तपाईं अहिले ईपिएस सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियामा लागु भयो इसेभेन फोर ( E7-4) भिषा , यो वर्ष ३ सयलाई दिने
सोल दक्षिण कोरियामा कार्यरत विदेशी कामदारहरुले दक्षता पूर्ण कामदारको रुपमा आफूले चाहेसम्म कोरियामा परिवार सहित बस्न पाउने इ सेभेन फोर (E7-4) भिषा यही अगष्ट महिनाबाट लागु गरिएको छ । यही जुलाई १७ तारिख सार्वजनिक गरिएको इ सेभेन फोर भिषा इपिएसबाट आएका E-9 , E-10 र H-2 भिषा भएकाहरुले परिवर्तन गर्न पाउने छन् । यो वर्षको अन्तसम्ममा परिक्षणको रुपमा ३ सय जनाले यो भिषा लिन पाउने कोरियन अध्यगमन कार्यलयले जनाइएको छफुर्सदमा
कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । ६८ हजार भन्दा बढीले कोरियन भाषा परीक्षा दिएका थिए । उनीहरु मध्ये १२ हजार १०८ उत्तीर्ण भएका ईपीएस कोरिया शाखा प्रमुख बाबुराम खतिवडाले जानकारी दिए । उनका अनुसार कृषितर्फ करिब साढे सात हजार परीक्षार्थी उत्तीर्ण भएका छन् । सरकारले यसअघि असार १६ गते नतिजा प्रकाशित गर्ने तालिका बनाएको थियो । तर, केही परीक्षार्थीले जेठ २७ रफुर्सदमा
कोरियामा मजदुरको तलब बृद्धी भई प्रतिघण्टा ७ हजार ५ सय ३० वन पुग्यो
सोल दक्षिण कोरियामा मजदुरको तलब बृद्धी भएको छ । केही दिन देखि लगातार बस्दै आएको न्युनतम ज्याला निर्धारण समितीको शनिबार बसेको ११ औ बैठकले निर्धारण गरे अनुसार सन २०१८ को लागि मजदुरको पारिश्रमीक प्रति घण्टा १६.४ प्रतिशतले बृद्धी भएको छ । अर्थात एक हजार ६० वन बृद्धी भई प्रतिघण्टा ७ हजार ५ सय ३० वन पुगेको छ । यसभन्दा पहिला प्रतिघण्टा पारिश्रमीक ६ हजार ४ सय ७० वन रहेको थियोफुर्सदमा
आठौ इपिएस परिक्षाको प्राप्तांक हेर्न सकिने : नतिजा श्रावण एघारामा
दक्षिण कोरियाको रोजगार अनुमति प्रणली इपिएसको जेठ २७ र २८ गते भएको परीक्षाको शुक्रबार नतिजा प्रकाशित नभए पनि आफ्नो प्राप्तांक भने हेर्न सकिन्छ । एसियन इन्स्टीच्युट अफ टेक्निोलोजि एण्ड म्यानेजमेन्ट, खुमलटारमा परीक्षा दिनुपर्ने ७ सय १० जना परीक्षार्थी परीक्षा दिनबाट बञ्चित भएकाले नतिजा प्रकाशित नभएको हो । अब परिक्षा छुटेकाहरुले असार २१ गतेबाट २९ गतेसम्म अनलाईन परीक्षा दिनेछन् । अन्तिम नतिजा श्रावन ११ मा आउने छ । अहिले सबै परीक्षार्थीकोफुर्सदमा
ईपीएसको परीक्षा छुटेको असार २१ मा हुने
काठमाडौं-रोजगार अनुमति प्रणाली (ईपीएस) को आठौँ परीक्षा दिन छुटेका परीक्षार्थीले असार २१ गतेवाट पुन परीक्षा दिन पाउने भएका छन् । परीक्षाका लागि आवेदन भरेर पनि छुटेका आवेदकका लागि २१ गते पुन परीक्षा संचालन गर्न लगिएको हो । आठौँ ईपिएसको परीक्षा गत जेठ २७ र २८ गते सञ्चालन भएको थियो । प्राविधिक कारणले परीक्षा दिन वञ्चित परीक्षार्थीका लागि पुन कम्प्युटरमा आधारित परीक्षा लिने भएको हो । परीक्षामा प्राविधिक कारणले एसियन इन्टिच्युट अफफुर्सदमा
ईपीएसको आठौं भाषा परीक्षा काठमाडौंमा आजबाट सुरु
