Advertisement
SKIP THIS

तपाईं अहिले शिक्षा / स्वास्थ्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

लामो समय बाँच्ने १५ उपाय

विभिन्न अनुसन्धानले आयु लामो बनाउन केही सामान्य उपायहरु अपनाउन सकिने बताउँछन्। यी केही उपायहरुले मानिसको आयु केही वर्ष लम्ब्याउन सक्ने अध्ययनहरुमा उल्लेख छः १. चिया पिउनुहोस् चियामा अक्सिडेन्टहरु पर्याप्त मात्रामा हुने भएकाले शरीरलाई मुटुको रोग र क्यान्सरसँग लड्न र चाँडै बुढो हुनबाट जोगाउन सघाउँछ। इजरायलमा भएको अध्ययनले चिया पिउने मानिसहरु चिया नपिउनेभन्दा धेरै बाँचेको देखाएको छ। २. हरेक दिन विहान एउटा खुट्टाले उभिनुहोस् सुन्दा अनौठो लाग्न सक्छ तर बिहानमा कपडाफुर्सदमा

एम्बुलेन्स चालकसँग सिकिस्त बिरामीको किनबेचमा अस्पतालहरु

राजधानीका ठूला अस्पतालहरूले एम्बुलेन्स चालकलाई कमिशन दिएर सिकिस्त बिरामी खरीद गर्छन्, कसरी ?  प्रमोद आचार्य, खोज पत्रकारिता केन्द्र  सोल/कोरिया-एम्बुलेन्स चालकसँग मिलेर अस्पतालहरू सिकिस्त बिरामी किनिरहेका हुन्छन् भन्ने सुन्दा तपाईंलाई आश्चर्य लाग्ला । सामान्यतः विश्वास गर्न पनि सकिन्न कि रोगसँग संघर्ष गरिरहेको बिरामीले उपचार अघि किनबेचबाट गुज्रनुपर्छ । तर, जतिसुकै अविश्वसनीय लागे पनि काठमाडौंका अस्पतालहरूका लागि यो सामान्य चलन भइसकेको छ । यो कारोबारमा राजधानीका नामी अस्पतालहरू संलग्न छन् ।  फुर्सदमा

जाडोमा सुन्ताला खानुका १२ फाइदा

  सोल – भिटामिन सी ले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन महत्वपूर्ण भूमिका खेल्छ । लामो समय स्वस्थ रहन राम्रो डाइटसँगै फलफूल खान पनि जरुरी छ । खासगरी त्यस्ता फल जसमा जुस बढी हुन्छ । जाडोमा पानीको सेवन कम हुदाँ यस्ता फलफूल खाएर सन्तुलन कायम राख्न सकिन्छ । यस्ता फलफूलमध्ये सुन्तला एक हो जसले १३ वटा रोगको प्रभाव कम गर्छ ।     १ अल्सर सुन्तला खानले पेटमा रहेको अल्सरकोफुर्सदमा

जाडोमा ओंठ र छाला फुट्नबाट कसरी जोगाउने?

सोल – जाडो सिजनमा ओंठ र छाला फुट्ने समस्याले धेरैलाई सताउने गरेको पाइन्छ। चिसोले गर्दा छाला सुख्खा भई फुट्ने गर्दछ। ओंठका अलवा गाला र कुर्कुच्चा पनि फुट्ने र दुख्ने पीडा जाडो सिजनमा हुने गर्दछ।   यसकारण ओंठ, गाला र छाला फुट्नबाट जोगाउन केही घरेलु उपचार पद्दतिहरु पनि छन्। घरेलु उपचार विधिका अलवा सन्तुलित खानामा पनि जोड दिनुपर्दछ। चिल्लोयुक्त घिउ, दूध र तातो सुपहरुको सेवनले पनि छाला फुट्ने समस्या केही हदसम्मफुर्सदमा

डिप्रेशनबाट बच्न यी उपाय उपनाउनुहोस

सोल – व्यस्त दैनिकी जिउने मानिसका लागि तनाव सामान्य कुरा हो । जिन्दगीमा आउने उतार चढावका कारण पनि मानिस तनावमा रहन्छन् । तर, यदी तनाव लामो समय रह्यो भने मानिसलाई डिप्रेशन हुनसक्छ डिप्रेशनको यकिन कारण पत्ता नलागेपनि यसका सहायक कारण भने थुप्रै छन् । केही बानी सुर्धाने हो भने डिप्रेशन कम हुनसक्छ । भारतीय साइकोलोजिस्ट डाक्टर अनामिका पापडीवाल डिप्रेशनबाट बच्न यि ५ कारण पत्ता लगाएर यसको समाधान खोज्नुपर्ने बताउँछिन् ।फुर्सदमा

