तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

दक्षिण कोरियामा ‘भस्मे डन’(पशुपति प्रसाद २), शोको लागि बुकिङ खुल्ला

चलचित्र ‘भस्मे डन’(पशुपति प्रसाद २) दक्षिण कोरियामा पनि प्रदर्शन हुने भएको छ ! अभिनेता विपिन कार्की, सौगात मल्ल र स्वस्तिमा खड्का अभिनित नेपाली कथानक चलचित्र “भष्मे डन”(पशुपति प्रसाद २ )को ट्रिजर र “दुई चुल्ठी बाटन”अफिसियल गीत सार्वजनिक सँगै दक्षिण कोरिया शोको लागि बुकिङ खुल्ला गरिएको हो । “नमस्ते(फ्याफुल्ला)नेपाल-कोरिया डिजिटल प्रा.लि” ले अफिसियल राईट्स लिएको “भष्मे डन”(पशुपति प्रसाद २)नेपालीहरुको चार्ड दशैँको अवसर पारेर प्रदर्शन गर्न लागेको हो। साथै कोरियमा पनि त्यहिफुर्सदमा

कोरियमा कोभिड-१९ परीक्षणको शुल्क लाग्ने

दक्षिण कोरियामा नि:शुल्क कोभिड-१९ परीक्षण समाप्त भएको छ । कोभिड-१९ लाई पनि मौसमी फ्लूको रूपमा वर्गीकरण गर्दै बिहिबार बाट सर्वसाधारणका लागि शुल्क लाग्ने स्वास्थ्य अधिकारीले जनाएको हो । स्वास्थ्य अधिकारीका अनुसार कोरोनाभाइरस परीक्षणहरू अझै उपलब्ध हुनेछन्, तर अब सबैका लागि निःशुल्क हुने छैन । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सीले कोभिड-१९ लाई क्लास २ बाट क्लास ४ घोषणा गरेको छ । यस संगै करिव ३ बर्ष सम्मा कोभिड-१९ लाई महमारीकोफुर्सदमा

राप्ती समाजको छुसक डान्स पार्टी सेप्टेम्बर २८ मा हुने

कोरियाको राजधानी सउलमा सेप्टेम्बर २८ तारिक अर्थात् छुसकको पहिलो दिन डान्स पार्टी २०२३ हुने भएको छ । राप्ती समाज दक्षिण कोरियाद्धारा सउल नजिकै सुविधा सम्पन्न हल (성동 나이트 클럽 (서울특별시 중구 흥인동 15 번) मा उक्त कार्यक्रम आयोजना गरिने भएको हो । कोरियाको DJ को क्षेत्रमा प्रख्यात सबैखाले मिक्स संगीत बजाउन माहिर DJ CMAN र DJ Tshering को फिचरिङ रहेको सो कार्यक्रम बेलुका ९ बजेदेखि रातभरि सञ्चालन हुने आयोजक संस्थाकाफुर्सदमा

किम्हे कोरियामा सेप्टेम्बर २९ मा छुसक डान्स पार्टी २०२३ हुने

कोरियाको किम्हेमा सेप्टेम्बर २९ तारिक अर्थात् छुसकको दोश्रो दिन छुसक डान्स धमाका २०२३ हुने भएको छ । तमू धीं दक्षिण कोरिया ख्यङ्साङ्नाम्दो बुसान शाखाको आयोजनामा आपतकालीन राहतकोष स्थापना सहयोगार्थ उद्धेश्य सहित किम्हेको सुविधा सम्पन्न हल (김해시 거야로 202 (태평포시즌 101 호) मा उक्त कार्यक्रम आयोजना गरिने भएको हो । कोरियाको DJ को दुनियाँमै एकछत्र राज गरिरहेका सबैखाले मिक्स संगीत बजाउन माहिर DJ CMAN को साथमा नवोदित गायक हेमन्त गुरुङ, गायिकाफुर्सदमा

दक्षिण कोरियामा वृत्तचित्र “आग्रे” प्रदर्शन हुने

नेपाल मगर संघ, गणतन्त्र कोरियाद्वारा वृत्तचित्र “आग्रे” अर्थात The Iron Digger प्रदर्शन गरिने भएको छ । साथै “इतिहासको तुनामा आग्रे“ बिषयमा विमर्श समेत हुनेछ ।  आगामी सेप्टेम्बर  १० मा दक्षिण कोरियाको सुवन सहरको 팔달구행궁로88번지 मा वृत्तचित्रको प्रदर्शन तथा विमर्श कार्यक्रम हुने मगर संघले जनाएको छ । मगर कम्युनिटी मिनि अफिसियल लाइब्रेरी द. कोरिया तथा विश्व मगर कम्युनिटी इ-लाइब्रेरी स्थापनार्थ वृत्तचित्रको प्रदर्शन गर्न लागेको संघको अध्यक्ष  तुला घरतीमगरले फोनिज कोरियालाई  जानकारीफुर्सदमा

