तपाईं अहिले कला/मनोरन्जन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियाको तीन शहर इक्सान, मुगुक र माजनमा जारी चलचित्र भब्य प्रदर्शन

मे ७ आइतवार कोरियाको ३ शहरहरुमा जारी चलचित्रको भब्य प्रदर्शन सम्पन्न भएको छ। दर्शकको अत्याधिक चापका कारण इक्सान र मुगुकमा २ शो गर्नु परेको थियो भने माजनमा हाउसफुलका साथ चलचित्र प्रदर्शन भएको थियो। इक्सान , मुगुक र माजनमा भएको सफल प्रदर्शनलाई क्रमश इक्सान नेपाली समाज, हिमालयन एफ सि र माजन एफ सीले आयोजना गरेका थिए। नेपालमा तेस्रो सातामा चलिरहेको जारीले १६ करोड ग्रस व्यापार गरिसकेको छ। लिम्बू संस्कारको जारी प्रथामाफुर्सदमा
मे २१ मा हुने ब्लकबस्टर हिट चलचित्र “जारी-सुवन शो” को सम्पूर्ण तयारी पूरा

पछिल्लो समय ब्लकबस्टर हिट नेपाली कथानक चलचित्र “जारी” यही आउँदो मे २१ तारिक वन्जु मुन्माक मैत्री समाजको आयोजनामा कोरियाको सुवन सहर (수원시 팔달구 행궁로 88 (남문 로데오 아트홀) मा प्रदर्शन हुने भएको छ । नेपाली चलचित्र उद्योगको प्रोत्साहन र कलाकारिता क्षेत्रलाई सम्मान गर्दै संस्थागत कोष अभिवृद्धि गर्ने उद्धेश्यले सो चलचित्र प्रदर्शनको तयारीमा जुटेको समाजका अध्यक्ष विष्णु खत्रीले जानकारी दिए । चलचित्र “जारी सुवन शो “को निम्ति सम्पूर्ण तयारी पूरा भएकोफुर्सदमा
पेम्बा लामाको ‘बैमानी’सार्वजनिक (भिडियो सहित)

गायक पेम्बा लामाको स्वर रहेको नयाँ गीतको भिडियो ‘बैमान´ सार्वजनिक भएको छ। विगत ५ वर्ष देखि दक्षिण कोरियमा कार्यरत गायक लामा नेपालमा लामो बिदाको समयलाई सदुपयोग गर्दै उक्त म्युजिक भिडियो सार्वजनिक गरेका हुन । उक्त सार्वजनिक गीतमा उदय सागरको शब्द रचना, दिपक विश्वकर्माको संगीत,गोपाल रसाईलिको एरेन्ज रहेको छ भने गीतको भिडियो ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। भिडियोमा केशवराज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको छ भने पुष्पफुर्सदमा
कोरियाको ओन्याङ ओन्छनमा जारी चलचित्र भब्य प्रदर्शन

धनकुटा सेवा समाजले ब्लकबस्टर चलचित्र जारीको भब्य प्रदर्शन गरेको छ।अपृल ३० आइतबारको दिन कोरियाको ओन्याङ ओन्छनमा सफल प्रदर्शन गरेको हो। दर्शकको चाप अत्याधिक भएपछि दुइ शो प्रदर्शन गर्नुपरेको अध्यक्ष परदेश राईले जानकारी गराएका छन्। विगतमा प्रदर्शन गरिएका चलचित्रहरु भन्दा जारी चलचित्र हेर्न आउने दर्शक बढि भएको र सबैले चलचित्रको कथावस्तु मन पराएको बताएका छन्। लिम्बू सँस्कृतीमा आधारित चलचित्र देश विदेशमा सफलापूर्वक प्रदर्शन भैरहेको छ। चलचित्रमा कलाकार दयाहाङ राई, मिरुना मगर,फुर्सदमा
कोरियाको किम्हे शहरमा ब्लकबस्टर चलचित्र जारी प्रदर्शन हुने

बैशाख १ देखि प्रदर्शनमा आएको चलचित्र जारी कोरियाको किम्हे शहरमा प्रदर्शन हुने भएको छ। मे १४ तारिख सेवारो इन्टरटेनमेन्टले उक्त चलचित्र प्रदर्शन गर्न लागेको हो। चलचित्र दिनको १ बजेदेखि 인제 대학교 को हलमा प्रदर्शन हुने आयोजकले जनाएको छ। लिम्बू संस्कारको जारी प्रथामा आधिरित चलचित्रले देश विदेशमा दर्शकको अथाह माया पाइरहेको छ। चलचित्रमा कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल रेखा फागो आदिको अभिनय हेर्न सकिने छ। उपेन्द्र सुब्बाद्वारा लेखन तथाफुर्सदमा
मिर्याङ्ग नेपाली समाजले आगामी मे ०७ तारिक बनभोज कार्यक्रम आयोजना गर्ने

