तपाईं अहिले बिचार / अनुभूति सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
समकालीन समाजका केही कुरा !
हाम्रो बौद्धिक बिमर्श बिकसित देशहरुमा नयाँ बिचार निर्माण, गम्भीर मन्थन र म्यासिभखाले बौद्धिक बिमर्श युनिभर्सिटीका कोठाबाटै शुरु हुन्छ । झन् गम्भिरखाले सामाजिक बहस र बिश्लेषण त हुने नै यसरी हो । तर हामीकहाँ यस्तोखाले सार्थक बहस र गम्भीर अनुसन्धान त्यति धेरै भएको पाइँदैन । हामीकहाँ समाजशास्त्रका युनिभर्सिटी लेभलका कितावमा भएका धेरै रिसर्चमा आधारित भनिने प्रा. डा. कै लेखहरु पनि हामीले इन्जोय गर्न नसक्ने टाइपका छन् । ती के नमिल्या केफुर्सदमा
बढ्दैछन् म्यासेन्जरको दुरुपयोग गरेर कमाउ धन्दा चलाउनेहरू
प्रविधिको बढ्दो बिकास संगै मानव जीवन सहज र सरल बन्दै गइरहेको छ, हिजोसम्म असम्भव मानीने कामहरू पनि आज प्रविधिकै सहायताले सजिलै सम्पन्न हुने गरेका छन्। तर यही प्रविधिको दुरुपयोग गर्दै पछिल्लो समय कमाउ धन्दा चलाउनेहरूको बिगबिगी बढिरहेको छ। बिशेष गरि फेसबुक म्यासेन्जरको सहायताले बिरामीलाई सहयोग माग्ने बाहानामा ठगि धन्दा चलाइरहेको धेरै उदाहरणहरू भेटिएको छ। केहि दिन अगाडि फेसबुकमा सुमिना नाम गरेको आइडि बाट फ्रेन्ड रिक्वेष्ट आयो, रिक्वेष्ट आएपछि उस्को प्रोफाइलफुर्सदमा
आरक्षणको बदला विभेदको निरन्तरता होइन
नेपालमा बर्णब्यवस्थाको शुरूवात, निरन्तरता र पछिल्लो अवस्थाको बारेमा छुट्टै लामो बहस गर्न सकिन्छ । तर यहाँ पछिल्लो अवस्थामा भएका जातिय बिभेदको सेरोफेरोमा रहेर थोरै चर्चा गर्ने जमर्को मात्रै गरेको छु । यहाँ धेरै कुरा हामीले अनुमान गरेभन्दा फरक रहेछ । सारमा भन्नुपर्दा नराम्रा कुरामा हामी कोहीभन्दा कोही कमका छैन रहेछौँ । बाहुनले बढी विभेद अरु जातले कम विभेद गर्ने भन्ने हुँदै होइन । समग्रमा यो कुब्यस्था हो । जसरी जुनफुर्सदमा
कोरियामा किन र कसरी हुन्छ त ठगि ?
आजभोलि कोरोनाले गर्दा मोबाइल हेरेर बस्ने समय बढेको छ। बाहिर जाने, अथवा शारीरिक रुपले केही गर्ने वातावरण नभएकोले पनि धेरैले मोबाइल र कम्प्युटर चलाएर फुर्सदको समय बिताइरहेको पाइन्छ। मोबाइल र कम्प्युटर धेरै चलाउँदा मानसिक स्वास्थ्यमा नराम्रो असर पर्ने त थाहा भएकै हो । त्योभन्दा खतरनाक अहिले आएर इन्टरनेटमार्फत ठगि गर्नेहरूको संख्या धेरै बढेको छ। इन्टरनेटमा जति लामो बस्यौ त्यति नै धेरै ठगी विज्ञापनहरु पनि देख्न सक्छौ । कसैले सस्तोमा मोबाइलफुर्सदमा
युवा नेतृत्वको सवाल र अहिलेका केही भ्रमहरु
युवाको परिभाषा धेरै हिसाबले गर्न सकिन्छ । विभिन्न ठाँउमा फरकफरक हिसाबले यसलाई परिभाषित गरिएको पाइन्छ । संयुक्त राष्ट्रसङ्घका अनुसार १५ देखि २४ बर्ष उमेर समुहलाई युवा भनिन्छ । युरोपमा १५ देखि २९ बर्ष उमेर समुहलाई युवा भनिन्छ । नेपालको सन्दर्भमा १६ देखि ४० बर्ष सम्मलाई युवा मानिएको छ । यो उमेर समुहको सङ्ख्या देशको जनसंख्याको ४०.६८% छ । गत बर्षदेखि स्वबियुको चुनावमा पनि २८ बर्षसम्मको उमेरहद तोकिएको छ । हो,फुर्सदमा
