Advertisement
SKIP THIS

तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोरियामा प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब सम्पन्न

कोरियाली बहुसांस्कृतिक बौद्धधर्म संघद्वारा आयोजित प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब छुङ्छननाम्दो आसानको युवोन युनिभर्सिटीमा आईतबार भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा श्रीलंका बौद्धधर्म महासंघ प्रमुख धर्मगुरू माकुलेवी विमला महानायके थेरोको प्रमुख आतिथ्यता सहित विभिन्न देशका बौद्धधर्म गुरू, हजारौंको संङख्यामा बौद्ध धर्मलम्बीहरूको उपस्थिती रहेको आयोजक संस्थाका सदस्य तथा थेग्छेन छ्योईलिङ सउल नेपाल गुम्बाका संस्थापक कुन्साङ दोर्जे लामाले जानकारी दिनुभयो । दक्षिण कोरिया, नेपाल, श्रीलंका, थाइल्याण्ड, बंगलादेश, भियतनाम, कम्बोडिया, म्यानमार, मंगोलिया लगायत ९फुर्सदमा

सगरमाथा समाजको छैंठौ अधिवेशन सम्पन्न, अध्यक्षमा लक्ष्मण राणा मगर सर्वसम्मत निर्वाचित

सगरमाथा समाजको छैंठौ अधिवेशन सम्पन्न भएको छ । आईतवार ख्याङ्नाममा भएको उक्त अधिवेशन बाट अध्यक्षमा लक्ष्मण राणा मगर सर्वसम्मत निर्वाचित भएको हो । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति केन्द्रका वरिष्ठ उपाध्यक्ष सन्जिव राई तथा नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रका वरिष्ठ उपाध्यक्ष राम बहादुर तामाङ लगायत विभिन्न क्षेत्रीय तथा जातीय संघ संस्थाहरुको अतिथिमा औपचारिक कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रम समाजका अध्यक्ष देव सागरको सभापतित्वमा भएको थियो भने कार्यक्रमफुर्सदमा

एनसीसीको १८ औं अधिवेशन सम्पन्न अध्यक्षमा हरि खनाल

कोरियाको पुरानो संस्था नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको १८ औं अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनबाट हरि खनाल अध्यक्षमा चुनिएका छन् । कार्यसमितिका अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष आरती हेल्मो, उपाध्यक्ष हेम पाठक, हर्क बिष्ट र मनोज कुमार सुबेदी रहेका छन् । त्यस्तै महासचिव दीपक थापा मगर, सचिव आवि (दीपक)थापा, कोषाध्यक्ष हरि थापा रहेका छन् । त्यस्तै सदस्य सिर्जना लिम्वु र दिलु गुरुङ रहेका छन् । कोरियाको पुरानो मध्येकोफुर्सदमा

नेफिन कोरियाको विशेष अधिवेशन मे २८ हुने

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया (नेफिन)को विशेष अधिवेशन यही मे २८ तारिख आइतबारका दिन हुने भएकाे छ ।  विशेष कारणले समय अगाडी नै हुन लागेकाे यस अधिवेशन राजधानी सउलकाे सदेमुनमा हुने जानकारी महासंघका महासचिव प्रीतम लिम्बुले दिएका हुन । “वर्तमान कार्यसमितिका अध्यक्षा नेपाल फर्किसकेका कारण संस्थाले गर्नुपर्ने गतिविधिहरू उचित रूपमा गर्न नपाएकाले विशेष अधिवेशन गर्नु परेकाे हाे ।” महासचिव लिम्बुले फाेनिज काेरियालाई बताए । साथै गर्नु पर्ने सम्पुर्ण तयारीफुर्सदमा

२०२३ छुसकमा “छेजुदो भ्रमण” को आकर्षक प्याकेज

दक्षिण कोरिया स्थित मिर्‍याङ्ग नेपाली समाजले कोरियन पर्व छुसकको अवसर पारेर “छैठौं छेजुदो भ्रमण” कार्यक्रम आयोजना गर्ने भएको छ । आउँदो सेप्टेम्बरको २८ देखि ३० तारिकसम्म रहने गरी तीन दिने उक्त भ्रमण कार्यक्रम आयोजना गरिएको हो । स्थापनाकाल देखि सामाजिक र परोपकारी कार्यमा संलग्न समाजले कोरियामा रहेका नेपालीहरु विचको आत्मियता र आपसी सम्बन्ध प्रगाढ गराउने उद्धेश्य रहेको स्पष्ट पार्दै वर्षेनी नियमित रुपमा आयोजना गर्दै आएको छेजुदो भ्रमण कार्यक्रम अन्तर्गत छैठौंफुर्सदमा