धुलिखेल नगरपालिकामा फोहर व्यवस्थापनका लागि कोरियाली प्रविधि

कोरियाली । धुलिखेलको फोहर व्यवस्थापन गर्न कोरियाली प्रविधि भित्र्याइने भएको छ । यसका लागि नगरपालिका र दक्षिण कोरियाली कम्पनी ग्लोबलबीच नगरबाट निस्केको कुहिने फोहर वस्तुबाट कम्पोष्ट मल बनाउन सम्झौता भइसकेको छ । बढ्दो शहरीकरणसँगै धुलिखेल नगरमा उचित डम्पिङसाइट नहुँदा फोहर व्यवस्थापन निकै चुनौती बन्दै गइरहेको बेला दक्षिण कोरियामा यही भदौ पहिलो सातो कोरियाली कम्पनी प्रतिनिधि र नगर प्रमुख अशोक ब्याञ्जूबीच सम्झौता भएको हो । यो प्रविधि भेरी नगरमा पनि लागू गर्नफुर्सदमा

कोरियामा १२ लाख ६० हजार युवा बेरोजगार, आधा भन्दा बढी डिग्री होल्डरहरु

दक्षिण कोरिया धेरै देशका युवाहरुका लागि रोजगारको मुख्य गन्तव्य हो । त्यसैले यहाँ कोरियनहरुनै बेरोजगार छन् भन्दा धेरैलाई पत्याउन गाह्रो पर्न सक्छ । तर एक सरकारी तथ्याङ्क अनुसार १.२६ मिलियन अर्थात् १२ लाख ६० हजार युवाहरु बेरोजगार रहेको पाईएको छ । जसमध्ये आधाभन्दा बढीसँग एसोसिएट डिग्री रहेको देखाएको छ । तथ्याङ्क विभाग कोरियाले मे महिनामा गरेको “युवा जनसंख्याका लागि आर्थिक रुपमा सक्रिय जनसंख्या सर्वेक्षण मे २०२३”को नतिजाले यस्तो तथ्य फेलाफुर्सदमा

राप्ती समाज दक्षिण कोरिया को छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा अमृत के सी

राप्ती समाज दक्षिण कोरिया को छैठौं अधिवेशन सम्पन्न भएको छ । आईतवार सउल सहरको दोङ्देमुन स्थित निक नेपाल ट्राभलको हलमा भएको अधिवेशन बाट अमृत के सीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।   सम्पन्न अधिवेशनले सोबर्न ओली वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् भने उपाध्यक्षहरु युवराज भण्डारी र राम ओली रहेका छन् । महिला उपाध्यक्षमा सन्दिपा बुढाथोकी छिन् ।  महासचिवमा वायु पौंडेल, सचिवहरुमा भीमराज बुढाथोकी र गोकर्ण रेग्मी, कोषाध्यक्ष चमनफुर्सदमा

नेपाल मगर संघ कोरियाको जेजु शाखा स्थापना, अध्यक्षमा दिल बहादुर मगर

नेपाल मगर संघ गणतन्त्र कोरिया जेजु शाखाको स्थापना भएको छ । २६ अगष्ट शनिबार जेजुमा भएको प्रथम अधिवेशनबाट दिल बहादुर मगरको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।   नेपाल मगर संघ गणतन्त्र कोरिया केन्द्रकोअध्यक्ष तुल घर्तीमगरको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा मगर संघ थेगु शाखाका अध्यक्ष खडक घर्ति मगर र किम्हे बुसान शाखाका अध्यक्ष दिल तारामि मगर विशेष अतिथिको रुपमा उपस्थित रहेका थिए । साथै जेजुमा रहेका संघसंस्थाका प्रतिनिधिहरुकोफुर्सदमा

तामाङ पर्यटन संजालको दोस्रो अधिवेशन तथा साधारणसभा सम्पन्न, अध्यक्षमा सरिता लामा

पर्यटन क्षेत्रमा सक्रिय तामाङ समुदायका ब्यवसायी र पर्यटन पेशाकर्मीहरुको साझा संस्था तामाङ रिमठीम पर्यटन संजालको दोस्रो अधिवेशन तथा साधारणसभा सम्पन्न भएको छ । शनिबार काठमान्डौँ गार्डेन होम ठमेलमा सम्पन्न भएको दोस्रो अधिवेशन तथा साधारणसभाको दोश्रो सत्रबाट सरिता लामाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएका छन् । कार्यक्रम चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाको आतिथ्यतामा सम्पन्न भएको हो । टान, एन एम ए लगायत धेरै पर्यटनसम्बद्ध संघसंस्थाका प्रतिनिधीहरुको उपस्थितिसमेत रहेको सो कार्यक्रममा करिबफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...