कोरिया स्थित नेपालीहरुको साझा संस्था मिर्याङ्ग समाजले आगामी मे ०७ तारिक बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । नव आगन्तुकहरुको स्वागत तथा परिचयात्मक कार्यक्रम सहित समाजले मिर्याङ्गको (암새들 체육공원) मा सो कार्यक्रमको आयोजना गरेको हो । कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध नेपालीहरु दाजुभाई तथा दिदीबहिनीहरु विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले वर्षेनी आयोजना गर्दै आएको कार्यक्रलाई निरन्तरता दिँदै उक्त बनभोज कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्षफुर्सदमा
दक्षिण कोरियामा गुरुङ चलचित्र ‘बारा-पोखरी’ प्रदर्शन हुँदै

धेरै लामो समयपछि दक्षिण कोरियामा गुरुङ भाषाको चलचित्र ‘बारा-पोखरी’ प्रदर्शन हुने भएको छ । चलचित्रलाई दक्षिण कोरियामा बसोबास गर्नुहुने तमूहरुको छाता संस्था तमु धींले आयोजना गर्ने भएको हो । सउल स्थित यही आउँदो मे महिना २१ तारिक केन्द्रले प्रदर्शन गर्ने भएको छ भने बुसान शाखा र थेगु शाखामा पनि प्रदर्शन मिति छिट्टै नै सार्वजानिक हुने भएको छ । पुरानो कथा वस्तुमा सिमित ट्रेन्डलाई तोडेर समसामयिक वर्तमान परिवेशभित्र रहेर चलचित्र तयारफुर्सदमा
ब्लकबस्टर हिट चलचित्र जारी (मुगुक शो) मे ०७ मा हुने

पछिल्लो समय ब्लकबस्टर हिट नेपाली कथानक चलचित्र “जारी” यही आउँदो मे ०७ तारिक हिमालयन एफसी दक्षिण कोरियाको आयोजनामा खोगेक छिवन सेन्थ (고객 지원 센터) मा प्रदर्शन हुने भएको छ । नेपाली चलचित्र उद्योगको प्रोत्साहन र कलाकारिता क्षेत्रलाई सम्मान गर्दै चलचित्र प्रदर्शनको तयारीमा जुटेको आयोजकले बताएको छ । “कबड्डी ४” मा पर्दा सेयर गरेपछि नायक दयाहाङ राई र नायिका मिरुना मगरको जोडी फिल्म क्षेत्रमा जम्दै गईरहेको र यी दुई जोडीलाई खुबैफुर्सदमा
ब्लकबस्टर हिट चलचित्र “जारी” सुवनमा मे २१ मा प्रदर्शन हुने

पछिल्लो समय ब्लकबस्टर हिट नेपाली कथानक चलचित्र “जारी” यही आउँदो मे २१ तारिक वन्जु मुन्माक मैत्री समाजको आयोजनामा कोरियाको सुवन सहरमा प्रदर्शन हुने भएको छ । नेपाली चलचित्र उद्योगको प्रोत्साहन र कलाकारिता क्षेत्रलाई सम्मान गर्दै संस्थागत कोष अभिवृद्धि गर्ने उद्धेश्यले सो चलचित्र प्रदर्शनको तयारीमा जुटेको समाजका अध्यक्ष विष्णु खत्रीले जानकारी दिए । “कबड्डी ४” मा पर्दा सेयर गरेपछि नायक दयाहाङ राई र नायिका मिरुना मगरको जोडी फिल्म क्षेत्रमा जम्दै गईरहेकोफुर्सदमा
दया-मिरुना अभिनित जारी (ओन्याङओन्छन् शो) अप्रिल ३० मा हुने

पछिल्लो समय ब्लकबस्टर हिट नेपाली कथानक चलचित्र “जारी” यही अप्रिल ३० तारिक धनकुटा सेवा समाज कोरिया आयोजना र Namaste Himalaya Onyang को प्रायोजनमा कोरियाको ओन्याङओन्छन् (온양온온천) मा प्रदर्शन हुने भएको छ । नेपाली चलचित्र उद्योगको प्रोत्साहन र कलाकारिता क्षेत्रलाई सम्मान गर्दै संस्थागत कोष अभिवृद्धि गर्ने उद्धेश्यले सो चलचित्र प्रदर्शनको तयारीमा जुटेको समाजका अध्यक्ष परदेश राईले जानकारी दिए । “कबड्डी ४” मा पर्दा सेयर गरेपछि नायक दयाहाङ राई र नायिका मिरुनाफुर्सदमा