Yam Shrees
एन आर एन ए कोरियामा लक्ष्मी लामा गुरुङ बिजयी |
एन आर एन ए कोरिया को छैठौं महाधिबेसनबाट अध्यक्षमा लक्ष्मी लामा गुरुङ बिजयी भएका छन्|आइतबार सौलमा सम्पन्न एन आर एन को चुनाबबाट अध्यक्षको प्रत्यासी दुई उमेद्वार ओम जुग्जाली मगर र जुनु गुरुङ लाई पछी पार्दै लक्ष्मी गुरुङ अध्यक्षमा बिजयी भएका हुन| ओम जुग्जाली मगर र लक्ष्मी लामा गुरुङ को प्यानल खुलेरै मैदानमा देखिएको थियो |चुनाबमा भने मिश्रित परिणाम आएको छ| बरिष्ठ उपाध्यक्षमा बिपिन गुरुङ ,उपाध्यक्षमा जिबन थापा , अमृत राई र साजन शर्मा ,महासचिबमा डा. इन्दिरा तिवारी, सचिबमा नेत्र पौडेल र नबिन पुडासैनी ,कोषाध्यक्षमा लोक बानिया,सहकोषाध्यक्षमा जित बहादुर थापा सारुफुर्सदमा
एन आर एन ए कोरियाको छैठौं अधिबेशनको तयारी पुरा |
गैरआवासिय नेपाली संघ (एनआरएनए ) कोरियाको छैठौँ अधिवेनको सम्पूर्ण तयारी पुरा भएको छ । माननीय कानुन मन्त्री यज्ञ बहादुर थापाको प्रमुख आतिथ्यमा हुने अधिवेशनमा एनआरएनए का उपाध्यक्ष द्वय भवन भट्ट र कुमार पन्त,रमन म्याग्सेसे पुरस्कार विजेता महाविर पुन लगायतको उपस्थिती रहने अध्यक्ष राजु क्षेत्रीले बताएका छन् । अनलाईन मार्फत २५ सय ४ जनाले आवेदन दिएकोमा २२८४ जनाको आवेदन प्रमाणित भएको महासचिव दिपक पुनले बताएका छन् । एनआरएन कोरियाको निर्वाचन कार्यतालिका अनुसार सेप्टेम्बर ९ मा उद्घाटन सत्र तथा बन्द सत्र र सेप्टेम्बर १०मा नयाँ नेतृत्वको लागी निर्वाचन हुनेछ। बिधुतिय प्रणाली देखिफुर्सदमा
एन आर एन ए कोरियामा २ प्यानलको उमेद्वारी प्रस्ट |
एन आर एन कोरियाको छैठौ अधिबेसनमा २ वोटा प्यानल प्रस्ट देखिएकोछ | गैह्र आवाशिय नेपाली संघ कोरियाको छैठौ अधिबेसनका लागि उमेदवारी दर्ता गर्ने काम बिहिबार राति ९ बजे सकिएको छ| यहि सेप्टेम्बर ९ र १० तारिख हुन गईरहेको अधिबेसनका लागि कोरियामा कार्यरत विभिन्न संगठन र उमेद्वारहरु आफु आफुले जित्नका लागि अनेक कसरत गरेका छन्| गोप्य श्रोतका अनुसार ओम नारायण जुग्जाली मगर र लक्ष्मी लामा गुरुङको प्यानल प्रस्ट देखिएको छ| नेपाली कांग्रेसको भात्री संगठन नेपाली जन सम्पर्क समितिको समर्थनमा अध्यक्षको प्रत्यासी उमेद्वार लक्ष्मी गुरुङको प्यानलमा रहेका उमेदवारहरु आई सी सी सदस्यमाफुर्सदमा
एन आर एन ए कोरियामा ४५ जनाले उमेदवारी दर्ता गरे
एन आर एन ए कोरियाको छैठौं अधिबेसनका लागि ४५ जना उमेदवारहरुले उमेदवारी दर्ता गराएका छन् | सेप्टेम्बर ९ र १० तारिख हुने अधिबेसनका लागि निर्बाचन आयोगबाट प्राप्त जानकारी अनुसार प्रारम्भिक नामावली प्रकाशन गरिएको बताइएको छ |सेप्टेम्बर ८ तारिख सुक्रवार बिहान ७ बजे देखि बेलुकी १९ बजे सम्म उमेद्वार उपर लिखित रुपमा दाबी बिरोध गर्ने समय निर्धारण गरिएको छ| निर्बाचन आयोगका अनुसार अध्यक्षमा ५ जना बुद्धि गुरुङ ,जुनु गुरुङ लक्ष्मी गुरुङ ,ओम नारायण जुग्जाली मगर र रबिन तामांग, आई सी सी सदस्यमा ४ जना खेम कार्की ,लोचन राई ,राजु क्षेत्री रफुर्सदमा
