Yam Shrees
मकवानपुर सांगितिक धमाकामा प्रशान्त तामाङ लगाएतका कलाकारहरू काेरिया अाइपुगे।
मकवानपुर सांगितिक धमाका भाग एककाे सम्पुर्ण तयारी पुरा भएकाेछ।कार्यक्रमका लागी सम्पुर्ण कलाकारहरू यहि फेब्रुअरी १४,१५र१६ तारिख काेरिया अाइपुगेका छन्। मकवानपुर काेरिया मञ्चले यहि अाउदाे सलनाल अर्थात २०१८ फेब्रुअरी १७ तारिखका दिन साैलकाे जाेङनाे अाे गा स्थित फेक जु न्यन गिन्यम ग्वानकाे हलमा अायाेजना गर्न लागेकाे सांगितिक धमाकाका लागि इन्डियन आइडल ३ बिजेता तथा चर्चित गायक प्रशान्त तामाङ शुक्रबार बिहानै अाएका छन् भने काले दार्इ /ठमेल बजार गीतका चर्चित प्ले ब्याक गायिका मीना निराैला, चर्चित पप गायक कमल खत्री हिजाे बिहिबार अाएका थिए। पछिल्लाे समय अति चर्चामा रहेका कमेडियन कलाकार दिनेशफुर्सदमा
धाैलागिरी कालीका हाइड्राे लि द्वारा म्याग्दी खोलामा निर्माण हुने २५ मेगावाटको लागि वित्तिय व्यवस्थापन सम्झौता सम्पन्न ।
धौलागिरी कालिका हाइड्रो कम्पनी द्वारा म्याग्दी जिल्लाको म्याग्दी खोलामा निर्माण हुने २५ मेगावाटको जलविद्युत उत्पादनको लागि वित्तिय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ। सानिमा बैंकको नेतृत्वमा प्रभू बैंक, कुमारी बैंक, सेन्चुरी बैंक, मुक्तिनाथ विकाश बैंक र महालक्ष्मी विकाश बैंकले ३ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन्। ५ अर्ब १४ करोड रुपैयाँ कूल लागत अनुमान गरिएको आयोजनामा बाँकी स्वपूँजी रहनेछ। आयोजनाले यसको ३० प्रतिशत बराबरको शेयर सर्वसाधारणलाई दिनेछ। धौलागिरी कालिका हाइड्रो कम्पनीले म्याग्दी खोलामा २५ मेगावाटको जलविद्युत आयोजना आगामी ३ वर्ष ६ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोफुर्सदमा
रेसुंगा सांस्कृतिक झलक ३ का कलाकारहरु कोरिया आइपुगे।
रेसुंगा सांस्कृतिक झलक ३ का कलाकारहरु बिहिबार काेरिया अाइपुगेका छन्। यहि फेब्रुअरी १६ तारिखकका दिन आयोजना हुने रेसुंगा सांस्कृतिक झलक भाग ३ को लागि चर्चित पप गायक सुगम पोख्रेल नेपाल आइडलकि चर्चित रक गायिका केंजल मेहर श्रेष्ठ लगायतका कलाकारहरु कोरिया आइपुगेका छन । गायककार सुगम पोख्रेल तथा केन्जल मेहर श्रेष्ठ हिजो नै कोरिया आइपुगेको भएपनी बाकी कलाकारहरु बमबहदुर कार्की ,रुपा घर्तिमगर ,सोनिका रोकाया विल्सन बिक्रम राई तथा खुमन अधिकारी लगायतका कोरिया आइपुगेका हुन । कलाकारहरू लाइ स्वागत गर्नका लागी गुल्मी सम्पर्क समिति काेरियाका अध्यक्ष गान्दिब सुबेदी लगाएतका पदाधिकारीहरू इन्छन अन्तराष्ट्रियफुर्सदमा
एभरेष्ट म्युजिकल लाइभ कन्सर्ट ३ का कलाकारहरू काेरिया अाइपुगे।
