तपाईं अहिले अर्थ / कृषि सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

मिल्ती खाेला हाइड्राेपावरले गुनसान र ख्वाङ्जुमा अन्तरक्रिया कार्यक्रम तथा शेयर अावेदन संकलन गर्ने।

दक्षिण कोरियामा रहेका नेपालीहरुको लगानीमा रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १३र १४ मा निर्माणाधिन सानो मिल्ती खोला हाइड्रोपावरले हाल दक्षिण कोरियामा शेयर अावेदन संकलन कार्य तिब्र रूपमा अगाडि बढाएकाेछ। यसै बिच यहि जुन २४ तारिख गुनसान शहरमा  र जुलाइ १ तारिख ख्वाङ्जु शहरमा  कम्पनिका संचालकहरूकाे राेहबरमा बृहत अन्तरक्रिया तथा शेयर अावेदन संकलन गर्ने कार्यक्रम अायाेजना गरिएकाे जानकारी एस एम इन्भेष्टमेन्ट कम्पनिका अध्यक्ष कपिल न्याैपानेले दिएका छन्। हाल कम्पनीलाइ नपुगफुर्सदमा

मिल्ती खाेला हाइड्राे पावरकाे संस्थापक शेयर अाबेदन संकलन तिब्र पारिदैं।

दक्षिण कोरियामा रहेका नेपालीहरुको लगानीमा रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १३र १४ मा निर्माणाधिन सानो मिल्ती खोला हाइड्रोपावरले हाल दक्षिण कोरियामा शेयर अावेदन संकलन कार्य तिब्र रूपमा अगाडि बढाएकाेछ। हाल कम्पनीलाइ नपुग रकम झण्डै ८ कराेड रूपयाँकाे लागी संस्थापक शेयर बिक्रि गरिरहेकाेछ। अहिले सम्म करिब ३ कराेड रूपयाँकाे शेयर अावेदन पत्र संकलन गरिसकेकाेछ।कम्पनीलाइ अावश्यक रकम ८ कराेड रूपयाँ पुरा भए पछि स्वत बन्द हुने भएकाले लगानी गर्न चाहाने महानुभावहरूलेफुर्सदमा

ढाेरपाटन भलिबल कपमा एसबिअाइ काेषमनी रेमिट्यान्सले सेवा दिने

बाग्लुङ सम्पर्क समित दक्षिण कोरियाले अायाेजना गर्न लागेकाे ढाेरपाटन भलिबल कपमा एसबिअाइ काेषमनी रेमिट्यान्सकाे सेवा दिने भएकाेछ । “शारीरिक तन्दुरुस्ती राष्ट्रिय खेलको प्रबर्द्वन र आपसी सदभावका लागि खेलकुद” भन्ने मुल नारा सहित यहि आउंदो मिति २०१८ जुन ०३ ,आईतबार दक्षिण कोरियाको सउलमा भलिबल कपकाे आयोजना हुन लागेकाे हाे । यस छैठौं मैत्रीपुर्ण भलिबल प्रतियोगिता “ढोरपाटन कप २०१८ “ मा आयोजक सहित कुल १४ टिमले नाम दर्ता गरेका छन्। एसबिअाइ काेषमनीफुर्सदमा

निमार्णाधिन सानो मिल्ती खोला हाइड्रोपावर कम्पनीमा लगानीकाे अवसर।

दक्षिण कोरियामा रहेका नेपालीहरुको लगानीमा निर्माणधिन सानो मिल्ती खोला हाइड्रोपावरले हाल दक्षिण कोरियामा आफ्ना पुराना सेयरधनी तथा अन्य नेपाली समुदायबिच विभिन्न अन्तरक्रिया गरी आयोजनाको प्रगति विवरण जानकारी गराइरहेको छ । राष्ट्रिय बाणिज्य बैंकको साझेदारीमा निर्माण सम्पन्न हुने उक्त आयोजनामा कुल ५२ करोड रुपैया खर्च हुने जनाएको छ । उक्त रकम मध्ये ६०प्रतिशत राष्ट्रिय वाणिज्य बैंक र ४० प्रतिशत एसएम एन्भेष्टमेन्ट कम्पनीको रहने छ । यस अघि एसएम इन्भेष्टमेन्ट कम्पनीमा दक्षिणफुर्सदमा

सानो मिल्ती हाइड्रो पावर आगामी डेड वर्षमा सम्पन्न हुने

दक्षिण कोरियामा रहेका नेपालीको लगानीमा निर्माणाधीन सानो मिल्ती हाइड्रो पावर आगामी डेड वर्षमा सम्पन्न हुने आयोजनाले जनाएको छ । आयॊजनाको प्रगति बिबरणबारे जानकारी गराउन दक्षिण कोरियाको सुवन सिटिमा आयॊजना गरिएको सरोकारवाला बिचको अन्तरक्रियामा बोल्दै अध्यक्ष्य सुरेश लिम्बुले सो जानकारी गराएका हुन् । मुख्य साझेदार रहेको रास्ट्रीय बाणिज्य बैंकसंग सम्झौता हस्ताक्षर भैसकेको र पुर्बाधार निर्माणको काम पनि तिब्र गतिमा भैरहेकोले लगानी कर्तालाई ढुक्क हुन आग्रह गर्दै अध्यक्ष लिम्बुले यो आयोजना उदाहरनियफुर्सदमा

