तपाईं अहिले ईपिएस सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
क्षय रोग लागेपछि तालिम केन्द्रबाटै बेपत्ता
लिलु डुम्रे सोल-इपिएस मार्फत कामलागि दक्षिण कोरिया आएका एक नेपाली युवा प्रवेश गरेको तेश्रो दिन देखि नै अवैधानिक भएका छन् । ट्रेनिंग सेन्टरमा लिईएको स्वास्थ्य परिक्षणमा क्षयरोग देखिए पछि उनि सेन्टरबाट भागेका थिए । बाग्लुंग घर भएका युवाको नाम भने खुलाइएको छैन । असार २९ मा अभिमुखीकरणका लागि सेन्टरमा पुगेका ति युवाको असार ३१ मा स्वास्थ्य परिक्षण रिपोर्ट आएको थियो । रिपोर्टमा क्षयरोग देखिएपछि उनि आएका अन्य साथीहरुलाइ पनिफुर्सदमा
ईपीएस सुधार गर्न कोरियालाई सुझाब
डम्बर सुब्बा संयुक्त राष्ट मानव अधिकार परिषदले ईपीएस र कोरियन नागरिकसंग विवाह गर्ने विदशी नागरिक माथी गरिने भेदभावमा सुधार गर्न कोरिया सरकारलाई सुझाव दिएको छ । विदेशी मजदुरहरुलाई सहयोग गर्ने विभिन्न संघसंस्थाहरुले गत २ तारिख सिओलको राष्टिय मानव अधिकार आयोगको पारिसरमा पत्रकार सम्मेलन गरि संयुक्त राष्ट संघका एक टोलीलेकोरियाको विषेश भ्रमणमा रहदा तयार पारेको प्रतिवेदनलाई सार्वजनिक गर्देगर्दे सो प्रतिवेदनमा सहमती जनाउदै कोरिया सरकारले विदेशी मजदुरहरुलाई गर्ने व्यवहार प्रति आपत्तीफुर्सदमा
ईपीएस सम्बन्धी थाहा पाउनैपर्ने कुराहरु
ईपीएस छिन्गु कोरीयन भाषा परिक्षा उत्तिर्ण गर्दैमा गणतन्त्र कोरीयामा रोजगारिको ग्यारेन्टी हुदैन । भाषा परीक्षा पास गर्नु भनेको कोरीयामा रोजगारका लागी आवेदन गर्न योग्य हुनु मात्र हो रोजगारीको ग्यारेन्टी हैन । भाषा परीक्षा उत्तिर्ण सवैले कोरीयामा रोजगारीको अवसर प्राप्त गर्न नसक्ने र भाषा परीक्षाको म्याद दुइ वर्ष मात्र हुने र म्याद समाप्त भएपछि स्वतः रोष्टरवाट नाम हटने र रोष्टर अवधि समाप्त भै नाम हटी सकेपछि कोरीया रोजगारका कुनै संभावना हुदैनफुर्सदमा
नवौं सीबीटीमा ३ सय ६५ उतीर्ण (रिजल्ट सहित )
फोनिज कोरिया संवाददाता सोल-एचआरडी कोरियाले नवौं सिबिटी (कम्प्युटरमा आधारित परीक्षा ) को परीक्षाफल प्रकाशित गरेको छ | मंगलबार प्रकाशन गरिएको परीक्षाफलमा ३ सय ६५ उतीर्ण भएका छन् | नतीजा अनुसार सबैभन्दा धेरै औद्योगीक उत्पादन क्षेत्रमा ३ सय १३ उतीर्ण भएका छन् भने कृषि तथा पशुपालनमा ४२,मत्स्यपालन ८ सेवा क्षेत्र र निर्माणमा १-१ जना उतिर्ण भएका छन् | परीक्षा उतीर्ण गर्नेहरुले २०७२ आषाढ १६, १७ र १८ गते देखिफुर्सदमा
एक अर्ब वनको ईपीएस कोष स्थापना गर्न माग
फोनिज कोरिया संवाददाता सोल – ओखलढुंगा सेवा समाज कोरियाले एक अर्ब वनको ईपीएस कल्याण -कोष स्थापना गर्न नेपाली सम्पर्क समितिको ध्यान आकर्षण गरेको छ | १५ अधिबेशनमा जुटी रहेको समितिलाई समाजले एक ध्यान आकर्षण पत्र जारि गर्दै बिभिन्न बुंदाहरुमा ध्यान आकर्षण गराएको हो | समाजका सचिब श्रीराम गुरुङद्वारा जारी गरिएको ध्यान ७ बुँदे ध्यानआकर्षण पत्र निम्न अनुसार रहेको छ | विगत एक महिनादेखि आक्रामक रुपमा फैलिरहेको मर्स भाइरसले मानिसहरुकोफुर्सदमा
