Yam Shrees

 

सु प समाज काेरियाले “सेती महाकाली सांगितिक सौगात भाग-३” को जानकारीका लागि पत्रकार सम्मेलन गर्दै।

सुदुरपश्चिम समाज दक्षिण कोरियाले आगामी सेप्टेम्बर १३ तारिख साैलमा आयोजना गर्न लागेको छुसक बिशेष सांस्कृतिक कार्यक्रम “सेती महाकाली सांगितिक सौगात भाग-३” को सम्पूर्ण तयारी बारे जानकारी दिन पत्रकार सम्मेलनकाे आयाेजना गर्ने भएकाेछ। पत्रकार सम्मेलन मार्फत समाजले नेपाल देखि आमन्त्रण गरिएकाे ख्याती प्राप्त कलाकारकाे बारेमा जानकारी,कार्यक्रमकाे उद्देश्य, कार्यक्रम हलमा जाने तरिका, ब्यानर, पोस्टर सार्वजनिक गर्ने कार्यक्रम रहेको कार्यक्रम संयाेजक कमल ब. शाहीले जनाएका छन्। कोरियामा रहेका सम्पूर्ण क्रियाशील पत्रकारहरू बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि साथै काेरियाबासी सुदुर पश्चिमेली लगायत सम्पुर्ण नेपाली समुदायलाइ निम्न स्थान, मिति र समयमा उपस्थितीका लागि सुफुर्सदमा


साैलमा माैलिक लाेकगित घन्किने, कार्यक्रमकाे तयारी पुरा

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोरिया शाखाले यहि आउदो अगस्ट ३ तारिख शनिबारको दिन गर्न लागेको लाईभ मौलिक लोक गीत कार्यक्रम २०१९ को सम्पुर्ण तयारी पुरा भएको छ। बिशुद्द मौलिक लोक संस्कृतिको संरक्षण सम्वर्दन साथै पुरानो कलाकार सम्मान,सम्झना स्वरूप यो कार्यक्रम गर्न लागेको कुरा संस्थाका संरक्षक साथै सर्जक/गायक सि पी मगरले फोनिज कोरियालाई जानकारी दिएका छन।सउलको दाेङदेमुन ३ न गेट आगाडी रहेको दर्शन नमस्ते रेष्टुरेण्टको तेस्रो तल्लामा रहेको सभा हलमा सम्पन्न हुन गइरहेको उक्त कार्यक्रममा प्रवेश शुल्क निःशुल्क गरिएको छ।कोरियाकै ईतिहासमा पहिलो चोटी गर्न लागेको कार्यक्रममा करीब २फुर्सदमा


“के छ ओए पान पाते ठुली” तिज गितमा नबराज र खेमले जाेडे रबिन र रिनालाइ

यात्राको लागि दुरी र पाईला संगै आउदछ। लोक संगीतको यो बिशाल यात्रामा पाईला सार्दै गर्दा यो एउटा ब्राण्ड सहितको टीमले फेरी अर्कों त्यस्तै मौलिक तीज गीत लिएर आएका छन् ।लोक दोहोरीको ईतिहासमा अर्को नाम थपिएको छ “के छ ओए पान पाते ठुली”पछिल्लो समय गीत संगीतमा मौलिकताले स्थान जमाउदै लोक दोहोरी गीतले धेरै छलाङ मारि सकेको छ।त्यसै क्रममा बिशुद्द र मौलिक तीज गीतहरूको हुलमा मिसिएको छ पान पाते ठुली ।जुन गीतको उत्कृष्ट शब्द डाडै फुर्के सल्लो देखी लिएर मायालुको घर शहरमा हुदै लोक दोहोरीको ईतिहासमै सबै भन्दा धेरै मन पराईएको गीतफुर्सदमा


