तपाईं अहिले ईपिएस सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

“ईपिएस” थोरैलाई लाभ, धेरैलाई तनाव।

ई. पि. एस.  अर्थात् रोजगार अनुमति प्रणाली गणतन्त्र कोरियामा रोजगारीको लागी प्रवासी मजदुर छनौट प्रक्रिया पारदर्शी र व्यवस्थित गर्न प्रतिबद्ध रहे पनि यो प्रणालीबाट थोरैले लाभ लिदै र धेरैले तनाव झेल्दै आइरहेको कुरा सर्व विदितै छ। ई. पि. एस. कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले समाचारहरुमा बारम्बार ई। पि। एस। को वास्तविकताबारे जानकारी गराउनु भए जस्तै भाषा परीक्षामा पास हुने जति सबैले कोरियामा रोजगारीको अवसर नपाउने निश्चित प्रायः छ। यो व्यवस्थित एवंफुर्सदमा

पुनह कोरिया आउने सिबिटी परिक्षाको आवेदन खुल्यो

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा काम गरेर स्वदेश फर्किएकालाई पुनह कोरिया आउन मिल्ने कम्पुटरमा आधारित परिक्षा (सिबिटी) परिक्षाको आवेदन अगष्ट ३ तारिखबाट खुला भएको कोरिया मानव संशोधन विकास (एचआरडी) कार्यलयले सूचित गरेको छ । अगष्ट ३ देखि ५ तारिखसम्म परिक्षा आवेदन भर्न सकिने छ । अगष्ट १६ तारिख परिक्षाको मिति तोकिएको छ भने सेम्टेम्बर २३ तारिख परिक्षा नतिजा सार्वजनिक गरिने छ । कोरियाबाट ३ वर्ष काम गरी नेपाल फर्केका ४०फुर्सदमा

सातौ इपिएस परिक्षाको नतिजा सार्वजनिक

फोनिज कोरिया संवाददाता सउल सातौ  कोरियन भाषा परिक्षा इपिएसको नतिजा आज सार्वजनिक भएको छ । मानव स्रोत तथा संशोधन विकास केन्द्र (एचआरडी) कोरियाले सार्वजनिक गरेको  नतिजाअनुसार कुल ३ हजार ५ सय १७ जना भाषा परीषामा उत्तीर्ण भएका छन्। यस मध्ये २ हजार १ सय ४० जना कृषि तथा पशुपालनतर्फ र १ हजार ३ सय ७७ जना उत्पादनमूलक उद्योगतर्फ काम गर्न चाहनेहरु रहेको इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले बताए। यसफुर्सदमा

मैले यसरी पाए इ सेभेन ( E- 7) भिषा

  इपिएस मार्फत काम गर्न दक्षिण कोरिया आएको ४ वर्ष २ महिना भयो सन्देश कुमार गुभाजु । इपिएसको प्रावधान अनुसार अब ८ महिनापछि उनी नेपाल फकर्नु पर्ने हो । तर दक्ष कामदारको रुपमा आफूले चाहेअनुसार कोरियामा परिवार सहित बस्न पाउने  इ सेभेन( E- 7) भिषा प्राप्त गरेकाले उनी निकै शुखी छन् । इपिएसबाट कोरिया आई इ सेभेन ( E- 7)  भिषा परिवर्तन गर्ने थोरै भाग्यामानी कामदारहरु मध्ये एक हुन सन्देश ।फुर्सदमा

इपिएसको चौधौ सिविटी भाषा परिक्षा श्रावणमा हुने, श्रावण १९ देखि आवेदन खुला

काठमाडौँ, दक्षिण कोरियामा काम गरेर स्वदेश फर्किएकालाई पुनः कोरिया जाने मौका दिन लिदै आइरहेको कम्युटरमा आधारित परिक्षा (सिबिटी) परिक्षाको चौधौ संस्करण श्रावण महिनामा हुने भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले श्रावण १९ गते देखि २१ गते परिक्षा आवेदन फारम भर्न सकिने जनाएको छ। परिक्षा तालिका घोषणा श्रावण २८ गते सार्वजनिक गर्ने र परिक्षा श्रावण ३२ गते हुने कोरिया शाखा ग्वार्कोले जानकारी दिएको छ। परिक्षाफल असोज ७फुर्सदमा