सउल नेपाल गुम्बाले २५६७औं बुद्धजयन्ती मे २८ मा लोपोन पेमाको धार्मिक प्रवचन हुने

सउल नेपाल गुम्बा (थेग्छेन छ्योइलिङ­­) दक्षिण कोरियाले “२५६७औं बुद्धजयन्ती” मे २८ तारिख आईतबार मनाउने भएको छ । बौद्ध धर्मको लामो समय अध्ययन गर्नुभएका धर्मगुरू लोपोन पेमा छिरिङले कार्यक्रममा बुद्ध दर्शन बारे प्रवचन गर्ने भएको छ । विश्व शान्तिका अग्रदूत भगवान शाक्यमुनी बुद्ध जन्मेको तिथि, २९ वर्षको उमेरमा सत्यको खोजीमा गृहत्याग गरी ६ वर्षसम्मा कठोर तपस्या पश्चात बुद्धत्व ज्ञान प्राप्त गरेको तिथि र ८० वर्षको उमेरमा महापरिनिर्वाण भएको ३ तिथि  एकैफुर्सदमा

नेपाल मगर संघ द. कोरियाको एघारौं केन्द्रीय अधिवेशन मे २० मा हुने

कोरिया स्थित नेपाल मगर संघको केन्द्रीय एघारौं केन्द्रीय अधिवेशन यही मे २० शनिबार हुने भएको छ । संघले आफ्नो दशौं कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सउलको जोंगाक स्टेशन नजिकै शिला रेष्टुरेन्टको सभाहलमा सो अधिवेशन गर्ने तयारी गरेको हो । सन् २००३ मा स्थापना भएको नेपाल मगर संघ दक्षिण कोरियाले विभिन्न संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै झण्डै दुई दशक लामो इतिहासको यात्रामा विविधफुर्सदमा

लोटस ल्याट्रन फेस्टिभल यहि मे २० र २१ मा, शान्ती र्यालीमा बौद्ध परिवार सहभागी हुने

दक्षिण कोरियामा प्रत्येक बर्ष झैँ यस वर्ष पनि लोटस ल्याट्रन फेस्टिभल यहि मे २० र २१ तारिखमा हुने भएको छ । २५६७ औ बुद्ध जयन्तिको अवसरमा हुने उक्त लोटस ल्याट्रन फेस्टिभलमा नेपाल बौद्ध परिवार कोरियाले ‘लुम्बिनी ल्याट्रन रथ तथा शान्ति पदयात्रा’ गर्ने भएको छ । यस अघि पनि प्रत्येक वर्ष बौद्ध परिवार कोरियाको नेतृत्वमा नेपालीहरू सहभागी हुँदै आएको थियो। बुद्ध नेपालमा जन्मेको भन्ने नारा बोकेर बुद्धको जन्म स्थान सम्बन्धी भ्रमलाईफुर्सदमा

मे २१ मा हुने ब्लकबस्टर हिट चलचित्र “जारी-सुवन शो” को सम्पूर्ण तयारी पूरा

पछिल्लो समय ब्लकबस्टर हिट नेपाली कथानक चलचित्र “जारी” यही आउँदो मे २१ तारिक वन्जु मुन्माक मैत्री समाजको आयोजनामा कोरियाको सुवन सहर (수원시 팔달구 행궁로 88 (남문 로데오 아트홀) मा प्रदर्शन हुने भएको छ । नेपाली चलचित्र उद्योगको प्रोत्साहन र कलाकारिता क्षेत्रलाई सम्मान गर्दै संस्थागत कोष अभिवृद्धि गर्ने उद्धेश्यले सो चलचित्र प्रदर्शनको तयारीमा जुटेको समाजका अध्यक्ष विष्णु खत्रीले जानकारी दिए । चलचित्र “जारी सुवन शो “को निम्ति सम्पूर्ण तयारी पूरा भएकोफुर्सदमा

बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा भवानी पौड्याल

बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । आइतवार सम्पन भएको अधिवेशनबाट भवानी पौड्यालको अध्यक्षतामा नयाँ कार्यसमिनिको निर्वाचित भएका छन् । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख अतिथ्यतामा अधिवेशनको औपचारिक कार्यक्रम भएको थियो । कार्यक्रमको सभापतित्व अध्यक्ष रवी प्रताप घिसिङले गरेका थिए । नेपाली राजदुताबासका उपनियोग प्रमुख पुष्पराज भट्टराईले कार्यक्रमको बिशिष्ठ अतिथिको रुपमा उपस्थिति जनाएका थिए । कार्यक्रममा दक्षिण कोरियामा रहेका विभिन्न संस्थाहरुका प्रतिनिधिहरुको उल्लेख्य सहभागितामा रहेको थियोफुर्सदमा

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...