तपाईं अहिले शिक्षा / स्वास्थ्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरिया लगायत पाँच देशमा पढ्न जाने विद्यार्थिलाई अनुमतिमा रोक
दक्षिण कोरिया लगायत अन्य पाँच देशमा अध्ययन गर्न जाने विद्र्यार्थिहरुलाई बैदेशिक अध्ययन स्विकृतीपत्र (नो अब्जेक्सन लेटर) दिन बन्द गरेको शिक्षा मन्त्रालयले जनाएको छ । कोरोनाको दोस्रो चरणको बढ्दो प्रकोपका कारण विदेश पढ्न जाने विद्यार्थिहरुलाई तत्कालको लागि यही बुधबारदेखि नै रोक लगाएको छ । विदेश अध्ययन गर्न नयाँ जान लागेको विद्यार्थिहरुलाई मात्र अनुमतिपत्र दिन रोक लगाएको र विदेशमा अध्ययन गरीरहेको विद्यार्थिहरुलाई भने रोक नलगाएको मन्त्रालयको जारी गरेको विज्ञप्तीमा उल्लेख गरीएको छफुर्सदमा
२२ बर्षिया छोरीको दुइटै मृगौला फेल भएपछि कान्छ्मानलाई सास्ती, युवा मञ्चले सुरु गरे सहयोग अभियान
काभ्रेपलान्चोक तेमाल गाउँपालिका- ९ पालुघाटका ५९ बर्षिया कान्छामान तामाङ गाउँमै खेती किसान गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका थिए। दुःख गरेरै भएपनि छोराछोरीलाई अध्ययन गराए । ऋण गरेरै तीन छोरीहरुको बिबाह पनि गराइदिए । घरमा भएका छोराछोरी पनि आफ्नो खुट्टामा उभिने भइसक्यो भन्ने लागेको थियो उनलाई । सबैले गरी खाने भए पछि आफूलाई कसो सहयोग नगर्लान् भन्ने मनमा थियो । यसैमा कोरोना भाइरसको महामारीका कारण सरकारले लकडाउन गरेपछि बिहान कमाएर बेलुकीकोफुर्सदमा
मस्तिष्क पक्षघात बिरामी गुरुङको स्वास्थ्यमा क्रमिक सुधार, थाना गुम्बा सउलबाट बीस लाख कोरियन वोन थप सहयोग
बोम्जन गुरुङ, सउल कोरिया १२ फेब्रुअरी २०२१ मस्तिष्क पक्षघात जस्तो जटिल रोगको कारण दक्षिण कोरियाको थाङ्जिन छोङ्हाप अस्पतालमा उपचारार्थ निर्मल गुरुङलाई थाना गुम्बाबाट बीस लाख कोरियन वोन थप आर्थिक सहयोग जुटेको छ । नेपाली सेकुवा कर्नरका सञ्चालिका एवं वोमन फर वोमनका कोषाध्यक्ष पार्वती मोक्तानको विशेष सहकार्यमा जुटेको उक्त रकम तमू धीं दक्षिण कोरिया केन्द्रीय अध्यक्ष जीत गुरुङ, सहकोषाध्यक्ष नरेन्द्र गुरुङ र स्वयं पार्वती मोक्तान गुम्बामा उपस्थित भई सो सहयोग रकमफुर्सदमा
नुवाकाेट समाज दक्षिण काेरियाले मानसिक स्वास्थ्य राेकथामका बारेमा कार्यक्रम गर्ने
नुवाकाेट समाज दक्षिण काेरियाले ” मानसिक स्वास्थ तथा आत्महत्या रोकथाम परामर्श ” कार्यक्रम गर्ने भएकाे छ । आइतबार दिउँसो २ बजे देखी सुरु हुने उक्त कार्यक्रममा हुनेछ । दक्षिण कोरियामा रहेको नेपालीहरुलाइ मनोक्रान्तिको गुरु डा.योगी बिकाशानन्द र मनोबिश्लेसक बासु आचार्यले परामर्श दिने भएका छ्न। सुनौलो भबिस्यको सपना बोकेर दक्षिण कोरिया प्रवेश गरेका केही नेपालीले विभिन्न कारण आत्महत्या गर्ने गरेका छन् । पछिल्लो समय बिश्व जगत नै कोभिड १९ को महामारीलेफुर्सदमा
कृष्ण गण्डकी समाज दक्षिण कोरियाद्वारा मृगौला पिडित प्रेम बहादुर थापालाई सहयोग
२४ जनवरी २०२१ सउल, दक्षिण कोरिया साविकको कृष्ण गण्डकी गाविस स्याङ्जाबाट दक्षिण कोरियामा कार्यरत यूवाहरुको संगठन कृष्ण गण्डकी समाज दक्षिण कोरियाले स्याड्जा जिल्ला कालीगण्डकी गाउँपालिका वडा नं.५ बलाम नयाँमिल निवासी मृगौला पिडीत प्रेम बहादुर थापालाई शीघ्र स्वास्थ्य लाभको कामना सहित दुई लाख पैसठ्ठी हजार सात सय तीस रुपैंया हस्तान्तरण गरेको छ । संस्थाका सदस्य कृष्ण प्रसाद न्यौपानेको संयोजकत्वमा दक्षिण कोरियामा रहनुभएका नेपालीहरुबाट स्वेच्छिक रुपमा गरिएको उक्त सहयोग संस्थाका सल्लाहकार श्रीफुर्सदमा
