तपाईं अहिले ईपिएस सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
एचआरडीद्वारा २०१७ को सीबिटी परिक्षा स्थगित भएको सूचना जारी
फोनिज कोरिया सम्वाददाता कम्प्युटरबाट लिइने कोरियन भाषा परिक्षा (सीबिटी) २०१७ को लागि स्थगित गरिएको सूचना मंगलबार ह्युमन रिसोर्स डेभलवमेन्ट सर्भिस अफ कोरिया(एचआरडी) कार्यालय कोरियाले जारी गरेको छ । बैदेशिक रोजगार प्रणाली(इपिएस)द्वारा दक्षिण कोरियामा रोजगारीका लागि आएर फर्केका युवाहरुलाई पुनः कोरिया प्रवेश गर्न पाउने परिक्षा सीबिटी यस वर्षको लागि स्थगित गरिएको हो । कोरियामा बाहिरबाट ल्याइने कामदारको संख्या कोटा पुरा भएकोले यसवर्षको सीबिटी परिक्षा स्थगित गरिएको एचआरडी कार्यलयले जनाएको छ ।फुर्सदमा
सिविटी परिक्षा स्थगित हुनुको कारण
फोनिज कोरिया संवाददाता सउल कोरिया पुनह प्रवेश गर्न पाउने कम्पुटरमा आधारीत कोरियन भाषा परिक्षा (सिविटी) यो वर्ष स्थगित भएको छ । स्थगित गरिनुका कारण तोकिएको कोटा पुरा भइसकेको अनुमान गरिएकोले एचआरडी कार्यलयले यो वर्ष स्थगित गरिएको काउन्सीलर श्याम खडकाले जनाएका छन् । एचआरडी कोरिया कार्यलयका काउन्सीलर श्याम खडकाका अनुसार कोरियाले २०१७ को लागि १५ देशबाट ५६ हजार मजदुर कोरिया ल्याउने भएको छ । जसमा इपिएस नियमित सामान्य भाषा परिक्षा अन्तर्गत ४३फुर्सदमा
कोरिया पुनह प्रवेश गर्न पाउने सिविटी परिक्षा २०१७ को लागि स्थगित
सउल, सिबिटी पास गरि फर्कने युवाहरुको संख्या बढेपछि दक्षिण कोरियाले २०१७ का लागि सिबिटी परिक्षा स्थगित गर्ने भएको छ । पुनः प्रवेशका लागि सिबिटी पास गरि प्रतिक्षा सुचीमा धेरै कामदारहरु रहेकोले यस बर्षका लागि सिबिटी रोक्ने निर्णय गरिएको हो । सिबिटी पास गरेर लामो समय रोस्टरमा रहेका युवाहरु कोरिया प्रवेश गर्न असमर्थ रहेकोले श्रम मन्त्रालयले इपिएस लागु गरिएका १६ देशमा सिबिटी परिक्षा रोक्ने निर्णय गरेको हो । सिबिटी पास गरेकोफुर्सदमा
विदेशी कामदारको क्षतिपुर्तीको निवदेन अब अनलाइन बाटै
काठमाडौ , अब वैदेशिक रोजगारीमा गएर मृत्यु भएका मृतकका परिवारले क्षतिपूर्तिका लागि निवेदन दिन काठमाडौँ धाइरहनपर्ने समस्याको अन्त्य हुने भएको छ । सरकारले चाँडै नै अनलाइन प्रणालीमार्फत वैदेशिक रोजगारका क्रममा मृत्यु भएकाको क्षतिपूर्तिका लागि निवेदन दिने व्यवस्था गर्न थालेपछि काठमाडौँ धाइरहने समस्या अन्त्य हुने भएको हो । अन्तर्राष्ट्रिय आप्रवास दिवसका अवसरमा आज यहाँ प्रवासी नेपाली समन्वय समिति र सुरक्षित आप्रवास परियोजनाले संयुक्त रुपमा ‘वैदेशिक कामदारका मृत्युका मुद्दा’ विषयको अन्तरक्रियामा कन्सुलरफुर्सदमा
इपिएसले सन २०१७ को लागि विदेशी कामदारको कोटा ५६ हजार निर्धारण गरयो
सउल, आगामी वर्ष सन २०१७ कोलागि कोरिया ल्याने इपिएस मजदुर (विदेशी कामदार)को कोटा निर्धारण गरेको छ । गत वर्षभन्दा २ हजार घटाइ यसपाली नयाँ र पुन प्रवेश गरी ५६ हजार तोकेको छ । कोरियन सरकारको प्रवासी मजदुर नीति निर्धारण (कोटा ) समितिको शुक्रबार बसेको बैठकले २०१७ मा बिभिन्न १६ देशबाट इपिएस अन्तर्गत कोरिया ल्याउने प्रवासी मजदुरको कोटा ५६ हजार निर्धारण गरेको हो । कोरियाको उत्पादन, कृषी तथा पशुपालन , मत्स्यपालन,फुर्सदमा
