Yam Shrees

 

दोलखालि समाज दक्षिण कोरियाको दोश्रो अधिबेशन सम्पन्न।अध्यक्षमा सरोज केसी

दोलखालि समाज दक्षिण कोरियाको दोश्रो अधिबेशन सौलमा सम्पन्न भएको छ। आइतबार नेपाल हाउसमा सम्पन्न भएकाे अबिधेशनले सरोज केसीको अध्यक्षतामा १७ सदस्यीय नयां कार्यसमितिको चयन गरेकोछ। समाजका निबर्तमान अध्यक्ष दिपेन्द्र अधिकारीको अध्यक्षतामा एन आर एन ए एसिया प्यासीफिक उप संयोजक बिनोद कुवरको प्रमुख अतिथि रहेका थिए। बिशेष अतिथिका रुपमा नेपाली सम्पर्क समितिका अध्यक्ष अन्जु केसी, नेपाल आदिवासी जनजाति महासंघ का अध्यक्ष पवन चाम्लीङ राई, एन आर एन ए कोरियाका बरिष्ठ उपाध्यक्ष बिपिन गुरुङ्ग, वुमन फर वुमनका निबर्तमान अध्यक्ष मल्लीका थकाली,दोलखाली समाजका संरक्षक लालकाजी बस्नेत रहेका थिए। आमन्त्रीत सम्पुर्ण महानुभावहरुलाई ब उपाध्यक्षफुर्सदमा


काेरियामा चासाेक तङनाम ५०७७ भब्य रूपमा मनाइयाे।

हामी हाम्रो पहिचान र अस्तित्वको लागि एक हौ भन्ने नाराका साथ किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले  लिम्बु जातिकाे महान पर्ब चासाेक तङनाम भब्यताकाे साथ मनाएकाेछ।२०१७ डिसेम्बर १० तारिख आइतबारका दिन कोरियाको राजधानी सौलमा नेपालको रास्ट्रिय तथा किरात लिम्बु जातिहरुको महान पर्व चासोक तङ्नाम ५०७७ भब्यताका साथ मनाइएको हाे।  कार्यक्रमको सभापतित्व कि.या.चु. कोरियाका अध्यक्ष सुन्दर दिप आङ्देम्बेले गरेका थिए भने प्रमुख अतिथिको रुपमा नेपाल् आदिबासी जनजाती महासघ काेरियाका अध्यक्ष पवन चाम्लिङ राइ रहेका  थिए। बिशेष अतिथिकाे रूपमा कोरियामा रहेका विभिन्न संघ सङ्स्थाका प्रमुखहरू रहेका थिए। कार्यक्रममा कियाचुका ब उपाध्यक्ष अग्नी पान्धकलेफुर्सदमा


एन सि सि काेरियाले १७ अाैं अन्तराष्ट्रिय अाप्रबासी दिवसकाे अवसरमा फ्रि मेडिकल क्याम्पकाे अायाेजना गर्ने।

नेपाली सम्पर्क समिति  कोरियाले १७ औ  अन्तराष्ट्रिय आप्रबासी दिवसकाे अवसरमा  फ्रि मेडिकल क्याम्पकाे अायाेजना गर्ने भएकाेछ। हरेक बर्षको डिसेम्बर १८ तारिखलाई संयुक्त रास्ट्रसंघले आप्रबासी दिवसकाे रूपमा मान्दै अाएकाेछ ।   कोरिया स्थित नेपाली आप्रबासीहरुको सामाजिक हित र अधिकारका लागि २४ बर्ष अगाडि कोरियाली भूमिमा गठन भएको NCC ले आगामी दिनहरुमा कोरिया स्थित नेपालिहरुको लागि नया र सृजनात्मक काम गर्ने तयारी गरिरहेको छ। यसै क्रममा अाप्रबासी  दिवसकाे अवसरमा काेरियन डाक्टरहरूकाे टाेलीलार्इ अामन्त्रण गरि निम्न मिति समय र स्थानमा फ्रि मेडिकल क्याम्पकाे अायाेजना गर्न लागिएकाे जानकारी नेपाली सम्पर्क समितिका अध्यक्ष अन्जु केसीले दिइन्।उक्तफुर्सदमा


