तपाईं अहिले Breaking News सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

सुन्छन महोत्सव हेरेर फर्किदा

ग्लोवल लोकल लिडर, अर्थात् ख्यङसाङनाम्दो प्रान्तको बहुसाँस्कृतिक परिवारभित्रका प्रगतिशिल महिलाहरुको समूह । विभिन्न मुलुकको कलासंस्कृतिलाई आदानप्रदान गर्दै स्थानीय तहमा जनचेतना जगाउदै सामाजिक क्षेत्रमा हातेमालो गर्दै अघि बढ्ने लक्ष्यसहित ख्यङसाङनाम्दो बहुसाँस्कृतिक परिवार केन्द्रको मातहतमा रहेर गतवर्षदेखि सुरु भएको उक्त समूह ‘ग्लोबल लोकल लिडर २०२३’ मा भने मैंले पनि सहभागिता जनाएको छु । यहि समूहको दोस्रो कार्यक्रम अन्तर्गत गत शनिबार झल्लानाम्दोको सुन्छन शहरमा रहेको ऐतिहासिक तथा अत्यन्तै रमणीय स्थलमा चलिरहेको ‘सुन्छनमान अन्तर्राष्ट्रियफुर्सदमा

आमा

हाम्रो घर देखि दस मिनेट ओरालो झरे पछि हाम्री ठूली दिदीको मितिनीको घर छ । हाम्रा घर देखि ओरालो झेरे खत्रीका घरहरु छन् । दिदीको मितिनी पनि खत्री नै हुन । आमा बेला बेलामा गफिन मितिनी आमाकोमा जान्थिन् । कहिले कही अलि कति धान बोकेर आउँथिन् । कहिले कही एउटा गुन्द्री बोकेर आउँथिन् । मितबा घरमा थिएनन् । तिनी ईन्डियामा थिए भन्थे । कहिले कही आएको याद छ । तिनीफुर्सदमा

अमेरिकाले दक्षिण कोरियाली सरकारको जासुसी गरेको खुलासा कोरियाली राष्ट्रपतिको भ्रमणमा असर पर्नसक्ने

दक्षिण कोरियाली राष्ट्रपति यून सुक योल अप्रिल २६ मा अमेरिका भ्रमणमा जाँदैछन् । अमेरिका र कोरियाबीच द्विपक्षीय सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठका अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना हुँदैछन् । भ्रमणको मुखैमा अमेरिकी गुप्तचरहरूले यहाँको सरकारको जासुसी ‘वायरट्यापिङ’ गरेको खुलेपछि कोरियाली राष्ट्रपति दबाबमा छन् । कोरियाली प्रमुख प्रतिपक्ष दल एक महिनाअघि राष्ट्रपतिले जापानको भ्रमण गरेर आएदेखि नै आन्दोलनमा छ । जनताले पनि राष्ट्रपतिको जापान भ्रमणमा भएका विभिन्न सम्झौता मन नपराएकोले लाखौं जनता सडकमा आएकोले देखाउँछ । यहाँफुर्सदमा

फूल्यो साकुरा (फतकोत)

जापानको साकुरा कोरियाको फतकोत हाम्रो तिर पैयूँ । जापानमा जति यो फूलको मज्जा कोरियालीहरुले नलिए पनि फतकोत चुक्चे भनेर मनाउने कोरियाली धेरै छन् । यो हप्ता सोल वरि परि पैयूँ फूल्यो । धेरै मानिसहरु झै हामी पनि घुम्न पुग्यो । झन्डै चार बर्ष पछि मानिसहरु माक्स विना नै घुमिरहेका थिए रमाइलो गरिरहेका थिए । तस्विर ः गाेकुल थाेकर

कोरियामा अन्तराष्ट्रिय बुद्धिजम एक्स्पो सम्पन्न

दक्षिण कोरियाको राजधानी सोलमा अन्तराष्ट्रिय बुद्धिजम एक्स्पो सम्पन्न भएको छ । चार दिन सम्म चलेको एक्स्पोमा नेपालबाट सोल नेपाल गुम्बा र न्यू लक्की थाङ्का टे«जर्सले सहभागिता जनाएका थिए । बुद्ध र बौद्धधर्मका विभिन्न पक्षलाई प्रदर्शनीमा राखिएको थियो । भारत, नेपाल, श्रीलंका, थाईल्यान्ड लगाएतका बुद्ध धर्म मान्ने देशहरु सहित कोरियामा रहेका झन्डै चार सय भन्दा बढि बौद्ध धर्म सम्वन्धी काम गर्ने संघसंस्थाको सहभागिता रहेको थियो । मार्च ३० तारिखबाट आइतबारसम्म चलेकोफुर्सदमा