चौधौ सिविटी परिक्षामा ४ सय २३ जना उतिर्ण
फोनिज कोरिया संवाददाता काठमा०डौ पुनह दक्षिण कोरिया जानको लागि लिइने कम्पुटरमा आधारित कोरियन भाषा परिक्षा सिविटी को परिक्षाफल विहीबार सार्वजनिक गरिएको छ । चौधौ सिविटी परिक्षामा ४ सय २३ जना उतिर्ण भएको इपिएस कोरिया शाखाले जनाएको छ । प्रकाशित परिक्षाफ हेर्न निम्न लिंकमा जान सकिने छ । file:///C:/Users/Administrator/Downloads/Result%20(1).pdf
नेपाली कामदारहरुको कोटा वृद्धिका लागि नेपालले एचआरडी कोरियालाई पुनः आग्रह
सोल, नेपाली कामदारहरुको कोटा वृद्धिका लागि नेपालले एचआरडी कोरियालाई पुनः आग्रह गरेको छ । एचआरडी कोरियाले बार्षिक रुपमा गर्दै आएको समिक्षा छलफलका लागि यहाँ आएका बैदेशिक रोजगार बिभागका महानिर्देशक शत्रुघ्न प्रसाद पुडासैनी र इपीएस कार्यालयका निर्देशक डिल्लीराम बास्तोलाले कोटा वृद्धिको अनुरोध गरेका हुन् । एचआरडी कोरियाका बैदेशिक कामदार ब्युरोका निर्देशक यु बोम युसंगको भेटमा अनलाइन भाषा परिक्षाका लागि प्रबिधिगत तयारी , कृषि कामदारहरुका समस्या , स्वास्थ्यमा खराबी देखिएर फर्कनुपरेका कामदारहरुकोफुर्सदमा
कोरियामा रोजगार अनुमति प्रणाली खारेज गरि कार्य अनुमति प्रणाली लागू हुनुपर्ने कारण
कोरियन सरकारले आफ्नो देशमा मजदुरको अभावको कारण प्रवासी मजदुर ल्याएर काम गराउन शुरु गरेको धेरै समय भएको छ । शुरुमा औधोगिक प्रशिक्षण प्रणालीबाट प्रवासी मजदुर ल्याउन सुरु गरेको कोरियन सरकारले त्यो प्रणाली खारेज गरि अहिले रोजगार अनुमति प्रणाली मार्फत एसियाको बिभिन्न १६ देशबाट ल्याउने गरेको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) कानुनमा “कोरियाको साना तथा मझौला कम्पनीले स्वोदेशी मजदुर नपाएको खण्डमा प्रवासी मजदुर राखी काम लगाउन अनुमति दिने कानुन” भनिफुर्सदमा
इपिएस बन्द गर्न प्रवासी मजदुर युनियनको माग
सउल दक्षिण कोरियाको विदेशी कामदार कोरिया ल्याउने प्रणाली इपिएसका कारण मजदुरले विभिन्न समस्या भोग्नु परेको भन्दै यसलाई बन्द गर्न मजदुर युनियनहरुले माग गर्दै आएका छन् । प्रवासी मजदुर संगठन एमटियु र कोरियन मजदुर संगठन केसिटियुले गत आइतबार सउलको सडकमा आयोजना गरेको र्यालीमा यस्तो धारणा राखेका हुन । विभिन्न देशका मजदुरहरुले २००४ बाट लागू भएको इपिएसका कारणले हामी आम मजदुरहरुले दुख खेपिराखेको, मजदुरहरुलाई जति सुक्कै अफ्ट्यारो पर्दा पनि आफू खुसी कम्पनी फुर्सदमा
चौधौ सिविटी परिक्षा तालिका सार्वजनिक
फोनिज कोरिया संवाददाता सउल कोरियाबाट स्वादेश फर्केका कामदारले पुनह कोरिया आउन मिल्ने कम्पुटरमा आधारित परिक्षा (सिविटी) परिक्षामा यसपाली ८ सय ३७ परिक्षार्थिले परिक्षा दिन पाउने भएका छन् । १४ औ सिविटी परिक्षाको तालिका सार्वजनिक गर्दै इपिएस कोरिया शाखाले सार्वजनिक जनाएको छ । परिक्षा यही अगष्ट १६ तारिखबाट शुरु भएर सेम्टेम्बर ६ तारिख सकिने छ । त्यस्तै सेप्टेम्बर २३ तारिख परिक्षा नतिजा सार्वजनिक गरिने इपिएस कोरिया शाखाले जनाएको छ । परिक्षाफुर्सदमा