कोरियामा एक नेपालीले पाए मानार्थ नागरिकको सम्मान

सौल मेट्रोपोलीटन गभर्मेन्टले सदाको बर्ष झै यस बर्ष पनि मानार्थ नागरिकको सम्मान प्रदान गरेकोछ। कोरियामा कार्यरत बिभिन्न देशका १३ नागरिकलाई कोरियाको मानार्थ नागरिकको सम्मान प्रदान गरिएको हो। बिभिन्न १३ देशका नागरिक मध्ये नेपालको तर्फबाट ब्यवसाही संचारकर्मी तथा कलाकार गम्भीरमान श्रेष्ठले सम्मान पाएका छन। सौल मेट्रोपोलीटन गभर्मेन्टले २०१७ नोवेम्बर २९ तारिख एक कार्यक्रमको आयोजना गरि उक्त सम्मान प्रदान गरेको हो। सोलको सेजोङ्ग हलमा आयोजीत उकत कार्यक्रममा सौल महानगरपालिकाका मेयर पार्क वोन सुनले बिभिन्न देशका १३ नागरिकलाई सौल अनररी सिटिजन्ससिपको सम्मान प्रदान गरेका थिए। कोरियामा कार्यरत बिदेशी नागरिकले कोरियाका लागी आर्थीक, सामाजिक,फुर्सदमा


नेपाल आदिबासी जनजाति महासंघ कोरियाको पांचौ महाधिबेशन सम्पन्न,अध्यक्षमा चाम्लिङ।

पहिचान र अधिकार सहितको संघियता आदिबासी जनजातिको अडान ! अपुरो र अधुरो संबिधान संसोधनको लागि हाम्रो साझा अभियान!! भन्ने मुल नारा सहित नेपाल आदिबासी जनजाति महासंघ कोरियाको पांचौ महाधिबेसन सम्पन्न भएकोछ। महाधिबेशनले पवन चाम्लीङ्ग राईको अध्यक्षतामा नयां कार्य समितिको गठन सर्बसम्मत रुपमा गरेकोछ। नेपाल आदिबासी जनजाति महासंघ कोरियाको निबर्तमान अध्यक्ष चित्र मोक्तानको अध्यक्षतामा महासचिब केशर दर्लामी मगरले कार्यक्रम संचालन गरेका थिए भने निबर्तमान बरिष्ठ उपाध्यक्ष पवन चाम्लिङ्गले मन्तब्यले स्वागत गरेका थिए। प्रमुख अतिथिमा एन आर एन ए कोरियाका अध्यक्ष लक्ष्मी गुरुङ्गले पानसमा दियो बालेर पांचौ महाधिबेशनको उद््घाटन गरेका थिए। बिशेषफुर्सदमा


एनसीसी कोरियाद्वारा छठ पर्वको अवसर पारि बाढी पीडितहरूलाई राहत तथा पुनर्निर्माण सामाग्री वितरण

नेपाली संपर्क समिती दक्षिण कोरियाले सप्तरीको सप्तकोशी गाउँपालिकामा गई बाढीपीडित बाट अत्यन्त प्रभावित र त्यस क्षेत्रमा बसोबास गर्ने “लधाम” बस्तीलाई लक्षित गरी राहात वितरण गरेकाेछ।त्यसक्षेत्रको विद्यालय श्री महेरवा देवी निमाविमा नेपाली सम्पर्क समितिका महासचिब निर्मल कुमार बेलबासेले २०७४ कात्तिक ७ गते एक कार्यक्रमका बीचमा राहत बितरण गरेका हुन।बिधालयका लागी एक लाख रूपयां नगद , विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीहरुलाई अठ्चालीस हजार रूपयाको पोसाक  , रू छब्बीस हजारकोखाद्यान्न  ,रू बिस हजारको यातायात खर्च र भवन निर्माण गर्नको लागि  रू अठ्चालीस हजारको जस्तापाता खरिद गरी वितरण गरीएको छ। नेपाली संपर्क समिती NCC कोरियामा रहेकाफुर्सदमा


लाखाै परदेशीहरूलार्इ रूवाउने गीत “लैदे खबर चरी” ले बजार तताउंदै

मेलापाता ज्यान एक्लै धाउंदाे हाे, अाउदा जहाज अाए झै लाउदाे हाे लैदे खबर चरी,परदेशी लाइ ठीकै छ घरकाे याद निकै छ भन्दे कसै गरि। दिनानु दिन प्रदेशिने लाखौ मदनहरूको कथा अनि तीनै मदनहरूको पर्खाइमा आफ्नो बैश रित्ताउने मुनाहरूको ब्यथा लाई समेटेर जीतन भाइ श्रीसले मर्म स्पर्शी गीत “लैदे खबर चरी “बजारमा ल्याएका छन्।कोरियालाई आफ्नो कर्म थलो बनाउदै आएका युवा सर्जक तथा गायक जीतन भाइ श्रीस र बहुचर्चित गायिका देबी घर्ती मगरको आवाजमा रहेको गीतको लय शब्द भने अमेरिकालाई कर्म थलो बनाउदै आएका चर्चित सर्जक तथा गायक खेम पुनले गरेका हुनफुर्सदमा


