तपाईं अहिले Breaking News सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो । यस सँगै निवर्तमान राष्ट्रपती मुन जे इनले सन् २०२० सम्ममा नै न्युनतम पारिश्रमिक प्रति घण्टा १० हजार वोन पुर्याउने भनेर गरेकोफुर्सदमा

अनुभव र परिपक्कता नै मेरो उम्मेदवारीको मुख्य कारण हो – बुद्धि गुरुङ

सन् १९९० ताका नेपालबाट दक्षिण कोरिया आउन अहिलेको जस्तो गाह्रो थिएन । नेपालबाट प्लेन चढेर कोरियाको एयरपोर्ट आइपुगेपछि एराइभल भिसा पाइन्थ्यो । त्यसैले पासपोर्ट बोक्यो टिकट काट्यो लाग्यो कोरिया । हो त्यस्तै समय अर्थात सन् १९९१ मा कास्कीबाट २२ बर्षको उमेरमै कोरिया आएका हुन बुद्धि गुरुङ । सुरुका वर्षहरूमा मजदुरी गरे । साहुको काम कति गर्ने भन्ने सोचले उनले आफैले सन् १९९९ मा राजधानी सउलको दोङ्देमुनमा नेपाली पसल खोले ।फुर्सदमा

मजदुर मैत्री एनआरएनका लागि मजदुर नै अध्यक्ष : सञ्जिव कुमार राई

उदयपुरमा जन्मिएका सञ्जिव कुमार राईका ठूला सपना थिएनन् । त्रिभुवन विश्वविद्यालयबाट जुलोजीमा मास्टर गर्दै गर्दा उनले धेरै खर्च नगरि राम्रो आम्दानी हुने कोरियाली भाषा र कोरियाका बारेमा सुने । घरैमा बसेर उनले भाषा परिक्षा दिए र पास गरे । त्यस्तैमा उनको मास्टर डिग्रीको पढाई पनि सकियो । औपचारिक पढाई सकिएको केही समय पछि नै उनी ईपिएस मार्फत कोरिया उडे । सन् २०१३ मा कोरिया आएका उनले पहिलो कार्यअवधि सकाए ।फुर्सदमा

नेपालबाट आएका करातेका खेलाडीले बुसानमा ८ स्वर्ण सहित ९ पदक जिते ः खेलाडीहरुलाई सम्मान तथा बधाई कार्यक्रम सम्पन्न

दक्षिण कोरियाको वुसान शहरमा जुन २९ देखि जुलाई ३ सम्म भएको १५आंै कोरिया खुल्ला अन्तर्राष्ट्रिय वादोकाई कराते प्रतियोगितामा नेपालबाट आएका खेलाडीले ८ स्वर्ण सहित ९ पदक जितेका छन् । सोल देखि ३ सय ४० किलोमिटर टाढा पर्ने बुसानमा भएको खेलमा नेपाल, कोरिया, हङकङ, सिंगापुर लगाएत ११ देशका खेलाडीले भाग लिएका थिए । नेपालबाट आएका खेलाडीले विभिन्न देशका प्रतिनिधिसँग प्रतिस्पर्धा गरेका थिए । भेटे«ेन तर्फ नेपालका ४५ बर्षिय चित्र श्रेष्ठले सिंगापुरकाफुर्सदमा

तमू धीं दक्षिण कोरियाको दशौं केन्द्रीय महाधिवेशनको बन्द सत्र कार्यक्रम जूलाई ०९ मा हुने

दक्षिण कोरिया स्थित गुरुङ (तमू) हरुको गौरवमय संस्था तमू धीं दक्षिण कोरियाको ऐतिहासिक दशौं केन्द्रीय महाधिवेशनको दोश्रो चरण अन्तर्गतको बन्द सत्र कार्यक्रम र नयाँ कार्यसमिति चयन जूलाई ०९ तारिक हुने भएको छ । संस्थाले गत ०२ तारिक महाधिवेशन गर्ने सम्पूर्ण तयारी पूरा गर्दै गर्दा सोही दिनमा संस्थाको विधान संशोधन गर्ने कार्यक्रमले समय लम्बिन गएकोले बन्द सत्र र नयाँ कार्यसमिति चयन प्रक्रिया सोही स्थान सउल दोङ्देमुन स्थित नेपाल थाई रेष्टुरेन्टको सभाफुर्सदमा

