तपाईं अहिले Breaking News सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
छैठौं कोरियाली भाषा प्रतियोगिता २०२४ मा श्रीलंका प्रथम, ५ पटकको विजेता नेपाल दोस्रो

कोरियाली धार्मिक संस्था जेगेसाको IDIA (खुक्जेफोगेसा) द्वारा आयोजित छैठौं प्रवासी मजदुर वक्तृत्वकला प्रतियोगिता २०२४ मा श्रीलकांका निशान्थ हिमिहामीले स्वर्ण पदक (प्रथम) प्राप्त गरेको छ । अक्टोबर १३ तारिख आईतबार जोगेसामा आयोजित प्रतियोगिताका बिजेता निशान्थले प्रमाणपत्र, ५ लाख वोन साथमा पुरस्कार हात पारे । उनले ‘शान्ति र दया’ शिर्षकमा आफ्नो मन्तव्य राखेका थिए । उक्त प्रतियोगिताको पाचौं संस्करणसम्मको लगातार विजेता नेपालले समूह-बिबाट गोबिन्द अधिकारी र समूह-ए बाट थाईल्याण्डका विरासकले दोस्रो स्थानफुर्सदमा
प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको नयाँ नेतृत्वमा अन्जन कुलुङ राई

नेकपा एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) दक्षिण कोरियाको नयाँ नेतृत्वमा अन्जन कुलुङ राई सर्वसम्मत निर्वाचित भएका छन। अक्टोबर ६ तारिख आइतबार सम्पन्न आठौँ राष्टृय महाधिवेशनले राईलाई अध्यक्षमा चयन गरेको हो। नेतृत्वका लागि धेरैको उमेद्वारी आएका कारण सहमति जुट्न धेरै समय लागेको थियो। अधिवेशनबाट राईको नेतृत्वमा १० सदस्यीय कार्यसमिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा नवराज तिमिल्सिना, सचिवमा देवेन राई र उपसचिवमा मणिराम गौतमलाई जिम्मेवारी दिइएको छ भने सदस्यहरुमा दीपफुर्सदमा
छुसकको दोस्रो दिन शेर्पा सङ्घले ‘हिमालयन साङ्गीतिक धमाका–२०२४ गर्ने

अमिर योन्जन । शेर्पा सङ्घ, दक्षिण कोरियाले छुसकमा ‘हिमालयन साङ्गीतिक धमाका–२०२४’ गर्ने भएको छ । छुसकको दोस्रो दिन १७ गते सउलमा नेपालका चर्चित कलाकारहरूको साथमा पहिलो पटक साङ्गीतिक धमाका गर्ने भएको सङ्घले जनाएको छ । शेर्पा सङ्घले आइतबार सउलमा पोस्टर सार्वजनिक गर्दै नेपालबाट ख्याति प्राप्त कलाकार निमा रुम्बा, गायिका समीक्षा अधिकारी, गायक मिङमा शेर्पा, गायिका पाल्मु शेर्पा, डिजे एपी तेन्जिङ शेर्पा र सुनिल शाक्यलगायतको प्रस्तुतिको साथमा हिमालयन साङ्गीतिक धमाका–२०२४ गर्नेफुर्सदमा
आफ्नो भाषा किन सिक्नुपर्छ?

(१) भाषाको जिनेटिक सम्बन्ध हुन्छ, ~ भाषा भनेको ध्वनिहरुको सिस्टम्याटिक उच्चारण हो। भाषा र मानिसको सम्बन्ध लाखौँ वर्षको छ। ध्वनिहरुको उच्चारण अनुसार शारीरमा अवयवहरुको निर्माण हुन्छ। तपाईंको पुर्खाहरुले जुन ध्वनिको हजारौँ वर्ष उच्चारण गरे, तपाईंको शरीरपनि त्यही ध्वनिहरुको लागि तयार भएको हुन्छ। जस्तो हजारौँ वर्ष बिरालोले म्याऊँ गरेको कारण, बिरालोको बच्चा जन्मिदै म्याऊँ गर्न तयार हुन्छ। हजारौँ वर्ष हाम्रो पुर्खाले याक्थुङ भाषा बोल्ने गरेको हुनाले हाम्रो शरीरपनि त्यहि भाषाको लागिफुर्सदमा
‘सेलो नाइट’ सेप्टेम्बर १७ तारिख

अमिर याेन्जन । चर्चित गायक विश्व दोङसँगै विविध कलाकारहरूसँग ‘सेलो लाइट’ हुने भएको छ । साइनो ग्रुप, दक्षिण कोरियाको आयोजनामा आउँदै गरेको कोरियन पर्व छुसकको दोस्रो दिन सेप्टेम्बर १७ तारिख हुने भएको हो । पुस्तकालय निर्माणमा सहयोग गर्ने उद्देश्यले सेलो मौलिक कार्यक्रमको आयोजना गर्न लागेको कार्यक्रम आयोजकले जानकारी दिए । सेलो नाइटमा चर्चित गायक तथा सङ्गीतकार विश्व दोङ, डिजे सी–म्यान, गायक सूर्य रुम्बा, मिलन दोङ, अशिष मोक्तान बेजोड प्रस्तुति रहनेफुर्सदमा
मर्स्याङ्दी साङ्गीतिक सौगात भाग–३ मा ‘द एज् ब्यान्ड’को लाइभ साथमा ख्याति प्राप्त कलाकारहरू

