तपाईं अहिले ईपिएस सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोरियाले भाषा परीक्षा पास गरेका कामदारको छनोट थाल्यो , तीन चरणमा छानी सकिने

सोल – कोरियाले सन् २०१६ को पहिलो लटका लागि इपीएस भाषा परीक्षा पास गरेका नेपाली कामदारको छनोट सुरु गरेको छ । कोरियाको मानव संसाधन विकास विभागले आज साेमबारदेखि पहिलो चरणमा कृषितर्फ कोरिया लैजाने कामदार छान्ने काम सुरु गरेको हो । विभागले भाषा परीक्षा पास गरेका कामदारको ३ चरणमा छनोट गर्नेछ । आजदेखि सुरु भएको कृषि कामदारको छनोट एक हप्तामा सकिने इपीएस कोरिया शाखाका निर्देशक डिल्लाराम बास्तोलाले बताए । यस लगत्तै उत्पादनमुलकफुर्सदमा

कोरियामा लुक्न आवश्यक छैन

  काठमाडाैं – रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत दक्षिण कोरिया गई तोकिएकै अवधिभित्र नफर्केर लुक्ने प्रवृत्ति घट्न सकेको छैन । फर्किएका कामदार पुनः सहजै कोरिया जान पाउने भएपनि समयावधि सकिएपछि त्यहाँ लुक्नेकाे संख्या झनै बढेकाे छ । इपीएस कोरिया शाखाले समयमै फर्किएका कामदारलाई प्रत्येक तीन महिनामा कम्प्युटरमा आधारित कोरियन भाषा विशेष परीक्षाका गर्ने गरेको छ । जसमार्फत भाषा परीक्षामा उर्तीण हुने प्राय सबै परीक्षार्थी पुनः कोरिया जान पाउँछन् । त्यस्तै कामदारलेफुर्सदमा

कोरियाली भाषा परीक्षा भदौमा

सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान लिइने भाषा परीक्षा भदौमा गर्ने तयारी गरेको छ। आइतबार ईपीएस कोरिया शाखामा बसेको बैठकले सातौँ भाषा परीक्षाको मिति तय गरेको हो। कारोबार दैनिकमा समाचार छ।     ‘सन् २०१६ मा लिइने भाषा परीक्षाको आबेदन अनलाइनमार्फत लिनेछौँ, ४ महिनाभित्र अनलाइनका लागि चाहिने सफ्टवेयर तयार पार्छौँ, शाखाका प्रमुख डिल्लीराम बाँस्तोलाले भने,‘ अनलाइन भएपछि फर्म भर्न काठमाडौं आइरहनु पर्दैन, घर वा साइबरबाटै भर्न सकिन्छ।’फुर्सदमा

एक हजार जनाको नाम कोरिया जाने रोस्टरबाट हट्दै

  काठमाडौं – रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरिया जानका लागि योग्य सूची (रोस्टर)मा रहेका मध्ये १ हजारको नाम हट्ने भएको छ । सन् २०१३ मा भाषा परीक्षा उत्तीर्ण गरेका कामदारको रोस्टर अवधि २ वर्ष पुगेकाले नाम हट्न लागेको हो ।     सन् २०१३ मा उत्तीर्णमध्ये करिब हजार कामदारको अझै पनि श्रमसम्झौता आइनसकेकाले कोरिया जाने सूचीबाट हट्न सक्ने सम्भावना रहेको ईपीएस कोरिया शाखाले जनाएको छ । सूचीबाट नाम कोरियाकोफुर्सदमा

ईपिएसबाट कृषि क्षेत्रमा आएका नेपाली कामदारले जान्नैपर्ने ६ कुरा

ईपिएस कामदारको रुपमा नेपालीहरु कोरियामा मूलतः उत्पादन तथा कृषि क्षेत्रमा कार्यरत रहेका छन् । कोरियामा कृषि क्षेत्रमा कार्यरत नेपाली कामदारहरु पनि उल्लेख्य संख्यामा रहेका छन् । यहां म कृषि क्षेत्रमा काम गर्ने नेपाली कामदारहरुका लागि उपयोगी दुर्घटनाबाट बच्ने बिषयमा केही जानकारीहरु प्रस्तुत गर्न गई रहेको छु ।     १. कृषि क्षेत्रमा काम गर्दा कस्तो कस्तो दुर्घटना हुन सक्दछ ?     कृषि क्षेत्रमा काम गर्दा विभिन्न् किसिमका दुर्घटनाहरु हुनफुर्सदमा

