Yam Shrees

 

किम्हेमा तमु ल्हाेसार भब्य रूपमा सम्पन्न तथा तमु आवास गृहकाे उद्घाटन

कोरियाको दक्षिण भेग किम्हेमा पनि यहि जनवरि १२ तारिख अाईतबारका दिन  तमु ल्हाेसार भब्य रूपमा सम्पन्न भएकाे छ। किम्हे स्थित लुम्बिनी रेष्टुरेण्टकाे हलमा बिगतका बर्ष जस्तै यस बर्ष पनी आयोजक तमू धी ख्यङसाङनाम्दो बुसान शाखा र सह आयोजक तमु समाज खजेदोले ल्हुता प्रेतामा आधारित गुरूङ(तमु ) जातिको मौलिक चाड तमु ल्हाेसार पर्व भब्य रूपमा मनाएकाे हाे। गुरूङ जातिकाे अाफ्नाे माैलिक भाषा, भेष भुषा, संस्कार संस्कृती, परम्परालाई बचाई राख्ने ,प्रबर्दन गर्ने, महत्वपुर्ण उद्देश्य सहित फो ल्हो (मृग बर्ग ) लाई बिदाई गर्दै च्यू ल्हो (मुसा वर्ग ) लाई स्वागत गरी शुभकामनाफुर्सदमा


तमुधिं ख्यङ्साङ्नाम्दाे बुसान शाखा र तमु समाज खजेदाेले सलनालमा डान्स पार्टी गर्दै

काेेरियाको दोश्रो महान चाड सलनालको पहिलो दिन जनवरि २४ तारिख  तमू धी ख्यङ्साङ्नाम्दो बुसान शाखा र तमू समाज खजेदोले संयुत्त रूपमा किम्हेमा डान्स पार्टी गर्ने भएकाे छ। नेपालबाट आमन्त्रित अहिलेका चर्चित बेली डान्सर नेपाली गीत संगीतको क्षेत्रमा चम्किलो ताराको रूपमा चिनिने दर्शक श्रोताको मन मुटुमा बस्न सफल चर्चित दोहीरी ब्याटल गायिका प्रिती आलेको साथमा किम्हे स्थित लुम्बिनी लाइभ क्लब बारमा डान्स पार्टी धमाका हुने भएकाे हाे। डान्स पार्टीको लागी सम्पुर्ण तयारी सकिएको अध्यक्ष अनिस गुरूङले फोनिज कोरियालाई बताए। किम्हे बुसान, खजेदो, याङसान, उल्सान, अन्याड़, थेगु छंड़ग्वान, ख्यङगजु वरपरको सम्पुर्ण संघसंस्थाकाफुर्सदमा


म्याग्दी प्रवासी नेपाली संघ माेना काेरियाकाे १३अाैं अधिबेशन हुने

प्रवासी म्याग्देलीहरूको गरिमामय साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) द. कोरियाले आफ्नो गौरवमय १३ औं अधिबेशन यहि मिति २०२० जनवरी २५ तारिख साैलमा अायाेजना गर्ने कुरा माेना काेरियाका अध्यक्ष किसन सेन्चुरीले बताए। कोरियाको महान चाड सलनालको अबसर पारेर गर्न लागेकाे उक्त अधिबेशनलाई सम्बाेधन गर्न बिभिन्न देश(जापान,अष्ट्रेलीया, न्युजिलेण्ड,युरोप,साउदी, कतार,दुबई,)का विशिष्ट अतिथिहरू अाउने भएका छन्। बिबिध सांस्कृतिक कार्यक्रम सहित गरिने अधिबेशनले नयां कार्यसमिति चयन गर्नेछ। समाजले अहिले सम्म पार गरेको आरोह अवरोहहरुको जानकारी लिन र आगामी दिनमा कसरी अघि बढ्दा प्रभावकारी हुन्छ भनेर आफ्नो अमुल्य सुझाव अनि साथ र सहयोगको लागीफुर्सदमा