अमिर योन्जन । कोरियाली चार्ड छुसकको अवसरमा लमजुङ परिवार दक्षिण कोरियाले ‘मर्स्याङ्दी साङ्गीतिक सौगात भाग–३’ आयोजना गर्ने भएको छ । छुसकको अघिल्लो दिन सेप्टेम्बर १५ गते आइतबार ‘द एज् ब्यान्ड’को प्रस्तुतिसँगै चर्चित कलाकारहरूको साथमा लाइभ इन सउल गर्ने भएको हो । आइतबार सउलमा पोस्टर सार्वजनिक गर्दै लमजुङ परिवारले ‘द एज् ब्यान्ड’को कलाकारहरूको साथमा चर्चित दोहोरी कलाकार मिलन लामा, डान्स युनिभर्स २०२३ का विजेता खुसी कार्की र नेपाल आइडल सिजन ३फुर्सदमा
पूर्व मन्त्री पम्फा भुसालको प्रमुख आतिथ्यमा जनप्रगतिशिल मञ्चको अधिवेशन हुँदै

पूर्व मन्त्री एवम नेकपा माओवादि केन्द्रका केन्दृय उपाध्यक्ष पम्फा भुसालको प्रमुख आतिथ्यमा नेपाली जनप्रगतिशिल मञ्च कोरियाको छैठौँ अधिवेशन हुने भएको छ। कार्यक्रम अगस्ट १८ तारिख आइतबारका दिन 서울특별시 종로구 종구 386 को सभाहलमा बिहान ११ बजेदेखि सुरु हुनु भएको छ। “समृद्ध नेपाल निर्माणको निम्ति प्रवासीहरुद्वारा वैधानिक विप्रेषण! प्रवास मताधिकारको माग सहित छैठौँ राष्टृय अधिवेशन ” भन्ने नाराका साथ सुरु हुने अधिवेशनमा विशेष अतिथीको रुपमा पि बि एम एवम एसिया प्रदेशफुर्सदमा
कोरियामा तिसौँ आदिवासी दिवस मनाइयो(फोटा फिचर)

दक्षिण कोरियामा रोजगारीको सिलसिलामा रहेका आदिवासी जनजाति समुदायले तिसौँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाइएको छ । आज आइतबार राजधानी सौलको एक हलमा झाँकी नाच, विभिन्न नृत्य, खाना प्रदर्शनीलगायत गरी भव्य रूपमा मनाएको हो । जसमा राई, लिम्बु, गुरुङ, तामाङ, शेर्पा, थारु, मगर, ह्योल्मोलगायत विभिन्न दशभन्दा बढी समुदायका झाँकी नाच र नृत्यको प्रस्तुति भएको थियो । त्यस्तै जातीय मौलिक परिकारहरू तामाङ, शेर्पाको खाप्से, मगर समुदायको बारा, तरुल, गुरुङ समुदायको भाब्रेफुर्सदमा
‘नेफिन’ कोरियाले तीसौँ विश्व आदिवासी दिवस मनाउँदै

नेपाल आदिवासी जनजाति महासङ्घ दक्षिण कोरियाले तीसौँ विश्व आदिवासी दिवस मनाउने भएको छ । अगस्ट ११ आइतबार विविध कार्यक्रमको साथमा सौलमा मनाउने भएको हो । नेपाल आदिवासी जनजाति महासङ्घ, दक्षिण कोरियाको मुख्य आयोजनामा हुने भएको छ । त्यस्तै साढे एक दर्जन जातीय संस्थाहरु र साहित्य समाजहरूको आयोजनामा बृहत् रूपमा मनाउन लागेका छन् । ‘‘रैथाने ज्ञान, संस्कृति र परम्पराहरूको संरक्षण, प्रवर्द्धन आजको आवश्यकता समानता, सहअस्तित्व र पहिचान प्राप्तिको निम्ति आदिवासी जनजातिहरूकोफुर्सदमा
तमू धीं कोरियाले रजत जयन्ती भव्य रूपमा मनायो

अमिर योन्जन । गुरुङहरूको साझा संस्था तमू धीं दक्षिण कोरियाले रजत जयन्ती मनाएको छ । स्थापनाको २५औँ वर्ष पुगेको सुखद अवसरमा अगस्ट ४ गते आइतबार गुड मर्निङ हल सौलमा भव्य रूपमा रजत जयन्ती मनाएको हो । ‘प्ये म्हस्याँ छ्याम्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु मस्याँ म्हि म्हमु’ (शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ र संस्कृति हराए मानव जाति नै हराउँछ) भन्ने मूल नाराका साथमा भइपरी आएका समस्याहरुलाई समाधानकोफुर्सदमा