Yam Shrees

 

ईशारा रेमिटको भैसीपाटी ट्रेनिङ सेन्टरमा सम्पर्क कार्यलय

ईशारा रेमिटले काठमाण्ठौंको भैसेपाटी ट्रेनिङ सेन्टरमा सम्पर्क कार्यलय शुरु गरेको छ । अंग्रजी नया वर्ष २०२० को शुरुवात संगै जनवरी १ बाट रेमिटले आफ्नो सेवा शुरु गरेको हो । कोरियाको स्टार रेमिटले १ वर्ष अघि सेवा सुरुवात गरेदेखि ईशारा रेमिटले सहकार्य गरि कार्य गर्दै आएको छ। नेपालबाट कोरिया जाने नेपालीहरुले कोरियाबाट रेमिटयान्स  पठाउन जानकारी पाउन सहज होस भनेर कोरियन टे«निङ सेन्टर भैसेपाटीमा आफ्नो सेवा शुरु गरेको जानकारी गराएको छ । सो कार्यलयबाट कोरियाको स्टार रेमिटबाट पैसा पठाउने सम्बन्धी जानकारी , नेपालमा ईशारा रेमिटमार्फत नेपालका सम्पूर्ण बैंक तथा ७ हजार भन्दाफुर्सदमा


काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै आएको एनसिसिमा धेरै नेतृत्वहरुले योगदान गर्दै आएका छन्। १७ औं महाधिबेशनबाट नयाँ नेतृत्व पनि आइसकेको अवस्थाछ। सन २०१५ देखि १५ औ कार्यसमितिको उपाध्यक्षबाट नेपाली सम्पर्क समितिको नेतृत्व तहमा प्रबेश गरेको अन्जु केसि एक सफल महिला नेतृको रुपमा कोरिया भरि परिचित छन्। १६ औ कार्यसमितिमा भारि मत सहित अध्यक्ष पदमा बिजयी हासिल गरे पछि उनको शाहसी पुर्ण कार्यले उनलाई झन अगाडी बढाइरहेको थियो । जब उनी १५ औं कार्यफुर्सदमा


काेरियामा एन आर एन ए कोरियाको नेतृत्वमा व्याकुल माइलाको नागरिक अभिनन्दन हुने

काेरियामा एन आर एन ए कोरियाको नेतृत्वमा व्याकुल माइलाको नागरिक अभिनन्दन हुने भएकाेछ। ओखलढुंगा जिल्लाको स्वास्थ्य र शिक्षाको सहयोगार्थ ओखलढुंगा सेवा समाज दक्षिण कोरियाले कोरियाली चाड सलनालको अवसरमा यहि जनवरी २५ सौलमा 1974 AD लाइभ कन्सर्ट गर्दैछ।उक्त कन्सर्टमा नवोदित गायिका द्वय अन्जु राना मगर र मेचु धिमालको ओपनिङ पर्फमेन्स रहनेछ। सोहि कन्सर्टमा ओखलढुंगा सेवा समाजको निमन्त्रणामा विशेष अतिथिको रुपमा कोरिया आउन लाग्नु भएका नेपाली राष्ट्रगानका रचयिता व्याकुल माइला (प्रदिप कुमार राइ)को कोरियावासी आम नेपाली समुदायको तर्फबाट एन आर एन कोरियाको नेतृत्वमा सोहि कन्सर्टको उद्घाटन समारोहमा भव्य नागरिक अभिनन्दन गरिने भएकोफुर्सदमा


एनसिसि काेरियाकाे १७अाैं महाधिबेशन सम्पन्न, अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ

नेपाली सम्पर्क समिति काेरियाकाे १७अाैं महाधिबेशन अाईतबार साैलमा सम्पन्न भएकाे छ। महाधिबेशनले सर्बसम्मत रूपमा श्रीप्रसाद श्रेष्ठकाे अध्यक्षतामा नयां कार्य समिति चयन गरेकाे छ।बरिष्ठ उपाध्यक्षमा पुरू जाेशि, महासचिबमा अभिषेक सापकाेटा, काेषाध्यक्षमा ईश्वरी खड्का र सदस्यमा प्रेम चाैधरी चयन भएका छन्। अन्य खाली पदमा नयां कार्य समितिले पदाधिकारीहरू चयन गर्ने जनाइएकाेछ। नेपाली सम्पर्क समिति काेरियाका निबर्तमान अध्यक्ष अन्जु केसिकाे अध्यक्षतामा काेरियाका लागि नेपाली दुताबास साैलका का.बा राजदुत रामसिंह थापाकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे महाधिबेशनमा एनअारएनए काेरिया, जनजाति महासंघ काेरिया लगायत विभिन्न राजनैतिक भातृसंगठन, क्षेत्रिय ,जातिय संस्थाकाे प्रमुखहरूकाे विशेष अातिथ्यता रहेकाे थियाे। महाधिबेशनमाफुर्सदमा


एनसीसी कोरियाको साधरण सदस्यता लिने समय सिमा सरयो

नेपाली सम्पर्क समितिकाे १७अाैं महाधिबेशनकाे साधारण सदस्यता लिने समय डिसेम्बर २९ तारिख २ बजे सम्मलाई सारिएकाेछ।


