तपाईं अहिले कला/मनोरन्जन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
राप्ती समाजको छुसक डान्स पार्टी सेप्टेम्बर २८ मा हुने

कोरियाको राजधानी सउलमा सेप्टेम्बर २८ तारिक अर्थात् छुसकको पहिलो दिन डान्स पार्टी २०२३ हुने भएको छ । राप्ती समाज दक्षिण कोरियाद्धारा सउल नजिकै सुविधा सम्पन्न हल (성동 나이트 클럽 (서울특별시 중구 흥인동 15 번) मा उक्त कार्यक्रम आयोजना गरिने भएको हो । कोरियाको DJ को क्षेत्रमा प्रख्यात सबैखाले मिक्स संगीत बजाउन माहिर DJ CMAN र DJ Tshering को फिचरिङ रहेको सो कार्यक्रम बेलुका ९ बजेदेखि रातभरि सञ्चालन हुने आयोजक संस्थाकाफुर्सदमा
किम्हे कोरियामा सेप्टेम्बर २९ मा छुसक डान्स पार्टी २०२३ हुने

कोरियाको किम्हेमा सेप्टेम्बर २९ तारिक अर्थात् छुसकको दोश्रो दिन छुसक डान्स धमाका २०२३ हुने भएको छ । तमू धीं दक्षिण कोरिया ख्यङ्साङ्नाम्दो बुसान शाखाको आयोजनामा आपतकालीन राहतकोष स्थापना सहयोगार्थ उद्धेश्य सहित किम्हेको सुविधा सम्पन्न हल (김해시 거야로 202 (태평포시즌 101 호) मा उक्त कार्यक्रम आयोजना गरिने भएको हो । कोरियाको DJ को दुनियाँमै एकछत्र राज गरिरहेका सबैखाले मिक्स संगीत बजाउन माहिर DJ CMAN को साथमा नवोदित गायक हेमन्त गुरुङ, गायिकाफुर्सदमा
दक्षिण कोरियामा वृत्तचित्र “आग्रे” प्रदर्शन हुने

नेपाल मगर संघ, गणतन्त्र कोरियाद्वारा वृत्तचित्र “आग्रे” अर्थात The Iron Digger प्रदर्शन गरिने भएको छ । साथै “इतिहासको तुनामा आग्रे“ बिषयमा विमर्श समेत हुनेछ । आगामी सेप्टेम्बर १० मा दक्षिण कोरियाको सुवन सहरको 팔달구행궁로88번지 मा वृत्तचित्रको प्रदर्शन तथा विमर्श कार्यक्रम हुने मगर संघले जनाएको छ । मगर कम्युनिटी मिनि अफिसियल लाइब्रेरी द. कोरिया तथा विश्व मगर कम्युनिटी इ-लाइब्रेरी स्थापनार्थ वृत्तचित्रको प्रदर्शन गर्न लागेको संघको अध्यक्ष तुला घरतीमगरले फोनिज कोरियालाई जानकारीफुर्सदमा
ईलाम चियाबारी साङ्गीतिक धमाकाका लागि प्रकाश सपुत र रचना रिमालसँगै आधा दर्जन कलाकार

‘छुसक’को तेस्रो दिन सेप्टेम्बर ३० तारिखमा हुने इलाम चियाबारी साङ्गीतिक धमाका–२०२३ का लागि नेपाबाट चर्चित गायक प्रकाश सपुत, गायिका रचना रिमाल लगाएतका कलाकारको प्रस्तुति हुने भएको छ । जिल्लाको ग्रामीण क्षेत्रको स्वास्थ्य सामाग्री सहयोगार्थ सांगीतिक कार्यक्रम हुन लागेको हो । कार्यक्रममा अहिलेका चर्चित गायक प्रकाश सपुत, चर्चित गायिका रचना रिमाल, एकदेव लिम्बु, पदम राई, दिपा सुहाङ र लक्ष्मण चोङवाङ लगायतको बेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन् । साथै स्थानीयफुर्सदमा
सेप्टेम्बर १० मा कास्की परिवारले तीज कार्यक्रम २०२३ को आयोजना गर्ने

कोरिया स्थित गौरवमय क्षेत्रीय संस्था कास्की परिवारले आउँदो सेप्टेम्बर १० तारिक “तीज कार्यक्रम २०२३” आयोजना गर्ने भएको छ । सउल दोङदेमुन स्थित होटल अन्नपूर्ण सानको हलमा तीजको अवसरमा दर खाने कार्यक्रम सहित बिहान १० बजेदेखि शुरु हुने गरी तीज मनाइने भएको हो । प्रवासमा नेपाली कला र सँस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने मात्र नभएर माइतीबाट टाढा रहेका विशेषत: नेपाली चेली तथा दिदीबहिनीहरुको न्यास्रोपन मेटाउन, कोरियामा रहेका कस्केली तथा नेपालीहरुबीच आपसीफुर्सदमा
२०२३ छुसकमा हुने आँधीखोला सांगीतिक सौगात-६ को पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न

