकाेछ। काेरियाका लागी नेपालि राजदुत अर्जन जंग बहादुर सिंहले बुद्द प्रतिमा स्थलकाे सिलान्यास गर्ने कार्यक्रम रहेकाेछ। उक्त शिलान्यास कार्यक्रममा काेरियामा रहेका सम्पुर्ण संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,ब्यवसाही, समाजसेबी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरू उपस्थित भैदिनु हुन बुद्द प्रतिमा स्थापना अभियान सचिवालयका संयाेजक अन्जुफुर्सदमा
कोरियामा बुद्ध प्रतिमा स्थापना अभियानको लागि ८१ प्रतिशत रकम घोषणा तथा संकलन, हेर्नुहाेस् बिबरण सहित।
नेपाली सम्पर्क समिति कोरियाको संयोजन र नेपाल बौद्ध परिवारको सहकार्यमा कोरियाको योङ्गगिन शहर स्थित प्रशिद्ध पर्यटकिय गुम्वा वाउछङ्गसा गुम्बामा नेपाल देखि नेपाली कलात्मक शैलिमा हातले कुंदिएकाे नेपाली अनुहार झल्किने भगवान गौतम बुद्धको प्रतिमा ल्याई स्थापना गरिन लागिएकोछ। यस अभियानको लागि चार करोड वन संकलन गर्ने योजना बनाइएकोमा अहिले सम्म ३,२२,७२,६८२ वन अर्थात ८१ प्रतिशत रकम घोषणा तथा संकलन भएको कुरा अभियन्ता भक्त शेरचरले बताएका छन्। नेपाल देखि बुद्धको मुर्ति २०१८ को अप्रिल महिना सम्म कोरिया ल्याइनेछ । मे महिनामा मनाइने बुद्ध जयन्तीको अवसरमा उक्त प्रतिमालाई साैलमा परिक्रमा गराई योङ्गगीन स्थितफुर्सदमा
काेरियामा बुद्द प्रतिमा स्थापना अभियान सचिवालयले अभियानकाे बारेमा बृस्तित जानकारी दिन पत्रकार सम्मेलन गर्ने।
नेपाली सम्पर्क समिति काेरियाकाे संयाेजन तथा नेपाल बाैद्द परिवारकाे सहकार्यमा काेरियामा स्थापना गर्न लागिएकाे बुद्द प्रतिमा स्थापना अभियानकाे बारेमा अहिले सम्म भएका प्रगतिकाे बारेमा जानकारी दिनकाे लागि सचिबालयले पत्रकार सम्मेलन गर्ने भएकाेछ। यहि अाउने मार्च ४ तारिख आइतबार मध्यान्ह १२ बजे दोङ्देमूनको लुम्बिनी रेष्टुरेन्टमा हुने पत्रकार सम्मेलन मार्फत बुद्ध प्रतिमा स्थापना अभियानको अहिले सम्म भएका प्रगति विवरण र आगामी कार्यक्रमका विषयमा जानकारी दिने सचिवालय समितिले जनाएको छ । बुद्धको जन्मस्थल बारे कोरियामा व्याप्त भ्रम चिर्न र नेपालकाे पर्यटनलार्इ समेत प्रचार प्रसार गर्न भन्दै नेपाली सम्पर्क समिति एनसिसिको संयोजन र नेपालफुर्सदमा
पुर्वाञ्चल सराेकार मञ्च काेरियाका अध्यक्ष काजी नेपालकाे नेपाली समुदायमा हार्दिक अपिल।
विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको हो । संसार बुझ्न र ज्ञानको खोजीमा दरबार छोडेर निस्किएका सिद्धार्थ गौतमले कठोर तपस्या गरे पछि उनमा अदभुत् ज्ञान (बुद्धत्व) प्राप्त भयो । बुद्धले विश्वभरि शान्ति र अहिंसाको सन्देश फैलाए । बुद्धको जन्म स्थल नेपालको लुम्बिनी अहिले अर्बौं बुद्धिष्टहरुको आस्थाको केन्द्र बनेको छ । अहिले उनका अनुयायीहरु विश्वभरि छन् । उनलाई शान्तिका अग्रदूत भगवानको रुपमा पूजा गरिन्छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपाल लगायत संयुक्त राष्ट्रसंघ र भगवान बुद्धलाई मान्ने विश्वका धेरै देशहरुमा बुद्ध जयन्ती धूमधामका साथ मनाईन्छ । सत्यफुर्सदमा
नेपाली सम्पर्क समिति काेरियाले बुसानमा महिला सेल्टर स्थापनार्थ २० लाख वन सहयाेग गर्याे।
नेपाली सम्पर्क समिति काेरिया केन्द्रले नेपाली सम्पर्क समिति बुसान शाखा द्वारा बुसानमा स्थापना गर्ने महिला सेल्टरका लागि २० लाख वन सहयाेग प्रदान गरेकाेछ। नेपाली सम्पर्क समिति बुसान शाखाले त्यस क्षेत्रका महिला दिदी बहिनीलाइ लक्षित गरी महिला सेल्टर स्थापना गर्न लागिएकाे जानकारी नेपाली सम्पर्क समिति काेरिया केन्द्रका अध्यक्ष अन्जु केसीले बताइन। केन्द्रले गत डिसेम्बर १७ तारिख शाखालाइ २० लाख वन प्रदान गरि सकेकाे छ।केहि समयमा नै शाखाले महिला सेल्टरकाे स्थापना, ब्यवस्थापन र संचालन गर्ने तयारी गरेकाेछ। सेल्टरमा बिरामी भएकाे अवस्थामा वा कम्पनी छाेडेर कामकाे खाेजीमा रहेका बेला बस्न सकिनेछ। बुसान किम्हे फुर्सदमा
भिडियाे :रेसुङ्गा सांगीतिक झलक-३ काेरिया
गुल्मी सम्पर्क समिति गणतन्त्र काेरियाले काेरियाली नयां बर्ष सलनालकाे अबसरमा २०१८ फेब्रुअरी १६ तारिख साैल मा अायाेजना गरेकाे रेसुङ्गा सांगीतिक झलक ३ काे भिडियाे।
एभरेष्ट म्युजिकल लाइभ कन्सर्ट ३ भब्य रूपमा सम्पन्न।अायाेजकद्वारा धन्यबाद ज्ञापन।
कोरियाको नयाँ वर्ष सलनालको अवसर पारेर दक्षिण कोरियामा साेलु सम्पर्क समितिले अायाेजना गरेकाे एभरेष्ट म्युजिकल लाइभ कन्सर्ट ३ भब्य रूपमा सम्पन्न् भएकाेछ। बिश्वको सर्वोच्च शिर सगरमाथा नेपालीको शान, सन्जिवनी एम्बुलेन्स सहयोगार्थ हाम्रो अभियान भन्ने नाराका साथ हिमाली जिल्ला सोलुखुम्बुको फाप्लु अस्पताललाई एम्बुलेन्स उपलब्ध गराउने उद्देश्यले सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले आयोजना गरेकाे कार्यक्रममा नेपाल ललितकला मञ्च सह आयोजक रहेको थियाे। फेब्रअरी १५ तारिखका दिन सौलकाे जाेङनाे अाे गा स्थित फेक जु न्यन गिन्यम ग्वानकाे हलमा कार्यक्रम भब्य रूपमा सम्पन्न भएकाे हाे। राष्ट्रिय कलाकारहरू, शिव परियार, मेलिना राई, मिलन लामा, राजफुर्सदमा
