Yam Shrees

 

नेपाल मगर संघ गणतन्त्र कोरियाको नवौ कार्य समिति बिस्तार

नेपाल मगर संघ दक्षिण कोरियाको नवौ कार्य समितिको पहिलो बैठक नवनिर्वाचित अध्यक्ष सिपी मगरको अध्यक्षतामा सम्पन्न बैठकले नवौ कार्य समिति विस्तार गर्दै संस्थालाई अझ शसक्त बनाउन सल्लाहकार लगायत विभिन्न बिभागहरु रिक्त कार्य समिती सदस्यहरु मनोनयन गरेको छ। निवर्तमान संरक्षक अप्त पुन मगरलाई पून निरन्तरता दिँदै सल्लाहकारहरु समिति चयन गरेको छ । जसमा प्रमुख सल्लाहकार होविर थापा मगर, वरिष्ठ सल्लाहकार नविन काला मगर, सल्लाहकारहरु नि बर्तमान अध्यक्ष खड्ग थापामगर नगेन्द्र मगर,ओम जुग्जाली मगर, दिपक पुन मगर, याम श्रीस मगर , मिना थापा मगर ,खगेन्द्र बुढा मगर, अशोक बुढा मगर ,गुन रानाफुर्सदमा


आत्म बिश्वास फिल्मसकाे प्रस्तुतिमा जीतन भाई श्रीस र दुर्गा बिरहीको “पातिले बारेको घर” बजारमा

पछिल्लो समय लोक दोहोरी गीतले धेरै छर्लांग मारिसकेको छ।दिनानुदिन उत्कृष्ट लोक दोहोरी गीत बजारमा आउने गरेको छ।यसरी लोक दोहोरी गीतले राम्रो बजार पाउनु आफैमा सुखद र राम्रो पक्ष हो।यसै क्रममा फेरी जोडिदै छ एउटा गरिब परिवारको बास्तविक कथामा आधारित ह्दय बिदारक दोहोरी गीत “पातीले बारेको घर” बजारमा आएको छ।जुन गीतको लय शब्द दुर्गा बिरहीले गरेका छन भने स्वर बाबाको पार्टमा मौलिकताको धरोहर चर्चित गायक खड्ग गर्बुजा, आमाको पार्टमा बहु चर्चित गायिका बिमा कुमारी दुरा, श्रीमतीको पार्टमा पछिल्लो समय एक क्षत्र आफ्नो कब्जा जमाईरहेकी बहुचर्चित लोक प्रिय गायिका देबी घर्ती मगर,छोराकोफुर्सदमा


किम्हेमा खुल्ला एकल नृत्य प्रतियोगिताकाे तयारी अन्तिम चरणमा

किम्हे सिस्टरहुड (Gimhae Sisterhood)ले आयाेजना गर्ने एकल नृत्य प्रतियाेगिताकाे तयारी अन्तिम चरणमा पुगेकाेछ।  यहि आउदो मे-१२ तारिख  आइतबार नेपाली नयाँ बर्ष २०७६ को उपलक्ष्यमा एकल नृत्य प्रतियोगिताको आयोजना गर्ने भएको हाे ।  “सय थरि बाजा एउटै ताल.. सयथरि गाेडा एउटै चाल” भन्ने मुल नारा सहित नयाँ बर्षको शुभकामना आदानप्रदानका साथमा विदेशी भुमिमा रहेर पनि आफ्नो प्रतिभाको प्रष्फुटनको साथसाथै नेपाली संस्कृतिको जगेर्ना गर्न यसको मूल उद्देश्य रहकाे आयाेजक समितिका अध्यक्ष सुजता बस्नेतले बताए।  किम्हे बुसान वरपर रहनु भयका सम्पूर्ण कोरियावासी दाजुभाई दिदि बहिनिहरू ब्यापारी बुद्दिजीवी पत्रकार विद्यार्थी तथा बिभिन्न संघ सस्थाकाफुर्सदमा