युनिक भिजन भलिबल प्रतियोगिता भब्य रुपमा सम्पन्न ,आयोजकद्वारा धन्यवाद ज्ञापन|
युनिक भिजन ग्रुप दक्षिण कोरिया द्वारा गत आइतबार अगस्त २७ तारिख आयोजना गरिएको दोश्रो युनिक भिजन भलिबल प्रतियोगिता एन आर ए न ए कोरियाका अध्यक्ष राजु क्षेत्री ज्युको प्रमुख आतिथ्यतामा भब्य रुपमा सम्पन्न भएको छ| दोंग्देमुन गु छेयूग्वानमा आयोजना गरिएको प्रतियोगितामा १७ टिमको सहभागिता भएको थियो भने प्रथम छन्त्याल परिवार,दोश्रो स्याङ्गजा परिवार र तेस्रो बाग्लुंग सम्पर्क समिति र सी हंग सी आनसान भएको थियो |प्रतियोगीतालाई भब्य रुपमा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण भलिबल संस्था तथा खेलाडीहरु,प्रमुख अतिथि ,बिसेष अतिथिहरु, खेलप्रेमी दर्शकहरु, विभिन्न संस्थाहरु,ब्यापारी बुद्धिजिबी,समाजसेबीहरु,रेफ्रीहरु,पत्रकार ,अफिसियलहरु लगायत आयोजकका पदाधिकारी सुभचिन्तकहरु सम्पूर्णलाईफुर्सदमा
कोरियामा तिज मनाउदै
२०१७ अगस्त २० वुमन फर वुमन दक्षिण कोरियाले मनाएको तीज कार्यक्रममा सहभागी महिलाहरु |
कोरियामा हरितालिका तिज मनाउदै
नेपाल मगर संघ कोरियाले २०१७ अगस्त १९ तारिख आयोजित दर खाने कार्यक्रममा सहभागी महिला दिदिबहिनिहरु|
No EPS / Yes WPS
२०१७ अगस्त २० सौलमा मजदुरहरु द्वारा ई पी एस् सिस्टम लाई हटाएर वर्क परमिट सिस्टम लागु गर्न कोरियालि सरकारलाई दबाब दिदैं |
युनिक भिजन भलिबल प्रतियोगिताको टाईसिट अगस्त २० मा हुने |
युनिक भिजन ग्रुप दक्षिण कोरियाले यहि अगस्त २७ तारिख आयोजना गर्ने दोस्रो युनिक भिजन मैत्रीपूर्ण भलिबल प्रतियोगिता २०१७ को नाम दर्ता र टाईसिट यहि अगस्त २० तारिख नेपाल हाउस सिनसल दोंगमा गर्ने भएकोछ| कोरियामा रहेका भलिबलमा सहभागी हुन इच्छुक संघ सस्था र समूहहरुले नाम दर्ता र टाई सिटका लागि मध्यान्ह १२ बजे नेपाल हाउसमा सम्पर्क गर्नु हुन अध्यक्ष भजिन्द्र क्षेत्रीले अनुरोध गरेका छन् | “ बिकाश अनुशासन गतिशिलता ,खेलकुद मार्फत सबै संस्था बीच सद्भाव आजको आवस्यकता ” भन्ने मूल नारा सहित आयोजना गर्ने भलिबल प्रतियोगिताको स्थान भने सधै जसोफुर्सदमा
“स्व.दिल बहादुर घरब्जा स्मृती भलिबल कप २०१७” को उपाधि छन्त्याल परिवारकै पोल्टामा
छन्त्याल परिवार गणतन्त्र कोरिया द्वारा आयोजित स्व.सर्बमान्य दिल बहादुर घरब्जा स्मृति भलिबल कपको उपाधि आयोजक छन्त्याल परिवारकै A टीमले जित्न सफल भएको छ| गत आइतबार जुलाई ३० तारिख सौलको दोंग्देमुन कुमिन छेयूग्वानमा गर्मि बिदाको अवसर पारेर आयोजना गरिएको भलिबल प्रतियोगितामा १७ टीमले भाग लिएका थिए |१६टिम लाई पछी पार्दै छन्त्याल परिवारले दोस्रो पटक उपाधि उचाल्न सफल भएकोछ| A पोल बाट सेमी फाइनलमा सी हंग सी आन्सान र मोना A बीचको प्रतिस्पर्धाबाट सी हंगसी फानलमा प्रवेश गरेको थियो |त्यसै गरि B पोलबाट सेमी फाइनलमा छन्त्याल परिवार र पर्बत समाज बीचको प्रतिस्पर्धाबाट छन्त्यालफुर्सदमा