तपाईं अहिले बिचार / अनुभूति सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
प्लेटोनिक लव
प्रेम दिवसको चर्चा गर्दा हामी सेंट भ्यालेन्टाईनलाई मात्र सम्झन्छौ । उसैको नाममा भ्यालेन्टाईन डे मनाउने गर्छौ । यो प्रेम वासना र शारीरिक प्रेम हो । यो भन्दा टाढा रहेर वासना र शारीरिक सम्बन्ध विनाको प्रेम पनि हुने गर्छ । केवल भावनात्मक र आत्मिय प्रेम जसलाई प्लेटोनिक लव भनिन्छ । ग्रिक दार्शनिक प्लेटो जसको नामबाट यो प्रेमलाई प्लेटोनिक लव भनिन्छ । यसको प्रादुर्भाव वा परिकल्पना गर्ने पनि प्लेटो नै हुन ।फुर्सदमा
जेजु सम्झनामा
नयाँ बर्ष आउँछ । नयाँ क्यालेन्डरहरु झुन्डिन्छन् । जिन्दगीका नयाँ च्याप्टरहरु थपिदै जान्छन् । ती सम्झदा केही रमाइला लाग्ने छन् केही नरमाइला । यो बर्षलाई फर्केर हेर्दा केही नयाँ ठाउँ घुमियो । नयाँ साथीभाइ भेटियो । कोरियामा हुने कसलाई जान मन हुँदैन र जेजु ? मलाई पनि थियो । कहिले के नमिल्ने कहिले के नमिल्ने । जान पाएको थिइन । भर्सेला परोस यो पटक जान्छु मनमा आँट आयो । एक्लैफुर्सदमा
प्रसंग सातौँ NRNA चुनावको
बाहिर झम झम पानी परिरहेको थियो, कोरियनहरु प्राय घरबाट बाहिर निस्केका थिएनन्। अघिल्लो हप्ता जस्तो सार्बजानिक यातायातहरु खचाखच थिएनन्, प्राय खालि नै थिए तर मलाई राति तिन बजे नै निन्द्रा ले छोड्यो अनि तयारी गर्न थालें सौलको यात्राको लागि । नुहाई धुवाइ गरिसकेर कपडा मात्र लगाउँदै थिएं एक जना मित्रको फोन आयो ” कति खेर आईपुग्नु हुन्छ? ” मैले नि सटिक उत्तर दिँदै भने “छिटै आईपुग्छु” भन्दै केहि बेर गफियौं,फुर्सदमा
एनआरएनए कोरियाको केन्द्रिय अधिवेशन र स्यालको कथा
लोक कथा भर्सेस फटाहा कथा । लोक कथा, मतलव परापुर्व कालदेखी श्रुतिको मध्यामबाट नया पुस्तामा हस्तान्तरण हुदै लोकमा चलेका कथा । ठ्याक्कै परिभाषा चाही के हुन्छ अनविज्ञ नै छु । त्यस्तै एउटा लोक कथा र त्यसको आबरणमा बनेको अर्को कथा बताउदै छु । स्यालको हुइ्यासग जोडिएका दुइ वटा लोक कथाहरु छन् । एउटा लोक कथा अर्को लोक कथा सगै जोडेर बनाईएको फटाहा कथा । दुइ वटै कथामा बैज्ञानिक तथा सामाजिकफुर्सदमा
तीजले निम्त्याएको तितो सत्य
विशेषगरी हिन्दू नारीहरूले मनाउने महत्वपूर्ण पर्व तीज भर्खरै सकिएको छ । भाद्र शुक्ल द्धितियादेखि पञ्चमी सम्म ४ दिन मनाइने तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अचेल अन्य धर्म र समुदायका महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । नेपाल बहु जाति, धर्म, संस्कार र संस्कृति भएको मुलुक हो । त्यसैले अन्य धर्म वा समुदायका महिलाहरुले पनिफुर्सदमा
रुपान्तरित तीज एक सांस्कृतिक क्रान्ति
