तपाईं अहिले Breaking News सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
मकवानपुर म्युजिकल शो–२ मा सुजन चापागाँईको ब्यान्डसँगै प्रिति आले र प्रकाश तितुङको प्रस्तुति हुने
कोरियाको लामो बिदा हुने समय छुसकको दोस्रो दिन मकवानपुर म्युजिकल शो–२ हुने भएको छ । म्युजिकल शोमा चर्चित गायक सुजन चापागाँईको ब्यान्डको प्रस्तुति हुने भएको छ । कार्यक्रममा लोकदोहोरी गायिका प्रिती आले र सेलो गायक प्रकाश तितुङको पनि प्रस्तुति हुनेछ । मकवानपुर सम्पर्क मञ्च, दक्षिण कोरियाले आयोजना गर्ने कार्यक्रम सेप्टेम्बर २९ मा हुनेछ । पहिलो पटक नेपालीले खुल्ला ठाउँमा साँगीतिक कार्यक्रम गर्न लागेको आयोजकले बताएका छन् । आठ हजारसम्म दर्शकलेफुर्सदमा
दक्षिण कोरियामा राष्ट्रव्यापी नागरिक रक्षा अभ्यास
उत्तर कोरियासँग बढ्दो तनावको वीचमा दक्षिण कोरियाले बुधबार ६ बर्ष पछि पहिलो राष्ट्रव्यापी नागरिक रक्षा अभ्यास गरेको छ । भारि बर्षाका कारण प्रभावित भएको अभ्यास उत्तर कोरियाले आक्रमण गरे कसरी बच्न सकिन्छ भनेर गर्ने गरिएको छ । कोरियाली समय दिउँसो २ बजेको सुरु भएको अभ्यास २० मिनेटको चलेको थियो । अभ्यास मानिसहरुले आपातकालीन समयमा प्रयोग गर्न तोकिएको आश्रय वा भूमिगत सुरक्षित ठाउँहरूमा गएका थिए । कोरियाले देशै भरि १७ हजारफुर्सदमा
नेफिन कोरियाले मनायो आदिवासी दिवस, हेर्नुस् फोटोमा
नेपाल आदिवासी जनजाती महासंघ(नेफिन) दक्षिण कोरियाले २९औँ विश्व आदिवासी दिवस मनाएको छ । आईतवार राजधानी सौलको एमटियुको सभाहलमा जातीय पहिचान झल्कने सांस्कृतिक तथा सांगितिक प्रस्तुति सहित दिवस मनाएको हो । नेफिन कोरियाका अध्यक्ष बिशन राईकोे सभापतित्वमा भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल राजदुतावास सौलका द्वितीय सचिव सुर्य बहादुर थापा रहेका थिए । बिशिस्ट अतिथीहरुमा आदिवासी जनजाती अन्तरास्ट्रिय महांसंघ उपाध्यक्ष लोचन राई, ल्च्ल्ब् दक्षिण कोरियाको अध्यक्ष बुद्धी गुरुङ र नेफिनफुर्सदमा
आज 광복절 अर्थात कोरियाको ७८ औँ राष्ट्रिय स्वतन्त्रता दिवस
आज ग्वाङ्बोकजल(광복절) अर्थात कोरियको स्वतन्त्रता दिवस हो । जापानी साम्राज्यबाट कोरियाली प्रायद्वीप स्वतन्त्र भएको दिनको सम्झना गर्दै दुबै कोरिया(उत्तर कोरियाले पनि) ले ग्वाङ्बोकजल मनाउने गर्दछन् । दोश्रो विश्व युद्धको अन्त्य सँगै सन् १९४५ को अगष्ट १५ बाट जापानी औपनिवेशिक शासनबाट कोरियन प्रायदिप मुक्त भएको थियो । यसै दिनलाई कोरियामा राष्ट्रिय सतन्त्रता दिवसको रुपमा मनाउने गरेको छ । दक्षिण कोरियले सन् १९४९ अक्टोवार १ मा यस दिनलाई राष्ट्रिय पर्व स्वीकार्दै सार्वजनिकफुर्सदमा
विश्व स्काउट ज्याम्बोरी : कोरियालाई इज्जत धान्न हम्मे
