तपाईं अहिले ईपिएस सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोरियासंग ईपीएस कोटा बढाउन श्रम मन्त्रीको आग्रह

सोल-नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (ईपीएस) को श्रम सम्झौता नबिकरण भएको छ । श्रम तथा रोजगार राज्य मन्त्री टेकबहादुर गुरुङ र कोरियाका श्रम तथा रोजगार मन्त्रालयका भाइस मिनिस्टर खो योङ सुनले दुई बर्षका लागि दुई पक्षीय सम्झौता शुक्रबार नाबिकरणमा हस्ताक्षर गरेका हुन् ।   हस्ताक्षरका क्रममा मन्त्री गुरुङले नेपाली कामदारको कोटा बढाउन अनुरोध गर्नका साथै नेपाली कामदारको बारेमा निशुल्क हवाई टिकट माग गरेका छन् । उनले अदक्ष कामदारफुर्सदमा

१० औँ सीबीटीको परीक्षाको मिति र समय प्रकाशित

सोल- ईपीएस शाखा नेपालले १० औँ सीबीटी परीक्षाको मिति र समय प्रकाशित गरेको छ | परीक्षा रोलक्रम अनुसार अगस्ट २२ देखि २९ तारिक सम्म संचालन हुने पहिलो र दोश्रो गरि दुई सेसनमा हुने जनाइएको छ |     शाखाले जारी गरेको सूचना अनुसार परीक्षार्थीले निर्धारित समय भन्दा आधा घण्टा अगावै कार्यालयमा उपस्थित हुनुपर्ने छ | निर्धारित मिति ,समय र सेसनमा आवश्यक कागजात सहित उपस्थित हुन नसके परीक्षामा सामेल हुन नपाइनेफुर्सदमा

ईपीएस पुरा गरेर फर्केका ८० प्रतिशत स्वरोजगार

काठमाडौं-ईपीएसबाट दक्षिण कोरियामा काम गरेर फर्केकामध्ये ८० प्रतिशत स्वरोजगार रहेको पाइएको छ ।   दक्षिण कोरिायमा निकै मेहनत गर्ने बानी विकास भएकाले अधिकांशलाई फर्किएपछि पनि उत्पादनमूलक तथा आयआर्जनका काममा लाग्ने उत्प्रेरणा मिलेको हो । फर्किएकामध्ये ६३ प्रतिशतभन्दा बढीले आफै आफैंले विभिन्न किसिमका उद्योगव्यवसाय सञ्चालन गरेका छन ।   कतिपयले भने कृषि र पशुपालन व्यवसायतर्फ लागेका छन् । सरकारले कोरियाबाट फर्केका कामदारको वास्तविक अवस्था पत्ता लगाई उनीहरुलाई रोजगारका कार्यक्रम सञ्चालन गर्नफुर्सदमा

ईपीएसबाट कोरिया पुगेकी एक महिला २ महिनामै फिर्ता

काठमाडौं- ईपीएसबाट रोजगारी गर्न कोरिया पुगेकी एक महिला दुई महिना नपुग्दै फर्किनु परेको छ |     स्याङ्जाकी कविता गुरुङलाई राहदानी नक्कली भएको भन्दै शुक्रबार कोरिया सरकारले नेपाल फर्काएको हो | गुरुङ कोरियन भाषा परीक्षा पास गरेर कोरिया पुगेकी थिइन् ।     दुई महिनाअगाडि कोरिया पुगेकी उनको औंठाछाप नमिलेपछि अध्यागमनले अनुसन्धान गरेको थियो। अनुसन्धानमा उनको तस्बिरसहितको राहदानीमा रहेको विवरण नमिलेको भन्दै कोरियाले फिर्ता पठाएको हो।     इपिएस उत्तीर्णफुर्सदमा

कोरियाबाट नेपाल फर्केका मध्ये फेरी आउन चाहनेको संख्या अत्यन्त न्यून

सोल-रोजगार अनुमति प्रणाली (ईपीएस) को कार्यअवधि पूरा गरेर कोरियाबाट फर्केका नेपाली कामदार मध्ये पुन कोरिया आउन चाहनेको संख्या अत्यन्त न्यून रहेको छ | बैदेशिक रोजगार बिभागले गरेको सर्भेक्षण अध्ययन अनुसार यहाँबाट फर्केका नेपाली कामदार मध्ये पुन: कोरिया आउन चाहने ०.५२ प्रतिशत रहेको छ | बिभिन्न मितिमा कोरिया आएर गत असार १८ गतेसम्म नेपाल फर्केका ९ सय ५० जना कामदारहरुलाई ‘नेपाल सरकारसंग के कस्तो अपेक्षा गर्नुहुन्छ ?’ भन्ने प्रश्नमा ५ जनालेफुर्सदमा

