तपाईं अहिले ईपिएस सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
ईपीएस परीक्षा आजबाट शुरु
काठमाडौं-कोरिया काम गर्न जान ईपीएस भाषा परीक्षा आजबाट सुरु भएको छ। दुई दिनसम्म चल्ने परीक्षा यसपटक राजधानीबाहेक पोखरामा समेत सञ्चालन हुनेछ। शनिबार (आज) र आइतबार दुई-दुई सिफ्ट गरी चार सिफ्टमा परीक्षा सम्पन्न हुने ईपीएस कोरिया शाखाले जानकारी दिएको छ। यसपटकको परीक्षामा सहभागी हुन ५१ हजार एक सय ३७ जनाले आवेदन फारम भरेका छन्। यीमध्ये पोखराबाट चार हजारले परीक्षा दिनेछन्। बाँकी सबै परीक्षार्थीले काठमाडौं उपत्यकाका विभिन्न सेन्टरबाट परीक्षा दिनेछन्।फुर्सदमा
शनिबारबाट सुरु हुने छैटौं कोरियन भाषा परीक्षाको सम्पूर्ण तयारी पुरा
काठमाडौं – शनिबार सुरुहुने छैटौं कोरियन भाषा परीक्षाको सम्पूर्ण तयारी पुरा भएको छ । काठमाडौंका १५ र पोखराका तीन गरी १८ वटै केन्द्रमा आवश्यक तयारी सकिएको इपिएस कोरिया शाखाका निर्देशक डिल्लिराम वास्तोलाले जानकारी दिनुभयो । परीक्षा बिहान १० बजे र दिउँसो साढे दुई बजे गरी दुई सिफ्टमा सञ्चालन हुने छ । दुई दिनसम्म चल्ने परीक्षामा ५१ हजार १ सय ३७ जना परीक्षार्थी सहभागि हुँदैछन् । परीक्षा सञ्चालनका लागि ईपिएसफुर्सदमा
इपिएसका नक्कली परीक्षार्थीलाई सार्वजनिक अपराधमा मुद्दा चलाइने
काठमाडौं– भोलि असोज २ तथा ३ गते लिइने इपिएस कोरियाली भाषाको परीक्षालाई मर्यादीत बनाउन इपिएस कोरिया शाखाले ३ तहको सुरक्षा व्यवस्था अपनाउने तयारी गरेको छ। विद्यार्थीलाई प्रवेश गर्ने गेटमै प्रवेशपत्र, पासपोर्ट वा नागरिकता र फोटो अनुहारसँग मिलाउने, गेटभित्र प्रवेश गरेपछि पनि नाम लगायत आवश्यक पहिचान गर्ने व्यवस्था मिलाइएको शाखाका निर्देशक डिल्ली राम बास्तोलाले बताए। ‘त्यसपछि पनि नक्कली विद्यार्थी फेला परे पक्राउ गरी पत्रकार सम्मेलन गरेर सार्वजनिकफुर्सदमा
सार्वजनिक बिदामा पनि कोरीयन भाषा परीक्षा हुने
काठमाडौँ – आगामी २ र ३ असोजमा हुने भनिएको इपिएस कोरियन भाषा परीक्षा सार्वजनिक विदाको दिनमा पनि नरोकिने भएको छ । ३ असोजमा ‘नेपालको संविधान २०७२’ जारी गर्ने भन्दै ३ र ४ गते सरकारले सार्वाजनिक विदा दिने घोषणा गरेको छ । तर सार्वजनिक विदाको दिन पनि कोरियन भाषा परीक्षा नरोकिने ईपियस शाखाले जनाएको छ | परीक्षाका लागि कोरियाबाट ५२ जनाको टोली आएको नेपाल आईसकेको छ । यस वर्ष उपत्यकाकाफुर्सदमा
यसरी पढे पास भईन्छ कोरियन भाषा परीक्षा
कोरियन भाषा तरिका मिलाएर पढ्ने र सिक्न खोज्ने हो खासै गाह्रो छैन । नेपालीहरुको प्रमुख आकर्षक गन्तव्यस्थल मध्येमा पर्ने दक्षिण कोरियामा अन्य भाषा नबोलिने भएकाले नेपालबाट जाने कामदारहरुले अनिवार्य रुपमा कोरियन भाषा जानेकै हुनुपर्छ । नेपालमा केही महिना पढ्दैमा कोरियन भाषामा निपूर्ण भईने भने होईन | लगातार बोल्दै, सुन्दै जाँदा जति नै सुकै नयाँ भएपनि विस्तारै भाषा सिकिन्छ । श्रम तथा वैदेशिक मन्त्रालय, वैदेशिक रोजगार विभाग, ईपिएस कोरियाफुर्सदमा
छैटौं ईपीएस परीक्षार्थीलाई १६ सुझाव
