Yam Shrees

 

काेरियामा एनआरएनए,एनसीसी र पाँच-“स” ले संयुक्त रूपमा दशैं मनाउँदै

दक्षिण काेरियामा एनआरएनए,एनसीसी र पाँच-स  ले संयुक्त रूपमा दशैं मनाउँने भएका छन् ।  विदेशमा रहेर पनि आफ्नो मौलिक पर्वहरुलाई जगेर्ना गर्ने महान् उद्देश्यका साथ विगतका बर्षहरुमा जस्तै यस वर्ष पनि गैह्र आवासीय नेपाली सङ्घ , नेपाली सम्पर्क समिति  र सनातन साहित्य सङ्गीत साधना समूह ‘पाँच-स’ दक्षिण कोरियाको संयुक्त आयोजनामा नेपालीहरुको महान् पर्व विजया दशमी पर्व भबयताका साथ मनाउने भएको छ । यही अक्टोवर १३ तारिख आईतबार पूर्णिमाका दिन काेरियाकाे राजधानि साैलमा  बाजागाजा , विभिन्न स्थानीय कलाकारहरुको बेजोड सांगितिक प्रस्तुती सहित टिकाजमरा ग्रहण, शुभकामनाआदानप्रदानका साथ दशैं महोत्सव मनाउने कुरा आयोजकले जानकारीफुर्सदमा


कोरियामा नेपाल मगर सङ्घ थेगु शाखाले ”कबड्डि ३”चलचित्र प्रदर्शन गर्दै

दिप थापा मगर – थेगु नेपाल मगर सङ्घ थेगु शाखाले आउदो अक्टुबर १३ तारिख चलचित्र ” कबड्डि ३ ” कोरियामा प्रदर्शन गर्ने भएकाे छ। यस वर्षको बहुप्रतिक्षित नेपाली चलचित्र “कबड्डी ३” थेगु शहरको 동성아트 हलमा , 대구역 अगाडि प्रदर्शन गर्ने भएको छ । संस्थाको आपतकालीन राहतकोष निर्माण सहयोगार्थको मुख्य उद्वेश्य सहित सो चलचित्र प्रदर्शन गर्न लागिएको नेपाल मगर सङ्घ थेगु शाखा का अध्यक्ष कुमार गर्बुजाले जानकारी दिए । अध्यक्ष गर्बुजा थप्छन -“पोखरा, मुस्ताङ र अन्नपूर्ण आधार शिविर वरपर छायांकन गरिएको नेपाली सिनेमा क्षेत्रमा दर्शकहरुले निकै रुचाएको ब्राण्ड नै बनेको सिरिजफुर्सदमा


बाग्लुङ पञ्चकाेट भलिबल कप आयाेजकले नै जित्याे 

बाग्लुङ समाज काेरियाले यहि सेप्टेम्बर १५ तारिख आयोजनामा  गरेकाे “पञ्चकाेट भलिबल कप ” प्रतियाेगिताकाे उपाधि आयाेजक  बाग्लुङ समाज राताे टिमले नै जित्न सफल भएकाेछ। बाग्लुङ समाजले  साताैं  श्रृंखलाकाे रूपमा आयाेजना गरेकाे   “पञ्चकाेट भलिबल कप ” प्रतियाेगितामा १४ टिमकाे सहभागिता रहेकाे थियाे। ए पाेल बाट काली गण्डकी ब्वाइजले बाग्लुङ सेताेलाइ सेमिफाइनलमा  पराजित गर्दै फाइनलमा प्रबेश गरेकाे थियाे भने बि पाेल बाट आन्सान ए लाइ बाग्लुङ राताेले सेमिफाइनलमा पराजित गर्दै फाइनलमा प्रबेश गरेकाे थियाे। फाइनलमा बाग्लुङ राताेले काली गणडकी ब्वाइज लाइ २।१ काे सेटमा पराजित गर्दै प्रतियाेगिताकाे उपाधि चुमेकाे हाे। उपाधि संगैफुर्सदमा


