तपाईं अहिले Breaking News सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

आफ्नो भाषा किन सिक्नुपर्छ?

(१) भाषाको जिनेटिक सम्बन्ध हुन्छ, ~ भाषा भनेको ध्वनिहरुको सिस्टम्याटिक उच्चारण हो। भाषा र मानिसको सम्बन्ध लाखौँ वर्षको छ। ध्वनिहरुको उच्चारण अनुसार शारीरमा अवयवहरुको निर्माण हुन्छ। तपाईंको पुर्खाहरुले जुन ध्वनिको हजारौँ वर्ष उच्चारण गरे, तपाईंको शरीरपनि त्यही ध्वनिहरुको लागि तयार भएको हुन्छ। जस्तो हजारौँ वर्ष बिरालोले म्याऊँ गरेको कारण, बिरालोको बच्चा जन्मिदै म्याऊँ गर्न तयार हुन्छ। हजारौँ वर्ष हाम्रो पुर्खाले याक्थुङ भाषा बोल्ने गरेको हुनाले हाम्रो शरीरपनि त्यहि भाषाको लागिफुर्सदमा

‘सेलो नाइट’ सेप्टेम्बर १७ तारिख

अमिर याेन्जन । चर्चित गायक विश्व दोङसँगै विविध कलाकारहरूसँग ‘सेलो लाइट’ हुने भएको छ । साइनो ग्रुप, दक्षिण कोरियाको आयोजनामा आउँदै गरेको कोरियन पर्व छुसकको दोस्रो दिन सेप्टेम्बर १७ तारिख हुने भएको हो । पुस्तकालय निर्माणमा सहयोग गर्ने उद्देश्यले सेलो मौलिक कार्यक्रमको आयोजना गर्न लागेको कार्यक्रम आयोजकले जानकारी दिए । सेलो नाइटमा चर्चित गायक तथा सङ्गीतकार विश्व दोङ, डिजे सी–म्यान, गायक सूर्य रुम्बा, मिलन दोङ, अशिष मोक्तान बेजोड प्रस्तुति रहनेफुर्सदमा

मर्स्याङ्दी साङ्गीतिक सौगात भाग–३ मा ‘द एज् ब्यान्ड’को लाइभ साथमा ख्याति प्राप्त कलाकारहरू

अमिर योन्जन ।  कोरियाली चार्ड छुसकको अवसरमा लमजुङ परिवार दक्षिण कोरियाले ‘मर्स्याङ्दी साङ्गीतिक सौगात भाग–३’ आयोजना गर्ने भएको छ । छुसकको अघिल्लो दिन सेप्टेम्बर १५ गते आइतबार ‘द एज् ब्यान्ड’को प्रस्तुतिसँगै चर्चित कलाकारहरूको साथमा लाइभ इन सउल गर्ने भएको हो । आइतबार सउलमा पोस्टर सार्वजनिक गर्दै लमजुङ परिवारले ‘द एज् ब्यान्ड’को कलाकारहरूको साथमा चर्चित दोहोरी कलाकार मिलन लामा, डान्स युनिभर्स २०२३ का विजेता खुसी कार्की र नेपाल आइडल सिजन ३फुर्सदमा

पूर्व मन्त्री पम्फा भुसालको प्रमुख आतिथ्यमा जनप्रगतिशिल मञ्चको अधिवेशन हुँदै

पूर्व मन्त्री एवम नेकपा माओवादि केन्द्रका केन्दृय उपाध्यक्ष पम्फा भुसालको प्रमुख आतिथ्यमा नेपाली जनप्रगतिशिल मञ्च कोरियाको छैठौँ अधिवेशन हुने भएको छ। कार्यक्रम अगस्ट १८ तारिख आइतबारका दिन 서울특별시 종로구 종구 386 को सभाहलमा बिहान ११ बजेदेखि सुरु हुनु भएको छ। “समृद्ध नेपाल निर्माणको निम्ति प्रवासीहरुद्वारा वैधानिक विप्रेषण! प्रवास मताधिकारको माग सहित छैठौँ राष्टृय अधिवेशन ” भन्ने नाराका साथ सुरु हुने अधिवेशनमा विशेष अतिथीको रुपमा पि बि एम एवम एसिया प्रदेशफुर्सदमा

कोरियामा तिसौँ आदिवासी दिवस मनाइयो(फोटा फिचर)

दक्षिण कोरियामा रोजगारीको सिलसिलामा रहेका आदिवासी जनजाति समुदायले तिसौँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाइएको छ । आज आइतबार राजधानी सौलको एक हलमा झाँकी नाच, विभिन्न नृत्य, खाना प्रदर्शनीलगायत गरी भव्य रूपमा मनाएको हो । जसमा राई, लिम्बु, गुरुङ, तामाङ, शेर्पा, थारु, मगर, ह्योल्मोलगायत विभिन्न दशभन्दा बढी समुदायका झाँकी नाच र नृत्यको प्रस्तुति भएको थियो । त्यस्तै जातीय मौलिक परिकारहरू तामाङ, शेर्पाको खाप्से, मगर समुदायको बारा, तरुल, गुरुङ समुदायको भाब्रेफुर्सदमा

