तपाईं अहिले कला/मनोरन्जन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
दक्षिण कोरियाको मल्टिप्लेक्स हलमा दयाहाङ राईको फिल्म “दिमाख खराब ” प्रदर्शन हुँदै

कोरियाको राजधानी सिओल को दोङ्देमुन स्थित मल्टिप्लेक्स हलमा नोभेम्बेर १९ मा दयाहाङ राई अभिनित चलचित्र “ दिमाख खराब” प्रदर्शन हुने भएको छ । लुट जस्तो सफल चलचित्र निर्देशन गरेको निश्चल बस्नेतले पुन चर्चित कलाकारहरुको साथमा निर्देशन गरेको चलचित्र दिमाख खराबले पनि त्यही लयलाई समात्ने अपेक्षा गरिएको छ । यस चलचित्रमा पिपुल भर्सेस पावर’को कथावस्तुमा बनेको यो सोसल तथा पोलिटिकल ड्रामामा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का र अर्पण थापाको शीर्षफुर्सदमा
सकियो माम्फ

आइतबार छाङवनको यङजी पार्क विभिन्न मुलुकको भेषभूषा, कलासंस्कृति र गीतसंगीतको धुनसँगै गुञ्जयमान र सजिसजाउ थियो। १५ मुलुकहरुको सहभागिता रहेको बहुसाँस्कृतिक कार्यक्रम ‘माइग्रेन्ट आरिराङ् मल्टिकल्चरल फेस्टिभल (माम्फ) यो वर्ष पनि मनोरञ्जनात्मक प्रस्तृतिसगैं सम्पन्न भयो। शुक्रबारदेखि आइतबारसम्म भएको माम्फमा दक्षिण कोरियासहित नेपाल, चीन, जापान, म्यानमार, मंगोल, भियतनाम, थाइल्याण्ड, उजबेकिस्तान, पाकिस्तान, कम्बोडिया, फिलिपिन, श्रीलंका, बंगलादेश र इन्डोनेसियाको भब्य सहभागिता रहेको थियो। विभिन्न मुलुकको कला, संस्कृति र भेषभूषालाई एकै स्थलमा प्रस्तुत गरिने कार्यक्रम माम्फकोफुर्सदमा
“हाम्रो चुमभ्याली” चिनारी म्युजिक भिडियोको विमोचन असोज ३० गते नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाण्डौमा हुँदै

मनु कोन्मे गुरुङ,पोखरा नेपालको ऐतिहासिक बिरता सभ्यता र साहसी जिल्लाको रुपमा चिनिने भौगोलिक साँस्कृतिक र पर्यटकीय दृस्ठिकोणले अत्यन्तै सुन्दर उत्तरी गोरखाको साँस्कृतिक,पर्यटन र भौगोलिक क्षेत्रको संरक्षण तथा प्रचारप्रसार गर्ने उद्देश्यले निर्माण गरिएको ” हाम्रो चुमभ्याली” चिनारी गीत तथा म्युजिक भिडियोको विमोचन यही आउदो २०८० असोज ३० गते (१७ अक्टोबर २०२३) मंगलबार दिनको १:०० बजे नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाण्डौमा हुने भएको छ। विमोचन कार्यक्रम चुमभ्याली म्युजिक भिडियो निर्माण समिति चुमनुब्रीफुर्सदमा
मकवानपुर म्यूजिकल शो स्थगित

छुसकको दोस्रो दिन हुने भनिएको मकवापुर म्युजिकल शो–२ स्थगित भएको छ । आयोजकले प्राविधिक कारणले अहिलेका लागि कार्यक्रम स्थगित गरिएको जनाएको छ । मकवानपुर कोरिया मञ्चका महासचिव शुभराज भोम्जनले कार्यक्रम गर्ने सबै तयारी भइरहेको समयमा केही प्राविधिक कुरा नमिलेकोले भनेको दिन कार्यक्रम गर्न असमर्थ भएको बताए । हामी छलफलमा छौ केही समय पछि कार्यकम गर्ने बारे । छिट्टै नै सबैलाई जानकारी दिनेछौ। उनले भने । सौलको ‘चिल्डेन ग्रेन पार्क’मा ओपनफुर्सदमा
कोरियाको छाङ्वनमा माम्फ हुदै, नेपालबाट गायक छेवाङ लामा आउने

कोरियाको छाङ्वन शहरमा हरेक वर्ष हुदै आएको बहुसाँस्कृतिक कार्यक्रम ‘माइग्रेन्ट आरिराङ् मल्टिकल्चरल फेस्टिभल’(माम्फ) यहि अक्टोबर २०, २१ र २२ तारिख हुने भएको छ। ख्याङनाम माइग्रेन्ट सेन्टर र माम्फ आयोजक कमिटिले आयोजना गर्दै आएको १८ औं माम्फमा नेपाल, चीन, जापान, म्यानमार, मंगोल, भियतनाम, थाइल्याण्ड, उजबेकिस्तान, पाकिस्तान, कम्बोडिया, फिलिपिन, श्रीलंका, बंगलादेश, इन्डोनेसिया, जापान र दक्षिण कोरिया गरी १६ मुलुकहरुले सहभागिता जनाएका छन्। विभिन्न मुलुकको कला, संस्कृति र भेषभूषालाई एकै स्थलमा प्रस्तुत गरिनेफुर्सदमा
इलाम चियाबारी सांगितिक धमाकाको तैयारी अन्तिम चरणमा

