Advertisement
SKIP THIS

तपाईं अहिले कला/मनोरन्जन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

पाँचथर सेवा समाजको आयोजनामा सुवनमा “महाजात्रा” प्रदर्शन हुने

नेपाली नयाँवर्ष वि सं २०८१ को उपलक्ष्यमा नेपाली सफल चलचित्र “महाजात्रा” सुवनमा प्रदर्शन हुने भएको छ। पाँचथर सेवा समाजको आयोजनामा अप्रील १४ तारिख आइतर हुने प्रदर्शनमा दुइ ओटा शो हुनेछ। सुवन स्थित 수원시 팔달구 행구로 88 को हलमा पहिलो शो विहान १० बजेदेखि र दोश्रो शो दिउँसो १:३० बजेदेखि हुने संस्थाका अध्यक्ष रमेश लावतीले जानकारी दिएका छन्। नेपालमा समेत राम्रो ब्यापार गरिरहेको यस चलचित्र अहिले विश्वभरी प्रदर्शनमा छ। चलचित्रलाई दर्शकलेफुर्सदमा

किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने

नमस्ते फ्याफुल्ला नेपाल-कोरिया इन्टरटेनमेन्टले आउँदो मार्च २४ तारिक किम्हे बुसानमा”नमस्ते नेपाल होली इभेन्ट” आयोजना गर्ने भएको छ ।  “नेपाली भाषा,कला र सस्कृतिको जगेर्ना गरौ, नेपाली उत्पादन बस्तुलाई अन्तराष्ट्रियकरण गरौ।”भन्ने मुल नाराका साथ नमस्ते फ्याफुल्ला नेपाल-कोरिया इन्टरटेनमेन्टले 경상남도 김해시 동상동 시장 को खुल्ला पार्कमा ”नमस्ते नेपाल होली इभेन्ट किम्हे बुसान” आयोजना गर्ने भएको हो ।  होली ईभेन्टमा विभिन्न नेपाली खाना, बैंक, रेमेन्टेन्स्, ईलोक्ट्रोनिक्सका स्टलहरु रहने छ । साथै स्थानिय कलाकारहरुको बेजोडफुर्सदमा

आपत्कालीन राहतकोष सहयोगार्थ सौलमा ‘महाजात्रा’

आपतकालीन राहतकोष स्थापना सहयोगार्थ नेपाली कथानक चलचित्र महाजात्रा प्रदर्शन हुने भएको छ । सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा यही मार्च २४ तारिख  आईतवारका दिन सौलको दोङ्देमुन स्थित  종로 구민회관 मा चल्चित्रको प्रदर्शन हुन लागेको हो ।   दक्षिण कोरियामा रहाँदा भैपरी आउने आपतकालीन समस्याहरुमा सहयोग गर्न सकियोस भनेर ‘आपतकालीन राहतकोष’ स्थापनार्थ यस चलचित्रको प्रदर्शन गर्न लागेको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाका अध्यक्ष राज लोप्चन तामाङले फोनिज कोरियालाई बताएका हुन् । “सामाजिकफुर्सदमा

मार्च १७ मा चलचित्र गोर्खा वारियरको सउल शो हुँदै

बाहिङ,किरात मुलुखिम दक्षिण कोरिया शाखाद्वारा नेपाली चलचित्र गोर्खा वारियर प्रदर्शन गरिने भएको छ। यहिँ मार्च १७ तारिख आइतवार दोङ्देमुन स्थित 종로 구민회권 (서울 종로구 지봉로 5길 7-5 को हलमा उक्त चलचित्र प्रदर्शन हुन लागेको हो। हल जानका लागि सौल मेट्रो लाइन १/४ नम्बरको दोन्देमुन स्टेसन ३ नं गेटबाट पैदल नै जान सकिने छ। चलचित्र सुवनमा २४ र नोन्सानमा ३१ तारिख प्रदर्शन हुने तय पनि भएको छ। वीर गोर्खालिहरुको विरताको गाथाफुर्सदमा