काठमाडौं, रोजगार अनुमति प्रणाली (ईपीएस)को आठौं भाषा परीक्षा काठमाडौंमा आजबाट सुरु भएको छ । शनिबार र आइतबार गरी दुई दिन हुने परीक्षाका लागि कोरिया ईपीएस शाखाले २६ परीक्षा केन्द्र निर्धारण गरेको छ । ईपीएस शाखाका परीक्षा दुई सिटमा सञ्चालन गरेको छ । पहिलो सिट बिहान ८ बजेदेखि ११ः१० सम्म र दोस्रो सिट दिउ“सो १२ बजेदेखि ३ः१० सम्म हुनेछ । पढाइ र लेखाइ गरी २०० पूर्णांकको भाषा परीक्षाका लागि ७५ हजारफुर्सदमा
इपिएस कामदारले कार्यअवधि सकिएर पनि नलिएका विमा रकम अब पाउने भएका छन्
फोनिज कोरिया संवाददाता सोल कोरियामा इपिएसको कार्यअवधी (करिब ५ वर्ष) सकिएपछि पाइने विमा रकम नलिएका कामदारहरुले अब सो रकम पाउने भएका छन् । लामो समयदेखि विमा रकम नलिएका इपिएस कामदारलाई आफ्नो विमा दावी गर्न आउन इपिएस नेपाल कार्यलय ग्वार्कोले सार्वजनिक आवहान गरेपछि सो अवसर प्राप्त भएको हो । सन २०१३ सम्मका पाँच वर्ष कार्यअवधी सकिएपछि पाइने फिर्ती लागत विमा (Return Cost Insurance ) र प्रस्थान ग्यारन्टी वीमाको ( Departure Guaranteeफुर्सदमा
कोरियन भाषा परीक्षा चुनावका कारण नरोकिने
काठमाडौं, दक्षिण कोरियामा रोजगारीका लागि जान लिइने भाषा परीक्षा स्थानीय तहको चुनावका कारण नरोकिने सरकारले जनाएको छ । वैदेशिक रोजगार विभाग अन्तरगतको इपीएस कोरिया शाखाका अनुसार चुनावका कारण भाषा परीक्षा हुने,नहुने भन्ने बारे परीक्षार्थीहरुमा अन्योल बढेपछि इपीएस परीक्षा निर्धारित मितिमै हुने बताएको हो । इपीएसको परीक्षा जेठको २७ र २८ गते हुँदैछ भने जेठ ३१ गते विभिन्न प्रदेश दोस्रो चरणमा स्थानीय तहको चुनाव भएकाले परीक्षार्थीहरु जाँच सकेर भोट हाल्न पुग्नफुर्सदमा
सिबिटी परिक्षा स्थगित भएपछि कोरियामा अवैधानिक नेपाली कामदारको संख्या बढ्यो
दक्षिण कोरियाले २०१७ को लागि सिबिटी परिक्षा स्थगित गरेका कारण नेपाली अवैधानिक कामदारको संख्या बढ्न थालेको छ। कम्प्युटर बेस्ड टेस्ट (सिबिटी) मार्फत पास भएर कोरिया फिर्ता हुनेहरुको प्रतिक्षा सुची धेरै भएपछि यस बर्षलाई कोरियाले सिबिटी रोकेको हो। जनवरीको पहिलो साता श्रम मन्त्रालयले इपिएस लागु भएका १६ देशमा यस बर्ष सिबिटी संचालन नगर्ने निर्णय गरेको थियो। बैधानिक रुपमा कोरियामा तीन वर्ष काम गरी हाल कार्यरत अवस्थामा स्वदेश फर्केको व्यक्ति सिबिटी परिक्षाकाफुर्सदमा
ईपीएसको आठौं भाषा परीक्षा काठमाडौंमा आजबाट सुरु
काठमाडौं, रोजगार अनुमति प्रणाली (ईपीएस)को आठौं भाषा परीक्षा काठमाडौंमा आजबाट सुरु भएको छ । शनिबार र आइतबार गरी दुई दिन हुने परीक्षाका लागि कोरिया ईपीएस शाखाले २६ परीक्षा केन्द्र निर्धारण गरेको छ । ईपीएस शाखाका परीक्षा दुई सिटमा सञ्चालन गरेको छ । पहिलो सिट बिहान ८ बजेदेखि ११ः१० सम्म र दोस्रो सिट दिउ“सो १२ बजेदेखि ३ः१० सम्म हुनेछ । पढाइ र लेखाइ गरी २०० पूर्णांकको भाषा परीक्षाका लागि ७५ हजारफुर्सदमा