आधारभुत शिक्षामा मातृभाषाको सवाल
छयालीस सालको राजनीतिक परिवर्तनपछि त्यसबेलाको स्थानीय निकायमा स्थानीय भाषा, कला, संस्कृति जगेर्ना गर्ने शिर्षकमा छुट्टै बजेट जान शुरु भयो । तर अपबाद बाहेक त्योबेला काम भने करिबकरिब शून्यजस्तै हुन्थ्यो । यो शीर्षकको बजेट बरु स्थानीय सडक खन्न र सरकारी भवनलगायत भौतिक संरचना बनाउनमा प्रयोग गरिन्थ्यो । किनकी अपबाद बाहेक त्यो बेलाका जनप्रतिनिधिले बिकास भनेको बाटो खन्नु भनेर मात्रै बुझिन्थ्यो । त्यो भन्दा पर बुझ्ने कोशिश पनि गरेनन् । गणतन्त्र आएपछिफुर्सदमा
अकर्मण्य समय, युवा पुस्ताको राजनीतिक बुझाई र भोलिको बाटो
एकजना मित्रले भन्नुहुन्थ्यो “सामान्यतया हाम्रो समाज, हाम्रो देश अनि हाम्रो समय जोसमा भन्दा होसमा धेर चल्छ” । मलाई लाग्छ यति गहिरो एङ्गलबाट हाम्रो समाज र राजनीतिको बिश्लेषण गर्नसक्ने युवा पछिल्लो पुस्तामा बिरलै पाइन्छ । यहाँ अधिकांशले कि त उग्र कुरा गर्छन् कि त पुरै प्रतिगामी कित्ताको वकालत गर्छन् । वा भनौं ५० बर्ष पछाडी फर्किने कुरा गर्छन् । समाज त बगिरहन्छ । यो हामीले चाहेर पनि रोक्दैन । यो समाजकोफुर्सदमा
कोरोना रणसंग्राममा संघर्षपछिको मेरो अनुभव – पिम गुरुङ
आखिर जीवन प्रख्यात वैज्ञानिक चार्ल्स रोबर्ट डार्विनले भने जस्तै “बाँच्नका लागि संघर्ष” रहेछ । सारा विश्व आज यहि विषयमा सबैभन्दा बढि तल्लिन र भयभित छ । आधुनिक विश्वलाई कोरोना महामारीले ठूलो चुनौती दिईरहेको छ । यो लेख तयार गर्दासम्म यसले विश्वभरका १७ करोड २० लाख बढि मानिसलाई आफ्नो भयावह छालमा लपेटिसकेको छ । उच्च सुरक्षा सतर्कता अपनाउँदा अपनाउँदै म सहित मेरो परिवार पनि यो महामारीबाट अछुतो रहन सकेनौँ । बैशाखफुर्सदमा
तामाङ भाषाको क्षेत्रीय भेदहरूको भाषावैज्ञानिक सर्वेक्षण २०२१ प्रारम्भ
तामाङ भाषा नेपाल र नेपालबाहिर भारतको उत्तर-पूर्वी राज्यहरू (पश्चिम वंगाल, सिक्किम, आसाम, नागालैंड), भूटान र म्यानमार आदि देशमा पनि फैलिएको छ। तामाङ भाषीहरू नेपालमा विशेष गरी बागमती प्रदेशमा केन्द्रित छन् र गण्डकी प्रदेश, प्रदेस नं. २ र प्रदेस नं. १ मा पनि बाक्लो बसोबास पाइन्छ। यस भाषाको के कति क्षेत्रीय भेद र उपभेदहरू छन् (यसलाई ‘भौगोलिक भेद’ पनि भन्न सकिन्छ र परम्परागत रूपमा ‘भाषिका’ भनिन्थ्यो), यसबारे हालसम्म भाषावैज्ञानिक अध्ययन अनुसन्धानफुर्सदमा
दलित खसआर्य होइनन्, खसको उत्पत्ति र अर्थ
हामीले हेर्दा खस कुनै अर्को मानव सभ्यता हुँदै होइन । आर्य बाहुन कै नस्ल हो। यो कुराको पछिल्लो वैज्ञानिक पुष्टि अमेरिकाको Salt lake City स्थित युताहा विश्वविधालय (University of Utaha’ USA) को मानव वंश विभागका वैज्ञानिक माइकल बमशाद र भारत आंध्र प्रदेशका विश्व विद्यापीठ विशाखा पट्टनमको Anthropology विभागका वैज्ञानिकले गरेका छन् । विश्वविद्यालय र विद्यापिठका वैज्ञानिक द्वारा सयुक्त रुपमा सन 1995 देखि 2001 सम्म लगातार 6 बर्ष सम्म दक्षिण एसियाकाफुर्सदमा