चोमोलोङ्मा सांगितिक सौगात र सुम्निमा डान्स पार्टीको समिक्षा सम्पन्न

  मार्च ३ तारिख आइतवार चोमोलोङ्मा सांगितिक सौगात भाग ४ र सुम्निमा डान्स पार्टीको समिक्षात्मक कार्यक्रम सम्पन्न भएको छ। पूर्वाञ्चल सरोकार समाजको समन्वयमा सोलुखुम्बु सेवा समाज र किरात राई यायोक्खाले संयुक्त रुपमा समिक्षा एवम चियापान कार्यक्रमको आयोजना गरेको थियो।   चोमोलोङ्मा सांगितिक सौगात कार्यक्रममा दर्शकहरुको अत्याधिक उपस्थितिका कारण व्यवस्थापनमा केहि कमजोरी भएको प्रति सोलुखुम्बुका अध्यक्ष राजु राईले क्षमा माग्दै सबैलाई धन्यवाद दिएका छन्। यसैगरी उक्त कार्यक्रमका संयोजक दिनेश नाछिरिङ राईलेफुर्सदमा

सौलमा सोनाम ल्होछार – फोटोफिचर

विगतका बर्षहरुमा झै यसपालि पनि दक्षिण कोरियामा सोनाम ल्होछार मनाएको छ । मन्जुश्री सम्वत २८६० औं डुक ल्हो (मुला पुख्री ल्हो) गडुल वर्षको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सलनालको पहिलो दिन “ल्होछार बृहत साँस्कृतिक कार्यक्रम-२०२४” को आयोजना गरिएको हो । फेब्रुअरीको ९ तारिखका दिन सौल स्थित एच. डाब्लु कन्भेन्सन सेन्टर  (H.W 컨벤션센터) मा कार्यक्रम भएको थियो । लामा गुरुहरुको पुजा कार्यक्रम बाट सुरु भएको ल्होछार कार्यक्रम औपचारिक हुँदै सांगीतिकफुर्सदमा

सलनालमा मंगोलियन हार्टसँग झुम्यो कोरिया

कोरियाको सौल स्थित छुङ्नो ओगामा मंगोलियन हार्टको लाइभ कन्सर्ट सम्पन्न भएको छ। कोरियन नयाँ वर्ष सलनालको अवसरमा आयोजित कार्यक्रममा राजु लामाले दर्जन बढि गीत पस्केर दर्शकहरुलाई भरपूर मनोरञ्जन दिलाएका थिए। “मेरो नेपाल …” गीतबाट सुरु गरेका राजु लामाले यो जाडो मौसममा दर्शकहरुलाई नचाएर गरमा गरम बनाएका थिए उनले आफ्ना चर्तित गीतहरु पर्खाइमा, ओ लाह्स्सो, तिमीलाई देखेर आदि गाउँदा दर्शकले वान्स मोर वान्स मोरको माग गरेका थिए। उनको प्रस्तुतिमा दर्शहरु चिसोफुर्सदमा

“खाजी होई ल्होछार” गीत सार्वजानिक

शुभराज भोम्जनको संगीत, फुलकुमार बोम्जनको आवाज र निर योञ्जनको शब्दमा तयार भएको “खाजी होई ल्होछार” बोलको ल्होछार गीत सार्बजानिक भएको छ । लाबा मिडीयाको ब्यानरमा तयार भएको उक्त ल्होछार गीत लाबा मिडीयाको आधिकारीक युट्युब च्यानल लाबा मिडीया मार्फत अडियो गीत सार्बजानिक गरिएको हो ।  तामाङ समुदायको मौलिक साँस्कृतिक पर्व सोनाम ल्होछारको विषयलाई केन्द्रमा राखेर लेखिएको उक्त गीतको एरेञ्ज गायक तथा संगीतकार जोगलाल लामाले गरेका छन् भने दिपेश प्रधानले मिक्सीङ मास्टरीङफुर्सदमा

सोनाम ल्होछारको अवसरमा सौलमा बृहत साँस्कृतिक कार्यक्रम, तयारी पुरा

विगतका बर्षहरुमा झै यसपालि पनि दक्षिण कोरियामा सोनाम ल्होछार मनाउने भएको छ । मन्जुश्री सम्वत २८६० औं डुक ल्हो (मुला पुख्री ल्हो) गडुल वर्षको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सलनालको पहिलो दिन “ल्होछार बृहत साँस्कृतिक कार्यक्रम-२०२४” को आयोजना गर्ने भएको हो । फेब्रुअरीको ९ तारिखका दिन सौल स्थित एच. डाब्लु कन्भेन्सन सेन्टर  (H.W 컨벤션센터) मा कार्यक्रम हुने छ ।   आपतकालिन राहत कोष सहयोगार्थ आयोजना गर्न लागेको ल्होछार कार्यक्रमकाफुर्सदमा

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...