कोरियामा ईपिएस कामदार माथि दुर्ब्यबहार
फोनिज कोरिया संवाददाता सोल – ख्यङगी दोङदुछङसी स्थित वासीङ नारा नामक कम्पनीमा कार्यरत एक नेपाली कामदारलाई संगै काम गर्ने कोरियनले कुटपिट गरेको पिडितले फोनिज कोरियालाई बताए | पिडित नेपाली ईपिएस मार्फत १ वर्ष २ महिना अघि कोरिया आएका थिए | हाल उक्त कम्पनीमा चार जना नेपाली कार्यरत रहेका छन् | गत बिहिबार घटना भएको र शुक्रबार पुलिस र नोदोङबुमा रिपोर्ट गरेको पिडितले बताए | पछिल्लो चरणमा कोरियामा आएर आत्महत्याफुर्सदमा
६ महिनामा ३ हजार ६ सय नेपाली युवा कोरिया आए
फोनिज कोरिया संवाददाता सोल/काठमाडौं – रोजगार अनुमति प्रणाली (ईपीएस) बाट गत जनवरीदेखि हालसम्म ३ हजार ६ सय ८४ जना नेपाली कामदार कोरिया प्रवेश गरेका छन् । ६ महिनाको अवधिमा धेरै कोरिया प्रवेश गर्ने प्रवासी कामदार मध्ये यो दोश्रो ठुलो संख्या हो | पहिलोमा कम्बोडिन र तेश्रोमा इण्डोनेसियन कामदार यहाँ आएका छन् | इपिएस प्रणालीमार्फत ३० हजारभन्दा धेरै नेपाली कामदार कोरिया पुगिसकेका छन् । नेपाली कामदार इमान्दार, परिश्रमी भएको रफुर्सदमा
कोरिया जानेको लर्को
कुम्भराज राई ओखलढुंगा-केही वर्ष अघिसम्म उमेर १६ लागेपछि थाक्ले गाविसका युवा बेलायती सेना र सिंगापुर प्रहरीमा भर्ना हुन कसरत सुरु गर्थे । लाहुरे हुने सपनाकै कारण पढाइ छाडेर भविष्य बर्बाद बनाउनेको कमी थिएन । लाहुरे बन्न नसकेका युवा खाडी मुलुकतिर हान्निन्थे । अहिले परिस्थिति फेरिएको छ, लाहुरे हुने तयारीभन्दा कोरिया जान भाषा सिक्नेको लर्को धेरै छ । थाक्लेका ५, ६, ७, ८ र ९ वडा ३४ जना कोरिया पुगिसकेकाफुर्सदमा
ईपीएसको परीक्षा कार्यक्रम प्रकाशित
फोनिज कोरिया संवाददाता सोल- छैटौं कोरियाली भाषा परीक्षाको कार्यक्रम प्रकाशित भएको छ |सूचना अनुसार परीक्षा आसोज २ र ३ गते एक दिनमा २ सिफ्टमा हुने भएको हो | परीक्षाबाट उत्पादनमुलक क्षेत्रमा ४ हजार ९ सय र कृषि तथा पशुपालन तर्द २ हजार २ सय उतिर्ण गराइने जनाइएको छ | सुचनामा परीक्षा केन्द्र र परिक्षा समय सम्बन्धी सूचना भद्र १४ गते बिस्तृत सूचना प्रकाशित गरिने जनाइएको छ | बिस्तृत जानकारीको लागिफुर्सदमा
ईपीएसबाट बैशाखमा ११ सय ९५ नेपाली कोरिया आए
फोनिज कोरिया संवाददाता सोल- रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत गत बैशाख महिनामामात्र १ हजार १ सय ९५ जना नेपाली युवा रोजगारीको लागि कोरिया आएका छन् | बैशख महिनामा धेरै नेपाली विदेशिएको मुलुक मध्ये कोरिया पाँचौ हो |सबैभन्दा धेरै ८ हजार ८ सय नेपाली युवा मलेसिया पुगे | ईपीएस शाखा नेपालले जनाए अनुसार गत जनवरी देखि हालसम्म ३ हजार ४ सय ८ जनाको श्रम सम्झौता भएको छ भने आउदो सोमबार रफुर्सदमा