तपाईं अहिले अर्थ / कृषि सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियाको ह्वासइ०मा ग्लोबल आइएमइ बैंक र रेमिटेन्स सम्बन्धी खाता खोलिने
फोनिज कोरिया संवाददाता सोल – ग्लोबल आइएमइ बैंक नेपाल र इन्ड्स्ट्रियल बैंक अफ कोरिया (आई.बि.के) बीच रेमिटेन्स कारोवारका लागि सम्झौता भए संगै कोरियामा रहेका नेपालीहरुले रेमिट्यान्स पठाउन सेवा पाउदै आएका छन् । ग्लोबल बैंकले आफ्नो सेवालाई थप विस्तार गर्नको लागि यहि डिसेम्बर २५ र जनवरी१ तारिख सुवनको नजिकै ह्वासइ० शहरको फारान स्थित नेवारी खाजा हाउसमा सेवा दिने भएको छ । कोरियाको ह्वासंइ० फारान क्षेत्र आसपासमा रहेका नेपालीहरुलाई सेवा लिनको लागिफुर्सदमा
कृषि तालीम केन्द्रको भर्नाको लागि अन्तर्वार्ता लिइने, इच्छुक नेपालीहरुमा नाम टिपाउन आग्रह
किम्हे, किम्हे ग्लोबल सेन्टर र किम्हे माइग्रेन्ट हाउसको संयुक्त आयोजनामा आगामि मार्च महिनाबाट संचालित कृषि तालिम केन्द्रको भर्नाको लागि अन्तर्वार्ता सम्वन्धि सूचना प्रकाशित भएको छ । भोलीको दिनमा नेपालमा सामूहिक कृषि प्रविधि भित्र्याउने उदेश्य सहित संचालन हुन लागेको कृषि तालिम केन्द्रमा कृषि सम्वन्धि तालिमहरुमा पहिलो चरणमा आधुनिक प्रविधिको तरकारी खेती, ग्रीन हाउस प्रविधि समवन्धि तालिम, कृषि औचार प्रयोग तथा मर्मत सम्वन्धि तालिम दिइने भएकोले इच्छुक नेपालीहरुमा उपस्थितिको लागि पनि हार्दिकफुर्सदमा
मिल्तिको जगेड़ा शेयर बिक्रीका लागि आवेदन खुला, सुवन र थेगुबाट आवेदन दिन सकिने
सौल,सानो मिल्ती खोला हाइड्रोपावर लिमिटेडले जगेड़ा शेयर बिक्रीका लागि शेयर आवेदन खुला गरेको छ । लिमिटेडले आगामी १८ र २५ मा सुवन र थेगुमा आवेदन भर्न सकिने जनाएको छ । सानो मिल्ती खोला जलबिद्युत आयोजनाको निर्माणकार्यको प्रगतिबारे कोरियामा रहेका लगानीकर्ताहरुलाई जानकारी दिने कार्य सकिएको ऱ लगानी गर्न इच्छुकहरुलाई आवेदन खुला गरेको संचालक सदस्य कपिल न्यौपानेले जानकारी दिए । जगेड़ा शेयरका लागि नागरिकताको फोटोकपि र एक प्रति फोटो सहित उपस्थित हुनफुर्सदमा
सानो मिल्ती खोला हाइड्रोपावर लिमिटेडको शेयर आवेदन खुला
सउल, सानो मिल्ती खोला हाइड्रोपावर लिमिटेडले जगेड़ा शेयर बिक्रीका लागि शेयर आवेदन खुला गरेको छ । लिमिटेडले आगामी आइतबार तोंगदेमुन स्थित पूजा रेस्टुरेन्टमा ( हिस्ट्री एण्ड कल्चर पार्क स्टेसन , १३ नम्बर गेट नजिक ) आवेदन भर्न सकिने जनाएको छ । सानो मिल्ती खोला जलबिद्युत आयोजनाको निर्माणकार्यको प्रगतिबारे कोरियामा रहेका लगानीकर्ताहरुलाई जानकारी दिने कार्य सकिएको ऱ लगानी गर्न इच्छुकहरुलाई आवेदन खुला गरेको संचालक सदस्य कपिल न्यौपानेले जानकारी दिए ।फुर्सदमा
जलबिद्युत आयोजनाको प्रगति र भावी योजनाबारे छलफल
फोनिज कोरिया सम्वाददाता सउल, सानो मिल्ती खोला जलबिद्युत आयोजनाको निर्माण कार्यको प्रगतिबारे कोरियामा रहेका लगानीकर्ताहरुलाई जानकारी दिने कार्यक्रम आयोजना गरिएको छ । दक्षिण कोरियामा कार्यरत नेपाली युवाहरुको प्रत्यक्ष लगानीमा रामेछापको फुलासी ३ मा निर्माणाधीन आयोजनाको हालसम्मको निर्माण कार्यबारे अवगत गराउन लागिएको आयोजना संचालक कपिल न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार आयोजनाको सिभिल निर्माण कार्य सुरु गरिएको छ । हाल आयोजनाको लागि आवश्यक जग्गा खरिद , आयोजना स्थलसम्म पुग्ने ४ किलोमिटरफुर्सदमा