कपाल झर्ने कारण र रोकथामको उपाय

शरीरको मेलानोसाइट नामक कोषिकाबाट उत्पन्न हुने मेलानिन नामक रासायनिक तत्वका कारण कपालको रंग कालो हुने गर्दछ । जब मेलानिन नामक कोषिकाको संख्यामा ह्रास हुन थालेपछि कपालको रंग सेतो हुँदै जान्छ । तर कम उमेरमै कपाल फुल्नुमा शरीरमा विशेष पोषक्तत्व जस्तो प्रोटिन, लौहतत्व, फैटि एसिडको कमि भएमा पनि कपाल फुल्दछ । तनावका कारण हाम्रो मस्तिष्क भित्र केही रासायनिक तत्वको स्राव बढ्छ र कपाल सेतो हुँदै जान्छ । साथै शरीरको थाइराइड ग्रन्थिकोफुर्सदमा

कोरिया आउनेको स्वास्थ्य परीक्षण शुरु

सोल – कोरिया जान ईपीएस भाषा परीक्षा पास गरेकाहरूको बुधबारदेखि स्वास्थ्य परीक्षण सुरु भएको छ। स्वास्थ्य परीक्षणमा सफल नभए भाषा परीक्षा पास गरे पनि कोरिया आउन पाइदैन । काम गर्न कोरिया आउने तयारी गरेकालाई स्वास्थ्य परीक्षण दोस्रो महत्वपूर्ण खुड्किलो हो। स्वास्थ्य परीक्षामा पास भएपछि मात्र रोजगारदाताले छान्ने सूची रोस्टरमा नाम समावेश गरिने प्रावधान छ। सन् २०१६ मा दक्षिण कोरिया जानका लागि भाषा परीक्षा पास गरेका युवाको ईपीएस कोरिया शाखाले बुधबारदेखिफुर्सदमा

जाडोमा रुघाखोकीबाट बँच्ने प्राकृतिक उपायहरु

  सोल – हरेक बर्ष जाडोयाममा प्राय हामी सबैलाई रुघाखोकी लागेकै हुन्छ । रुघाखोकी र भाइरल ज्वरो अथवा इन्फ्लुआन्जाले संसारमा बर्षनी ३० देखि ५० लाख व्यक्तिलाई एकदम ग्रस्त बनाउछ भने ३ देखि ५ लाखसम्मको त ज्यानै लिन्छ |     सामान्यतया रुघाखोकी तथा फ्लूका किटाणुहरुले आक्रमण गरेपछि हाम्रो शरीरले तिनीहरुको बिरुद्धमा प्रतिरोधात्मक क्षमता बिकास गरी तिनीहरुको बिरुद्धमा लडेर जितेपछि १ हप्ता भित्रमा हामी निको बन्न सक्छौं । तर कतिपय अवस्थामाफुर्सदमा

चिसोबाट बच्न के गर्नुपर्छ ?

१.छालाको हेरचाह – चिसोमा छालालाई बढी हेरचाह गर्नुपर्छ । चिसोले सबैभन्दा बढी छातीमा असर गर्ने भएकाले शरीर ढाक्ने न्यानो लुगा लगाउनुपर्छ । सकेसम्म हातखुट्टा र अनुहार पनि ढाक्नुपर्छ । नाकमुख छोप्ने मास्क र गाला, कान तथा गला ढाक्ने टोपी लगाउनुपर्छ । हिँडडूल गर्दा चश्मा लगाउनु आँखाका लागि राम्रो हुन्छ । शरीरका अरु अंग ढाके पनि अनुहारको त्यति ख्याल गरिएको पाईंदैन । तर, अनुहारको पनि उत्तिकै हेरविचार गर्नुपर्छ ।   २.खानपानमाफुर्सदमा

पायल्स रोग के हो ? यसबाट बच्ने उपाय र घरेलु उपचार

  सोल – मानिसहरुको भिन्न जीवनशैली र खानपानले गर्दा थुप्रैलाई आजकाल धेरै प्रकारको रोग लाग्ने गर्दछ । यसमध्ये पायल्स रोग धेरै मानिसहरुको समस्या भएको छ ।  लोकलाजका कारण धेरै मानिसहरुले पायल्स रोगको बारेमा खुलेर परिवारसँग कुरा गर्दैनन् । अझ कतिलाई त पायल्स रोग के हो भन्ने नै थाहा हुँदैन ।   सामान्यतया पायल्स रोग त्यस्तो रोग हो जुन मलद्वारसँग सम्बन्धित छ । यसको लक्षण भनेको दिसा गर्दा रगत आउने, मलद्वारमाफुर्सदमा

ताजा अपडेट

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...