Yam Shrees
तमु धीं दक्षिण काेरियाकाे अाठाै अधिवेशन २०१७ नाेभेम्बर १९ तारिख हुने
तमु धीं दक्षिण काेरियाकाे अाठाैं अधिवेशन २०१७ नाेभेम्वर १९ तारिख अाइतबारका दिन हुने भएकाेछ। २०१७ अक्टोबर २२ तारीख तमु धीका अध्यक्ष प्रदीप गुरुङकाे अध्यक्षतामा दोङ्देमुन स्थित अन्नपूर्ण सान रेस्टुरेन्टमा बसेकाे बैठकले संस्थाकाे उक्त अधिबेसन नेपाल हाउसमा गर्ने निर्णय गरेकाे हाे। १९९९ मा स्थापित भएकाे तमु धीं दक्षिण काेरिया अाज सम्म काेरियामा विभिन्न जातिय तथा क्षेत्रिय सघं सस्थासगं हातेमालाे गर्दै अाएकाे सस्था हाे । स्थापना काल देखी नै तमु धींले विदेश तथा स्वदेशमा भाैतिक तथा सामाजिक कार्यहरुमा सहयाेग र याेगदानहरु पुराउदै अाएकाे छ । तमुधिंले सम्पुर्ण तमु दाजुभाइ दिदिबहिनीहरुमा उक्त अधिबेशनलार्इफुर्सदमा
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना सम्मानित
अमेरिका नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना अमेरिकामा सम्मानित भएको छ । न्यूयोर्क सिटी कम्प्ट्रोलर स्कट स्ट्रिङगरले जनजाति महासंघले, अमेरिकामा रहेका आदिवासी जनजातिको जातिय भेषभुषा, संस्कृतिको संरक्षणका साथै, पहिचान र अधिकारको क्षेत्रमा अतुलनिय काम गरेको भन्दै सम्मान गरेकाे हो । दिपावलीको अवसरमा न्यूयोर्कको क्वीन्सको एल्महस्र्ट अडिटरियम हलमा आयोजित एक कार्यक्रमका बीच कम्प्ट्रोलर स्ट्रिङगरले फिप्नाका अध्यक्ष लुइसाङ वाइवालाई सम्मानपत्र प्रदान गरेकाे हो । फिप्नाले, नेपाल आदिवासी जनजातिको संस्कृति संरक्षण र संवद्र्दनमा योगदान पुरयाइरहेको चर्चा गर्दै स्ट्रिङगरले, यसले न्यूयोर्कको साँस्कृतिक विविधता धनी बनाउन योगदान गरेको तर्क गरेका थिए । आप्रवासीप्रति उद्दार स्ट्रिङगरले,फुर्सदमा
स्वरुपराज आचार्यको स्वरमा “म त हारेको मान्छे” बोलको आधुनिक गीत रिलिज
गायक स्वरुपराज आचार्यको स्वरमा सजिएको “म त हारेको मान्छे” बोलको नेपाली आधुनिक गीत रिलिज भएको छ। जीवनको उतार चढाव प्रेम वियोग जीवन यात्रालाई समावेस गरिको यो गीतलाई उत्तम खजुमले कोरेका हुन्। अहिलेका चर्चित संगीतकार डि आर अटुले संगीत बद्द गरेका छन् भने राजु कार्किको एरेन्ज रहेको छ। चन्द्र चौधरीले मिक्सिङ र विप्लव अधिकारीले रेकर्डिङ गरेका छ्न्। छठ पर्वको पूर्वसन्ध्यामा रिलिज गरिएको शुन्दर भिडियोमा जीवनराज खत्री, जानवी बोहोरा र सृष्टि खड्काको अभिनय हेर्न सकिन्छ। निकै व्यस्त निर्देशक जीवन साहिको निर्देशन रहेको यो भिडियोमा चक्र महर्जनले छायांकन गरेका छन् भने अर्जुन पोखरेललेफुर्सदमा
काेरियाकाे बुसानमा तिहार कार्यक्रम सम्पन्न।
