Yam Shrees

 

लोट्टे ग्रुपले नेपालमा ‘लोट्टेरिया’ सञ्चालन गर्ने

काेरियामा मुख्य कार्यालय रहेकाे बहुराष्ट्रिय कम्पनी लोट्टे ग्रुपले अाफ्नाे ब्यवसाय अन्तर्गतको फास्टफुड फ्रेन्चाईज रेष्टुरेण्ट ‘लोट्टेरिया’ नेपालमा सञ्चालन गर्ने भएकाेछ। मंगलबार काठमाण्डाैमा एक कार्यक्रम अायाेजना गरि दक्षिण कोरियाको लोट्टे जीआरएस र हिमालय एनके बीच फ्रेन्चाईज सम्झौता सम्पन्न भएको हाे । सम्झौता गर्न मंगलबार काठमाण्डाैमा आयोजित कार्यक्रममा उद्योग मन्त्री मातृकाप्रसाद यादवको प्रमुख आतिथ्यता रहेकाे थियो । उक्त सम्झौताका निम्ती लोट्टेका ग्लोबल सिईओ ‘नाम इक उ’ र ग्लोबल बिजनेश टीम प्रमुख ‘किम कि छल’ सोमबार नै काठमाडौँ प्रवेश गरेकाे कार्यक्रममा बताईयो । हिमालय एनके का अध्यक्ष तथा एनआरएनका एसिया प्यासिफिक उप संयोजक बिनोदफुर्सदमा


चलचित्र “बिर बिक्रम २” कोरियामा प्रदर्शन हुने

नेपाली चलचित्र  “बिर बिक्रम २ ”  कोरियाको राजधानी सउलमा प्रदर्शन हुने भएको छ । नेपाली युवा युवतीको मुटुको ढुकढुकीमा बस्न सफल नायक पल शाह , नाजिर हुसेन ,वर्षा सिवाकोटी बुद्धि तामाङ (हैट) देशभक्त खनाल लगायतका कलाकारहरुको बेजोड अभिनय रहेको चलचित्र ” बिर बिक्रम २” कोरियाको राजधानी सउलको दोङदेमुनमा अाउदो जुलाई १४  (2019-07-14)  मा प्रदर्शन हुन लागेको हो । विभिन्न सामाजिक कार्यमा सक्रिय संस्था  चितबन सम्पर्क समिती द. कोरियाले  ” चितवन घर” सहयोगार्थ उक्त चलचित्रकाे प्रदर्शन  गर्न लागेको कुरा संस्थाका अध्यक्ष -लिलाकान्त महतोले जानाकारी गराएका छन् । चितवन सम्पर्क समितीले बिगतफुर्सदमा


झिल्केलाई चिठ्ठी

मेरो मिल्ने साथी झिल्के निक्कै दिन पछि तिमीलाई सम्झेको छु। अनि सन्चै होला नि हैन ?म भने आफन्त र नर नाताको आर्शिबादले बाँची रहेको छु। आज हाम्रो बालापन देखि भदौरे भेल सँगै उर्लिने जबानीको यादले निकै सतायो ।झिल्के तिमीले त मलाई भुली सक्यौं होला। सँगै क ख पढ्ने स्कुले सहपाठी साथीहरू देखि गाउँबेसी मेलापातमा रमिने तिमी सँगै अरु धेरै साथीहरू लाई सम्झेको छु। अझ रमाईलो कुरा त पश्शु डाँडा उकालो नुनको भारी बोक्दा पारि रिचुवा जंगल तिर मगर्नी साईली माईलीहरुले सुरिलो स्वरमा गाउने त्यो झ्याउरे भाका हामी पनि डोको टोकमाफुर्सदमा