गजेदाेमा च्यारीटि साेका लागि जात्रै जात्रा प्रदर्शन

नेपाल स्नेही काखको सहयोगार्थ  काेरियाकाे  गजेदो शहरमा  नेपाली चलचित्र जात्रै जात्रा भब्य रूपमा प्रदर्शन भएकाे छ। डि एस एम इ गजेदाे मगर समाजले नेपाल स्नेही काखकाे सहयाेगका लागि सेप्टेम्बर ७ तारिख बेलुकी गजेदाे शहरमा जात्रै जात्राकाे च्यारीटि साे प्रदर्शन गरेकाे हाे। गजेदोको दुई ठुला पानी जहाज कम्पनी डेउ र सामसुङमा रहेका नेपाली दाजुभाइ दिदिबहिनीहरूलाई लक्षित गरि प्रदर्शन गरिएको हाे। कार्यक्रममा दर्शकको उल्लेख्य सहभागीता रहेको थियो। उक्त कार्यक्रमको अनौपचारिक कार्यक्रमलाई चलचित्र प्रदर्शन समितिका संयोजक नारायण थापाले सम्बाेधन गरेका थिए भने संन्चालन समाजका सचिब गोपाल तुम्सिङ मगरले गरेका थिए। गजे देहाक्योको हलमाफुर्सदमा


बाग्लुङ पञ्चकाेट भलिबल कपमा १४ टिमकाे प्रतिस्पर्धा हुने

बाग्लुङ समाज काेरियाले यहि सेप्टेम्बर १५ तारिख अायाेजना गर्ने साताैं भलिबल कप  “पञ्चकाेट भलिबल कप ” प्रतियाेगितामा १४ टिमकाे सहभागिता हुने भएकाे छ। बाग्लुङ समाजले अाइतबार साैलमा बिभिन्न संघ संस्थाकाे प्रतिनिधिहरूकाे राेहबरमा टाइसिट प्रकाशन गरेकाे हाे। जस अनुसार ‘ए’ पाेलमा बाग्लुङ समाज सेताे र अान्सान बि, पर्बत समाज र अान्सङ्ग स्टिल, गुल्मी सम्पर्क समिति र माेना काेरिया भिड्ने छन् भने काली गण्डकी ब्वाइज बाइमा परेकाे छ। त्यसै गरि ‘बि’ पाेलमा  तनहुँ सम्पर्क समिति र स्याङ्जा परिवार, डेउ समाज र बाग्लङ राताे, अान्सान ए र बिश्वकर्मा समाज भिड्ने भएका छन् भनेफुर्सदमा


पर्यटन वर्ष २०२० लाई सफल पार्न काेरियामा नेपाली सांस्कृतिक महामेला २०१९ तथा स्रष्टा सम्मान कार्यक्रमको तयारी पूरा

नेपालको पर्यटन वर्ष २०२० लाई सफल पार्नका लागि राष्ट्रिय संगीतकर्मी संघको आयोजना तथा पर्यटन बोर्डको सहकार्यमा नेपाली सांस्कृतिक महामेला २०१९ तथा स्रष्टा सम्मान कार्यक्रमको तयारी पूरा भएको राष्ट्रिय संगीतकर्मी संघका महासचिव तथा कार्यक्रम संयोजक बिक्रम जङ्ग शाहले जनाएका छन् । नेपाली गीत संगीतको संरक्षण, सम्बर्द्धन तथा प्रवर्द्धन गर्ने उदेश्यले विभिन्न सांस्कृतिक क्रियाकलाप गर्दै आएका राष्ट्रिय संगीतकर्मी संघले नेपाल र दक्षिण कोरियाका आआफ्ना संस्कृती एक आपसमा आदानप्रदान गर्ने तथा अत्यधिक मात्रामा कोरियन नागरिकहरुलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गर्ने र साथै नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई भव्य र सभ्यफुर्सदमा


नेपाली सम्पर्क समिति( NCC)कोरियाको महाधिवेशन स्थगित !

नेपाली सम्पर्क समिति( NCC)को यही सेप्टेम्बर १४ र १५ तारिख गर्ने भनिएको १७अौं महाधिवेशन स्थगित भएको छ। नेपाली सम्पर्क समितिलाई कोरिया सरकारको मातहतमा दर्ता गरि सकेपछि अधिवेशन गराउने कार्यसमितिको तयारी थियो तर संस्था दर्ता प्रक्रियामा सोचेभन्दा लामो समय लागेका कारण अधिवेशनको आन्तरिक तयारी पुरा हुन सकेन।त्यसैले केही समय सारिएको हो ।अब अधिवेशन कहिले गर्ने भन्ने बारेमा छिट्टै नै आम नेपाली समुदाय माझ जानकारी गराउनेछौं ।अर्को सुचना नआएसम्मका लागि स्थगित गरिएको हो ।NCC अध्यक्ष अन्जु केसीले बताइन् । नेपालीहरुको सबैभन्दा पुरानो र कोरियामा क्रियाशील संस्थाहरुको छाता संस्थाको रुपमा परिचित संस्था नेपालीफुर्सदमा