एसबिआई कोषमनीको पुरस्कार बितरण मे ६ मा

कोरियाबाट नेपाल पैसा पठाउने सेवा दिइरहेको एसबिआई कोषमनीले आफ्नो उपभोक्ताहरु बीच गरेको लक्की ड्र बिजेताहरुलाई मे ६ तारिख पुरस्कार बितरण गर्ने भएको छ । पुरस्कार बितरण सउलको जुङ्गु कुमिन ह्वेग्वान दोङ्देमुनमा दिउँसो ठीक १२ बजे हुनेछ । कार्यक्रममा उपस्थित हुने बिजेतालाई तुरुन्तै पुरस्कार बितरण गरिने एसबिआइले जनाएको छ । साथै उपस्थित हुन नसक्ने बिजेतलाई ठेगानामा पुरस्कार पठाइने पनि कम्पनीले जनाएको छ । एसबिआईले कारोबार शुभारम्भको अवसरमा मार्च २० देखि अप्रिल १९फुर्सदमा

एसबिआइ कोषमनीको सेवा चलचित्र ‘शत्रुगते’सँगै

बिपन्न तथा असहाय बालबालिकाको शैक्षिक सहयोगार्थ दोलखाली समाज दक्षिण कोरियाले प्रदर्शन गर्न लागेको सुपरहिट नेपाली कथानक चलचित्र ‘शत्रुगते’को प्रदर्शनसँगै एसबिआइ कोषमनीको सेवा पनि संचालन गरिने भएको छ । अप्रिल २२ तारिख जोगेसा गुम्बाको हलमा दिनको १ बजे सुरु हुने उक्त चलिचत्र प्रदर्शनी कार्यक्रममा एसबिआइ कोषमनीले आफ्ना ग्राहकहरूका लागि सेवा प्रदान गर्ने एसबिआइ कोषमनीले जनाएको छ । एसबिआइ कोषमनीका अनुसार एसबिआर्इ कोषमनीको सेवा लिन चाहानुहुने सेवाग्राहीहरूले आफ्नो परिचय पत्र (पासपोर्ट अथवाफुर्सदमा

हानपास रेमिट्यान्सले सनराइज बैंकसँग सहकार्य गर्दै

दक्षिण कोरियामा केही समय अघि खुलेको हानपास रेमिट्यान्सले आधिकारिक रुपमा सनराइज बैंकसँग सहकार्य गरेको छ । बिगत २ बर्ष देखि कोरियाबाट सफल रुपमा रेमिट्यान्स भित्राउदै आएको सनराइज बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै नेपालको सनराइज बैंकमा खाता हुने ग्राहकहरुले हानपास रेमिट्यान्सदेखि पठाएको रकम तुरुन्तै प्राप्त गर्ने सक्ने प्रणाली लागु गरेको छ । छोटो समयमै हानपास रेमिटलाई माया गरि हानपास सेवा प्रयोग गर्नु भएकोमा समस्त ग्राहक महानुभावहरू प्रति हार्दिक आभार ब्यक्त गर्दैफुर्सदमा

एसबिआर्इ कोषमनीको सेवा सबैभन्दा सस्ताे

दक्षिण कोरियाबाट रेमिट सेवा शुरू गरेको एसबिआर्इ कोषमनीको सुविधाबाट ग्राहकहरूलार्इ अधिकतम लाभ हुने देखिएको छ । कम्पनीले रेमिट सेवा शुभारम्भको अवसरमा अप्रिल १९ सम्म पैसा पठाउँदा सेवा शुल्क फिर्ताको याेजना ल्याएका कारण यसबाट ग्राहकहरूले अत्यधिक लाभ लिन सक्ने देखिएको हो। साथै कम्पनीले विनिमय दरमा पनि ग्राहकहरूलार्इ अत्यधिक छुटको व्यवस्था गरेको जनाएको छ । जसबाट एसबिआर्इको सेवा सबैभन्दा सस्तो पर्न जाने देखिएको हो । मार्च २० देखि अप्रिल १९ भित्र एसबिआर्इफुर्सदमा

हिमालयन वृध्दाश्रमको लागी कोरियामा सहयोग अभियान सुरु

छल्लाबुक्दो नेपाली समाज तथा छन्जु नेपाली सेल्टरका संस्थापक राजु गोतामेले संस्थासंगको सहकार्यमा नेपालको गोङगबु जलविनायकमा रहेको हिमालयन वृध्दाश्रमको लागी सहयोग अभियान सुरु गरेका छन् । उनका अनुसार ८ जना बुबा र १९ जना आमाहरु रहनु भएको उक्त वृध्दाश्रमको अवस्था निकै नाजुक रहेको थाहा पाए पछि अभियान चलाइएको हो । स्थानीयहरुले प्रतिदिन १/१ मुठी चामल १/२ रुपैयाँ सहयोग गरि चलिरहेको आश्रम चालाउन निकै गाह्रो भइरहेको छ । कति आफन्त कोहि नभयकाफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...