Yam Shrees

 

सुपादेउराली सांगीतिक साैगातमा सागर अालेकाे दमदार प्रस्तुति।

अर्घाखांची सम्पर्क मञ्चद्वारा अक्टुबर ५ तारिख अायाेजना गरिएकाे सुपादेउराली सांगीतिक साैगात भाग १ मा सागर अालेकाे दमदार प्रस्तुति।


सुपादेउराली सांगीतिक साैगात भाग १ भब्य रूपमा सम्पन्न,अायाेजक द्वारा धन्यबाद ज्ञापन।

सुपादेउरालि सांगितिक साैगात भाग एक भब्य रूपमा सम्पन्न भएकाे छ।अर्घाखाँची सम्पर्क मञ्च काेरियाद्वारा अक्टुबर ५ तारिख साैलकाे जाेङनाे अाे गाा स्थित फेक जु गिन्यम ग्वानकाे हलमा उक्त सांस्कृतिक कार्यक्रम अायाेजना गरिएकाे थियाे। काेरियाका लागि नेपाली महामहिम राजदुत अर्जुन जङ्ग बहादुर सिंहलाइ  प्रमुख अातिथिका रूपमा अामन्त्रण गरिएकाे थियाे।महामहिम राजदुतले पानसमा बत्ती बालेर उक्त कार्यक्रमकाे उद्धाटन गरेका थिए।अन्य बिशेष अतिथिहरूमा एन अार एन काेरियाका अध्यक्ष लक्ष्मी गुरूङ,नेपाली सम्पर्क समितिका अध्यक्ष अन्जु केसि,नेपाल अादिबासी जनजाति महासंघका अध्यक्ष चित्र माेक्तान,नेपाल पत्रकार महासंघ काेरिया शाखाका अध्यक्ष खेम कार्की लगाएतका रहेका  थिए। अर्घाखाँची सम्पर्क मञ्चका अध्यक्षफुर्सदमा


काेरियामा नेपथ्य लाइभ कन्सर्टमा झुमे नेपालीहरू

कास्की परिवार गणतन्त्र कोरिया द्वारा अकटुबर ४ तारिख सोलको ओलम्पिक पार्कको ओलम्पिक हलमा अायाेजित नेपथ्य लाइभ कन्सर्ट  कार्यक्रम सन्ताेष जनकरूपमा सम्पन्न भएकाेछ। कोरियाका लागि नेपाली राजदुत अर्जुन जङग बहादुर सिंहको प्रमुख आतिथ्यतामा एन अार एन ए कोरियाका अध्यक्ष लक्ष्मीगुरुङ, नेपाली सम्पर्क समितीका अध्यक्ष अन्जु केसि,नेपाल आदिबासी जनजाती महासङ्हका अध्यक्ष चित्र मोक्तान लगायतका विशेष अतिथीहरुको आतिथ्य र कास्की परिवारका अध्यक्ष दिल जलारी पासाकाे अध्यक्षतामा लाइभ कन्सर्टको २५ औं बर्ष गाथ मनाइएको थियो।  कन्सर्टकाे दाेस्राे चरणमा नेपथ्यकाे अाफ्नाे भिडियाे धुन पश्चात जब गायक अमृत गुरूङ स्टेजमा  निस्किए दर्शकहरूले ताली बजाएर स्वागत गरे।नेपथ्यफुर्सदमा


सिरिजङ्घा सांगीतिक साैगात भाग ४ भब्य रूपमा सम्पन्न

काेरियाली महान चाड छुसककाे अबसरमा   किरात याक्थुङ चुम्लुङ द काेरियाद्वारा अक्टुबर ३ तारिख अायाेजित सिरिजङघा सांस्कृतिक साैगात भाग ४ भब्य रूपमा सम्पन्न भएकाे छ। साेलकाे जाेङनाे अाेगामा अवस्थित फेक जु गिन्यम ग्वानकाे हलमा भएकाे कार्यक्रममा काेरियाका लागि नेपाली राजदुत अर्जुन जङ्ग बहादुर सिंहकाे प्रमुख अातिथ्यता,एन अार एन ए, नेपाली सम्पर्क समिति,नेपाल अादिबासी जनजाति महासंघ लगायतका संस्थाका प्रमुखहरूकाे बिशेष अातिथ्यता र चुम्लुङका अध्यक्ष सुन्दरदिप अाङ्देम्बेकाे अध्यक्षतामा पहिलाे चरणकाे उद्धाटन कार्यक्रम सम्पन्न भएकाे थियाे। दाेस्राे चरणकाे रमाइलाे सांस्कृतिक कार्यक्रममा चुम्लुङले लिम्बु जातिकाे अाफ्नाे माैलिक संस्कृति झल्किने केलाङ नृत्यबाट सुरूगरेकाे कार्यक्रममा स्थानिय कलाकारफुर्सदमा


स्व. पोम बहादुर गुरुङ प्रथम स्मृति भलिबल कपकाे उपाधि स्याङ्जा परिवारले जित्याे

“स्व. पोम बहादुर गुरुङ प्रथम स्मृति कप भलिवल प्रतियोगिता २०१७ काे उपाधि स्याङजा परिवारले उचालेकाे छ। “प्रवासी भूमिमा एकता नै हाम्रो साहारा हो” भन्ने मूल नारासहित अन्नपूर्ण दुधपोखरी समाज दक्षिण कोरियाद्वारा आयोजित ” स्व. पोम बहादुर गुरुङ प्रथम स्मृति कप भलिवल प्रतियोगिता २०१७” को उपाधि स्याङ्जा परिवारले कब्जा जमाएको छ । बाग्लुंग सम्पर्क समिति दक्षिणकोरिया लाई हराउदै फाईनल सम्मको यात्रा तय गरेको स्याङ्जा परिवारले गुल्मी सम्पर्क समिति B लाई पराजित गरेको गुल्मी सम्पर्क समिति A सँग उपाधिको लागि फाइनलमा प्रतिष्पर्धा गरेको थियो । प्रथम स्थान प्राप्त गर्ने  स्याङ्जा परिवार दक्षिणफुर्सदमा


