तपाईं अहिले कला/मनोरन्जन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

अप्रील २८ तारिख थेगु शहरमा चलचित्र “डिग्री माइला” प्रदर्शन हुँदै

नेपालमा आक्रमक व्यापार गरिरहेको चलचित्र “डिग्री माइला ” कोरियाको थेगु शहरमा प्रदर्शन हुने भएको छ। अप्रील २८ तारिख आइतबारका दिन थेगु स्थित 계명대학교 को हलमा ताप्लेजुङ सम्पर्क समितिद्वारा उक्त चलचित्र प्रदर्शन गर्न लागिएको हो। “आपतकालिन राहतकोष स्थापनार्थ ” चलचित्र प्रदर्शन गर्न लागिएको संस्थाका अध्यक्ष अर्जुन सेन्दाङले जानकारी गराएका छन्। कोरियाको बिभिन्न शहरमा प्रदर्शन भैरहेको चलचित्रमा दयाहाङ राई, आँचल सर्मा, वुद्धि तामाङ, माओत्से गुरुङ लगायतको अभिनय हेर्न सकिनेछ। थेगु आसपास रहनेफुर्सदमा

कोरियाको चर्चित सिनेमा हल CGV मा “डिग्री माईला”

कोरियाको विभिन्न सहरमा प्रदर्शन हुन लागेको नेपाली कथानक चलचित्र निर्देशक रामबाबुको नयाँ सिनेमा ‘डिग्री माइला’ धनकुटा सेवा समाज दक्षिण कोरियाले पनि प्रदर्शन गर्ने भएको छ। कोरियाको चर्चित भव्य हल CGV ओन्याङमा सो गर्ने भएको छ। हल जानको लागि 충남 아산시 온천대로1538 아산 시네파크 5층 CGV रहेको छ। १नम्बर लाईनको 온냥온천역 बाट ५ मिनेट जति हिडेर पुग्न सकिनेछ। चलचित्र यही अप्रिल १४तरिख आईतबार प्रदर्शन हुने तय भएको छ। सम्पूर्ण तयारी सकिसकेकोफुर्सदमा

नव गायिका ईन्द्रेणी लोप्चनको ‘मायाको तिर्सनाले’ सर्वाजनिक

भारत हिमान्चलमा हुर्किएकी नेपालकी ‘ईन्द्रेणी लोप्चन’ गीतसंगीत क्षेत्रमा प्रवेश गरेकी नब गायिका हुन् । उनको यो ‘मायाको तिर्सनाले’ म्युजिक भिडियो केही महिनाको अन्तरालमा पस्केकी तेस्रो सांगितीक कोसेली हो । गायिका ईन्द्रेणीले ‘IM JUST 13’ ‘मै प्यारी छोरी’ पछिको ‘मायाको तिर्सनाले’ म्युजिक भिडियो ‘Indreni Lopchan’ युट्युबमार्फत शुक्रबार सर्वाजनिक गरेकी छिन् । उक्त गीतको शब्द र संगीत गायक तथा संगीतकार जिवन बोम्जन तामाङ र स्वर गायिका ईन्द्रेणीकी हुन् । “मलाई लोकप्रिय गायिकाफुर्सदमा

पाँचथर सेवा समाजको आयोजनामा सुवनमा “महाजात्रा” प्रदर्शन हुने

नेपाली नयाँवर्ष वि सं २०८१ को उपलक्ष्यमा नेपाली सफल चलचित्र “महाजात्रा” सुवनमा प्रदर्शन हुने भएको छ। पाँचथर सेवा समाजको आयोजनामा अप्रील १४ तारिख आइतर हुने प्रदर्शनमा दुइ ओटा शो हुनेछ। सुवन स्थित 수원시 팔달구 행구로 88 को हलमा पहिलो शो विहान १० बजेदेखि र दोश्रो शो दिउँसो १:३० बजेदेखि हुने संस्थाका अध्यक्ष रमेश लावतीले जानकारी दिएका छन्। नेपालमा समेत राम्रो ब्यापार गरिरहेको यस चलचित्र अहिले विश्वभरी प्रदर्शनमा छ। चलचित्रलाई दर्शकलेफुर्सदमा

किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने

नमस्ते फ्याफुल्ला नेपाल-कोरिया इन्टरटेनमेन्टले आउँदो मार्च २४ तारिक किम्हे बुसानमा”नमस्ते नेपाल होली इभेन्ट” आयोजना गर्ने भएको छ ।  “नेपाली भाषा,कला र सस्कृतिको जगेर्ना गरौ, नेपाली उत्पादन बस्तुलाई अन्तराष्ट्रियकरण गरौ।”भन्ने मुल नाराका साथ नमस्ते फ्याफुल्ला नेपाल-कोरिया इन्टरटेनमेन्टले 경상남도 김해시 동상동 시장 को खुल्ला पार्कमा ”नमस्ते नेपाल होली इभेन्ट किम्हे बुसान” आयोजना गर्ने भएको हो ।  होली ईभेन्टमा विभिन्न नेपाली खाना, बैंक, रेमेन्टेन्स्, ईलोक्ट्रोनिक्सका स्टलहरु रहने छ । साथै स्थानिय कलाकारहरुको बेजोडफुर्सदमा

आपत्कालीन राहतकोष सहयोगार्थ सौलमा ‘महाजात्रा’

आपतकालीन राहतकोष स्थापना सहयोगार्थ नेपाली कथानक चलचित्र महाजात्रा प्रदर्शन हुने भएको छ । सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा यही मार्च २४ तारिख  आईतवारका दिन सौलको दोङ्देमुन स्थित  종로 구민회관 मा चल्चित्रको प्रदर्शन हुन लागेको हो ।   दक्षिण कोरियामा रहाँदा भैपरी आउने आपतकालीन समस्याहरुमा सहयोग गर्न सकियोस भनेर ‘आपतकालीन राहतकोष’ स्थापनार्थ यस चलचित्रको प्रदर्शन गर्न लागेको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाका अध्यक्ष राज लोप्चन तामाङले फोनिज कोरियालाई बताएका हुन् । “सामाजिकफुर्सदमा

मार्च १७ मा चलचित्र गोर्खा वारियरको सउल शो हुँदै

बाहिङ,किरात मुलुखिम दक्षिण कोरिया शाखाद्वारा नेपाली चलचित्र गोर्खा वारियर प्रदर्शन गरिने भएको छ। यहिँ मार्च १७ तारिख आइतवार दोङ्देमुन स्थित 종로 구민회권 (서울 종로구 지봉로 5길 7-5 को हलमा उक्त चलचित्र प्रदर्शन हुन लागेको हो। हल जानका लागि सौल मेट्रो लाइन १/४ नम्बरको दोन्देमुन स्टेसन ३ नं गेटबाट पैदल नै जान सकिने छ। चलचित्र सुवनमा २४ र नोन्सानमा ३१ तारिख प्रदर्शन हुने तय पनि भएको छ। वीर गोर्खालिहरुको विरताको गाथाफुर्सदमा

चोमोलोङ्मा सांगितिक सौगात र सुम्निमा डान्स पार्टीको समिक्षा सम्पन्न

  मार्च ३ तारिख आइतवार चोमोलोङ्मा सांगितिक सौगात भाग ४ र सुम्निमा डान्स पार्टीको समिक्षात्मक कार्यक्रम सम्पन्न भएको छ। पूर्वाञ्चल सरोकार समाजको समन्वयमा सोलुखुम्बु सेवा समाज र किरात राई यायोक्खाले संयुक्त रुपमा समिक्षा एवम चियापान कार्यक्रमको आयोजना गरेको थियो।   चोमोलोङ्मा सांगितिक सौगात कार्यक्रममा दर्शकहरुको अत्याधिक उपस्थितिका कारण व्यवस्थापनमा केहि कमजोरी भएको प्रति सोलुखुम्बुका अध्यक्ष राजु राईले क्षमा माग्दै सबैलाई धन्यवाद दिएका छन्। यसैगरी उक्त कार्यक्रमका संयोजक दिनेश नाछिरिङ राईलेफुर्सदमा

सौलमा सोनाम ल्होछार – फोटोफिचर

विगतका बर्षहरुमा झै यसपालि पनि दक्षिण कोरियामा सोनाम ल्होछार मनाएको छ । मन्जुश्री सम्वत २८६० औं डुक ल्हो (मुला पुख्री ल्हो) गडुल वर्षको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सलनालको पहिलो दिन “ल्होछार बृहत साँस्कृतिक कार्यक्रम-२०२४” को आयोजना गरिएको हो । फेब्रुअरीको ९ तारिखका दिन सौल स्थित एच. डाब्लु कन्भेन्सन सेन्टर  (H.W 컨벤션센터) मा कार्यक्रम भएको थियो । लामा गुरुहरुको पुजा कार्यक्रम बाट सुरु भएको ल्होछार कार्यक्रम औपचारिक हुँदै सांगीतिकफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...