सउल सांगितिक साझकाे तयारी अन्तिम चरणमा

नेपाल अादिबासि जनजाति महासंघ काेरिया, सांस्कृतिक बिभागले सलनालको पहिलो दिन जनवरी  २४ तारिख अायाेजना गर्न गैरहेको “सउल सांगितिक साझ”काे तयारी अन्तिम चरणमा पुगेकाे महासंघका अध्यक्ष युगेल तेन्डुप शेर्पाले बताए। कार्यक्रमकाे लागि चिठ्ठि पत्र र निमन्त्रणा कार्ड सम्बन्धित संघ संस्था र ब्यक्ति बिशेषलाई बितरण गरि सकिएकाे सचिब राजु राईले जानकारी दिए। प्रचार प्रशारकाे लागि कार्यक्रमकाे पाेस्टरहरू काेरियाका विभिन्न शहरहरूमा टासि सकिएकाे छ।साैल, सुवन, थेगु, किम्हे बुसान, ह्वासाङ, किम्पाे लगायतका शहरहरूमा कार्यक्रमका पाेस्टर पम्पलेटहरू टासिसकेकाे महासंघका अध्यक्ष शेर्पाले बताए। उता नेपालमा कलाकारहरूकाे भिजा प्रक्रियाका लागि काेरियन दुताबासमा निबेदन पेश गरि सकिएकाे जनाईएकाेफुर्सदमा


माघे संक्रान्तिको लागि लाेक दाेहाेरी गायिका सुमन थापा मगर काेरिया अाई पुगे

मगरहरुको महान चाड माघे(मगर)संक्रान्ति कार्यक्रमका लागि चर्चित लाेक दाेहाेरी गायिका सुमन थापा मगर  सनिबार बिहान काेरिया अाई पुगेका छन्। नेपाल मगर संघ दक्षिण कोरियाले बर्षेनी मनाउदै आएको मगर माघे संक्रान्ति बिशेष कार्यक्रम यहि जनवरि १२ तारिख अाईतबार साैलमा मनाउदैछ। उक्त कार्यक्रमका लागि नेपालबाट अामन्त्रित लाेक दाहाेरी गायिका सुमन थापा सनिबार बिहान ईन्छन अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गरेका हुन्। उनलाई स्वागत गर्न नेपाल मगर संघ काेरियाका अध्यक्ष सिपि मगर,सचिब बासु थापा मगर र सांस्कृतिक बिभाग प्रमुख एस बी राना मगर सनिबार बिहान ईन्छन एअर पाेर्टमा पुगेका थिए। लाहुरे साइलो,भेट भयो छुटम कसरी,रसफुर्सदमा


काेरियामा मनाईने ‘माघे (मगर) संक्रान्तिको’  तयारी पुरा

नेपाल मगर संघ काेरियाले मनाउने माघे (मगर) संक्रान्ति कार्यक्रमकाे  तयारी पूरा भएको छ। परदेशकाे  ब्यस्त समयलाई ध्यानमा राखी २०२० जनवरी १२ तारिक आइतबार आयोजना गरिएको हाे।  कार्यक्रम सौल छ्ङ्र्याङ्री स्टेसन गेट नम्बर ६ बाट २० मिटरमा रहेको एक रेस्टुरेन्टमा गरिने तयारी भएकाे छ। र कार्यक्रममा तीन सय भन्दा बढि मगरहरु तथा गैह्र मगरहरू सहभागी हुने अनुमान गरिएको छ। नयाँ प्रतिभालाई कोरियामा बोलाई प्रोत्साहन दिने निरन्तरतालाई कायम गर्दै यसपालीको कार्यक्रममा सुमधर स्वरकी धनी चर्चित लोक दोहोरी गायिका सुमन थापा मगर सनिबार नै काेरिया  आउने भएका छन्। साथै कोरियामा नेपाली समुदाय माझफुर्सदमा


ओखलढुंगा सेवा समाज काेरियाले 1974 AD लाईभ कन्सर्ट तथा ब्याकुल माईला नागरिक अभिन्नदन कार्यक्रम बारेमा जानकारी दिन पत्रकार सम्मेलन गर्ने

अाेखलढुङ्गा सेवा समाज काेरियाले 1974 AD लाईभ कन्सर्ट तथा ब्याकुल माईला नागरिक अभिन्नदन कार्यक्रम बारेमा जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएकाे छ। समाजले काेरियालि चाड सलनालकाे अवसर पारेर यहि जनवरि २५ तारिख अायाेजना गर्न लागेकाे १९७४ AD लाईभ कन्सर्टकाे तयारी तथा नेपालकाे राष्ट्र गानका रचनाकार ब्याकुल माईला (प्रदिप कुमार राई) नागरिक  अभिन्नदन कार्यक्रमकाे बारेमा जानकारी दिन तथा अा वश्यक सल्लाह सुझाब लिन पत्रकार सम्मेलन गर्न लागेकाे कुरा अाेखलढुङ्गा सेवा समाजका अध्यक्ष श्रीराम गुरूङले फाेनिज काेरियालाई बताए। यहि जनवरि ११ तारिख सनिबार बेलुकि ८ बजे निक ट्राभल दाेङदेमुन साैलकाे हलमा अायाेजना फुर्सदमा