इलामेली समाजले छुसकको अवसरमा आयोजना गर्न लागेको सांगितिक कार्यक्रमको तैयारी अन्तिम चरणमा पुगेको छ। हिजो दोङ्देमून स्थित निक नेपाल ट्राभल्सको सभाहलमा आयोजित चियापान तथा छलफल कार्यक्रममा सांगितिक धमाकाको तैयारीका बारेमा जानकारी गराएको थियो। सेप्टेम्बर ३० मा आयोजना हुने यस कार्यक्रममा लोक गायक प्रकाश सपुत, युवा पुस्ता माझ धेरै रुचाइएका गायक एकदेव लिम्बू, गायिका रचना रिमाल, दिपा सुहाङ, गायक लक्ष्मण लिम्बू र पदम राइको प्रस्तुति रहनेछ्। १० जनाको समूहमा आउनेलाई एउटाफुर्सदमा
नवीन सुब्बाको ‘गाउँ आएको बाटो’ बुसान फिल्म फेस्टिभलमा छनोट

नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो : अ रोड टु भिलेज’ एसियाको प्रतिष्ठित बुसान फिल्म फेस्टिभलमा छनोट भएको छ । बुसानले वेबसाइटमार्फत यो फिल्म ‘विन्डो अफ एसिया’ विधामा छानिएको उल्लेख गरेको छ । नेपाली समयानुसार बिहीबार राति क्यानडाको टोरन्टो फेस्टिभलमा विश्व प्रिमियर हुने तयारीमा रहेको यो फिल्मले अर्को उपलब्धि हासिल गरेको हो । सुब्बा निर्देशित ‘गुडबाई काठमाण्डु’ पनि सन् २०१७ मा बुसानमा प्रिमियर भएको थियो । बुसानले फिल्मको प्रदर्शनफुर्सदमा
छुसकमा नेपकोर नाइट हुने

छुसकको दोस्रो दिन सेप्टेम्बर २९ तारिखको बेलुकी ‘नेपकोर नाइट’ हुने भएको छ । चर्चित र्यापर भिटेनको प्रस्तुति रहने कार्यक्रममा कोरियाली डिजे हान्नाले नेपाली युवालाई नचाउने छिन् । कोरियामा रहेका युवा माझ चर्चित नेपकोरले मनोरञ्जनको साथमा विभिन्न खालका सामाजिक कार्यहरु गर्दै आएको छ । सन् २०१५ मा स्थापना भएको संस्थाले कोरियामा आर्थिक रुपमा समस्या परेको विरामीहरुलाई सहयोग गरेको छ । झन्डै ३० जना युवाहरु रहेको संस्थाले कोरियामा रहेका युवाहरुको चाहना अनुसारकोफुर्सदमा
मकवानपुर म्युजिकल सो–२ को टिकट जिमनि ट्रान्सको एपमा पाइने

मकवानपुर म्युजिकल सो–२ को टिकट अब अनलाइनमा ‘जिमनि ट्रान्स’ को मोबाइल एपमा पाउने भएको छ । कोरियाबाट नेपाल लगायत धेरै देशहरूमा रेमिट्यान्स पठाउने कम्पनी जिमनि ट्रान्सको एपबाट अब सजिलै टिकट काट्न सक्ने भएको हो । शुक्रवार दोङ्देमुन प्रधान कार्यालयमा आयोजक संस्था मकवानपुर कोरिया मञ्चका अध्यक्ष सूर्य रुम्बा, महासचिव शुभराज भोम्जन र जिमनिका सिईओ किम जोङ मु, नेपाली प्रतिनिधि सन्जोक चौहान, आइटी इन्जिनियर भेस क्षेत्री र शुशिल खनालसँगको छलफलबाट सम्झौता भएकोफुर्सदमा
दक्षिण कोरियामा ‘भस्मे डन’(पशुपति प्रसाद २), शोको लागि बुकिङ खुल्ला

चलचित्र ‘भस्मे डन’(पशुपति प्रसाद २) दक्षिण कोरियामा पनि प्रदर्शन हुने भएको छ ! अभिनेता विपिन कार्की, सौगात मल्ल र स्वस्तिमा खड्का अभिनित नेपाली कथानक चलचित्र “भष्मे डन”(पशुपति प्रसाद २ )को ट्रिजर र “दुई चुल्ठी बाटन”अफिसियल गीत सार्वजनिक सँगै दक्षिण कोरिया शोको लागि बुकिङ खुल्ला गरिएको हो । “नमस्ते(फ्याफुल्ला)नेपाल-कोरिया डिजिटल प्रा.लि” ले अफिसियल राईट्स लिएको “भष्मे डन”(पशुपति प्रसाद २)नेपालीहरुको चार्ड दशैँको अवसर पारेर प्रदर्शन गर्न लागेको हो। साथै कोरियमा पनि त्यहिफुर्सदमा