ईपीएसबाट आठ बर्षमा ३२ हजार नेपाली कोरिया आए

सोल –रोजगार अनुमति प्रणाली (ईपीएस) लागु भए यता ३२ हजारभन्दा बढि नेपाली युवा दक्षिण कोरियामा रोजगारीका लागि आएका छन् । यहाँको अध्यागमन विभागले उपलब्ध गराएको तथ्यांक अनुसार आठ बर्षमा ३० हजार ५ सय ३५ पुरुष र २ हजार ५२ जना महिला गरि ३२ हजार ५ सय ८७ नेपाली युवाले रोजगारीको अवसर पाएक हुन् ।     वर्षका आधारमा २००८ मा २ हजार ८ सय १४, २००९ मा १ हजार ९फुर्सदमा

कोरियामा मोटरसाइकल चलाउने नेपाली कामदारले जान्नैपर्ने कुराहरु

२०१३ मा कृषिमा काम गर्न कोरिया आएका एक जना नेपाली कामदारले आएको एक महिनामा नै लुकी चोरी मालिकको मोटरसाईकल हाक्न थाले । फूल उत्पादन गर्ने फर्मका मालिकले सांझ घर फर्कदा मोटरसाईकल फर्ममा नै छाडेर जान्थे । नेपाली भने लुकी चोरी मोटरसाईकल कुदाई हाल्थे । एक सांझ मालिक घर गए पछि, ८ बजेतिर बजारमा यसो एक राउण्ड लगाएर आउं भनेर मोटरसाईकल हाकेका ती युवक, फर्केर कहिल्यै कम्पनी आएनन् । उनीले मोटरसाईकलफुर्सदमा

ईपीएस अन्तर्गत १० औँ सिबिटी खुल्यो (सूचना सहित )

सोल – ईपीएस अन्तर्गत १० औँ सिबिटी आवेदन खुल्ला भएको छ । सन् २०१० जनवरीअघि भिषा अवधि हुँदा हुँदै स्वच्छिक रुपमा नेपाल फर्किएकाहरुले आवेदन दिन पाउनेछन | उनीहरुले कोरियामा कृषि तथा पशुपालन, उत्पादनमुलक, सेवामुलक, निर्माण र मत्स्यपालनमा रोजगारी पाउनेछन्। आवेदन साउन २० देखि २२ गते सम्म वितरण गरिने जनाइएको छ | त्यस्तै परीक्षा तालिका घोषणा साउन ३२ गते, परीक्षा भदौ ५ गते र परीक्षाफल असोज ८ गते प्रकाशित हुने जनाइएको छफुर्सदमा

ईपीएसबाट कृषि क्षेत्रमा आएका नेपाली कामदारले ओटीको मूल्य नपाएको गुनासो

काठमाडौं- रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियामा काम गरेर फर्केका नेपाली कामदारहरुले कम्पनीले अतिरिक्त समय काम गरे पनि त्यसबापत तलबभत्ता नपाएको बताएका छन् |   इपिएसमार्फत कोरिया गएर काम गरी फर्केका कामदारलाई वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले गरेको सर्वेक्षणमा अधिकांश कामदारले कृषि क्षेत्रमा ओभर टाइम (ओटी) गरेपनि कम्पनीले त्यसको तलब नदिएको बताएका हुन्।शाखाले कोरिया गएर सममअवधि पुरा गरी नेपाल फर्केका ७० जना कामदारसँग दुई प्रश्न गरी सर्वेक्षण गरेकोफुर्सदमा

कोरियामा मोटर साइकल दुर्घटनामा दुई नेपाली गम्भीर घाइते

सोल-ईपीएसबाट रोजगारी गर्न आएका दुइ नेपाली कामदार मोटर साइकल दुर्घटनामा परेर दुइ गम्भीर घाइते भएका छन् |   लिम्बु र लामा थर भएका ती कामदारहरु छुनछङ नाम्दोको नुनसान यन्मुदे बजारमा समान किनेर फर्कने क्रममा कारसंग ठोक्किएर गम्भीर घाइते भएको भएका हुन् | ईपीएस बाट आएका उनीहरु फलाम कम्पनीमा काम गर्दै आएका छन् | हाल नूनसानको फेक्चे अस्पतालमा उपचार भैरहेको पवन चाम्लिङले बताए |   चाम्लिङका अनुसार एक जनाको अवस्था गम्भीरफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...