कोरियाको नयाँ वर्ष सलनालको अवसर पारेर दक्षिण कोरियामा साेलु सम्पर्क समितिले अायाेजना गर्न लागेकाे एभरेष्ट म्युजिकल लाइभ कन्सर्ट ३ को कलाकारहरू बुधबार काेरिया अाइपुगेेका छन्।उक्त सांगीतिक कार्यक्रममा नेपालका चर्चित कलाकारहरु गायिका मेलिना राई, शिव परियार, मिलन लामाका साथमा हास्य कलाकार संदिप क्षेत्री लगायतका कलाकार काेरिया अाएका हुन्।कार्यकेम संयाेजक दावा लामाका अनुसार कलाकार राज सिग्देल भने अाज बुधबार बेलुकी ८ बजे अस्ट्रेलियाबाट अाउदैछन् । कलाकारहरूलार्इ स्वागत गर्नका लागी कार्यक्रम संयाेजक दावा लामा, साेलु सम्पर्क समितिका अध्यक्ष टि अार खालिङ ,प्रचार प्रसार प्रमुख सुनिल दिप्त रार्इ,सल्लाहकार थुप्तेेन शेर्पा,अजुपजंग बस्नेत लगाएतका पदाधिकारी इनछन अन्तराष्ट्रिय बिमानस्थलमाफुर्सदमा
झोर्ले सांगितीक सौगातका कलाकारहरू काेरिया अाइपुगे।कार्यक्रमकाे सम्पुर्ण तयारी पुरा।
नेपाल मगर संघ किम्हे बुसान शाखाले सलनालको पहिलो दिन अर्थात फेब्रुवरी १५ तारिक किम्हेमा आयोजना गर्न लागेको झोर्ले सांगितीक सौगात भाग १ का लागि सम्पर्ण कलाकारहरू काेरिया अाइपुगेका छन्। Prisoner’S Assistance Nepal (बन्दी सहायता नेपाल) को सहयोगार्थ आयोजना गर्न लागिएको कार्यक्रममा नेपालका चर्चित कलाकारहरू सुगम पोख्रेल,सम्झना लामिछाने,केञ्जल मेहर श्रेष्ठ,दिनेश काफ्ले,बबिना किराती र आरूषी मगर बुधबार बिहानै इन्छन बिमानस्थलमा अवतरण गरेका हुन्। कार्यक्रम स्थल किम्हेमा भएकाेले किम्पाे बिमानस्थल बाट किम्हे बुसानकाे गाली हवाइ जहाजबाट जादैछन् । किम्हे बुसान एअरपाेर्टमा बुधबार नै ३ बजेर १५ मिनेटमा अवतरण हुने कार्यक्रम रहेकाे छ। कार्यक्रमकाेफुर्सदमा
राइज फर नेपाल कन्सर्टकाे कलाकार काेरिया अाइपुगे।
कोरियाली नयाँ बर्ष सलनालको उपलक्ष्यमा “बुद्ध ईन्टरटेन्मेनट”ले २०१८ फेब्रुअरी १६ तारिख ख्वाङ्नारु स्टेशननको YES 24 लाईभ हलमा आयोजना गर्न लागेको “राइज फर नेपाल लाइभ कन्सर्ट २०१८” कार्यक्रमका कलाकारहरू मध्य बिपुल क्षेत्रीकाेकाे सबै टिम र मोडल तथा डान्सर रिना थापा बुधबार कोरिया अाइपुगेका छन्। कोरियाली नयाँ बर्ष सलनालको उपलक्ष्यमा कोरियामा रहेर कोरिया तथा नेपालमा सामाजिक कार्यहरु गर्दै आइरहेको सामाजिक अभियन्ताहरुको समूह “बुद्ध ईन्टरटेन्मेनट”ले २०१८ फेब्रुअरी १६ मा ख्वाङ्नारु स्टेशननको YES 24 लाईभ हलमा आयोजना गर्न लागेको बिपुल क्षेत्री एन्ड ट्राभलिङ ब्यान्डको बिशेष प्रस्तुति रहने “राइज फर नेपाल लाइभ कन्सर्ट २०१८” कार्यक्रमकाफुर्सदमा
मकवानपुर सांगितिक धमाकाकाे सम्पुर्ण तयारी पुरा,कलाकारहरू १५ तारिख अाइपुग्ने।