सोलको वर्ल्डकप रंगाशालामा शुक्रबार ‘केपप कन्सर्ट’ भएसँगै २५ औं विश्व स्काउट ज्याम्बोरी सकिनेछ । कोरियाली समय बेलुकी ७ बजेबाट दुई घन्टा भन्दा बढी समय गीतसंगीत प्रस्तुत हुनेछन् । नेपाल लगायत विश्वका १ सय ५५ देशका ४० हजार युवा भेला भएको स्काउट ज्याम्बोरीको व्यवस्थापनमा कमजोरी भएपछि कोरियालीहरूको लागि इज्जत धान्न हम्मे परेको छ । राजधानी सोलदेखि २ सय ६० किलोमिटर दक्षिणको छल्लाबुक्दो सेमानगुममा अगष्ट १ मा कोरियाली राष्ट्रपति युन सुक यलले भव्य समारोहका विचमाफुर्सदमा
कोरियामा २९औँ विश्व आदिवासी दिवस अगष्ट २० मा मनाउने
नेपाल आदिवासी जनजाती महासंघ(नेफिन) दक्षिण कोरियाले २९औँ विश्व आदिवासी दिवस मनाउने भएको छ । आगामि अगष्ट २० तारिख सौलमा आदिवासी दिवस मनाउन लागेको महासंघले जनाएको छ । “रैथाने ज्ञान, सीप, कला, साहित्य एवं मौलिक खाद्य परम्पराहरुलाई संरक्षण प्रबर्द्धन र बिकास गर्दै, पहिचान र अधिकार प्राप्तिको सांस्कृतिक आन्दोलनमा एकाकार बनौं” भन्ने मुल नाराका साथमा नेपाल आदिवासी जनजाति महासंघ द.कोरियाको मुल आयोजनामा विश्व आदिवासी दिवस मनाउन लागेको हो । उक्त कार्यक्रम नेफिनफुर्सदमा
बुद्धी गुरुङले जिते एनआरएनए कोरियाको अध्यक्ष, पार्वती मोक्तान वरिष्ठ उपाध्यक्षमा
गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको निर्वाचन सम्पन्न भएको छ । आइतवार अनलाईन मार्फत भएको मतदानमा अध्यक्षमा बुद्धि गुरुङले जीतेका छन् । आइतबार वेलुकी सार्वजनिक मत परिणामअनुसार अध्यक्षमा दुई प्रतिद्वन्द्वीहरुलाई हराउँदै बुद्धी गुरुङ निर्वाचित भएका हुन् । गुरुङले १५२१ मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी विपिनकुमार गुरुङले १२५७ र सञ्जीव कुमार राईले ९८८ मत ल्याएका थिए । जम्मा ३७६८ मत खसेका थिए । त्यस्तैफुर्सदमा
भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया
दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको हो । यसबारे कोरियाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई लिखित जानकारीसमेत दिएको छ । ईपीएस सेन्टर नेपालका प्रमुख किमउन दकद्वारा आइतबार जारी विज्ञप्तिमा रोजगार अनुमति प्रणाली १६ वटै मुलुकका लागि समान र पारदर्शी रूपमाफुर्सदमा
मनमा काम गर्ने हुटहुटी छ । त्यसैले एनआरएनको अध्यक्षमा मेरो उम्मेद्वारी : विपिन गुरुङ
बाग्लुङ गल्कोटका धेरै जापान जाने चलन थियो । तर विपिन गुरुङ कोरिया आए । ‘दाइ यतै थिए । त्यसैले म पनि यतै आएँ ।’ उनले दुई दशक अघिका कुरा सुनाए । नेपालमा उनी खुबै भलिबल खेल्थे । विभिन्न क्लवहरुमा खेल्दै गर्दा नेसनल टिममा छनोटमा पर्ने पक्का जस्तै थियो । तर त्यही बेला कोरिया आउन पर्यो । सन् २००१ मा यता आएका उनी त्यस पछि यतै भए । हेर्दा हेर्र्दै कोरियाफुर्सदमा
आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन
दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो । यस सँगै निवर्तमान राष्ट्रपती मुन जे इनले सन् २०२० सम्ममा नै न्युनतम पारिश्रमिक प्रति घण्टा १० हजार वोन पुर्याउने भनेर गरेकोफुर्सदमा