सोल-आउदो आसोज २ र ३ गते हुन लागि रहेको छैटौं ईपीएस परीक्षामा सामेल हुन लागेका परीक्षार्थीहरुलाई ईपीएस शाखा नेपालले १६ महत्वपूर्ण सुझावहरु दिएको छ | ती सुझावहरु निम्न छन् | १) परीक्षा दिन आउँदा आफ्ना साथमा नागरिकता वा राहदानीको सक्कलै प्रति र प्रवेशपत्र अनिवार्यरुपमा लिई आउनुपर्ने । २) आफ्नो परीक्षा कुन परीक्षा केन्द्रमा, कुन दिनको, कुन सिटमा परेको छ सो केन्द्र कुन स्थानमा रहेको छ एकिन गरी तोकिएकोफुर्सदमा
हुन्डी प्रयोग गरे पुनः कोरिया जान नपाइने
मोहन गुरुङ काठमाडौं-रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरियामा कार्यरत नेपालीले हुन्डीमार्फत रकम पठाए पुनः अर्काेपटक कोरिया जान नपाइने भएका छन् । कोरियाबाट गैरबैंकिङ माध्यम (हुन्डी)मार्फत बढी रेमिट्यान्स भित्रिन थालेपछि सरकारले यस्तो व्यवस्था ल्याउन लागेको हो । ईपीएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले ईपीएसमार्फत गएका कामदारलाई बैंकिङ च्यानल प्रयोग गर्न यस्तो बाध्यात्मक व्यवस्था गर्न लागिएको जानकारी दिए । “कोरियामा रहेका धेरैजसो नेपालीले अत्यधिक जोखिम मोल्दै हुन्डीमार्फत कारोबार गरिरहेका छन्,” उनलेफुर्सदमा
ईपीएस परीक्षा ५१ ले दिन नपाउने, ३१७ फाराम रद्ध
सोल-आउदो असोज २ र ३ गते हुन लागेको छैटौं ईपीएस परीक्षामा ५१ जना आवेदकले परीक्षा दिन नपाउने भएका छन् | ती उमेरद्वारको उमेर हदका कारण परिक्षामा सहभागी हुन नपाउने ब्यहोरा ईपीएस शाखा नेपालले जानकारी गराएको हो । परीक्षा दिन नपाएका उमेरद्वारले आवेदन बापतको दस्तुर भने फिर्ता पाउनेछन | दस्तुर फिर्ता लिन प्रवेश पत्र र फाराम दर्ता गर्दा पेश गरेको नागरिकता वा राहदानीको सक्कलै लिएर ग्वार्कोस्थित ग्लोबल आईएमई बैंकमा एकफुर्सदमा
२०१६ को कोरियन भाषा परिक्षामा अनलाइन मार्फत फारम लिने तयारी
काठमाडौं– रोजगार अनुमति प्रणाली(इपिएस) कोरिया शाखाले सन् २०१६ मा लिइने परीक्षाको आवेदन अनलाइनमार्फत दर्ता गर्ने तयारी गरेको छ। यसका लागि मानव संशाधन विकास शाखा (एचआरडी) कोरियाले सहमति दिई सकेको छ। सम्पूर्ण पक्षको अध्यययन पूरा गरी तयार पारिएको प्रतिवेदनका आधारमा एचआरडी कोरियाले सहमति दिएको हो। आवेदन अनलाइनमार्फत् बुझ्ने व्यवस्थाले नेपाली युवालाई आधा रातदेखि लाइन बस्नु पर्ने समस्याबाट मुक्ति मिल्नेछ | अनलाइनमार्फत आवेदन संकलन गर्ने सम्बन्धी कागजातफुर्सदमा
छैटौ ईपिएस परीक्षाको केन्द्र तोकियो
काठमाडौं-ईपिएस कोरिया शाखाले आउँदो असोज २ र ३ गते हुने छैटौं कोरियन भाषा परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ । काठमाडौंमा १५ र पोखरामा तीन गरी १८ वटा केन्द्रमा परीक्षा सञ्चालन गरिने शाखाले जनाएको छ । काठमाडौंमा लिटिल एन्जेल्स स्कुल हात्तिवन, लिटिल एन्जेल्स कलेज हात्तिवन, हिमालयन ह्वाइट हाउस कलेज तीनकुने, एनके सिंह मेमोरियल इपिएस स्कूल नयाँ वानेश्वर, भिएस निकेतन कलेज तिनकुने, भिएस निकेतन स्कुल मिनभवन, युनिभर्सल कलेज मैतिदेवी,फुर्सदमा