इपिएस भाषा परिक्षा पास गरी कोरिया आउन लागेको ५३ जनाको भिषा रद्ध

काठमाडौं यो वर्ष कोरियाको भिसा आएर उड्न वाँकी कामदार मध्ये ५३ जना कामदारको भिसा रद्ध भएको छ । ईपिएस कार्यालयका निर्देशक डिल्लीराम बास्तोलाले कोरिया जाने कामदारले सामान्य प्रक्रिया पूरा गरेर कागजात पेश नगर्दा भिसा रद्ध भएको बताए । उनले भिसा रद्ध हुने दुई कारण रहेको बताउँदै कामदारका गल्तिले भिसा रद्ध हुने गरेको बताए । उनका अनुसार कागजपत्रमा फरक पर्नु, फोटो नमिल्नु पासपोर्ट र आवेदनमा फरक /फरक फोटो हुनु, अपराधिक क्रियाकलापमाफुर्सदमा

ईपीएस परीक्षा असारको पहिलो हप्तामा

काठमाडौं -सन् २०१७ को ईपीएस  भाषा परीक्षा आगामी असारको पहिलो हप्तामा सञ्चालन गर्ने तयारी भएको छ ।     श्रम तथा रोजगार मन्त्रालय अन्तरगतको इपीएस कोरिया शाखाले असारको पहिलो सातामा नै परीक्षा गर्ने तयारी गरिरहेको निर्देशक डिल्लीराम बास्तोलाले बताए ।     तर, औपचारिक मितिबारे निर्णय भने भएको छैन । श्रम तथा रोजगार मन्त्री दीपक बाहोरा अध्यक्षतामा बस्ने इपीएसको निर्देशक समितिको बैठकले औपचारिक मिति तोक्नेछ ।     मन्त्री बोहोराफुर्सदमा

कोरियाले अवैंधानिक कामदारको आधारमा ईपिएस कोटा कटाउदैं

सोल -दक्षिण कोरियाले अवैंधानिक कामदारहरुको उच्चताको आधारमा ईपिइएस मार्फत कोरिया ल्याउने कामदारको संख्या कटौंती गर्ने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले बुधबार जनाए अनुसार कोरियामा अवैंधानिक कामदारको संख्या बढदैं गएकोले नियन्त्रण गर्न सरकारले उच्च अवैंधानिक कामदार रहेका देशको ईपिएस कोटा कटौंती गर्न लागेको हो ।साथैं सरकारले कम ईलिगल कामदार रहेका देशको कोटा भने बढाउने जनाएको छ । सोलमा भएको पत्रकार सम्मेलनमा ।श्रम तथा रोजगार मन्त्री लि कि क्वानले भने ‘प्रत्येकफुर्सदमा

सातौँ कोरियन भाषा परीक्षा असारमै

रीतु थेबे काठमाडौं– सातौं कोरियन भाषा परीक्षा आउँदो असारमा हुने भएको छ ।   २०७३ साल भदौमा गर्ने तयारी भएपनि मानव संसाधन विकास संस्था (एचआरडी) कोरियाले असारमै परीक्षा गर्न आग्रह गरेपछि इपिएस कोरिया शाखाले त्यसै अनुसार तयारी गरिरहेको शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले जानकारी दिए ।     एचआरडी कोरियाले इपिएस मार्फत कामदार लैजाने सबै देशमा असारभीत्रै परीक्षा गर्ने तयारी गरेकाले नेपालमा पनि असारमै परीक्षा गर्न लागिएको हो । परीक्षा हुनेफुर्सदमा

एन आर एन कोरियाले बृहत अन्तरक्रिया गर्ने

सोल – एन आर एन कोरियाले आगामी आईतबार बर्तमान समसामयिक बिषय लगायत कोरियामा रहेका नेपाली मजदुरहरुको समस्या , नेपालमा लगानी कसरी भित्राउने , एन आर एनको भाबि योजना , नेपाल हाउसको आर्थिक र संचालन बिधि प्रक्रिया बारे बिशेष अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ |     कोरियामा संगठित रहेका संघ संस्थाका प्रतिनिधि , ब्यापारी , बुद्धिजीवि , बिद्यार्थी , पत्रकार , मजदुर लगायत सम्पूर्ण नेपालीहरुलाई उपस्थितिको लागि एन आर एनफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...