ओएनएफ ओेइजम्बु अधिवेसन डिसेम्बर ३ मा हुने

प्रबासी नेपाली मन्च ओेइजम्बु क्षेत्रको पाचौ अधिवेसन आगामी डिसेम्बर ३ तारिकमा हुने भएको छ । ओएनएफ कोरिया केन्द्रिय अध्यक्ष परशुराम सापकोटाको आतिथ्यमा आइतवार सम्पन्न क्षेत्रिय कमिटिको बैठकमा केन्द्रिय उपाध्यक्ष टेक पुन, कोषाध्यक्ष नेत्र चौधरी ,केन्द्रिय सदस्य तथा ओेइजम्भु इन्चार्ज बिनोद खनाल ,सदस्यहरु नारायण चौलागाइ र हेमराज पोख्रेल समेतको उपस्थिति रहेको थियो । ओ एन एफ कोरिया अध्यक्ष सापकोटाले क्षेत्रिय रुपमा सांगठनिक गतिविधिले सम्पूर्ण कृयाशिल साथीहरुमा थप उर्जा प्रदान गर्ने हुँदा अधिवेसनको पूर्ण सफलताको कामना ब्यक्त गरेका छन्। राजु तामाङ र डम्बर साउदलाई कमिटिको सल्लहाकार चयन गर्दै १६ सदस्यीय अधिवेसन तयारीफुर्सदमा


तमु धीं दक्षिण काेरियाकाे अाठाैं अधिवेशनका लागि स्थान (हल) परिबर्तन

तमु धीं दक्षिण काेरियाकाे अाठाैं अधिवेशनकाे स्थान हल परिबर्तन गरिएकाेछ। २०१७ नाेभेम्वर १९ तारिख अाइतबारका दिन नेपाल हाउसमा हुने भनिएकाे अधिबेशनकाे हल परिबर्तन गरि याक्सु स्थित सउल छङ्साे न्यन सूर्याेनग्वानकाे हलमा हुने  कुरा तमु धिका सचिब हिमान्सु गुरूङले बताएका छन्। १९९९ मा स्थापित भएकाे तमु धीं दक्षिण काेरिया अाज सम्म काेरियामा विभिन्न जातिय तथा क्षेत्रिय सघं सस्थासगं हातेमालाे गर्दै अाएकाे सस्था हाे । स्थापना काल देखी नै तमु धींले विदेश तथा स्वदेशमा भाैतिक तथा सामाजिक कार्यहरुमा सहयाेग र याेगदानहरु पुराउदै अाएकाे छ । तमुधिंले सम्पुर्ण तमु दाजुभाइ दिदिबहिनीहरुमा  उक्त अधिबेशनलार्इफुर्सदमा


नेपाल मगर संघ किम्हे/बुसान शाखाले अागामी सलनालमा बृहत सांस्कृतिक कार्यक्रम गर्ने

काेरियाकाे महान चाड अर्थात काेरियाली नयां बर्ष सलनालकाे अवसरमा नेपाल मगर संघ किमे बुसान शाखाले बृहत सांस्कृतिक कार्यक्रमकाे अायाेजना गर्ने निर्णय गरेकाेछ। नेपाल मगर संघ किमे बुसान शाखाकाे यहि अक्टुबर २९ तारिख आइतबार किम्हे स्थित नेपाल मगर संघ किम्हे/बुसान शाखाको कार्यलयमा बसेको नियमित बैठकले उक्त निर्णय गरेकाे हाे। कोरियाको महान चाड सलनालको अवसर पारी २०१८ फेब्रुअरी १५ तारीख किम्हे शहरमा नेपाल मगर संघ किम्हे बुसान शाखाले बृहत सांस्कृतिक कार्यक्रम गर्ने  भएकाे छ । उक्त समयमा किम्हे/बुसान क्षेत्रमा क्रियाशिल रहेका सम्पुर्ण संघ, सस्थाहरुलाई कार्यक्रम नजुधाई सहयोग गरिदिन हुन नेपाल मगर संघफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...