मजदुर माथीको बिभेद।

यो सुन्दर संसार श्रृङ्गार गर्ने मजदुर हरु नै हुन।मजदुर बिना मानब जीबनको कल्पना नगर्दा पनि हुन्छ भन्दा फरक नपर्ला। तर यो दलाल पुजीबादी बर्गिय अर्थ ब्यवस्थामा मजदुरमा बिभेद दमन शोषण उत्पीडन कायम नै छ। मजदुर र मालिक बिच नङ र मासु को सम्बन्ध हुनु नै पर्छ तर अन्तर द्वन्द पनि बराबर नै छ। मजदुरहरुले आफ्नो पेशागत हक हित,अधिकार र सुरक्षाको लागी निरन्तर रुपमा संघर्ष गरिरहेका छन्। तर साहुको पक्ष लिएर कुनै पनि सरकारले निरन्तर बल प्रयोग गरेर नै मजदुर माथी दमन गरेको देखिन्छ । ८घन्टा काम ८ घन्टा आराम रफुर्सदमा


सबै सम्पन्नतामा खुशी रहेनछ मैले देखेकाे काेरिया

         छोटों समयको चामत्कारिक विकास।चुच्चे रेल,चौड़ा वाटोहरु,समुन्द्रमाथी पुल,समुन्द्रको पिधैवाट वाटो,ठुला अपार्ट र सुन्दर मनमोहक पार्कहरु छोटकरीमा कोरियाको विशेषता।जुन सामान्य आँखाले नियाल्न सकिन्छ।व्यक्ती वरावर कारकों संख्या,निर्यातकों दोस्रो ठुलो रास्ट्र,३० हजार डलर माथी प्रती व्यक्ती आय,संसारकै शुरक्षित रास्ट्र र महिला अधिकारमा नमुना राज्य विश्वकै तथ्यहरुले वोल्ने कोरिया।आप्रवासी कामदारको संख्या  नै काेरियाकाे जनसंख्याकाे एक  तिहाइ,भुगोलमा नेपालको  भन्दा दुई तिहाइ , फेरी चुरे पहाड र समुन्द्र आखिर कसरी आटेको छ।यतिका मान्छेहरु के समस्या चै छैनत? कोरियामा व्यस्त समयमा आक्कल झुक्कल वाहिर निस्कने एउटो मजदुर म खै कति पढे होलार? अनि कतिफुर्सदमा


एनआरएन कोरियाको सातौँ अधिवेशन अगष्ट १७ र १८ मा हुने

गैर आवासिय नेपाली संघ कोरियाको सातौँ अधिवेशन अगष्ट १७ र १८ तारिखमा हुने भएको छ। गत शनिवार एसिया प्यासेफिक उपसंयोजक विनोद कुवँरको बिशेष उपस्थितीमा सम्पन्न बैठकले सो निर्णय गरेको प्रवक्ता अशोक मैनालीले बताएका छन् । बैठकले नयाँ सदस्यता दर्ता र नविकरणको लागी प्रवक्ता मैनाली र सचिव केशव थापाको संयोजकत्वमा सचिवालय गठन गर्ने निर्णय गर्दै नविकरण र नयाँ सदस्यता आवेदन मई १० तारिख देखि खुल्ला गरिने र जुन ३१ तारिखमा बन्द गरिने निर्णय गरेको हो।


बुद्ध प्रतिमा स्थापना अभियान काेरियाले  सहयाेगदातालाइ सम्मान सहित अभियान समापन गर्ने

बुद्ध प्रतिमा स्थापना अभियान काेरियाले  बुद्द प्रतिमा स्थापना गर्न सहयाेग गर्ने ब्यक्ति  बिशेष र संघ संस्थालाइ सम्मान सहित अभियानलाइ समापन गर्ने भएकाे छ। गत बर्ष नेपाली सम्पर्क समिति द कोरियाको संयोजन,नेेपाल बौद्ध परिवार द कोरियाको सहकार्यता तथा नेपाली राजदूताबास सउल कोरियाको संरक्षकत्वमा बुद्ध प्रतिमा स्थापना अभियान संचालन गरि अभियानको मुख्य उद्देश्य अनुसार गत २०१८ मे २० तारिख योङ्गगिन शहरमा रहेको वाउछङ्गसा गुम्बामा नेपाल देखि बुद्धको प्रतिमा खरिद गरि ल्याएर स्थापना गरेकाे हाे। उक्त अभियान सम्पन्न गर्नकाे लागी एन सि सि काे संयाेजकत्वमा २०१८ जनवरि १४ मा बुद्ध प्रतिमा स्थापना अभियानफुर्सदमा