झोर्ले सांगितीक सौगात भाग १ भब्य रूपमा सम्पन्न्, अायाेजक द्वारा धन्यबाद ज्ञापन।
नेपाल मगर संघ किम्हे बुसान शाखाले सलनालको पहिलो दिन अर्थात फेब्रुवरी १५ तारिक किम्हेमा आयोजना गरेकाे झोर्ले सांगितीक सौगात भाग १ भब्य रूपमा सम्पन्न् भएकाे छ। Prisoner’S Assistance Nepal (बन्दी सहायता नेपाल) को सहयोगार्थ आयोजना गरिएकाे कार्यक्रममा नेपालका चर्चित कलाकारहरू सुगम पोख्रेल,सम्झना लामिछाने,केञ्जल मेहर श्रेष्ठ,दिनेश काफ्ले,बबिना किराती र आरूषी मगर लगाएत स्थानिय कलाकारहरूले अाफ्ना उत्कृष्ट प्रस्तुति दिएका थिए। पहिलाे चरण उद्घाटन सत्रकाे कार्यक्रममा नेपाल मगर संघ किमे बुसान शाखाका अध्यक्ष भिसन पुर्जा मगरकाे सभापतित्वमा, नेपाल मगर संघ काेरियाका केन्द्रिय उपाध्यक्ष नगेन्द्र मगरकाे प्रमुख अातिथ्यमा तथा बिशेष अथितिका रूपमा बिभिन्न संघफुर्सदमा
किराँत राई यायोक्खा दक्षिण कोरियाले चलचित्र “कान्छी ” ल्याउदैं
किराँत राई यायोक्खा दक्षिण कोरियाले बहु-प्रतिक्षित चलचित्र कान्छी प्रदर्शन गर्ने भएकाेछ। संस्थाको आपतकालिन कोष स्थापनार्थ यहि मार्च ४ तारिखका दिन सङबुक कुमिन यसङ ह्वेग्वानकाे हलमा प्रदर्शन गर्ने तयारी अायाेजकले गरेकाेछ। यो वर्षकै सफल नेपाली कथानक चलचित्र “ कान्छी” का अभिनेता चर्चित नायक दयाहाङ राई पनि काेरिया अाउने भएकाे कुरा यायाेख्खाका बरिष्ठ उपाध्यक्ष दिपक राइले बताए।अायाेजकले चर्चित अभिनेता रार्इलार्इ राताे कार्पेटले स्वागत गरिने पनि जनाएकाेछ। आकाश अधिकारीद्वारा निर्देशित बहु-प्रतिक्षित फिल्म “कान्छी “ एक्सन, प्रेम, रोमान्स, कमेडीले भरिपूर्णछ। यस फिल्ममा यम थापाको कथा, पुरुषोत्तम प्रधानको छायांकन,रामशरण कोइरालाको सहायक निर्देशन रहेकोछ। यस फ़िल्मलाईफुर्सदमा
जीतन भाई श्रीसले फेरी रोइला गीत “पछुताे” लिएर आए।
कुशल सर्जक तथा गायक जीतन भाई श्रीसले फेरी एउटा रोइला गीत “पछुताे” लिएर आएका छन।आफ्नै लय शब्दमा तयार भएको उक्त गीतमा बहुचर्चित गायिका देबी घर्ती मगरले साथ दिएका छन्।जुन गीतको म्यूजिक भिडियो कोरियाको थेगु शहरमा मगरहरूको राष्ट्रीय पर्ब माघे संकरातीको अवसर पारेर निर्माण भएको हो । नेपाल मगर संघ थेगु शाखा कोरियाले उक्त म्युजिक भिडियाे ब्यवस्थापन गरेको थियो। नेपालको मारूनी स्टूडियो र कोरियाको बबलगम स्टूडियोमा रेकड भएको उक्त गीतको एरेन्ज सागर बिरहीले गर्नु भएको छ। भिसन काउचा मगरको छयॉकन,रिकमान थापा मगरको निर्देशन रहेको भिडियोको सम्पादन नबीन घर्ती मगरले गरेका छन्फुर्सदमा