काेरियाकाे दक्षिणी क्षेत्र बुसानमा पनि तिहार पर्ब मनाइएकाेछ।तिहार पर्बकाे अवसरमा नेपाली सम्पर्क समिती बुसान र NRNA बुसानले शुभकामना अादान प्रदान तथा देउसी भैली कार्यक्रमकाे अायाेजना गरेकाे हाे। नेपाली सम्पर्क समिती बुसान र NRNA बुसानको संयुक्त आयोजना तथा बुसान वरपर रहेका बिभिन्न संघ सस्थाहरुको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे। अक्टुबर २२ तारिखका दिन मिन्जु खोङ्वन पार्कमा सम्पन्न सो कार्यक्रममा बुसान वरपर रहेका नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको थियो। नेपाली सम्पर्क समिती बुसानका अध्यक्ष संगित अधिकारीको सभापतित्वमा NCC बुसानका निबर्तमान अध्यक्ष एल बी बिष्ट प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा NCC बुसानका उपाध्यक्षफुर्सदमा
पाँचथर सेवा समाज दक्षिण कोरीयाले बाढी पहिराे पिडितलार्इ राहत वितरण गर्याे।
पाँचथर सेवा समाज दक्षिण कोरीयाले पाँचथर फालेलुङ गाऊँ पालिकामा गएको भिषण वाढी पहिरो पिडित परिवारलाई राहत स्वरूप रू २९५००० वितरण गरेको छ। बाढी पहिराेका कारण फालेलुङका १,२ र ३ वडाहरूका १५५ घर विस्थापित भएकाे थियाे। पहिरो वाट मृत्यु भएका परिवारलाई क र पहिरो वाट विस्थापितलाई ख श्रेणि छुट्याईएको समाजका कोषाध्यक्ष युगल जवेगुले बताए। वाढीले २ घर, परिवार सहित बगाएको थियो। कम्तीमा ३ जनाको शव भेटिए पनि बाकि शव भने भेटाउन सकेकाे छैन। पांच थर सेवा समाज दक्षिण काेरियाले काेरियामा संकलन गरेकाे रू २९५००० राहत स्वरूप फालेलुङ गांउ पालिकाकाे १ न:वडामा २०फुर्सदमा
किरात याक्थुङ चुम्लङ दक्षिण कोरियाद्वारा एक बिरामीलार्इ पच्चिस लाख वन सहयाेग
किरात याक्थुङ चुम्लङ दक्षिण कोरियाले एक बिरामी लार्इ पच्चिस लाख वन सहयाेग गरेकाेछ। ईलाम जिल्ला महमाइ नगरपालिका वडा न ८ घर भर्इ हाल राेजगारीकाे शिलशिलामा दक्षिण काेरियामा बिरामी भएका अमर कुमार याक्थुङ्बा लिम्बुलाइ उक्त रकम सहयाेग गरिएकाे हाे। बैदेशिक रोजगारिको सिलसिलामा ई पि एस मार्फत दुई बर्ष सात महिना अगाडी कोरिया अाएका याक्थुङबा काम छोडी कामको खोजिमा सेल्टरमा बस्दै गर्दा बेहोस भएका थिए।अचेत अबस्थामा रहेका याक्थुङ्बालार्इ सुवन क्याथोलिक युनिभर्सिटी अस्पतालमा भर्ना गरिएको थियो ।हाल नीजकाे स्वास्थ्यमा सुधार आएको छ।अस्पतालबाट डिस्चार्ज गरिएकाे बिरामी फलाेअपकाे अबस्थामा रहेकाछन्। कि•या•चु दक्षिण कोरियाका अध्यक्ष सुन्दरफुर्सदमा
सिरिजङ्गा सांस्कृतिक साैगात भाग ४मा ज्याेति मगरकाे बबाल प्रस्तुति
किरात याक्थुङ चुम्लुङ दक्षिण काेरियाद्वारा अक्टुबर ३ तारिख अायाेजित सिरिजङ्गा सांस्कृतिक साैगात भाग ४ मा ज्याेति मगरकाे बबाल प्रस्तुति