कोरियामा “निर्मल गुरुङ बचाउ अभियान” शुरु, आर्थिक सहयोगको आव्हान
बोम्जन गुरुङ, सउल कोरिया उच्च रक्तचापको कारण मस्तिष्क पक्षघात जस्तो जटिल रोगले अस्पतालमा अचेत अवस्थामा रहेका उपचारार्थ निर्मल गुरुङलाई कास्की परिवार दक्षिण कोरिया र तमू धीं दक्षिण कोरियाको विशेष पहलमा “निर्मल गुरुङ बचाउ अभियान” शुरु गरिएको छ । ईपिएस प्रणाली मार्फत कोरिया प्रवेश गरेको भएपनि हाल उनी अवैधानिक रहेको कारण बिमा सुविधाबाट बञ्चित भएको कारण एनआरएनए कोरिया र एमटियुको कानुनी सहयोगमा उक्त अभियान सञ्चालन गरिएको हो । कोरियाको थाङ्जिन क्षेत्रमाफुर्सदमा
लिभर सिरोसिस बिरामी आशिष थापाले पाए स्याङ्जा परिवारबाट सवा छ लाख रुपैया आर्थिक सहयोग
बोम्जन गुरुङ, सउल कोरिया । ०३ सेप्टेम्बर २०२० स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका वडा नं. २ ईलुङ्गा स्थायी घर भई विगत तीन वर्षदेखि कोरिया स्थित एउटा कृषि क्षेत्रमा कार्यरत रहेका कलेजोको जटिल समस्या (लिभर सिरोसिस)का बिरामी आशिष थापा (सूर्य) लाई स्याङ्जा परिवार दक्षिण कोरियाको अगुवाईमा सञ्चालित आर्थिक सहयोग संकलन अभियान पश्चात करिब रु.छ लाख पच्चीस हजार (६२,३९,५६५ कोरियन वोन) बिरामी स्वयंलाई हस्तान्तरण गरिएको छ । बिरामी थापा अस्वस्थताका कारण कम्पनीबाट रिलिजफुर्सदमा
“कोरोना भाईरस”बाट बच्न नियमित ८ घण्टा आराम गर्नुस् -डा. राजेश चन्द्र जोशी
सोल । दक्षिण कोरिया काेराेना भाईरस बाट बच्नकाे लागि काेरियामा कार्यरत नेपाली डाक्टर राजेश चन्द्र जाेशिले अात्म रक्षामा जाेड दिनु पर्ने सुझाब दिएका छन्। कोरियामा रहेका डाक्टर जोशीले आफ्नो स्वास्थ्यमा विशेष ख्याल गर्न सुझाव दिनुभएको छ । वहाँले भिडभाडमा सके सम्म नजाने जादाँ मास्क प्रयोग गर्ने , नियमित रुपमा हात धुने, तातो पानी प्रयोग गर्ने , नियमित खानपान गर्ने , यस्तो बेलामा ब्रत नबस्ने , रोग प्रतिरोधी आत्म रक्षा प्रणालीफुर्सदमा
कोरियामा गर्मी बढ्यो, बरफ कफी पिउनु हुन्छ ? बिचार गर्नुस् है…
कोरियामा गर्मी बढ्यो, के गर्नुहुन्छ ? अवस्य पनि चिसो पेय पदार्थहरु धेरै मात्रामा पिउने गर्छौ । कोही कफीको पाराखी हो भने उसको पहिलो रोजाइ पक्कै पनि आइस(बरफ) कफी नै हुने गर्छ । तर बिचार गर्नुस् है । दक्षिण कोरियाको खाद्य तथा औषधि सुरक्षा मन्त्रालयले गरेको एक अध्ययनले यहाँ रहेका अधिकांश कफी सपहरुमा गुणस्तर हीन आइसको प्रयोग गरेको पाइएको छ । त्यो पनि फ्रेन्चाइज कफीसपहरु नै । खाद्य तथा औषधि सुरक्षाफुर्सदमा
विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा सेवाग्राहीलाई हैरान
एसिया कै प्रतिष्ठित र व्याबस्थित अस्पताल दावी गरिएको धरान स्थित विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान अहिले बिरामी र कुरुवा को लागि हैरानी को केन्द्र बनेको छ। एउटा सामान्य रोग चेक जाँच गराउन को लागि दुई दिन देखि साता दिन सम्म लाग्न सक्छ। हुन त अस्पतालमा धेरै आधुनिक उपकरण हरु छन,X-ray,CT scan ,video x-rey ,MRI,Lab,ECG,therapy machine लगायत आधुनिक उपकरण हरु उपलब्ध छन।तर सेवा सुविधा उपलब्ध भएर पनि सन्चालन गर्ने बैज्ञानिक प्रणालीफुर्सदमा