Yam Shrees

 

एनआरएनए काेरियाकाे महिला संयाेजकमा ज्याेति नेपालीकाे उम्मेद्वारी घाेषणा

आउँदो सेप्टेम्बर २१ र २२ गते हुन गइरहेको गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) दक्षिण कोरियाको सातौ अधिवेशनका लागि युवा व्यवसायी ज्याेति नेपालीले महिला संयाेजकमा  उम्मेदवारी घोषणा गरेका छन् । बिगत पाँच बर्षदेखी कोरियामा रहेर  साैल दाेङदेमुनमा आगमन रेष्टुरेण्ट संचालन गर्दै आएका  स्याँङजाका ज्याेति नेपाली  विभिन्न सामाजिक काममा पनि रूचि राख्छन्। एन आर एन ए संस्थामै बसेर नेपाल र नेपालीकाे लागि सामाजिक कार्य गर्ने तिब्र इच्छा भएकाेले सम्पुर्ण नेपाली दाजुभाइ  तथा दिदिबहिनीले अमुल्य भाेट गरि बिजयी गराइदिनु हुन पनि नेपालीले अनुराेध गरेका छन्।  


काेरियामा ज्योति म्युजिकल नाइट २०१९ काे तयारी तिब्र

कलाशिक रिभोलुशन ग्रूपले काेरियामा आयाेजना गर्न लागेकाे ज्याेति म्युजिकल नाइट २०१९ काे तयारी तिब्र पारेकाे छ। कार्यक्रमका लागि  आधा दर्जन भन्दा बढि पटक काेरिया आइसकेका चर्चित गायीका तथा माेडल ज्याेति मगर  यस पटक भने  एकल प्रस्तुतिका लागि  दर्शक माझ काेरिया आउने भएका छन्। गायिका तथा मोडल ज्योति मगर फेरी कोरिया आउने भए पछि कोरियामा बसोबास गर्ने युवा दर्शकहरुकाे जमात  फेरि उत्साहित भएका छन्। कलाशिक रिभोलुशन ग्रूपले आयोजना गरेकाे ज्योति म्युजिकल नाइट २०१९ पृथक खालको हुने आयाेजकले दाबि गरेकाेछ।  बिशेष गरेर मौलिक लोकभाका र कालजयी लोक दोहोरी गीतहरुमा ज्योति मगर संगफुर्सदमा


रेशम चौधरीको रिहाईका लागि नेफिन काेरियाले दुताबासमा ज्ञापन पत्र बुझायाे

राजनीतिक बन्दि रेसम चौधरीको रिहाई र नेपालमा भैरहेको आरक्षण बचाउ आन्दोलनको समर्थनमा कोरियामा सङ्कलन भएको दश हजार हस्ताक्षरहरुलाइ नेपाल आदिवासी जनजाति महासंघ द.कोरियाले नेपाली दुताबास काेरियाका कार्यवाहक राजदुत रामसिंह थापालाइ  ज्ञापन पत्र बुझाएकाे हाे। नेपाल आदिवासी जनजाति महासंघ द.कोरिया सम्बद्ध संघ सस्थाका प्रतिनिधिहरु र आदिवासी अभियान्ताहरुले नेपाल सरकारलाइ २ बुदे माग सहित कोरियाका लागि का.बा. राजदुत थापा मार्फत न्यायप्रेमी कोरियाबासी नेपालीहरुको मागलाइ नेपाल सरकारको सम्बन्धित निकायमा पुर्याउनका लागि ज्ञापन पत्र बुझाइएकाे महासंघका अध्यक्ष युगेल तेन्डुप शेर्पाले बताए।साथै काबा राजदुत थापाले पनि उक्त ज्ञापन पत्र नेपाल सरकार सामु पुर्याउने  प्रतिबद्धता जनाएकाफुर्सदमा


