तपाईं अहिले अर्थ / कृषि सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
किम्फोमा ग्लोबल आइएमइ बैंकको खाता खोलिने

ग्लोबल आइएमइ बैंक नेपाल र इन्ड्स्ट्रियल बैंक अफ कोरियाले आफ्नो सेवालाई थप विस्तार गर्नको लागि आगामी शनिबार र आइतबार किम्फो शहरको थेगोटमा पनि आफ्नो सेवालाई थप बिस्तार गर्ने भएका छन् । ग्लोबल बैंकले आफ्नो सेवालाई कोरियाको विभिन्न स्थानहरुमा गर्दै आउने क्रममा यस पटक किम्फो क्षेत्रमा रहेका नेपालीहरुको सुविधाको लागि शनिबार र आइतबार दिनको १२ बजेदेखि बेलुकी ६ बजेसम्म थेगोटमा रहेको दर्शन रेष्टुरेन्टमा सेवा उपलब्ध गराउने भएको हो । ग्लोबल बैंकलेफुर्सदमा
सगुनका संस्थापक कोरिया आउने, आइतबार सउलमा सगुन बारे अन्तरकृया कार्यक्रम गरिने

फोनिज कोरिया संवाददाता सोल विश्वमा रहेका नेपालीहरुमाझ लोकप्रिय बन्दै गएको लगानी सम्बन्धी सगुनका संस्थापक गोविन्द गिरी दक्षिण कोरिया आउने भएका छन् । शनिबार कोरिया आइपुगेपछि आइतबार सउलमा अन्तरक्रिया कार्यक्रममा सहभागी हुने भएका छन् । विश्वकै लगानीकर्ताहरुको संख्यात्मक हिसाबले दोस्रो स्थानमा रहेका दक्षिण कोरियाका लगानीकर्ताहरुसंग प्रतक्ष्य भेटघाट र अन्तर्क्रीया गर्ने उदेस्यले अस्ट्रेलिया, लन्डन् हुँदै सगुनका संस्थापक गिरी सहितको टोली यही शनिबार कोरिया आउने भएका हुन् । आइतबार गरिने अन्तरक्रिया कार्यक्रमा सगुनफुर्सदमा
कोरियाको सुवनमा यो शनिबार र आइतबार ग्लोबल आइएमइ बैंकको सेवा उपलब्ध गराइने

फोनिज कोरिया संवाददाता सुवन ग्लोबल आइएमइ बैंक नेपाल र इन्ड्स्ट्रियल बैंक अफ कोरियाले आफ्नो सेवालाई थप विस्तार गर्नको लागि आगामी शनिबार र आइतबार सुवन शहरलाई रोजेका छन् । सुवन यक स्थित ग्रेट हिमालय रेष्टुरेन्टमा सेवा उपलब्ध गराउने भएको हो । ग्लोबल बैंकले आफ्नो सेवालाई थप विस्तार गर्नको लागि यहि मे २० र २१ तारिख सुवन क्षेत्र आसपासमा रहेका नेपालीहरुलाई सेवा लिनको लागि ग्लोबल आई एम ई बैंक कोरियाका प्रतिनिधि नबिनफुर्सदमा
सगुनमा लगानी गर्न पुनः तीन दिन म्याद थप