झन्डै २२ लाख नेपाली विदेशमा

शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार विदेश गएर परिवारमा अनुपस्थित रहने नेपालीहरुको संख्खा पछिल्लो १० वर्षमा २ लाख ६९ हजार ९८ जना बढेका छन् । शुकबार सार्वजनिक भएको जनगणना २०७८ को तथ्यांक अनुसार अनुसार जम्मा १५ लाख ५५ हजार ९ सय ६१ परिवारहरुबाट २१ लाख ९० हजार ५ सय ९२ जना परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोवास गर्छन् जसमध्ये पुरुष १७,९९,६७५ (८२.२ प्रतिशत) र महिला ३,९०,९१७ (१७.८ प्रतिशत)फुर्सदमा

याम मगरको कथाः द्वन्द्व पीडित देखि कोरियाको अग्नि नियन्त्रण कार्यालयको सम्मान सम्म

करिब १२ वर्ष अगाडी सुर्खेतबाट स्नातकोत्तरको अध्ययन गर्न काठमाडौं छिरेका याम सरु मगर त्रिभुवन विश्वविद्यालयमा भर्ना भएकै वर्ष कोरियाली भाषा पास गरे । त्यसपछि औपचारिक पढाईका कुरा सकिए । सुरु भयो जिन्दगीको खुल्ला विश्वविद्यालयको पढाई कुरा । कोरियाली भाषा पास भए । पैसा कमाउने राम्रो जिन्दगी चलाउने आशा पलायो । लटका लट साथी भाइ कोरिया पुगे । कतिले उनलाई म्यासेज गरे । कतिले कहिले हो फ्लाईट भने । घर गाउँकाफुर्सदमा

कोरियामा कामदारलाई वैकल्पिक बिदा

कोरियाली सरकारले देशमा सार्वजानिक बिदा कम भएको भन्दै वैकल्पिक बिदा दिने निर्णय गरेको छ । वर्षको १५ दिन सार्वजनिक बिदा दिँदै आएको सरकारले यस्ता बिदा सप्ताहान्तमा परे वैकल्पिक दिन बिदा दिने निर्णय गरेको छ । यसअघि नै केही बिदाहरुको वैकल्पिक बिदा दिने निर्णय गरिसकेको कोरियाली सरकारले यस वर्ष बुद्धजयन्ती र क्रिसमस शनिबार वा आइतबार परेमा सोमबार बिदा हुने गरी नियम संशोधन गरेको हो । कोरियामा बुद्धजयन्ती अप्रिल वा मे महिनामा पर्छफुर्सदमा

सोमबार देखि सार्वजानिक सवारी साधनमा समेत माक्स लगाउन नपर्ने

कोभिड–१९ को अवस्था स्थिर बन्दै गएपछि कोरियाली सरकारले बस, रेल र हवाइजहाजलगायत सार्वजनिक यातायातमा सोमबारदेखि लागू हुने गरि अनिवार्य मास्क लगाउनु पर्ने नियम हटाउने निर्णय गरेको स्वास्थ्य अधिकारीहरुले बुधबार जानकारी दिएका छन । सार्वजानिक स्थलमा अनिवार्य मास्क लाउन पर्ने नियम अक्टोबर २०२० मा कोरोना महामारी फैलिएपछि लागु गरिएको थियो । कोभिड १९ प्रतिक्रियामा एक सरकारी बैठकको क्रममा, उप आन्तरिक मन्त्री हान चांग सेओबले अहिले कोरियामा कोरोनाको संक्रमण घट्दै गएको रफुर्सदमा

हाङगाङको किनारामा होली

हाङगाङ खोला छेउका रुखका पातमा अझै मुना पलाएका छैनन् । अप्रिल तिर भएको भए कोरियाली भाषामा फत्कोछी भनिने पैयूँ फुलेर हरियालीले रमाइलो हुने ठाउँ हो । तर अझै कोरियामा चिसो सकिएको छैन । यस्तै चिसोमै आइतबार सोल क्षेत्रमा बस्ने नेपालीले झन्डै चार बर्ष पछि होली कार्यक्रम हाङगाङको किनारामा गरेर रमाइलो गरे । कोरियामा क्रियाशिल विभिन्न संस्थाहरु मिलेर गरेको कार्यक्रममा बाक्लै नेपाली पुगेका थिए । काम र ब्यस्त जिन्दगी कोरियामा रहेकाफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...