गरे के हुन्न र? स्वअध्ययनबाट नै कम्प्युटर डिजाइनर बनेका समाजसेबि सुरज गुरुङ

सुन्दर भबिस्य निर्माण गर्नको लागि लाखौ नेपाली युवाहरु बिदेशमा पसिना बगाउन जाने कुरा कुनै नौलो भएन। यो बर्षौ देखि चलिआएको नेपालीको संस्कृति नै हाे। कयौं युवाहरुले आफ्नो भबिस्य निर्माण गर्न कडा मेहेनतका साथ सिप र पुँजी पनि संकलन गरेका छन् भने कति युवाहरु बिदेशमै ज्यान गुमाउन पुगेका छन्।कतिपय युवाहरु औधोगिक दुर्घटनामा परेर अङ्गभङ्ग घाइते भएका छन्।कतिपय डिप्रेशनमा परि मानसिक सन्तुलन गुमाउन पनि पुगेका छन्। यी सबै खालका समस्यासंग जुधेर केहि सिप,केहि पुँजी आर्जन गरेर स्वदेश फर्किनु सबै भन्दा ठुलो सौभाग्यको कुरा हो। यस्तै क्रममा नेपाल फर्किने युवा हुन कास्की अन्नपुर्णफुर्सदमा


बुद्ध प्रतिमा स्थापना अभियान सम्बन्धि भ्रमित समाचारको खण्डन र बास्तबिकता

बुद्ध नेपालमा जन्मेका हुन भनेर संसार भर नेपाल र बुद्धको पहिचान चिनाउन कोरियामा कार्यरत नेपाली समुदायले नेपाली संघ संस्था र ब्यक्तिहरुको सहयोगमा रकम संकलन गरि बुद्ध प्रतिमा स्थापना अभियान संचालन गरेको पनि २ बर्ष पुग्नै लाग्यो। कोरियाका लागि नेपाली दुताबास कोरियाको संरक्षकत्वमा, नेपाली सम्पर्क समिति कोरियाको संयोजन तथा नेपाल बौद्ध परिवार कोरियाको सहकार्यमा बुद्ध प्रतिमा स्थापना अभियान २०१८ स्थापना भएको थियो। २०१८ को मे १२ तारिख बुद्ध जयन्तीको अवसरमा नेपाल देखि बुद्ध प्रतिमा खरिद गरि प्रतिस्थापन गर्ने लक्ष्य अनुसार सबै प्रक्रिया अगाडि बढेको थियो। योङ्गगीन शहरको पर्यटकिय बौद्ध गुम्बा वाउछङ्गसाफुर्सदमा


कोरियाको ह्वासङमा पनि नेपाली कथानक चलचित्र कबड्डी -३ प्रदर्शन हुदै

कोरियाको ह्वासंङ स्थित फरानमा यो सिजनको सर्बाधिक चर्चामा रहेको नेपाली कथानक चलचित्र कबड्डी ३ प्रदर्शन हुने भएको छ । ह्वासङ नेपाली परिवार दक्षिण कोरियाको आयोजनामा आउदो नोभेम्बर ३ तारिखका दिन उक्त चलचित्र प्रदर्शन हुन लागेको हो । नेपाल तथा कोरियाका बिभिन्न शहरहरूमा सफल रुपमा प्रदर्शन भैरहेको उक्त चलचित्र ह्वासंङ क्षेत्रमा आइपर्ने बिभिन्न समस्या समाधानको निमित्त कोष संकलनार्थ प्रदर्शन गर्न लागिएको ह्वासङ नेपाली परिवारले बताएको छ । राजधानी सौल देखि केहि टाढा रहेको उक्त संस्थाले बिभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । केहि महिना अगाडि कोरिया स्थित नेपाली दुतावासको सहकार्यमा जापानफुर्सदमा


काेरियाकाे जिन्जुमा पनि कबड्डि ३ चलचित्र प्रदर्शन हुने

जिन्जु सिस्टर ग्रुपले आउँदो नोभेम्बेर १० तारिख आइतबारका दिन यस वर्षको बहुप्रतिक्षित नेपाली चलचित्र “कबड्डी ३”  जिन्जु शहरको 경남관학 기술 대학교 मा प्रदर्शन गर्ने भएको छ । कोरियाको सऊल , थेगु , किम्हे, खजेदो सुवन लगायत बिभिन्न शहरमा भब्य प्रदर्शन गरि दर्शकले अत्यधिक मन पराएकाले जिन्जुका  दर्शकहरूको पनि माग अनुसार जिन्जुमा  प्रदर्शन गर्न लागिएको जीन्जु सिस्टर ग्रुपका सजिना गुरुङले बताइन् । रामबाबु गुरुङ निर्देशित सिनेमा बासुरी फिल्मस् र सिनेमा आर्टको प्रस्तुतिमा निर्माण भएको यस “कबड्डी-३” चलचित्रमा स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्द रहेको सिनेमामा दयाहाङ राई, उपासना सिंह ठकुरी,फुर्सदमा


थेगुमा कबड्डी ३ चलचित्र तिन शाे नै खचाखच

नेपाल मगर सङ्घ थेगु शाखाले  अक्टुबर १३ तारिख आइतबार थेगुमा  प्रदर्शन गरेकाे चलचित्र ” कबड्डि ३ ”  तीन शाे नै खचाखच भरिएकाे छ। आयाेजकले २ शाे काे लागि प्रचार गरेकाे भए पनि दर्शककाे अत्यधिक चापका कारण तीन शाे प्रदर्शन गरिएकाे जानकारी संघका सचिब चिरन थापाले बताए। हलकाे क्षमता केहि सानाे भएता पनि ३ शाेमा गरेर ६५० बढि दर्शकहरूकाे उपस्थिति भएकाेले आयाेजक खुशी भएका छाै, याे एतिहासिक सफलता  नै भएकाेछ। संघका अध्यक्ष कुमार गर्बुजाले बताए। यस वर्षको बहुप्रतिक्षित नेपाली चलचित्र “कबड्डी ३” थेगु शहरको  , 대구역 अगाडि 동성아트 हलमा प्रदर्शन  भएकोफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...