तपाईं अहिले बिचार / अनुभूति सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
सोजु गफ: दाइ भनेको दाइ हो …..

सोजु गफ: भाग १ दाइ भनेको दाइ हो ……….पल्लो कुनाको टेवलबाट अलि चर्कै आवाज आयो । शनिबारको एक साझ, नेपाली रेष्टुरेण्टको कुना काप्चातिर नेपालीहरुले आफ्नै संसार तयार पारी सकेका थिए । जाहा जाहा नेपाली त्याहा त्याहा नेपाली रेष्टुरेण्ट भन्ने चाही नेपाली समुदायको प्रमुख ब्यवसायिक नारा हो जस्तो लाग्छ । जती पनि नेपाली जुन देशमा गएर पनि ब्यवसाय गरेको समाचार सुन्दा लाग्छ अपवाद छोडेर सबैले गर्ने चाही रेष्टुरेण्ट नै रहेछ ।फुर्सदमा
हुन्डी गर्नु किन रास्ट्रघात हो!

हु्न्डी अथवा पैसाको अन्तराष्ट्रीय कारोवार कैलेवाट र कसरी शुरुभयो ?आधिकारीक रुपमा जानकारी नभएपनी वैंकींग सेवा शुरुहुनु पुर्वनै युरोप र भारतको व्यापारीक कारोवारमा हुन्डीको प्रयोग हुन्थो भन्ने अध्ययन गर्न सकिन्छ।आजको युग अव पुर्णतया पूँजीवादी युगको रुपमा वुझ्न सकिन्छ।त्यसैको आधारमा राज्य संचालनको प्रमुख हिस्सा पुँजीलाइ लिन सकिन्छ।आधुनिक विस्वको निर्माणसंगै पुँजीलाइ व्यवस्थापन वैंकिग तवरवाट गर्न सुरक्षित मानिन्छ।त्यसैले आज भोली काँचों कागजका तमसुक जत्तिकै वैंकका भौचर रफुर्सदमा
काेरियाबाट श्रमलाई माया गर्न, लगनशिल अनुशासित र कतब्यनिष्ठ हुन सिके

म एउटा सामान्य किसान परिवारमा जन्मेकाे मान्छे। बाल्यकाल अर्थात विद्यार्थी जीवन गाँउमै व्यतीत भयो।त्योबेला दिउँसो स्कुल जाने र बिहान् बेलुकी घरायसी काम गर्ने । बिदाको दिन खेत बारीमा काम गर्ने ।वस्तुभाउ चराउने। घाँस पात गर्ने । बर्खामा धान रोप्नु पर्ने ।हिउँदमा बाली थन्काउनु पर्ने। आफ्नो घर लेकमा अनि खेती बेसिमा हुनाले लेक -बेशी उकाली ओराली गर्ने काम धेरै नै भयो।मलका भारी , धानका भारी ,धानका बिटा, गहुँका भारी ,परालका भारिफुर्सदमा
माम अर्थात हजुरआमा

सधै यस्तो हुँदैन । जब शब्दहरु खोज्छु मन अमिलो हुन्छ । सम्झना झन ताजा हुन्छ । चित्त दुख्छ । आँखा त्यस्सै रसाउँछ । लेखिनु पर्ने शब्दहरु त्यस्सै कता हराउँछ हराउँछ । घरि के सम्झन्छु घरि के ? कुनै जमना थियो । गाउँमा गाडी जाँदैनथ्यो । अहिले पनि पानी झरी परेको बेलामा जाँदैन । काठमाडौ जिरी सडकमा पर्ने मुडे हाम्रो लागि नजिकको बजार हो । यो बजार पुग्न झन्डै २५ किलोफुर्सदमा
कोरियनसंग विहे गर्नु नेपाली महिलाको अपराध हो.. ?

मञ्जु गुरुङ मर्च आठ तारिख अन्तर्राष्ट्रिय महिला दिवस । विषेशत यो दिवस महिलाहरुको श्रम अधिकार बारे चर्चा गर्दै शुरुवात भएको थियो । तर पछिल्लो समय महिलाहरुको नैसर्गिक , आर्थिक , सामाजिक र राजनीतिक अधिकार जस्ता विविध मुद्यालाई उठान गर्ने अवसरकोरुपमा विस्तार हुदै छ । अन्तर्राष्ट्रिय स्तरमा मार्च १ तारिखदेखि नै साता व्यापीरुपमा महिलाका अधिकारबारे चर्चा गर्दै महिलामाथि हुने विविध हिंसाको उजागार गर्ने अवसरको रुपमा यो दिवस मनाउदै आएको छ ।फुर्सदमा
कोरियाको “नुन” मा नेपाली “नून” छर्दा …