काेरियामा २५औ विश्व आदिवासी दिवस अगस्त १८मा मनाइने

नेपाल आदिवासी जनजाति महासंघ काेरियाले २५औ विश्व आदिवासी दिवस यहि अगस्त १८ तारिख भब्यताका साथ मनाउने भएकाेछ। २५औ विश्व आदिवासी दिवसकाे  सू-अब्सरमा विश्वभरिका सम्पूर्ण आदिवासी जनजाति तथा गैर्ह जनजातिहरुमा “नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले हार्दिक शुभकामना ब्यक्त गरेकाेछ। संयुक्त राष्ट्र संघले सन् १९९४ देखि प्रत्येक वर्ष अगस्ट ९ लाई  विश्व आदिवासी दिवस” घोषणा गर्दै हरेक वर्ष बिभिन्न अभियान र वार्षिक प्राथमिकताका कार्यक्रम सहित मनाउने गर्दछ । बिगतका वर्षहरुमा जस्तै यो वर्ष “आदिवासी भाषा वर्ष २०१९” घोषणा गरि विश्वको आदिवासी जनजातिहरुको मातृ भाषाको वर्तमान अवस्थाको बारेमा खोज तथा अध्ययन ,फुर्सदमा


एन आर एन ए आइ सि सि सदस्यमा ओम जुग्जालीकाे उम्मेदवारी घाेषणा

एन आर एन ए काेरियाकाे साताैं अधिबेशनकाे माहाेल चलिरहेकाे अवस्थामा बिभिन्न ब्यक्तित्वहरूले उम्मेदवारी घाेषणा गर्ने क्रम जारी छ। आगामी सेप्टेम्बर २१ र २२ तारिख हुने एन आर एन ए काेरियाकाे साताैं अधिबेशनका लागि  ओम नारायण जुग्जालीले एन आर एन ए आइ सि सि सदस्यमा आफ्नाे उम्मेदवारी घाेषणा गरेका छन्। लामाे समय देखि काेरियामा सफल ब्यवसायीकाे रूपमा परिचित जुग्जाली एन आर एन ए काेरियाकाे निबर्तमान बरिष्ठ उपाध्यक्ष तथा का.बा अध्यक्ष समेत थिए।माेना म्याग्दी, नेपाल मगर संघ काेरिया लगायतका संस्थामा समेत सल्लाहकारका रूपमा रहेका छन्। कोरियामा रहेका सम्पुर्ण नेपाली समुदायले एनआरएनए कोरियाकोफुर्सदमा


नेपाल मगर संघ कोरियाले गर्याे गुल्मीका पहिरो पीडित लाई रू एक लाख सहयोग

नेपाल मगर संघ कोरियाले  गुल्मी सत्यवती ३ ठुलो लुम्पेकका पहिरो पीडितलाई एक लाख रुपैया आर्थिक सहयोग गरेको छ । गत साउन ७ गते आएको पहिरोले उक्त स्थानमा ४ जनाको निधन हुनुको साथै १९ घरधुरी पुर्ण रुपमा क्षति भएको थियो । गत जुनमा मगर संघ काेरियाले काेरियामा आयाेजना गरेकाे भुम्या  पर्ब तथा बनभोज कार्यक्रमबाट बचत  भएकाे रकम  सहयोग गरिएको कुरा नेपाल मगर संघका बरिष्ठ उपाध्यक्ष टेक पुनले बताए। उक्त सहयाेग रकम  स्थानिय समाजसेवी तथा नेपाल मगर संघ ५ नम्बर प्रदेश समिती सचिब जित तरामुको समन्वयमा बिपत ब्यबस्थापन तथा सहयोग समितिको खातामाफुर्सदमा


एनआरएनए कोरियाको महासचिबमा भिमराज चेम्जोङ्गको उम्मेदवारी घोषणा

आगामी सेप्टेम्बर २१ र २२ तारिख हुने एन आर एन ए कोरियाको सातौं महाधिबेशनमा समाजसेबि भिमराज चेम्जोङ्गले महासचिब पदमा उम्मेदवारी घोषणा गरेका छन्। बिगत ८ बर्ष देखि कोरियामा रोजगार गरिरहेका चेम्चोङ्ग सामाजिक कार्यमा समेत निरन्तर लागि परेका छन्। किरात याक्थुङ्ग चुम्लुङ्ग दक्षिण कोरियाका पुर्ब अध्यक्ष हाल सल्लाहकार, पुर्बाञ्चल सरोकार समाज काेरियाको बरिष्ठ उपाध्यक्ष, पाँचथर सेवा समाजको संरक्षक समेतको भुमिका निभाइसकेका छन्। एन आर एन ए कोरियाको कार्यसमितिमै बसेर एन आर एन ए को छबिलाइ उच्च पार्दै नेपालमा लगानी भित्राउने, कोरियामा मजदुरका हितका लागि काम गर्ने, कोरियामा रहेका नेपाली समुदायको समस्याफुर्सदमा