ईपिएस कामदारले सवारी साधन चलाउदा ध्यान दिनुपर्ने कुराहरु

२०१३ मा कृषिमा काम गर्न कोरिया आएका एक जना नेपाली कामदारले आएको एक महिनामा नै लुकी चोरी मालिकको मोटरसाईकल हाक्न थाले । फूल उत्पादन गर्ने फर्मका मालिकले सांझ घर फर्कदा मोटरसाईकल फर्ममा नै छाडेर जान्थे । नेपाली भने लुकी चोरी मोटरसाईकल कुदाई हाल्थे । एक  सांझ मालिक घर गए पछि,  ८ बजेतिर  बजारमा यसो एक राउण्ड लगाएर आउं भनेर मोटरसाईकल हाकेका ती युवक, फर्केर कहिल्यै कम्पनी आएनन् । उनीले मोटरसाईकलफुर्सदमा

र्ईपिएस कामदारले बिदामा घर जांदा ध्यान दिनुपर्ने ६ महत्वपूर्ण कुराहरु

हरिकृष्ण (नाम परिवर्तन) कोरिया आउनु भएको दुई बर्ष भएको थियो ।  साहुसंग कम्पनी परिवर्तनका लागि लेटर लिए । नोर्दम्बुबाट प्राप्त अनुमतिपत्र लिएर घर गए । डेढ महिनाको नेपाल बसाई पछि कोरिया फर्के तर ईन्छन एयरपोर्टबाट कोरिया छिर्न पाईएन । कारण थियो हरिकृष्णको भिसाको अवधि सकिएको । अर्थात् हरिकृष्णको एलियन कार्डमा भिसाको अवधि समाप्त भई सकेको कारणले हरिकृष्णले कोरिया छिर्न पाएनन् । हरिकृष्णलाई जस्तो अरु कसैलाई नपरोस् तर आफू पनि सजगफुर्सदमा

ईपीएसको जान्नैपर्ने १५ खराब पक्षहरु

उदय राई हाल कोरियामा प्रवासी मजदुरहरु लगभग १० लाख छन् | यी प्रवासी मजदुरहरु बिभिन्न प्रणालीबाट कोरियामा आएर मजदुरी गरिरहेको छन् | यो मध्ये दक्ष  अदक्ष  सबै मजदुर पर्दछन | कोरियाले २००४ देखी रोजगार अनुमति प्रणाली लागु गरेर एसियाको १६ देशबाट अदक्ष मजदुरहरु ल्याइरहेको छ  | यो प्रणालीबाट आउनको लागि कोरियन भाषा परिक्षामा उतिर्ण हुनुपर्ने छ | यसरि भाषा उतिर्ण गरेको प्रवासी मजदुर कोरियन श्रम मन्त्रलयले तोकेको कोटा भित्रबाट कम्पनीलेफुर्सदमा

ईपीएसको आवेदन अब अनलाइनबाटै भर्न सकिने

नवराज ढकाल काठमाडौं-ईपीएस भाषाका परीक्षार्थीले अबदेखि अनलाइनबाटै आवेदन फारम भर्न पाउने भएका छन्। ईपीएस कार्यालयले आगामी साता अनलाइन सिस्टम तयार पार्न टेन्डर आव्हान गर्दैछ।   तीन महिनाभित्र सिस्टम तयार भइसक्ने ईपीएसले जानकारी दिएको छ। विगत दुई वर्षदेखि अनलाइनबाट आवेदन भराउने योजना बनाइए पनि सफ्टवेयर निर्माण कार्य अघि बढाउन नसक्दा कार्यान्वयन हुन सकेको थिएन । अब ईपीएस कार्यालयले आफ्नै कोषबाट खर्च गर्ने गरी अनलाइन प्रणाली विकास गर्न लागेको हो। इपिएस सञ्चालनफुर्सदमा

ईपिएस कामदारहरुलाई १४ महत्वपूर्ण जानकारीहरु

१.सर्मपित कामदारहरुका लागि  पुनः प्रवेश रोजगार प्रणाली भनेको के हो ?   सर्मपित कामदारहरुका लागि पुन प्रवेश रोजगार प्रणाली कोरिया सरकारद्धारा लागू गरिएको एक बिशेष थप सुविधायुक्त रोजगार सम्बन्धी कार्यक्रम हो । यस अन्र्तगत ई.पि.एस. अन्र्तगत आएका ती  कामदारहरु जसले कोरियामा रोजगारदाता परिवर्तन नगरी ४ (चार) बर्ष १० (दश) महिनाको अवधि पूरा गरेर  कोरियाबाट स्वदेश फर्केको तीन (३) महिना पछि पुनः आफू स्वदेश फर्कनु अघिको कार्यस्थलमा ( कल कारखाना, कृषि,फुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...