“मेरा बाबा हुंदा हुन त चोलिया दाइजो दिंदा हुन्, ल्याउनु भाउजु जोली परेवा, सिरानी राखुला कामलीले ढाकुला परेवाको डाको सुनी विहानै उठुला”, “बाबाको आगनीमा कावली लायो कदमको छाँयाले, सातै डाँडा काटेर आएं आमा तिम्रो मायाँले । गुल्मी जिल्ला तिरको लोकभाकामा गाइने यस्ता तीज गीत अचेल गुल्मी लगायत नेपालका दुर दराज गाउघरमा सुनिन छाडेको दशर्कौ भयो । हिजोका दिनमा दिदी, आमा हजुरआमाहरुले भाका मिलाई मिलाई पोखेका विरहका ती गीतहरु “तीजको लहरैफुर्सदमा
महिला पत्रकारको शसक्तिकरणका नीति तथा अभियानमा नेपाल पत्रकार महासंघ
गत वर्ष अन्र्तराष्ट्रिय पत्रकार संघ आईएफ जे लगायत नेपाल पत्रकार महासंघको संयोजकत्वमो पत्रकार महिलाका लागि लैंगिक समता तथा शुरक्षा सम्बन्धि दुई दिने तालिमका मुख्य सहजकर्ताका रुपमा तालिमको सहजीकरण गर्ने श्रोत व्यक्तिको अवसर प्राप्त गरेकि थिएं । साथमा पत्रकार प्रमिला बानियाँ सहजीकरणमा साथ दिदै हुनुहुन्थ्यो । जम्मा पन्ध्र जना महिला पत्रकारका लागि तयार गरिएका तालिम सामग्री र व्यवस्थापन तालिमको महत्व बुझेर सिक्न आउनु भएका महिला पत्रकारको संख्या बढेर २३ सम्म पुगेकोफुर्सदमा
तामाङ भाषा नआउँदा
केही दिन अघि युट्युव हेर्दै थिएँ । मनमा तामाङ भाषा सिक्ने कुनै युट्युव च्यानल छ कि भनेर हेरेको । एउटा एनिमेटेड भिडियो रहेछ । एउटा केटा तामाङ लुगामा सजिएर हिड्छ । तामाङ बस्तीमा पुग्छ । गाउँलेले नयाँ तामाङ आएको भनेर कता हो बाबु घर भन्छ । तर उसलाई भाषा आउँदैन । गाउँलेका कुरा उसले बुझ्दैन । तामाङ गाउँका मान्छेले नेपाली भाषामै कुरा गर्छ । बल्ल गाउँलेसँग दोहोरो कुरा गर्छ ।फुर्सदमा
यस बर्षकाे बिश्व आदिवासी दिवश “आदिवासी जनजातिका भाषाहरूकाे अन्तराष्ट्रिय बर्ष “काे रूपमा मनाइने
विश्वका सम्पूर्ण आदिवासी जनजातिहरुको चुनौती तथा सामना गर्नुपर्ने समस्याहरु सम्भवत: साझा रहेको छ । हामी आदिवासीहरु विश्वका कुनै पनि कुनामा रहेतापनि आत्मनिर्णयको अधिकार, स्वशासन, स्वायत्तता, जल, जङगल, जमिन र प्राकृतिक श्रोत साधन माथि अग्राधिकार तथा पहिचान लगायत राजनैतिक मुद्दामा क्षतिपूर्ति सहित समान अधिकार हुनुपर्नेमा सम्वन्धित राज्यले राजनैतिक रुपमा वहिष्करण, सामाजिक रुपमा अपहेलित, जातीय उत्पीडन, धार्मिक विभेद, भाषिक बिभेद, अवसरबाट वञ्चित, गरिएको हाम्रो साझा बुझाइ छ । विश्वका आदिवासी जनजातिहरुले आफनोफुर्सदमा
सँस्कृतिका लागि खुल्ला विश्व विद्यालय काठमाडौ र खतरामा काठमाडौ उपत्यका र यहाँको संस्कृति
भक्तपुरको ताथलीमा रहेको आफना पुख्र्यौली जग्गामा मोही छुटयाउने काम सकिएपछि लग्गत्तै सो जग्गामा घर बनाउने मन बन्यो । आफनै बाजे बराज्युले नाती नातिनाका लागि भनेर सांचेर जानु भएको सो जग्गा बाट आयस्ता बापत प्राप्त हुने धान पन्ध्र मुरी हुन्थे । समय समयमा मौसम अनुसारको तरकारी हरु र केही मात्रामा गहुं कोशेली स्वरुप दिन्थे मोहीले । हामी चार जनाका परिवारलाई भात दालको जोह गर्न सो जग्गाको आयस्ता प्रशस्त थियो पनि ।फुर्सदमा