एनआरएनए कोरियाको काेषाध्यक्ष पदमा राजेन्द्र दुलालकाे उम्मेदवारी घाेषणा

आगामी सेम्टेम्बर २१ र २२ तारिख हुन गइ रहेकाे एनआरएनए कोरियाको साताै महाधिवेशनमा राजेन्द्र दुलालले काेषाध्यक्ष पदमा उम्मेदवारी घाेषणा गरेका छन्। उम्मेदवारी घाेषणा गर्ने लहर संगै नजिकिदै गरेकाे महाधिबेशनले एक खालको रौनक छाएको छ। गैर अावासीय नेपाली संघ (एनआरएनए) कोरियाको कोषाध्यक्षमा राजेन्द्र दुलालको उम्मेदवारीको घोषणा गरेका छन् । बिभिन्न संघसंस्थामा काम गरि सकेको दुलालले बिगत कार्यसमिति प्रति आलोचनाबाट मत्र नभइ अहिलेसम्म भए गरेका कृयाकलापहरुलाइ सुदृढ गर्दै सस्थालाइ कृयाशिल , ब्यबस्थित र पारदर्शी बनाउन आफ्नो उम्मेदवारी दिएको बताएका छन् । ‘एनआरएनए कोरिया कार्यसमिति भित्रै रहेर विश्वासका साथ काम गर्ने उदेश्यले कोषाध्यक्षमाफुर्सदमा


आपतकालिन राहत काेष स्थापनार्थ बृहत भेला हुदैं ,छुसक सांगीतिक महा धमाकाकाे अन्तिम पाेस्टर पनि सार्बजनिक

दक्षिण कोरियामा दीर्घकालीन रुपामा आपतकालीन राहतकोष स्थापनार्थ बृहत भेला हुने भएको छ । पछिल्लो समय इपिएस तथा अन्य प्रक्रिया बाट कोरिया भित्रिने नेपालिहरुको संख्या बृद्दी संगै दिनानुदिन समस्याहरु पनि थपिदै गएका छन् । जटिल बिरामी पर्ने , दुर्घटना परि उपचारको लागि आर्थिक अभाब हुने । कतिपय अबस्थामा मृत्यु भएका नेपालीको शव पठाउन समेत आर्थिक अभाब हुने आदि अबस्थालाई मध्येनजर गर्दै यहाँ रहेका नेपालीहरुबीच बृहत छलफल पश्चात स्थाई रुपमा राहतकोष निर्माणको अबधारणाको बिकास गरि सोहि अनुरुप अगाडी बढ्ने उदेश्यका साथ उक्त भेलाको आयोजना गरिएको प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राइले बताएकाफुर्सदमा


यस बर्षकाे बिश्व आदिवासी दिवश “आदिवासी जनजातिका भाषाहरूकाे अन्तराष्ट्रिय बर्ष “काे रूपमा मनाइने

विश्वका सम्पूर्ण आदिवासी जनजातिहरुको चुनौती तथा सामना गर्नुपर्ने समस्याहरु सम्भवत: साझा रहेको छ । हामी आदिवासीहरु विश्वका कुनै पनि कुनामा रहेतापनि आत्मनिर्णयको अधिकार, स्वशासन, स्वायत्तता, जल, जङगल, जमिन र प्राकृतिक श्रोत साधन माथि अग्राधिकार तथा पहिचान लगायत राजनैतिक मुद्दामा क्षतिपूर्ति सहित समान अधिकार हुनुपर्नेमा सम्वन्धित राज्यले राजनैतिक रुपमा वहिष्करण, सामाजिक रुपमा अपहेलित, जातीय उत्पीडन, धार्मिक विभेद, भाषिक बिभेद, अवसरबाट वञ्चित, गरिएको हाम्रो साझा बुझाइ छ । विश्वका आदिवासी जनजातिहरुले आफनो आधारभुत तथा मौलिक अधिकार प्राप्तिका लागि सम्वन्धित राज्यसँग विभिन्न काल खण्डमा लड्दै आएको त्यो लडाइ आज पनि जारी रहेको तथाफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...