एकै साता दुई नेपालीको मृत्यु, शव नेपाल पठाउन पैसा उठाउनु नपर्ने

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया आएका दुई नेपालीको मृत्यु भएको छ । गत शनिबार पर्वतका विनोद जिसीको हृदयघातका कारण मृत्यु भएको थियो । उनी बिहान मर्निङवाक गर्दै गर्दा एक्कासी बेहोस भएर लडेपछि उपचारका क्रममा मृत्यु भएको थियो । उनी तीन वर्षअघि कोरिया आएर राजधानी सोल नजिकैको ख्याङ्गीदोको वाईजम्बुमा काम गर्दै आएका थिए । त्यस्तै शुक्रबार झापाका अनान राईको सुतेको अवस्थामा मृत्यु भएको छ । राजधानी सोलदेखि ३ सयफुर्सदमा

हर्क साम्पाङ श्रम अभियानका लागि १ करोड १३ लाख वन संकलन

दक्षिण कोरियामा रहेका नेपालीहरुले धरानका मेयर हर्क साम्पाङ श्रम अभियानका लागि सहयोग रकम संकलन गरेका छन् । एक करोड १३ लाख ९२ हजार ६ सय ६६ वन जम्मा भएको छ । सोलमा आइतबार पत्रकार सम्मेलन गरेर सहयोग रकम बारे जानकारी दिएका हो । पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाले आयोजना गरेको सहयोग रकम संकलन अभियानमा यहाँ रहेका एक सय भन्दा बढि नेपाली सहभागि भएका थिए । धरान नगर र नगर प्रमुखलेफुर्सदमा

आदिबासी जनजाति महासंघको अधिवेशन सम्पन्न: अध्यक्षमा विशन राई

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको विशेष अधिवेशन आईतबार सम्पन्न भएको छ । अधिवेशनबाट विशन राई अध्यक्षमा चुनिएका छन् । कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा शुभराज बोम्जन, महिला उपाध्यक्ष प्रेम लक्की शेर्पा, उपाध्यक्षहरु रित गुरूङ, देवेन्द्र कङ्वा लिम्बु रहेका छन् । महासचिवमा दयाराम राना, बुद्धि बहादुर तामाङ छन् भने कोषाध्यक्ष पद खाली छ । त्यस्तै सदस्यहरुमा पासाङ बोम्जन, ज्वाला चौधारी, अमित चौधारी, अन्जन थापा मगर रहेका छन् । आईतबार दिउँसो भएको कार्यक्रममाफुर्सदमा

विश्व जनदिवसमा ख्यङनाम प्रान्तबाट नेपाल र श्रीलंका सम्मानित

ख्यङनाम माइग्रेन्ट सेन्टरले आयोजना गरेको १६ औं विश्व जन दिवस आइतबार ख्यङनाम प्रान्तको कार्यालयको सभागृहमा सम्पन्न भएको छ । विदेशी कामदार, विद्यार्थी र बहुसाँस्कृतिक परिवारसहित एक हजार भन्दा बढी सहभागिता रहेको उक्त कार्यक्रममा लामो समयदेखि विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाएर आफ्नो समुदायको लागि विशेष योगदान पुर्याउदै आएका नेपाल र श्रीलंकाका २ जना विदेशी कामदारहरुलाई ख्यङनाम प्रान्तबाट सम्मान तथा अवार्ड प्रदान गरिएको थियो । जस्मा नेपालको तर्फबाट छाङवनमा बसोबास गर्दै आएका केदारफुर्सदमा

घेदुङ कोरियाको अधिवेशन सम्पन्न : अध्यक्षमा राजकुमार स्याङतान

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको ११ औं अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको अधिवेशनबाट राजकुमार स्याङतानको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष राम बहादुर तामाङ, उपाध्यक्ष बुद्धि बहादुर तामाङ, प्रिती लामा, शुभराज भोम्जन र गणेश तामाङ रहेका छन् । महासचिवमा दावा फिन्जो तामाङ, सचिव निर योन्जन, लिला बहादुर तामाङ र सुरेश थोकर निर्वाचित भएका छन् । कोषाध्यक्ष पासाङ बोम्जन (प्रयत्न) र सदस्यमा केशवमान तामाङ चुनिएकाफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...