एनआरएनए चीनमा महिला फाेरम गठन

गैरआवासीय नेपाली संघ चीनअन्तर्गत महिला फोरम गठन गरिएको छ । एशिया प्यासिपिक क्षेत्रीय महीला संयोजक जुनु गुरूङको पहलमा जुन ९ तारिखका दिन चीनमा रहेका महिला दिदीबैनीहरुको  भेलाले रन्जीता आचार्यको संयोजकत्वमा ९ सदस्यीय महिला फोरम गठन गरेको हो । कमिटीमा सविता बर्तौला, रश्मि झा, मनिषा शर्मा, जुना ज्ञवाली, डा. करुणा राई, डा कृतिशा रजलवट, रक्षा संग्रौला, सेरिका सापकोटा कंडेल रहेका छन् भने सल्लाहकार समितिमा एनआरएनए आईसीसी सदस्य अमृता थापा र पूर्व महिला संयोजक खुशवु अग्रवाल रहेका छन् । एनआरएन चीनका अध्यक्ष सुदेव कुमार झाको प्रमुख आतिथ्यता रहेको उक्त भेलामा एनआरएनए हङकङ अध्यक्ष टिकाफुर्सदमा


एनसीसी कोरियाको १७ औ महाअधिवेशन आगामी सेप्टेम्बरमा गरिने

नेपाली सम्पर्क समिति-( Nepalese Consulting Committee) एन सि सि दक्षिण कोरियाले १७ औ महाधिवेशन यहि २०१९ सेप्टेम्बर १४ र १५ तारिख गर्ने भएको छ। संस्थाकी अध्यक्ष अन्जु के सिको अध्यक्षतामा आइतबार सौलमा सम्पन्न केन्द्रीय बैठकले सो निर्णय गरेको हो । कोरियन महान चाड छुसकको लामो बिदामा सबैको फुर्सदलाई बिशेष मध्यनजर गर्दै संस्थाको  महाधिवेशन गर्न लागिएको  अध्यक्ष अन्जु के सिले बताएकी छिन्। कोरियाको सब भन्दा पुरानो तथा लामो ईतिहास बोकेको सबै नेपालीहरुको साझा संस्था भएको हुनाले सम्पूर्ण नेपालीहरुको संघ संस्थाका प्रतिनिधित्वलाई समेट्ने मुख्य उद्धेश्य राखि छुसकमा महाधिवेशन गर्न लागिएको कुरा अध्यक्षफुर्सदमा


कोरियामा रहने मगर समुदायले मनाउने भुम्या पर्बकाे सम्पूर्ण तयारी पुरा

नेपाल मगर संघ गणतन्त्र कोरियाले कोरियामा  मनाउने भुम्या पर्ब तथा बृहत बनभाेज कार्यक्रमकाे सम्पुर्ण तयारी पुरा भएकाे जनाएकाेछ। आगामी जून १५ र १६ तारिखका दिन भुमे चाडको अबसरमा भुम्या पूजा तथा बृहत बनभोज कार्यक्रम  मनाउने भएकाे हाे । बिगत तीन बर्षदेखी नेपाल मगर संघ कोरिया केन्द्र, थेगु शाखा ,किम्हे बुसान शाखा , गजेदो शाखाले संयुक्त रुपमा मनाउदै आइरहेका छन् । यस बर्ष मनाइने भुम्या पर्बका लागी सहभागी हुने महानुभावहरूकाे  नाम दर्ता उत्साहजनक रहेको छ।  सहभागिका लागी विभिन्न आठ स्थान बाट जाने आउने बसको सुबिधा गरेकाे छ।र उक्त आठ क्षेत्रका सम्पर्कफुर्सदमा


एनसिसि काेरियाले यहि जुन १६ मा छुसक सांस्कृतिक कार्यक्रम बाँडफाँड गर्ने

नेपाली सम्पर्क समिति(एन सि सि) काेरियाले  अाउदाे छुसकका लागी सांस्कृतिक कार्यक्रम बाँडफाँड गर्ने भएकाेछ। दक्षिण कोरियामा सबै भन्दा पुरानो एवं लामो ईतिहास बोकेको संस्था तथा सम्पूर्ण नेपालीहरुको साझा संस्था नेपाली सम्पर्क समिती (एन सी सी) दक्षिण कोरियाले आउँदो छुसकमा सांस्कृतिक कार्यक्रम गर्नका लागि यहि जुन १६ तारिख अाईतबार बाँडफाँड कार्यक्रम गर्ने भएको छ। हरेक बर्ष छुसक र सलनालमा एन सि सि को पहलमा कार्यक्रम बाँडफाँड गरि सबै संघ संस्थाहरुको सहमति र समझदारीको अाधारमा कोरियामा नेपाल बाट ख्याती प्राप्त कलाकारहरु झिकाएर बृहत साँस्कृतिक कार्यक्रमहरु गर्दै अाईरहेका छन।त्यसै गरि यस बर्षको कोरियनफुर्सदमा