ईच्छा हुँदाहुँदै पनि समय र अन्य कारणले सगुन(sagoon.com/invest)मा लगानी गर्न छुट्नु हुनेहरुका लागि ३ दिन म्याद थप गरिएको छ। सगूनको स्वामित्व शेयर विक्री कार्यक्रमको यो राउण्ड अमेरिकाको वासिङ्टन डीसीको समय अनुसार २७ मार्च, २०१७ को राती १२ बजे देखि बन्द गरिने सूचना गरिएको थियो । तर सगूनको विषयमा चासो राख्ने, शुभचिन्तक र सहयोगीहरूले विश्व भरिबाट लगानी गर्ने समय अपुग भएको र यो समयलाई बढाउनु पर्ने माग आइरहेकोले समय बढाइएको होफुर्सदमा
सगुन डटकमको मिनी आइपिओमा कोरियामा रहेका नेपालीहरुले पनि लगानीको अवसर प्राप्त गर्ने
दक्षिण कोरिया अमेरिकामा मुख्यालय रहेको सामाजिक संजाल सगुन डटकमको मिनी आइपिओमा दक्षिण कोरियामा रहेका नेपालीहरुले पनि लगानीको अवसर प्राप्त गर्ने भएका छन । कम्पनीले मिनी आइपिओको लागि आशय पत्र खुला गरेको छ भने केहि समय पश्चात शेयर बिक्रि खुला गरिने जनाईएको छ । लगानी कर्ताले न्युनतम १३ कित्ता शेयर खरिद गर्नुपर्नेछ । अमेरिकी सेक्युरिटिज् तथा एक्सचेन्ज कमिसनमा सुचिकृत सगुनले ८ लाख ६९ हजार ५६४ कित्ता शेयर बिक्रि गर्न लागेको होफुर्सदमा
कोरियामा दोर्दी खोला जलविद्युत कम्पनीको शेयर आवेदन फेब्रुअरी अन्तिमसम्म
दक्षिण कोरिया दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले दक्षिण कोरियामा अग्राधिकार शेयर आवेदन फेब्रुअरी अन्तिमसम्म खुला गर्ने भएको छ | दोर्दी १ जलविद्युत आयोजनाले लमजुंगमा निर्माण गर्ने १२ मेघावाट क्षमताको आयोजनाको लागि प्रमुख शहरहरुमा आवेदन खुला गरेको हो | आयोजनाका अनुसार सुवन आसपासका क्षेत्रका लगानीकर्ताहरुले सुवनमा रहेको लिंक एसियाको कार्यालयबाट आवेदन दिन सक्नेछन | सलनालका हरेक दिन तोग्देमुनमा आवेदन संकलन गरिनेछ | थेगुको तारा रेस्टुरेन्टमा जनवरी २२ मा आवेदन संकलन गरिनेछफुर्सदमा
कोरियाको किम्फोमा यो हप्ता ग्लोबल आइएमइ बैंकको सेवा उपलब्ध गराइने
फोनिज कोरिया संवाददाता सउल ग्लोबल आइएमइ बैंक नेपाल र इन्ड्स्ट्रियल बैंक अफ कोरियाले आफ्नो सेवालाई थप विस्तार गर्नको लागि आगामी शुक्रबार, शनिबार र आइतबार किम्फो शहरलाई रोजेका छन् । किम्फोको देकोथ स्थित दर्शन नमस्ते रेष्टुरेन्टमा सेवा उपलब्ध गराउने गराउने भएको हो । ग्लोबल बैंकले आफ्नो सेवालाई थप विस्तार गर्नको लागि यहि जनवरी ६,७ र ८ तारिख किम्फो क्षेत्र आसपासमा रहेका नेपालीहरुलाई सेवा लिनको लागि ग्लोबल आई एम ई बैंक कोरियाकाफुर्सदमा
कोरियामा नेपाली युवाहरुलाई व्यवसायिक खेतीका लागि कृषि तालिम दिइने
सोल, किम्हे ग्लोबल सेन्टरले दक्षिण कोरियामा रहेका नेपाली युवाहरुलाई व्यवसायिक खेतीका लागि कृषि कक्षा संचालन गर्ने भएको छ । सैदान्तिक र व्यवहारिक शिक्षा प्रदान गरिने कृषि कक्षा एक बर्षको अवधिमा सकिने छ । किम्हे ग्लोबल सेन्टरले संचालन गर्ने व्यवसायिक कृषि कक्षाको संयोजन सेन्टरमा आवद्ध सस्था किम्हे माइग्रेन्ट हाउसले गर्नेछ । कृषि तालिममा युवाहरुलाई तिन चरणको कक्षा संचालन गरिने सेन्टरले जानकारी गराएको छ । पहिलो चरणमा युवाहरुलाई उत्प्रेणा शिक्षा प्रदान गरिनेछफुर्सदमा
कोरियामा दोर्दी खोला जलविद्युतको शेयर खुला
दक्षिण कोरिया दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले दक्षिण कोरियामा अग्राधिकार शेयर खुला गरेको छ । दोर्दी १ जलविद्युत आयोजनाले लमजुंगमा निर्माण गर्ने १२ मेघावाट क्षमताको आयोजनाको लागि शेयर आवेदन खुला गरेको हो । तीन बर्ष निर्माण अवधि रहेको आयोजनाको लागत दुइ अर्ब २९ करोड रहेको छ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले यस आयोजना निर्माण गर्न बिद्युत खरीद विक्री सम्झौता, बृस्तित डिजाइन , वाताबरणीय अध्ययन सकिसकेको छ । अग्राधिकार शेयरफुर्सदमा
मिल्ती खोला हाइड्रोपावरका लागि शेयर आवेदन आइतबारसम्म
सौल, मिल्ती खोला हाइड्रोपावर लिमिटेडले जगेड़ा शेयरमा आवेदनका लागि आगामी आइतबार अन्तिम दिन रहेको जनाएको छ। लिमिटेडले आगामी २५ (कृशमस)का दिन सुवन (एभरेस्ट रेस्टुरेन्ट) र थेगु ( तारा रेस्टुरेन्ट) मा आवेदन भर्न सकिने जनाएको छ । हाइड्रोमा लगानी गर्न थप युवाहरु इच्छुक भएकोले एक दिनको लागि आवेदन समय थपिएको आयोजना सम्पर्क ब्यक्ति बालकृष्ण त्रिपाठीले जानकारी दिए। जगेड़ा शेयरका लागि नागरिकताको फोटोकपि र एक प्रति फोटो सहित उपस्थित हुन आयोजनाले लगानीकर्ताहरुलाईफुर्सदमा