नेपाली सम्पर्क समिति दक्षिण कोरियालाइ कोरियाली सरकारमा दर्ता गरि वैधानिक मान्यता प्राप्त

नेपाली सम्पर्क समिति दक्षिण काेरियालाइ काेरियाली सरकारमा दर्ता गरि एनसिसिले  वैधानिकता प्राप्त गरेकाेछ। सन १९९३ मा स्थापना भई कोरियामा रहेका सम्पूर्ण नेपालीहरुको हकहितका लागि विभिन्न सामाजिक कामहरू गर्दै आइरहेको नेपाली सम्पर्क समिति स्थापना भएकाे २५ बर्ष पछि काेरियाली सरकारकाे सम्बन्धित निकाय साैल जाेङनाे गु काे कर कार्यालयमा  २०१९ सेप्टेम्बर ४ तारिख दर्ता भएकाे छ।नेपाल कन्सल्टिङ वुइवन ह्वे (NCC) ,नेपाली सम्पर्क समितिका भु पु सचिब जगन्नाथ वलीकाे नाममा दर्ता प्रमाणपत्र नं.४६६- ८०- ०१५२१ रहेकाेछ। कोरियामा रहेका सामाजिक संस्थाहरुको छाता संस्थाको रूपमा  समेत परिचित नेपाली सम्पर्क समिति( NCC) कोरिया नेपालीहरूकाे सबै भन्दाफुर्सदमा


एनआरएनए काेरियाकाे सचिबमा राजकुमार स्याङ्तानकाे उम्मेदवारी घाेषणा

आगामी सेप्टेम्बर २१ र २२ तारिख हुने एनआरएनए दक्षिण कोरियाकाे साताै महाधिबेशनका लागि  सचिव पदमा  राजकुमार स्याङ्तानले उम्मेदवारी घोषणा गरेका छन् । बिगत ९ बर्ष देखि कोरियामा आफ्नो कर्मथलो बनाएका स्याङतान सिन्धुपाल्चोक जिल्ला निवासी हुन भने हाल चितवनमा बस्ने गर्छन्। नेपाली सम्पर्क समिति काेरियाकाे बर्तमान कार्यसमितिका काेषाध्यक्ष समेत हुन।  बुद्ध प्रतिमा स्थापना अभियानका अभियन्ता तथा सचिबालय समितिका कोषाध्यक्ष रहि सफल पदिय दायित्व पूरा गरेका छ्न । त्यसैगरी  चितवन सम्पर्क समितिका सल्लाहकार पनि हुन। राजकुमार स्याङ्तान तामाङ्गले तयार पारेकाे प्रतिबद्दता १) सस्थालाई उचित मार्गदर्शन दिन,एनआरएनको उद्देश्य लाई आत्मसात गरि सक्रियरुपमा पदियफुर्सदमा


एनआरएनए कोरियाको वरिष्ठ उपाध्यक्षमा डम्बर सुब्बाको उम्मेद्वारी घोषणा

आगामि सेप्टेम्बर २१ र २२ तारिख हुने एन आर एन ए काेरियाकाे साताैं महाअधिवेसनका लागी बरिष्ठ उपाध्यक्षमा डब्बर सुब्बाले आफ्नाे  उम्मेद्वारी  घोषणा गरेका छन् । लामाे समय देखि काेरियामा बस्दै आएका शुब्बा  नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका संस्थापक अध्यक्ष हुदै हाल केन्द्रिय पार्सद समेत हुन। यसका साथै बिभिन्न सामाजिक संस्थामा समेत काम गरिसकेका सुब्बा समाजमा देखिने बेथिति र बिसंगतिका बिरूद्दमा आवाज उठाइ रहने पत्रकारका रूपमा पनि चिनिन्छन्। सुब्वाले एनआरएनए कोरियामा रहेका वेथितीहरु बाहिर ल्याउनका साथै ब्यवस्थापन गर्न ,एन आर एन ए ले नेपालमा लगानी गरेकाे हाइड्राे पावरकाे लगानीका सम्बन्धमाफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...