थेगु नेपाली मन्च काेरियाले सदस्यता बितरण तथा चियापान कार्यक्रम अायाेजना गर्दै

दक्षिण कोरियाकाे थेगु क्षेत्रमा रहेका कृयाशिल बिभिन्न संघ संस्थाहरुको छाता संघठन थेगु नेपाली एकता मन्चले सदस्यता  बितरण तथा चियापान कार्यक्रम अायाेजना गर्ने भएकाे छ। यही मे-२६ तारिख आइतबारको दिन मन्चमा आवद्ध भैसकेका तथा जोडिन चाहने संस्थाहरुलाई सदस्यता बितरण गर्ने भएको छ। साथै उक्त दिन मन्च र मन्चमा आवद्द सदस्य सँस्थाहरुलाई अझ कसरी प्रभावकारी ढंगले एकबद्व गराएर हातेमालो गर्दै अगाडि बढ्ने,बढाउने भन्ने बारेमा बृहत छलफल,सम्मान तथा चियापान कार्यक्रमको पनि आयोजना गरिएको छ। वेगान शहरको “हिमालयन रेस्टुरेन्ट”मा हुन गैइरहेको उक्त कार्यक्रममा थेगु वरपर रहेका सम्पूर्ण संघ सँस्था,सेल्टरका पदाधिकारी, बुद्धिजीवी महानुभावहरु, ब्यवसायी, संचारकर्मीफुर्सदमा


किम्हेमा एकल नृत्य प्रतियाेगिता सम्पन्न

“सयथरी बाजा एउटै ताल.. सयथरी गोडा एउटै चाल” भन्ने मूल नाराका साथ गिम्हे सिस्टरहुडले गत आइतबार मे १२ का दिन दक्षिण कोरियाको खिम्हे शहरमा आयोजना गरेको खुल्ला एकल नृत्य प्रतियोगिता भब्यताका साथ सम्पन्न गरेको छ। नव वर्ष २०७६ को उपलक्ष्यमा शुभकामना आदानप्रदानका साथसाथै नयाँ प्रतिभाको खोजी गर्दै सबै नेपालीहरू बिचको ऐक्यबध्दतालाई अझ बलियो पार्नु यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको किम्हे सिस्टर हुडकी अध्यक्ष सुजता बस्नेतले जनाएकि छन्।प्रतियोगितामा  १५ जना प्रतिष्पर्धीले भाग लिएका थिए । सिस्टरहुडकी अध्यक्ष सुजाता बस्नेतको सभापतित्वमा आयोजित उक्त कायक्रममा प्रमुख अतिथि एन.आर.एन.ए एशिया प्यासिफिक क्षेत्रिय महिला संयोजकफुर्सदमा


बुद्ध प्रतिमा स्थापना अभियान काेरियाले वाउछङ्सा गुम्बामा मनाउने बुद्द जयन्तीकाे तयारी पुरा

बुद्ध प्रतिमा स्थापना अभियान काेरियाले वाउछङ्सा गुम्बामा मनाउने बुद्द जयन्तीकाे तयारी पुरा भएकाे अभियानकी संयाेजक अन्जु केसीले बताइन्। २५६३  औं बुद्द जयन्तीकाे अवसर पारेर बुद्ध प्रतिमा स्थापना अभियान काेरियाले यहि मे १२ तारिख वाउछङ्सा गुम्बामा  बुद्द जयन्ती, बुद्द प्रतिमा स्थापना गरेकाे प्रथम बार्षिक उत्सब तथा अभियानमा सहयाेग गर्ने दाताहरूलाइ सम्मान गर्ने  तयारी गरेकाेछ। अभियानले बुद्द जयन्ती कार्यक्रममा जानकाे लागी दाेङदेमुनबाट बसकाे ब्यवस्था गरेकाे छ। साथै वाउछङ्सा गुम्बाले खानाकाे समेत ब्यवस्था गरेकाे जनाइएकाेछ। बुद्द जयन्तीकाे अवसरमा वाउछङ्सा गुम्बामा मे १२ तारिख  बिहान ९ बजे देखि पुजा आजा, १० बजे देखि र्याली र १२ बजेफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...