सोलुखुम्बु सेवा समाज कारियाले जनवरी २६तारिख बार्षिक साधारणसभा आयोजना गर्ने

सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले जनवरी २६ तारिख  आइतबार कोरियाको सुवन शहरमा संस्थाको १७ औ बार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सन २००३ मा काेरियामा  स्थापना भएको साेलुखुम्बु सेवा समाजले करिब१७ बर्ष पार गरेकाेछ। कोरियामा लामो ईतिहास बोकेको यस संस्थाले बिगत लामो समयदेखी नेपाली समुदायमा विभिन्न सामाजिक कार्य गर्दै आएकोछ।सोलुखम्बु सेवा समाजले आपत विपतमा परेका नेपालीहरुलाई सेवा आश्रयको लागि हिमालय सोलु सेल्टर सञ्चालन गर्दै पनि आई रहेको छ। कोरियामा रहेका विभिन्न संस्थाहरु संग हातेमालो गर्दै सामाजिक कार्यमा समेत सहभागी हुँदै पनि आएको छ । विभिन्न चरणमा सांगीतिक कार्यक्रम समेतफुर्सदमा


बाग्लुङ समाज काेरियाले सलनालमा बार्षिक साधारण सभा तथा खेलाडि सम्मान कार्यक्रम अायाेजना गर्ने

बाग्लुङ समाज काेरियाले सलनालमा बार्षिक साधारण सभा तथा खेलाडि सम्मान कार्यक्रम अायाेजना गर्ने भएकाे छ। काेरियालि चाड सलनालकाे अवसर पारेर बाग्लुङ समाज काेरियाले यहि २०२० जनवरि २६ तारिख बेलुकि ७ बजे देखि दर्शन नमस्ते रेष्टुरेण्ट दाेङदेमुनकाे सभाहलमा बार्षिक साधारण सभा तथा खेलाडि सम्मान कार्यक्रम अायाेजना गर्न लागेकाे कुरा समाजका अध्यक्ष राम प्रशाद शर्माले जानकारी दिए। साेहि कार्यक्रममा बाग्लुङ समाजकाे तर्फबाट भलिबल खेलि समाजकाे नाम उच्च बनाउने भलिबल खेलाडिहरूलाई सम्मान पनि गरिने कुरा समाजका सचिब प्रेम सागर शर्माले बताए। उक्त दिन काेरियामा कार्यरत सम्पुर्ण बाग्लुङेहरू उपस्थित भैदिनु हुन समाजका बरिष्ठ उपाध्यक्षफुर्सदमा


नेपाल अादिबासि जनजाति महासंघ काेरियाले पाेखरामा ३ जना बालबालिका पढाउदै

नेपाल अादिबासि जनजाति महासंघ काेरियाले सन २०११ देखि पुर्ण छात्रबृत्तिमा ३ जना बालबालिकालाई पाेखरामा पढाउदै अाईरहेकाे छ। नेपालकै दुर्गम जिल्ला डाेल्पा।त्याे पनि जिल्लाकै उत्तरी भेग।चीन सिमानाकाे नजिक। तत्कालिन छार्का गाबिस का ३ जना बालबालिका लाई छनाैट गरि नेपाल अादिबासि जनजाति महासंघ केन्द्र नेपाल र तत्कालिन महासचिब डा अाेम गुरूङकाे सिफारिसमा महासंङ काेरियाले पाेखरामा पढाउदै अाएकाे हाे। ३ जना मध्ये १ जना छात्र र २ जना छात्रा हुन्।१ जना छात्रले गत बर्ष नै एसईई पास गरिसकेका छन्। उनलाई महासंघले कक्षा ८ सम्म बाेर्डिङ स्कुलमै हाेस्टेल सहित पुर्ण छात्रबृत्तिमा अध्यापन गराएकाे हाे।फुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...