तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
पाँचौं प्रवासी मजदुर वक्तृत्वकलामा गुन्जमानको प्रथम स्थानसगै नेपालको जीतमा निरन्तरता
पाँचौं प्रवासी मजदुर कोरियन वक्तृत्वकला प्रतियोगिता–२०२३ मा नेपालको तर्फबाट गुन्जमान लामा विजेता भएको छ । विभिन्न देशका प्रतियोगीहरूमध्ये गुन्जमानले जितेसँगै नेपालले लगातार प्रथम स्थान हासिल गर्न सफल भएको छ । यसअघि सङगे तामाङ, सानु शेर्पा, दुध बहादुर लामा र वायु पौडेलले जितेका हुन् । अन्तर्राष्ट्रिय धर्म इस्टक्टर एसोसिएसन (IDIA) जेग्योसा गुम्बाले आयोजना गरेको खुल्ला प्रतियोगितामा १६ जनालाई पछि पार्दै विजेता भएको हो । उनले विजेता भएसँगै प्रमाणपत्र र नगद ५फुर्सदमा
“हाम्रो चुमभ्याली” चिनारी म्युजिक भिडियोको विमोचन असोज ३० गते नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाण्डौमा हुँदै
मनु कोन्मे गुरुङ,पोखरा नेपालको ऐतिहासिक बिरता सभ्यता र साहसी जिल्लाको रुपमा चिनिने भौगोलिक साँस्कृतिक र पर्यटकीय दृस्ठिकोणले अत्यन्तै सुन्दर उत्तरी गोरखाको साँस्कृतिक,पर्यटन र भौगोलिक क्षेत्रको संरक्षण तथा प्रचारप्रसार गर्ने उद्देश्यले निर्माण गरिएको ” हाम्रो चुमभ्याली” चिनारी गीत तथा म्युजिक भिडियोको विमोचन यही आउदो २०८० असोज ३० गते (१७ अक्टोबर २०२३) मंगलबार दिनको १:०० बजे नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाण्डौमा हुने भएको छ। विमोचन कार्यक्रम चुमभ्याली म्युजिक भिडियो निर्माण समिति चुमनुब्रीफुर्सदमा
नेफिन बुसानको अधिवेशन अक्टोबर ०८ मा हुने, तयारी पुरा
नेपाल आदिवासी जनजाती महासंघ(नेफिन)बुसान शाखाको अधिवेशन यही अक्टोबर ०८ तारिक आईतवार हुने भएको छ । बुसानको होगेरो स्थित एक सभाहलमा चौथो अधिवेशन हुने नेफिन बुसानले जनाएको हो । अधिवेशनबाट नयाँ कार्यसमितीको निर्वाचन हुने छ । यसको लागि सम्पूर्ण तयारी पुरा भाईसकेको शाखाकी अध्यक्ष पारी गुरुङले बताएकी छिन् । त्यसैले कोरियामा रहेका सम्पूर्णलाई उपस्थितिको लागि अध्यक्ष गुरुङ्ले अनुरोध गरेकी छिन् । “यस चौथो अधिवेशनलाई सभ्य र भब्य रुपमा सफल बनाउनफुर्सदमा
कोरियामा फेकआईडी नेपालीले नेपालीको ३ लाख २० हजार रूपैया ठगी
फेसबुक मेसेन्जरमा आफ्नै लागि कामको बारे त्यति धेरै कुरा गरिरहेको नजिकिएको साथी सम्झेर भनेर विश्वास गरि साथीलाई ईमर्जेन्सी आपत पर्यो, बेलुकी नै फिर्ता गरिदिन्छु नेपालको बैङकमा पैसा हाल्न लगाउछ, ३ लाख २० हजार रूपैया हात परेपछि ब्लक गर्दा पो नियत ठग फेक आईडी ठग पो रहेको थाहा हुदां चितवनका हरि कुमार (परिवर्तित नाम ठेगना) ले छाँगबाट खसे झै हुन्छन् । फेक आईडी सगंको साथीहरू सबैलाई मेसेज गरेर सोधपुछ गर्दा झनैफुर्सदमा
विनेश राईको ‘आगो टेक्छ योद्धा’ गजल सङ्ग्रहमाथि कोरियामा चर्चा
कवि तथा गजलकार विनेश राई ‘मिन्जाई’ले लिखित गजल सङ्ग्रहमाथि कोरियामा सार्वजनिक तथा चर्चा भएको छ । उनको दोस्रो संस्करण प्रकाशित पुस्तक ‘आगो टेक्छ योद्धा’ माथि चर्चा भएको हो । आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घको आयोजनामा कोरियन चाड छुसकको अवसरमा सेप्टेम्बर २९ गते सउलमा भएको हो । कार्यक्रममा पुस्तकमाथि साहित्यकार ह्यारी बोण्ड, स्पन्दन दीपक खनाल र शकुन आँशुले चर्चा, परिचर्चा गरेका छन् । साहित्यकार ह्यारी बोण्डले सङ्ग्रहमा रहेका गजलहरूको संरचनागत पक्षमाथि रफुर्सदमा