NRNA बुसान र किम्हे एकीकृत, एकता महाधिवेशन अगस्ट १८मा

विगत लामो समय देखि छुट्टाछुट्टै अस्तित्वमा रहि ख्यङ्साङ्नाम्दो क्षेत्रमा स्वतन्त्र रुपले आ -आफ्नै गतिविधिहरु सक्रिय रूपमा संचालन गरिरहेका NRNA बुसान शाखा र NRNA किम्हे शाखाले एकीकरण सप्पन्न गरेका छन्। यस सानो क्षेत्रमा २ वटा NRNA शाखा हुँदा सोचेजस्तो प्रभावकारी हुन नसकेको अनुभुत गर्दै विभिन्न संघसंस्था, बुद्धिजीवी ,भद्रभलाद्मी,पत्रकार, व्यवसायी एवं शुभचिन्तकहरुको राय, सल्लाह र सुझाबलाई मध्यनजर गर्दै दुवै शाखालाई एकीकरण गरि विगत भन्दा अझ सशक्त र उल्लेखनीय रुपले आफ्ना गतिविधिहरु संचालन गर्ने अभिप्रायका साथ दुबै क्षेत्रको एकमतले एकीकरण गर्ने निर्णय गर्दै केन्द्रलाई एकिकरणको निम्ति अनुमोदन गरि आधिकारिकता प्रदान गरिदिनको निम्ति निवेदनफुर्सदमा


कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, महिला मात्र पदाधिकारी हुने, प्राय जसो महिलाको सेवाकै लागि खोलिएको संस्था। तत्कालिन समयमा कोरियामा रहेका मञ्जु थापाको संयोजकत्वमा वुमन फर वुमन गठन गएिको थियो। पहिलो संस्थापक अध्यक्ष कोपिला राइ थिए भने दोश्रो कार्यकालका अध्यक्ष जुनु गुरुङ, तेश्रो कार्यकालका अध्यक्ष मल्लिका थकाली रहेका थिए भने हाल चौथो कार्यकलका अध्यक्ष पद्मा श्रेष्ठ रहेका छन्। वुमन फर वुमनले गरेका महत्व पुर्ण काम मध्ये सबै भन्दा उत्तम काम महिला सेल्टरफुर्सदमा


काेरियाकाे कमाइबाट चाैधरी जस्तै उधमी बन्नेकि?

रुपन्देही जिलला तिल्लोत्तमा नगरपालिका -९ निवासी तुलसी चौधरी करिव ६ वर्स अघि ईपियसको माघ्यमवाट कोरिया आएका थिए।नेपालको पिछडिएको समुदाय अन्तरगत मध्यम परिवारमा जन्मेका, उनको हातमा शिक्षण पेशा संगै राजनितीक रुपमा चर्चित हत्याकाण्ड प्रचण्ड थेवेको सहकर्मी युवासंघ जिल्ला सदस्य पनि थिए।सपनाहरु कति वुनिन्छन कति पुरा हुन्छन ।उनले ठुलो सपना देखेनन्  केवल आफु उधमी वन्ने सपना देखे।उधमी बन्नकाे लागी नगद चाहिने त्यसैको निमीत्त वौद्धीक सम्पती प्रयोग गर्दै इपियस मार्फत काेरियामा राेजगार गरि  छोटों समयमा राम्रो नगद जम्मा गर्ने र उधमी बन्ने आजका सचेत युवाहरुको सपना। त्यस्तै सपनाको साकारतामा लम्कदैछन चौधरी।    फुर्सदमा


नेपाल बौद्ध परिवार दक्षिण कोरियाको छैठौं अधिबेशन यहि अगस्त १८ तारिखमा हुने

नेपाल बौद्ध परिवार (Nepal Buddhist Family-South Korea)दक्षिण कोरियाको छैठौं अधिवेशन यहि आउने अगस्तको १८ तारिख आईतबारका दिन हुने भएको छ। आईतबार बसेको परिवारको बैठक बाट पुन: छैठौं अधिवेशनको मिति तोकिएको जानकारी अध्यक्ष पेम्बा दोंङ्बा ह्योल्मोले दिएको हो।यस भन्दा पहिला गत मार्चको ३ तारिख उक्त अधिवेशन हुने मिति तोकिएता पनि विविध कारणबस स्थगित गरेको जानकारी दिए।अधिवेशन सउल नेपाल गुम्बामा दिनको ठिक १२ बजे सुरु हुने जनाईएको छ। उक्त दिन दोंदेमुनबाट अधिवेशन हुने स्थान सउल नेपाल गुम्बा सम्म जान सुविधाका लागि गुम्बाको तर्फबाट सहयोग स्वरुप नि:शुल्क बसको व्यवस्था गरिएको कुरा परिवारका सल्लाहाकारफुर्सदमा


