Advertisement
SKIP THIS

तपाईं अहिले बिचार / अनुभूति सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

काेरियाकाे कमाइबाट चाैधरी जस्तै उधमी बन्नेकि?

रुपन्देही जिलला तिल्लोत्तमा नगरपालिका -९ निवासी तुलसी चौधरी करिव ६ वर्स अघि ईपियसको माघ्यमवाट कोरिया आएका थिए।नेपालको पिछडिएको समुदाय अन्तरगत मध्यम परिवारमा जन्मेका, उनको हातमा शिक्षण पेशा संगै राजनितीक रुपमा चर्चित हत्याकाण्ड प्रचण्ड थेवेको सहकर्मी युवासंघ जिल्ला सदस्य पनि थिए।सपनाहरु कति वुनिन्छन कति पुरा हुन्छन ।उनले ठुलो सपना देखेनन्  केवल आफु उधमी वन्ने सपना देखे।उधमी बन्नकाे लागी नगद चाहिने त्यसैको निमीत्त वौद्धीक सम्पती प्रयोग गर्दै इपियस मार्फत काेरियामा राेजगार गरि फुर्सदमा

स्वैच्छिक कम्पनी परिवर्तन गर्न पाउँदा प्रवासी श्रमिकलाई के फाईदा ?

कोरियामा प्रवासी श्रमिकहरुको संख्या ११ लाख नाघिसकेको छ। हामी प्रवासी श्रमिकहरुलाई कोरिया सरकारले विभिन्न प्रणाली (C4,E1,E2,E3,E4,E5,E6,E7,E9,E10 भिषा) मार्फत ल्याइरहेको छ। यी प्रणालीका समानता(बिशेषता) भनेको प्रवासी श्रमिकहरुले आफुले चाहेको अवस्थामा कम्पनी परिबर्तन र छनोट गर्ने नपाउनु हो। रोजगार अनुमति प्रणाली(इपिएस) मा कम्पनी परिबर्तन गर्नका लागि रोजगारदाताले अनुमति दिनुपर्दछ। रोजगारदाताले श्रमिकलाई कम्पनी परिबर्तन गर्न अनुमति दिएन, रोजगारदाता सहमत भएन भने कम्पनी परिबर्तन गर्न असम्भव छ। कोरियन सरकारले प्रवासी श्रमिकलाई मात्र यसो गरिरहेकोफुर्सदमा

सरकार, फेरी नजन्माउनु सदीक्षा र सलिनाहरु

एसइइ परीक्षामा कम ग्रेड आएकोमा दुःखी हुंदै आत्म हत्या गरेकी दुई किशोरीहरु सदीक्षा पौडेल र सलिना ढकालका दुःखान्त कथाले हाल शैक्षिक क्षेत्रको नीति र परिवार समाजको मनोविज्ञान र परम्परालाई सोच्न बाध्य बनाएको छ । अर्को तर्फ निशव्द बनेको छ किशोहरुको जमात । कलकलाउंदो कोपिला र उदाउंदो सुर्य जे नाम दिनुस तर भविश्यका योग्य नागरिक, सफल छोरी र योग्य आमाहरुलाई अनाहकमा राज्य र परिवारले गुमाउनु परेको छ । तर संवेग रफुर्सदमा

सोजु

दक्षिण कोरियामा हुनु हुने तँपाईलाई सोजुको स्वाद थाहै होला । नेपालमा हुनुहुन्छ भने पनि कोरियाबाट फर्कने आफन्तले कोसेलीका रुपमा हरियो सानो बोतलको मदिरा ल्याइदिएको पिउनु भएको छ भने सोजु हुन सक्छ । नेपालको आइला र कोरियाको सोजु उस्तै हुन् । कोरियन भाषामा सो भनेको आगो अनि जु को अर्थ नशा दिने पेय पदार्थ अर्थात आगो जस्तै कडा मदिरा । कोरिया, जापान र चीनमा निक्कै चलनमा रहेको सोजु कोरियाको स्थानीय उत्पादनफुर्सदमा

श्रम काेरियामा उधम नेपालमा

६८ अाै प्रजातन्त्र दिवशकाे अवसर पारेर नेपाली दुताबास साैलले  “श्रम काेरियामा उधम नेपालमा ” भन्ने बिषयमा अायाेजना गरेकाे निबन्ध लेखन प्रतियाेगितामा  काेरियामा श्रम गरिरहेका माेरङका ठगेन्द्र प्रशाद न्याैपानेले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका थिए। उनकाे निबन्ध जस्ताकाे तस्तै। श्रम काेरियामा उधम नेपालमा प्रजातन्त्र स्थापनाको ६८ वर्समा त्यसैको आसपासमा स्वतन्त्र भएर विकासको अद्भुत चरणमा वडिरहेको देशमा त्यसको प्रतक्ष सहभागितामा जोडिने श्रमिक समुदायमा यस प्रतियोगिता सुरु गरिनु आफैमा राम्रो विसय रहेकोफुर्सदमा