कोरियाको थगुमा यही आइतबार माछापुच्छ्रे बैंकको खाता खोलिने
फोनिज कोरिया संवाददाता सउल, यही आइतबार नोभेम्ब २७ तारिख दक्षिण कोरियाको थेगु शहर स्थित बालाजी रेस्टुरेन्टमा नेपाल को प्रख्यात माछापुच्छ्रे बैंकको खाता खोल्ने भएको छ । सोही अवसरमा नेपाल जीवन बीमा कम्पनीको जीवन बीमा पनि भरिने छ । त्यसैले थेगु र यस छेत्रको आस पासमा रहनु हुने नेपाली दाजु-भाइ तथा दिदी-बहिनीहरुलाई उपस्थितीको लागी आयोजकले अनुरोध गरेको छ । गत वर्षदेखि श्रममन्त्रालय र कोरियन दूतावाससंग सम्झौता गरी कोरिया आउनेले बुझाउने रकमकोफुर्सदमा
नेवास् पुच दक्षिण कोरियाद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग
फोनिज कोरिया संवाददाता काठमाण्डौ नेवास् पुच दक्षिण कोरियाले मृगौला पीडितलाई उपचार्थ आर्थिक सहयोग गरेको छ । टोखा नगरपालिका ६ पुरोक्वस् निवासी वीरलक्ष्मी श्रेष्ठलाई टोखाका दक्षिण कोरियामा कार्यरत नेवाः पुचस्का सदस्यले रू। १ लाख ६० हजार रूपैयाँ शनिबार हस्तान्तरण गरेको हो । दुबै मृगोलामा समस्या देखिएपछि उपचार गराई रहेका वीरलक्ष्मी श्रेष्ठको उपचार सहयोगार्थ दक्षिण कोरिया नेवास् पुचको समुहले उनकै घरमा गएर उक्त रकम हस्तान्तरण गरिएको राम कृष्ण श्रेष्ठले बताउनु भयो ।फुर्सदमा
कोरियाको जिन्जुमा माछपुच्छ्रे बैंकको खाता खोलिने
यही अक्टोबर ३०, आइतबार को दिन जिन्जु एरियामा रहने नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुको लागी नेपालको प्रख्यात माछपुच्छ्रे बैंक को खाता खोल्ने कार्यक्रम रहेकोछ | जिन्जु समाजको तिहार बिशेष कार्यक्रममा निम्न कागजात साथमा लिइ उपस्थित हुनको लागी माछपुच्छ्रे बैंकका कोरिया प्रतिनिधिले अनुरोध गरेकाछन् | कागजातहरु : पासपोर्ट कपी-फोटो पेज र ठेगाना पेज्, २ प्रती फोटोहरु र एलियन कार्ड् स्थान : चलचित्र कबड्डी कबड्डी र बिर बिक्रम प्रदशन भएको ठाउफुर्सदमा
सरल रेमिटेन्स र समुहिक लगानी बारे कोरियामा अन्तर्कृया गरिने
फोनिज कोरिया संवाददाता सउल कोरिया कृषी विकासका लागि अन्तराष्ट्रिय कोष , ग्रामिण लगानीको आयोजना तथा सुदुरपश्चिम समाज कोरियाको सह आयोजनामा वैदेशिक रोजगारीका लागि कोरियामा आएका युवाहरुलार्इ सरल रेमिटान्स, सामुहिक लगानी र आर्थिक बचतका बिचमा परामर्श दिने भएको छ । अक्टोबर २ तारिक कोरियाको राजधानी सउलमा रहेको नेपालिको साझा घर नेपाल हाउसमा हुने कार्यक्रममा नेपालका विभिन्न क्षेत्रका बिग्ग्री परामर्स दाताको सहभागिता रहेने छ । पैसा कमाउनु मत्रा ठुलो कुरा होइन यस्लार्इफुर्सदमा
त्रिशूली थ्री ‘ए’ को भविश्य अन्योलमा
२९ असार, काठमाडौं । निर्माणको अन्तिम चरणमा भूकम्पले क्षति पुर्याएपछि रोकिएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको भविश्य अन्योलमा परेको छ । आयोजनास्थलसम्म पुग्ने सडक मर्मत नहुँदा ६० मेगावातटको त्रिशुली ए तत्काल पूरा नहुने देखिएइको छ । पटकपटक थप गरिएको म्याद अनुसार माथिल्लो त्रिशुली थ्री एले सन् २०१६ जुन ३० ९असार १६० मा विद्युत उत्पादन सुरु गर्नुपर्ने सम्झौता भए पनि यो लक्ष्य पूरा हुन नसकेको आजको कारोबार दैनिकमा समाचार छफुर्सदमा