गायिका स्निका थापा मगरको आवाजमा रहेको ”टाढिएर” गीतको भिडियो सार्वजनिक

आधुनिक सुगम संगीतमा गायिका स्निका थापा मगरको आवाजमा रहेको ”टाढिएर” गीतको भिडियो सार्वजनिक भएकाे छ। बिगत लामो समय देखि काेरियामा रहेका गायिका मगरले यस अघि थुप्रै कभर गीतहरू “ए कान्छा”, “उकालीमा पछि पछि” जस्ता थुप्रै चर्चित गीतहरु पनि गाइ सकेकी छिन् । नेपाल मगर संघ काेरियाकाे पदाधिकारी समेत भइ सकेका गायीका थापा मगर कोरियाको विभिन्न संस्कृतिक कार्यक्रमहरुमा कार्यक्रम संचालिकाका रुपमा समेत चर्चित रहेका छन्। गायीका थापाकाे सुरिलाे स्वरमा शिव शर्मा ‘चनचल’ को शब्द रचना छ भने संगीतकार राज कुमार बगरको सँगीत रहेको छ । आफनो प्रेमीको साथमा नहुदाको पिडा अनिफुर्सदमा


नेपाल मगर सङ्घ किम्हे बुसान शाखाले चलचित्र “जात्रै जात्रा” प्रदर्शन गर्दै

नेपाल मगर सङ्घ किम्हे बुसान शाखाले  यस वर्षको सर्वाधिक सफल नेपाली चलचित्र “जात्रै जात्रा ” किम्हेमा प्रर्दशन गर्ने भएकाेछ। । यहि आउँदो अगस्ट २५ तारिख किम्हेको बस टर्मिनल नजिकैको मुन्हावन हलमा प्रदर्शन गर्ने भएको हाे। कोरियामा बिभिन्न आपत बिपतमा सहयोग गर्ने उद्देष्यले स्थापना गर्न लागेको ‘आपत बिपत राहत कोष ‘ सहयोगार्थको लागि सो चलचित्र प्रदर्शन गर्न लागिएको संस्थाका अध्यक्ष युद्व सलामि मगरले जानकारी दिए । उनले थपें -“यस वर्षकै सुपरहिट र बहुप्रतिक्षित चलचित्र “जात्रै जात्रा” नेपालमा ५१ औं दिन मनाउन सफल चलचित्र जसले भरपूर कमेडी सहित नेपालमा व्याप्त सबैखाले समस्याफुर्सदमा


श्रम काेरियामा उधम नेपालमा

६८ अाै प्रजातन्त्र दिवशकाे अवसर पारेर नेपाली दुताबास साैलले  “श्रम काेरियामा उधम नेपालमा ” भन्ने बिषयमा अायाेजना गरेकाे निबन्ध लेखन प्रतियाेगितामा  काेरियामा श्रम गरिरहेका माेरङका ठगेन्द्र प्रशाद न्याैपानेले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका थिए। उनकाे निबन्ध जस्ताकाे तस्तै। श्रम काेरियामा उधम नेपालमा प्रजातन्त्र स्थापनाको ६८ वर्समा त्यसैको आसपासमा स्वतन्त्र भएर विकासको अद्भुत चरणमा वडिरहेको देशमा त्यसको प्रतक्ष सहभागितामा जोडिने श्रमिक समुदायमा यस प्रतियोगिता सुरु गरिनु आफैमा राम्रो विसय रहेको छ। सर्वप्रथम प्रजातन्त्र स्थापनाको यस महान अभियानमा सहादत प्राप्त गर्ने सहादत प्रती सम्मान व्यक्त गर्दछु।उक्त सपनाको व्यवहारीक लागुको निमीत्त यस्ताफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...