गलबन्दी गायक भाईलाई मेरो चिट्ठी

प्रिय गल्बन्दी गायक प्रकास सपुत भाई, आज सम्म तिम्लाई मैले चिनेको पनि छैन र जानेको पनि । हो तिम्रो गित यति बेला चर्चामा आएछ हल्लै हल्लामा मैले पनि १/२ पटक सुने राम्रो र स्तरीय भन्दा सुन्न लाई हेर्नलाई सारै रमाइलो र गज्जबनै छ,रमाइलो छ । गाउघरको पुरानो परिवेश छर्लङ्ग उतारेको छौ । एकदम मन छुने छ । भाई तिमी त यो गित ले चर्चाको शिखरमा पुग्यौ, बधाई छ । करोडौंफुर्सदमा

नेपाली सांगीतिक क्षेत्रको वास्तविक स्रष्टा र सर्जक को हुन् ?

केहि समय अघि प्रकाश सपुतले निकालेको गीत “गलबन्दी” शम्भु राइको गीतको नक्कल गरियो भनेर धेरैले टिकाटिप्पणी गर्ने क्रममा अहिले सामाजिक संजालमा जातै तोकेर विभिन्न गालिगलौज देखिलिएर सिंगो दलित समुदायमाथि अति घृणित र तुच्छ शब्दहरु प्रहार भैरहेको छ । म त भन्छु ति शब्द बोल्ने, लेख्नेहरु मानिस नै होइनन् या मानासिक सन्तुलन गुमाएकाहरू हुन् । अब पशुतुल्य चेतना लिएर पैदा भएकाहरू लाई मानवीय चेतना कस्ले पो भर्न सक्थ्यो र ? खैरफुर्सदमा

राष्ट्रियताका सवालमा गुठी व्यवस्था र गुठी विधयक

विगत लामो समयदेखि सडकदेखि सदनसम्म हंगमा मच्चाएको विवादित गुुठी विधयक २०७५ ले राज्य संयन्त्रले आम जनसरोकारका विषयमा नीति बनाउंदा सरोकारवालाको परामर्स र सहजीकरणको अपरिहार्यतालाई नकारेको स्पष्ट छ । त्यति मात्र होइन अझ थप सदनमै रहेका सरोकार वाला जन प्रतिनिधि सांसदहरुको उपस्थितिलाई समेत अवहेलना गर्दै आफनो मनोमानि गरी जवरजस्ती रुपमा गुठी विधयक २०७५ लाई पारित गर्न प्रयत्नरत रहेको आभास कथित संचार मन्त्री लगायतले बेलाबेलामा दिने गरेको अभिव्यक्तिले प्रमाणित गर्दैछ । विशुद्धफुर्सदमा

झिल्केलाई चिठ्ठी

मेरो मिल्ने साथी झिल्के निक्कै दिन पछि तिमीलाई सम्झेको छु। अनि सन्चै होला नि हैन ?म भने आफन्त र नर नाताको आर्शिबादले बाँची रहेको छु। आज हाम्रो बालापन देखि भदौरे भेल सँगै उर्लिने जबानीको यादले निकै सतायो ।झिल्के तिमीले त मलाई भुली सक्यौं होला। सँगै क ख पढ्ने स्कुले सहपाठी साथीहरू देखि गाउँबेसी मेलापातमा रमिने तिमी सँगै अरु धेरै साथीहरू लाई सम्झेको छु। अझ रमाईलो कुरा त पश्शु डाँडा उकालोफुर्सदमा

छोरी स्कुल जाँदा

‘म्यत साल ?’ (कति बर्षको भयौ ?) ‘इलगोब साल’ (सात वर्ष) ‘ओहो, अर्को वर्षदेखि त स्कुल जाने ?’ चिनेका, आफन्तदेखि नचिनेकाहरुले समेत छोरीलाई देख्नसाथ सोधीहाल्थे । छोरी जन्मेको १५ महिना पुग्नसाथ अरिनीचिब (प्लेग्रुप) मा पठाउन थालें । म व्यस्त भएर वा बच्चा हेर्ने मान्छे नभएर होइन । विदेशी आमा भाषाको कारण बच्चाले पनि छिटो बोल्न जान्दैन भनेर मलाई भाषा सिकाउने मिसको करले छोरीलाई छिटै अरिनीचिब पठाएको । कोरियामा गर्भवती अवस्थादेखिफुर्सदमा

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...