स्याङ्जा परिवार दक्षिण कोरियाले यस वर्षको कोरियन चाड २०२३ छुसकको अवसर पारेर आयोजना गर्ने “आँधीखोला सांगीतिक सौगात-६” कार्यक्रमको पोष्टर सार्वजनिक तथा पत्रकार सम्मेलन सम्पन्न भएको छ । आपतकालीन राहत कोष स्थापना सहयोगार्थ उद्धेश्यका साथ आउँदो सेप्टेम्बर २९ तारिकमा हुने सो कार्यक्रमको गत आइतबार सउलमा सो पत्रकार सम्मेलन गरिएको हो । संस्थाको बृहत् बैठकले संस्थाका केन्द्रीय पूर्वाध्यक्ष तथा वर्तमान वरिष्ठ सल्लाहकार युवराज गुरुङ संयोजक रहने गरी मूल आयोजक समिति गठन गरेकोफुर्सदमा
जारी चलचित्र सउलमा पुन: प्रदर्शन हुने

ब्लकबस्टर नेपाली चलचित्र जारी शौलमा पुन प्रदर्शन हुने भएको छ। दोङ्देमून 서울 종로구 지봉로 5 길 7-5 स्थित 종로구민 회관 को हलमा जुलाई २३ तारिख आइतवार दिउँसो १ बजे प्रदर्शन हुने तय भएको इ – कोरिया इन्टरटेनमेन्टका संयोजक सुरेशसिङ्ह सम्बाहाम्फेले जानकारी गराएका छन्। यस अघि पनि सौलमा प्रदर्शन गरिएको यस चलचित्र प्राविधिक खराबीले गर्दा शोमा समस्या आएको थियो। लिम्बू संस्कारको जारी प्रथामा आधिरित चलचित्रले देश विदेशमा दर्शकको अथाह मायाफुर्सदमा
गर्मी विदाको अवसरमा किम्हे शहरमा समर डान्स पार्टी हुँदै

जुलाई २९ तारिख शनिवार साँझ सेवारो इन्टरटेन्मेन्टको आयोजनामा समर डान्स पार्टी हुने भएको छ्। गर्मि विदालाई लक्षित गरेर आयोजना गरिने डान्स पार्टि बेलुकि ८ बजेदेखि बिहान ४ बजेसम्म हुने आयोजकले जनाएको छ्। उक्त कार्यक्रम 김해시 부원동 (부원 공워 낮은편) मा हुनेछ्। डिजे सिम्यान र कोरियामा चर्चित र्यापर दोर्जे जोजोले भरपूर मनोरन्जन दिलाउने भएका छन । चुम्लुङ बुसान शाखाद्वारा सञ्चालित सेल्टर व्यवस्थापनका लागि गर्न लागिएको हो। कायकर्म व्यवस्थापक सञ्जोग कन्दङ्वाले उक्तफुर्सदमा
चलचित्र छक्कापञ्जा ४ प्रदर्शनको आर्थिक विवरण सार्वजनिक, ३५ लाख कोरियन वोन आगलागी पिडितलाई सहयोग

मनोरञ्जनको साथसाथै सहयोग गरौं भन्ने उद्धेश्यका साथ तेह्रथुम जिल्लाको अठाराई गाउँपालिका वडा नम्बर ६ मा भएको भीषण आगोलागीबाट विस्थापित घरपरिवार सहयोगार्थ तामाङ घेदुङ ख्यङ्साङ् शाखाले प्रदर्शन गरेको नेपाली कथानक चलचित्र छक्कापञ्जा ४ को आर्थिक विवरण सार्वजनिक गरिएको छ । कार्यक्रमको कुल बचत ४६ लाख ५७ हजार ३ सय १०कोरियन वोन मध्ये ३० लाख र रबिन बल तामाङको पहलमा सङ्कलित ५ लाख गरि ३५ लाख कोरियन वोन बराबरको नगद तथा जिन्सीफुर्सदमा
मोना कोरियाले जुलाई २९ र ३० तारिक बनभोज कार्यक्रमका लागि जेबुदाे आइल्याण्ड लैजाने

कोरिया स्थित क्रियाशील क्षेत्रीय संस्था म्याग्दी प्रवासी संघ (मोना) कोरियाले आउँदो जुलाई २९ र ३० तारिक दुई दिने बृहत भेटघाट तथा बनभोज कार्यक्रम २०२३ आयोजना गर्ने भएको छ । कोरियामा रहेका म्याग्देलीहरुको एकता अझ मझबुत र प्रगाढ बनाउने उद्धेश्यले मनोरञ्जनात्मक खेलकुद तथा साँस्कृतिक कार्यक्रम सहित जेबुदाे आइल्याण्डमा सो कार्यक्रम गरिने भएको हो । उक्त बनभोज कार्यक्रम मार्फत कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा रहेका म्याग्देली दाजुभाई तथा दिदीबहिनीहरुफुर्सदमा