काभ्रे सम्पर्क समितिको अधिवेशन सम्पन्न, अध्यक्षमा सुमन चौलागाई
काभ्रे सम्पर्क समितिको सातौं अधिवेशन सम्पन्न भएको छ । विहिबार सौल साङ्सु स्थित यती रेस्टुरेन्ट एण्ड बारमा भएको अधिवेशनबाट सुमन चौलागाई अध्यक्षमा सर्वसम्मतिले निर्वाचित भएका छन् । अध्यक्ष प्रकाश योञ्जनको सभापतित्वमा भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेपाली राजादुतावासको प्रतिनिधित्व गर्दै तृतीय सचिव संगम खत्रीको उपस्थिती रहेका थिए । विशिष्ट अतिथीहरुमा एन. आर. एन. ए. दक्षिण कोरियाका माहासचिव केशव थापा, एम टि यू का अध्यक्ष उदय राई तथा एनफुर्सदमा
नेपाल बौद्ध परिवार कोरियाको अध्यक्षमा कुसङ शेर्पा
नेपाल बौद्ध परिवार कोरियाको सातौं अधिवेशनबाट अध्यक्षमा कुसङ शेर्पा सर्बसम्मत निर्वाचित भएको छ । अधिवेशन जिहेङस्थित नागार्जुन गुम्बामा २४ तारिक आइतबार सम्पन्न भएको हो । निर्वाचित नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष थुतुङ ग्यल्जी शेर्पा, उपाध्यक्षहरूमा आचार्य निमा सङ्गे शेर्पा, दावा लोपचन, महासचिवमा दावा रिन्जीन लामा, सचिवमा ङवाङ सोनाम शेर्पा,कोषाध्यक्षमा याङ्जी शेर्पा र सह-कोषाध्यक्षमा किम सोनाम ह्योल्मो छन् । त्यस्तै सदस्यहरुमा पेम्बा वाङजिन लामा, किम युना, निम सङ्गे लामा, तेन्जिङ डोमा रफुर्सदमा
नेपाल गोरखा परिवार कोरियाको अध्यक्षमा दिपक श्रेष्ठ
नेपाल गोरखा परिवार दक्षिण कोरिया को १२ औं अधिवेशनबाट अध्यक्षमा दिपक श्रेष्ठ निर्वाचित भएको छ । अधिवेशन सौल स्थित दोङदेमुनमा रहेको निक नेपाल ट्राभलस्को सभाहलमा आइतवार भएको हो । निर्वाचित नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष देवी गौतम रहेको छ । उपाध्यक्षहरुमा अनिल भट्टराई र मिलन श्रेष्ठ तथा महिला उपाध्यक्षमा मिता गुरुङ रहेका छन् । त्यसैगरी महासचिवमा अशोक खड्का, सचिवहरुमा राजन बोहोरा र सुवास बगाले छन् । कोषाध्यक्षमा भोजराज खनाल, सह-कोषाध्यक्षमा सहदेवफुर्सदमा
नुवाकोट समाज कोरियाको अधिवेशन अक्टोवार १५ मा हुने
नुवाकोट समाज दक्षिण कोरियाको अधिवेशन अक्टोवार १५ मा हुने भएको छ । सौलको दोङ्देमुन स्थित नेपाली थाई रेस्टुरेन्टमा समाजको नवौं अधिवेशन तथा १० औँ वार्षिक साधारण सभा हुन लागेको हो । कार्यक्रममा संस्थाको नयाँ कार्यसमिती बनाउने र संस्थाको कार्य प्रगति विवरणका साथै आगामि कार्ययोजना बारे छलफल हुने समाजले जनको छ । सम्पुर्ण पुर्वपदाधिकारी सल्लाहकार र कोरियाबासी नुवाकोटेहरुलाई उपस्थितको लागि समितिले अनुरोध गरेको छ । सन् २०१४ मा स्थापना भएको समाजलेफुर्सदमा
घेदुङ कोरियाले ‘गोतोजि छोर्तोजि’ शृङ्खला गर्दै, पहिलो शृङ्खला संस्कार सम्बन्धी
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले शनिवारदेखि ‘गोतोजि छोर्तोजि’ (बुझौँ र जागौँ) अन्तरक्रिया शृङ्खला गर्ने भएको छ । अनलाइन जुम ‘भर्चुअल’ माध्यमबाट सेप्टेम्बर २३ देखि सुरु गर्न लागेको पहिलो शृङ्खलामा अनुसन्धानकर्ता तथा लेखक खोजराज गोले अतिथीको रुपमा रहेको छ । कार्यक्रमको पहिलो शृङ्खलामा अध्यता खोजराज गोलेसंग तामाङ समुदायको संस्कार सम्बन्धी अन्तर्कृया हुने जनाएको छ । संस्कार सम्बन्धी पनि विशेष गरी विवाह संस्कृति अन्तर्गतका कुटुम्बा, साईनो, चारदामको महत्त्व, ताम्बा र डम्फुरेको भूमिका,फुर्सदमा