सुपादेउराली सांगीतीक साैगातका कलाकारहरू काेरिया अाइपुगे

कोरियाको महान चाड छुसकको अवसर पारेर कोरियामा रहेकाे अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले  सौलमा अक्टुबर ५ तारिख अायाेजना गरेकाे  सुपादेउराली सांगीतिक सौगात भाग १ का सम्पुर्ण कलाकारहरू अाज बुधबार बिहान इन्छन एअरपाेर्टमा अबतरण गरेका छन्। लुम्बिनीको गौरब अर्घाखाँचीको सान लुम्बिनी घर स्थापनार्थ हाम्रो अभियान भन्ने नाराका साथ आयोजना गर्न लागेको सांगीतिक साँझ सुपादेउराली सांगीतिक सौगातका लागि नेपाल आइडलमा अत्याधिक दर्शकले रुचाएका र टप ४ सम्म पुग्न सफल बहुप्रतिभाशाली गायक सागर आले र चर्चीत लाेक दाेहाेरी गायक रामजी खांड काेरिया  अाइ सकेका थीए भने  अर्का  नेपाल अाइडलका प्रतियोगि सुरज थापा ,लोकगायिकाफुर्सदमा


सुपादेउराली सांगीतिक साैगात भाग १ काे सम्पुर्ण तयारी पुरा

कोरियाको महान चाड छुसकको अवसर पारेर कोरियामा रहेकाे अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले  सौलमा अक्टुबर ५ तारिख अायाेजना गरेकाे  सुपादेउराली सांगीतिक सौगात भाग १ काे सम्पुर्ण तयारी पुरा भएकाे जनाएकाे छ । लुम्बिनीको गौरब अर्घाखाँचीको सान लुम्बिनी घर स्थापनार्थ हाम्रो अभियान भन्ने नाराका साथ आयोजना गर्न लागेको सांगीतिक साँझ सुपादेउराली सांगीतिक सौगातका लागि नेपाल आइडलमा अत्याधिक दर्शकले रुचाएका र टप ४ सम्म पुग्न सफल बहुप्रतिभाशाली गायक सागर आले काेरिया अाइ सकेका छन् भने  अर्का प्रतियोगि सुरज थापा लगाएतका कलाकारहरू भाेली अक्टुबर ४ तारिख बिहान कोरिया आउने भएका छन् । कार्यक्रमकाेफुर्सदमा


नेपथ्य लाइभ कन्सर्टकाे भब्य रूपमा तयारी पूरा ।

 कास्की परीवार काेरियाले यहि अक्टाेबर ४ तारिख अायाेजना गर्न गइ रहेकाे नेपथ्य लाइभ कन्सर्टकाे  तयारी ब्यापक र भब्य रुपमा पुरा भएको जनाएको छ । कास्की जिल्लामा बिशेष गरी बिपन्न बर्गमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगार्थ कोरियामा माछापुच्छ्रे सागीतिक सौगात भाग -३ मार्फत साँस्कृतिक कार्यक्रम संचालन गर्नको लागी बिभिन्न उप समिति बनाएर हल,टिकट,प्रचारप्रसार लगाएतका तयारीमा जुटेको थियो । कार्यकम तयारी लगाएत भब्य सफल पार्न केहि कसर बाकि नराखी अझ शसक्त रुपमा लागिरहेको कार्यकम सयोजक खोम गुरुङले बताएका छन । कन्सर्ट हलमा  जान ५ नम्बर लाइनको माचन जाने ट्रेन हुदै ओलम्पिक पार्कफुर्सदमा


नेपाली सम्पर्क समिति काेरियाले दिपावलि मनाउने

नेपाली सम्पर्क समिति गणतन्त्र काेरियाले नेपालीहरूकाे दाेस्राे महान चाड तिहार दिपावलि  मनाउने भएकाेछ।नेपालीहरूकाे मुख्य चाड बडा दशै ,तिहार र छठ पर्वकाे अबसरमा शुभकामना अादान प्रदान तथा  दिपावलि कार्यक्रम अागामी अक्टुबर २२ तारिख मनाउन गर्इरहेकाे कुरा समितिका महासचिब निर्मल बेलबासेले फाेनिज काेरियालाइ बताएका छन्। काेरियामा रहेका सम्पुर्ण संघ संस्था,ब्यवसाही,बुद्दिजिवि,समाजसेविहरूलार्इ उक्त कार्यक्रममा उपस्थित भैदिनु हुन समितिका अध्यक्ष अन्जु केसीले हार्दिक अनुराेध गरेका छन्। काेरियामा रहेका नेपालीहरूकाे सबै भन्दा पुरानाे संस्था नेपाली सम्पर्क समितिकाे १६ अाैं कार्य समितिले एक कराेड वनकाे अापतकालिन राहत काेष स्थापना गर्ने निर्णय गरिसकेकाे अवस्थामा बचत भएकाे रकम साेहीफुर्सदमा


सिरिजंगा सांगीतिक सौगात भाग -४

भिडियो प्रोमो


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...