मकवानपुर सांगितिक धमाका भाग एककाे सम्पुर्ण तयारी पुरा भएकाेछ।कार्यक्रमका लागी सम्पुर्ण कलाकारहरू यहि फेब्रुअरी १५ तारिख काेरिया अाइपुग्ने अायाेजकले बताएका छन्। मकवानपुर काेरिया मञ्चले यहि अाउदाे सलनाल अर्थात २०१८ फेब्रुअरी १७ तारिखका दिन साैलकाे जाेङनाे अाे गा स्थित फेक जु न्यन गिन्यम ग्वानकाे हलमा अायाेजना गर्न लागेकाे सांगितिक धमाकाका लागि इन्डियन आइडल ३ बिजेता तथा चर्चित गायक प्रशान्त तामाङ, काले दार्इ /ठमेल बजार गीतका चर्चित प्ले ब्याक गायिका मीना निराैला, चर्चित पप गायक कमल खत्री, नेपाल अार्इडलका मस्ट ट्यालेन्टेड कन्टेस्टेन्ट र्चर्चित गायिका बिध्या तिवारी, र पछिल्लाे समय अति चर्चामा रहेकाफुर्सदमा
रेसुंगा सांस्कृतिक झलकको सम्पूर्ण तयारि पुरा , कलाकार यहि १५ तारिख सम्म कोरिया आइपुग्ने
कोरियामा आउदो सलनालको लागि सर्वाधिक चर्चामा रहेको रेसुंगा सांस्कृतिक झलक भाग ३ को सम्पूर्ण तयारि पुरा भएको छ । आयोजक कमिटि गुल्मी सम्पर्क समोतिले जनाए अनुसार कार्यक्रमको तयारि पुरा भै यहि १५ तारिख सम्म सम्पूर्ण कलाकारहरु कोरिया आइपुग्ने छन । कार्यक्रममा तय भएका कलाकार हरु सुगम पोख्रेल तथा केंजल मेहर श्रेष्ठ भने १४ तारिख नै कोरिया आइपुग्ने छन् । कोरियामा रहेका विभिन्न ब्याबसायिक कम्पनिहरु र नेपाली संघ संस्थाकाे बिसेष सपोर्टमा गर्न लागिएको उक्त कार्यक्रममा सन् २०१७ मा बिसेष चर्चा बटुलेका कलाकारहरु कोरिया ल्याउने तयारीमा रहेको आयोजकले जनाएको छ । दर्शककोफुर्सदमा
काेरियामा हानपास रेमिटले सलनाल देखि कम शुल्कमा सर्बशुलभ रेमिट्यान्स सेवा संचालन गर्दै
केपि चाैलागार्इ बिदा नभएर वा रेमिटमा खाता खोल्न समय पाउनु भएको छैन भने अब चिन्ता लिनु पर्दैन। अब केही समय मात्र प्रतिक्षा गर्नुहोला। छिटो छरितो, सरल, सुलभ, र भरपर्दो नेपालमा पैसा पठाउने बिश्वाशिलो माध्यम HANPASS Remittance ..चाँडै तपाईंहरुको सेवाको निम्ति तपाईहरु रहनु भएको गाउँ/ शहरमा आउदैछ। हानपास रेमिटले एक पटक पनि अफिसमा नगइ रूममा बसेर आफ्नै मोबाईलबाट दर्ता गर्ने बिधि ल्याउदैछ। हानपास रेमिटले जारी गर्ने भिडियाे सिकाई मार्फत अनलाइन एकाउन्ट खाेलेर नेपालकाे #ईजि लिङकका_ ४ हजार भन्दा बढि #साखामा २ मिनेटमै र #NIC_Asia_Bank तथा जुनसुकै बैककाे खातामा रकम पठाउन सकिने छफुर्सदमा
एभरेष्ट म्युजिकल लाइभ कन्सर्टको तयारी अन्तिम चरणमा
कोरियाको नयाँ वर्ष तथा ठुलो पर्व सलनालको अवसर पारेर दक्षिण कोरियामा हुन लागेका एभरेष्ट म्युजिकल लाइभ कन्सर्ट ३ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । बिश्वको सर्वोच्च शिर सगरमाथा नेपालीको शान, सन्जिवनी एम्बुलेन्स सहयोगार्थ हाम्रो अभियान भन्ने नाराका साथ हिमाली जिल्ला सोलुखुम्बुको फाप्लु अस्पताललाई एम्बुलेन्स उपलब्ध गराउने उद्देश्यले सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको हो । नेपाल ललितकला मञ्च सह आयोजक रहेको उक्त साँगीतिक कार्यक्रम फेब्रअरी १५ तारिखका दिन सौलमा हुने भएको छ । उक्त सांगीतिक कार्यक्रममा नेपालका चर्चित कलाकारहरु गायिका मेलिना राई, शिव परियार, राजफुर्सदमा