‘नेफिन’ कोरियाले तीसौँ विश्व आदिवासी दिवस मनाउँदै

नेपाल आदिवासी जनजाति महासङ्घ दक्षिण कोरियाले तीसौँ विश्व आदिवासी दिवस मनाउने भएको छ । अगस्ट ११ आइतबार विविध कार्यक्रमको साथमा सौलमा मनाउने भएको हो । नेपाल आदिवासी जनजाति महासङ्घ, दक्षिण कोरियाको मुख्य आयोजनामा हुने भएको छ । त्यस्तै साढे एक दर्जन जातीय संस्थाहरु र साहित्य समाजहरूको आयोजनामा बृहत् रूपमा मनाउन लागेका छन् । ‘‘रैथाने ज्ञान, संस्कृति र परम्पराहरूको संरक्षण, प्रवर्द्धन आजको आवश्यकता समानता, सहअस्तित्व र पहिचान प्राप्तिको निम्ति आदिवासी जनजातिहरूकोफुर्सदमा

तमू धीं कोरियाले रजत जयन्ती भव्य रूपमा मनायो

अमिर योन्जन । गुरुङहरूको साझा संस्था तमू धीं दक्षिण कोरियाले रजत जयन्ती मनाएको छ । स्थापनाको २५औँ वर्ष पुगेको सुखद अवसरमा अगस्ट ४ गते आइतबार गुड मर्निङ हल सौलमा भव्य रूपमा रजत जयन्ती मनाएको हो । ‘प्ये म्हस्याँ छ्याम्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु मस्याँ म्हि म्हमु’ (शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ र संस्कृति हराए मानव जाति नै हराउँछ) भन्ने मूल नाराका साथमा भइपरी आएका समस्याहरुलाई समाधानकोफुर्सदमा

तमू धीं कोरियाले अगस्ट ४ मा रजतजयन्ती मनाउदै

तमू धीं दक्षिण कोरियाले आगामि अगस्ट ४ तारिखका दिन रजतजयन्ती मनाउने भएको छ । संस्था स्थापनाको २५ औं बर्षको अवसरमा सौल जुङ्गु (서울 중구 장충단로 247)मा भव्य कार्यक्रमको आयोजना गर्दै रजतजयन्ती उत्सव मनाउन लागेको संस्थाको अध्यक्ष रुपा गुरुङले फोनिज कोरियालाई बताएका हुन् ।   “प्ये म्हस्याँ छ्याम्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु मस्याँ म्हि म्हमु” अथवा शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउछ र संस्कृति हराए मानव जाती नैफुर्सदमा

पूर्वाञ्चल सरोकार समाजको साधारण सभा सम्पन्न, संस्थाको नाम परिवर्तन

पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको वार्षिक साधारण सभा सम्पन्न भएको छ। जुलाई २८ तारिख आइतवार सरोकार समाजको आफ्नै हलमा सम्पन्न साधारण सभाले संस्थाको नाम परिवर्तन गरेको छ। परिवर्तित संस्थाको नाम “पूर्वी नेपाल समाज, दक्षिण कोरिया” रहने भएको छ। सभामा महासचिव केदार निरौलाले संस्थागत प्रगति विवरण प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष दिपा मेवाहाङले आर्थिक विवरण राखेका थिए। सधारण सभाले केही महत्वपूर्ण निर्णयहरु पारित गर्दै विधान संसोधन गरेको छ । “पूर्वी नेपालफुर्सदमा

नेपाल एयरलाइन्स काठमाण्डौं–सौल सुचारु भए मात्र कोरिया भ्रमणको सार्थकता ठान्छु: गगन थापा

अमिर याेन्जन । नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगन कुमार थापाले नेपाल वायुसेवा निगमको जहाजले सौल–काठमाण्डौं, काठमाण्डौं–सौल उडान भयो भने मात्रै आफ्नो दक्षिण कोरिया भ्रमण सार्थक हुने बताएको छ । जुलाई २८ आइतबार सौलमा यहाँको नेपालीहरूसँग नेपाली जन सम्पर्क समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै महामन्त्री थापाले नेपाल एयरलाइन्स काठमाण्डौं–सौल उडान, कोरियाबाट फर्केका नेपालीहरू देशमै रोजगारी गरी बस्न सक्ने वातावरण बनाउन पहल गर्ने बताएका हुन् । महामन्त्री थापाले भने,फुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...