Yam Shrees
एन आर एन कोरियाको अध्यक्षमा ओम जुग्जाली मगरको उमेदवारी किन?
गैह्र आवाशीय नेपाली संघ कोरियाको छैठौं अधिबेशन यहि २०१७ सेप्टेम्बर १० तारिख हुन गइरहेकोछ । एन आर एन कोरियाका बरिष्ठ उपाध्यक्ष ओम नारायण जुग्जाली मगरले छैठौं कार्यसमितिका लागि अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन् । जुग्जालीले २००९ देखि कार्यसमितिमा सदस्य र पाचौं कार्य समिति २०१५ मा बरिष्ठ उपाध्यक्ष पदमा आफ्नो जिम्मेवारी पुरा गरेका छन् ।यहि कार्यकालमा ६ महिना कार्यबाहक अध्यक्ष भै कार्य गरेको अनुभब र निरन्तर समाज सेवामा पनि सक्रिय भएको हैसियतले आफुले उमेद्वारी दिएको बताएका छन् | जुग्जालीले आफ्नो उमेद्वारी सहित ८ बुदे घोषणा पत्र पनि जारी गरेका छन्|फुर्सदमा
छन्त्याल परिवारको भलिबल प्रतियोगिताको टाईसिट जुलाई २३ तारिख हुने |
यही २०१७ जुलाई ३० तारिख आइतबार छन्त्याल परिवार दक्षिण कोरियाले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।भलिबल प्रतियोगिताको लागि टाई सिट यहि जुलाई २३ तारिख नेपाल हाउसमा गर्ने भएको छ |कोरियामा रहेका भलिबलमा सहभागी हुन इच्छुक संघ सस्थाहरुले बिहान ११ बजे सम्पर्क गर्नु हुन् अध्यक्ष अमर छन्त्यालले अनुरोध गरेका छन् | “शारिरिक तथा मानसिक तन्दुरुस्तताको लागि खेलकुदको आबस्यकता” भन्ने नाराको साथ आयोजना गर्न गैरहेको सर्बमान्य स्व.दिल बहादुर घरब्जा छन्त्याल स्मृती कप्’ को खेल मैदान तुङ्देमुन गु छेयुग्वानमा रहनेछ | साथै उक्त प्रतियोगिता छन्त्याल जातिको हक अधिकार र पहिचानकोफुर्सदमा
रिकमान थापा मगरको निर्देशन र सम्पादनमा नयाँ तिज गीत “बर्ष दिनको तीजमा ” बजारमा आयो|
कोरियाको व्यस्तता संगै कलाकारितामा लागि परेका कलाकार रिकमान थापा मगरले २०७४ सालको तिजको लागि नया तिज गीत बजारमा लिएका छन्|२०७४ सालको तिज गित सङ्ग्रह “बर्ष दिन को तिजमा ” भन्ने बोलको गीत राम प्रसाद बस्याल ,नबिन अर्याल “एकल यात्री” र कला ढकाल गैरेको संयुक्त प्रस्तुतिमा रहेको छ |उक्त गीतको लय र शब्द कला ढकालको रहेकोछ भने कला ढकाल, नवीन अर्याल एकल यात्री, राम प्रसाद बस्याल, रिता हिस्की, बिन्दु पन्थी, मन्जु गुरुङको स्वर रहेकोछ | रिकमान राना मगरको निर्देसन र सम्पादनमा बनेको तिज गीतलाई कृष्ण रानाले छायांकन गरेका छन् भने रियोनाफुर्सदमा
बाग्लुङ सम्पर्क समिती दक्षिण कोरियाको बृहत् भेटघाट तथा बनभोज कार्यक्रम भब्य रुपमा सम्पन्न
बाग्लुङ समपर्क समिती कोरिया द्वारा यहि जुलाइ ८ र ९ तारीख आयोजना गरिएको बृहत् भेटघाट तथा बन्भोज कार्यक्रम भब्यरुपमा सम्पन्न भयेको छ। सौल देखि करिब २ घन्टा टाढा रहेको ह्वासङ सि अन्तर्गत रमणिय पर्यटन स्थल जेबुदो आइज ल्यान्डमा उक्त पिक्निकको आयोजना गरिएको थियो। कोरियामा रहेका बाग्लुङ बासीहरुलाई सहभगिता बनाउने , आपसी सम्बन्ध आत्मिय बनाउने उद्देश्य सहित आयोजना गरिएको बनभोजमा कोरियाको विभिन्न क्षेत्रबाट करिब १४० जनाको सहभागिता रहेको थियो। थेगु बुसानबाट एक बस, सौल तुन्देमुनबाट एक बस र सुवनबाट एक बस लगाइएको थियो। पिक्निकमा नेपाली परिकार सेल रोटी,अचार, खसीको मासु,फुर्सदमा