नेपाल गोरखा परिवार दक्षिण कोरियाले आउदो मे २५ तारिख बृहत बनभोज कार्यक्रम आयोजना गर्ने

नेपाल गोरखा परिबार, दक्षिण कोरियाले यहि आउदो मे महिनाकाे  २५ तारिख बृहत बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ।विभिन्न उद्देश्यको सिलसिलामा कोरियामा बसोबास गर्दै आएका तमाम गोर्खाली दिदी बहिनी,दाजु भाइहरुलाइ बनभोज कार्यक्रममा उपस्थित भइदिनु हुन नेपाल गोरखा परिबारले विशेष अनुरोध गरेको छ।साथै बनभोज कार्यक्रमको ब्यबस्थापन गोरखा परिबारले गर्ने भए पनि कार्यक्रममा सम्पुर्ण कोरियामा रहनुहुने नेपालीहरुलाइ सहभागी भइदिन हुन हार्दिक निमन्त्रणा गरेको छ। बिदेशी भुमिमा रहेर पनि गोर्खालीहरुको बिचमा आपसी सदभाब,मेलमिलाप,सहयोग एबम एक आपसमा चीनजान र रमाइलो गरि कामको तनाब र थकानलाई मेटाउनको लागि कार्यक्रमको आयोजना गर्न लागिएको कुरा सस्थाका अध्यक्ष नबराजफुर्सदमा


एनआरएनए कोरिया आडम्बर वा वास्तविकता

समस्याहरुले समाधानको खोजि गर्दा कहिले समाधान गर्ने घेरा सानो हुन्छ त कहिले समस्याको आकार र ब्यक्तिको महात्वकांक्षाले यो घेरा फराकिलो बन्न पुग्दछ। रोजगारि, अवसर र सुरक्षाको दृष्टिकोणबाट केहि दशक पहिलेबाट (बेलायति सेनामा जानेहरुको लागि छोडेर) शुरु भएको नेपालिहरुको अन्तराष्ट्रिय बसाइ सराइ जो कामको, अध्ययनको वा ब्यबसायको शिलशिलाको रुपमा भएको देखिन्छ। अपबाद बाहेक यस्ता नेपालीहरुले स्वदेशबाट कमाएर लैजाने भन्दा पनि परदेशमा नै कमाउने  स्थापित हुने र केहि मात्रामा स्वदेश पनि फर्काउने गरेको देखिन्छ। यसरि बिश्व भर रहेका नेपालीहरुले त्यहाँ आर्जन मात्र गरेको हुदैनन् आफुसंगै आफ्नो मौलिक कला संस्कृतिलाइ पनि विश्वब्यापि बनाइरहेकोफुर्सदमा


जिउँदो छ त एनआरएनए कोरिया ?

 पाखुरीको गोलाइ र छातीको चौड़ाई नापीनापी मापदण्ड वनाउदै पुर्वका राइ,लिम्वु र पश्चिमको मगर,गुरुंगलाई लगेर आधुनिक विश्वमा आधिपत्य जमाउन खोजेको वेलायत। अनि त्यसैको पिडामा छटपटाउदा छटपटाउदै देशको वारेमा सोच्न नसकेको हाम्रो प्रवासी पुस्ताको विचमा करिव १६ वर्स पहिले नेपालमा निंरकुस व्यवस्था रहदा देशलाइ अव वनाउनु पर्छ भनेर कम्मर कस्ने र एनआरएनएको अवधारणा ल्याउने तमाम व्रिटेन लाहुरे दाइहरुप्रती सम्मान व्यक्त गर्दछु।छिटो आकर्षक रुपमा फैलिएको एनआरएनए यति लोकप्रिय भयो सिनेमाका आकर्षक संवाद देखी चिया चमेनाका चुस्की संगै गरिने गफहरु विना एनआरएनएको विसय अपुरै हुनलागे। ठुला ठुला दर्सन र सिद्धान्तले राज्य वनाउछौ भन्दै विगुल पिट्नेफुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...