एउटा ठूलो बोरामा नुन थियो, फन्जाङ्निम(टिम क्याप्टेन)ले छिकेछा (सामान लोडअन्लोड गर्ने मेसिन)ले बोरा उठायो अनि मलाई एउटा साबेल दियो । हातको इसाराले नै बोरासंगै बस्न भन्यो । त्यो बोरामा भएको नून बाटोभरी र कम्पनीको जहाँ जहाँ गाडी र फोरक्लिफ्ट हिड्नु पर्ने हो त्यता त्यता छर्नु रे । आकाशबाट सेतो कपासको भुवाजस्तै हिउँ झरेको छ झरेको छ । भुइँमा सेताम्मे भएर घुँडा मुनितिर हिउँ आउने भैसक्यो । झन्डै दुई घण्टा भुुवासरिकोफुर्सदमा
अल बिदा रबिन्द्र अधिकारी… !

कास्की जिल्ला तत्कालिन भरतपोखरी गाविसमा बुबा इन्द्र प्रसाद र मुमा लक्ष्मी अधिकारीको कोख बाट जेष्ठ सुपुत्रको रुपमा २०२६ बैशाख २२ गते जन्मिएका नेपाल सरकारका संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारी सहित अरु ६ जना चढेको हेलिकप्टर ताप्लेजुंगमा हराइरहेको र शकुसलताको कामना गरी पोष्ट गरिएका स्टाटसहरु देख्दा झस्याङ भए । लगत्तै फेरि सामाजिक सन्जालका पोष्टहरु हार्दिक श्रदान्जली र समबेदनामा परिनत भएको देखेर भावविह्वल हुन पुगे । जन्मे पछि मृत्युफुर्सदमा
फेसबुकको पासवर्डले बिगारेको सम्बन्ध

अाफ्नाे फेसबुककाे पासवर्ड यदि कसैलाई दिएमा वा ह्याक गरि अरुले चलाएमा क्षण भरमै चरित्र हत्या भई ब्यक्तित्वमा नकारात्मक असर पर्न जान्छ । यसमा गरेको पोस्टको एक सब्दले जिन्दगीभरि आघात पुग्न सक्छ। खासगरि पछिल्लो समयमा नाैजवान प्रेमिप्रेमिकाले मायामा बिस्वास दिलाउनको लागि आफ्नो सामाजीक सञ्जालका अाफ्नाे पासवर्ड नै बन्दकि राख्ने गर्छन। यसरी बिस्वासको लागि राखिएको पासवर्ड बन्दकि दुरुपयोग भएर जघन्य अपराधिक घट्ना घटेका तथा धेरैको सम्बन्ध बिग्रिएको उदाहरण प्रशस्तै छन् । पासवर्डफुर्सदमा
भाउ खाने केटी

शकुन जी कोरियामा केटीहरु किन भाउ खान्छन् ? नजिकको अनि एकदमै प्रिय लाग्ने कविले प्रसङगबस् भन्नुभयो । त्यसो त हामी रेला गफ गर्नुमा पछि पर्दैनौँ । ११ र १२ बर्षबाट लेखनको बाटोमा छौँ । त्यो बेला उहाँ कवितामा पुरस्कार थाप्नुहुन्थ्यो म गजल लेख्न सिक्दैथेँ । संयोगबस् कोरियामा अहिले सङगै छौँ र कहिले कहि हुने कार्यक्रमतिर भेट हुन्छौँ र बिगतलाई कोट्याउँछौँ । लौ तपाई जस्तो मान्छेले यसो भन्न मिल्छ ? रेलामैफुर्सदमा
के नेपाल बिग्रेकै हो वा लुट्न छुट भएकै हो त?

खै कहॉ बाट शुरु गरु लेख्न मन लाग्यो तर शुरु नगर्दै भावुक भैयो।यो गित गाउनको लागी कसरी बाध्य भए अथवा कसरी सके गायक पशुपति शर्माले म अचम्मित छु।साच्चै मेरो देशको हालत हेर्दा मुटु माथि ढुंगा राखी हास्नु पर्या छ भने जस्तै छ। गित पुरै सुने ।आखॉ रसाए तर मन समाले। सुक्ष्म तरिकाले विश्लेषण गर्न थाले मन अली दरो बनाएर किनकी गितमा प्रयोग भएका शब्दहरु अलि मार्मिक खालकै छन। सोचे किनफुर्सदमा