तपाईं अहिले ईपिएस सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

प्रवासी मजदुरहरुको बसोबास सम्बन्धि नयाँ नियम पारित, जुलाई १६ बाट लागू हुने

कोरियन सरकारको रोजगार तथा श्रम मन्त्रालय द्वारा प्रवासी मजदुरहरु बस्ने छात्रावास(खिसुक्सा) सम्बन्धि नयाँ नियम पारित गरेको छ । उक्त नियम यहि जुलाई १६ बाट लागू हुने जनाएको छ । यदि नयाँ कानुन अनुसारको छात्रावासको व्यवस्था नभएमा साहूले अनुमानि नदिएपनि प्रवासी मजदुरले कम्पनी परिवर्तन समेत गर्न पाउने छ । नयाँ नियमन अनुसार, रोजगार दाताले पुरुष र महिला प्रवासी मजदुरहरूको लागि अलग-अलग आवास क्वार्टरहरू उपलब्ध गराउनु पर्ने छ र एक कोठामा १५फुर्सदमा

ईपीएस परिक्षाको नतिजा प्रकाशित, कसरी हेर्ने लिङ्क सहित

रोजगार अनुमानि प्रणाली (ईपीएस) अन्तर्गत नेपालका लागि गत जेठ २४ र २५ मा लिइएको कोरियन भाषा परिक्षाको नतिजा प्रकाशित भएको छ । नेपालमा पहिलोपटक सुरु भएको पोइन्ट सिष्टममा आधारित उक्त परिक्षामा १२ हजार १० जनाले आफ्नो नाम सुरक्षीत गरेका छन् । मानव संसाधन विकास(एचआरडी) कोरियाले शुक्रबार आफ्नो वेबसाईटमा प्रकाशित नतिजा अनुसार भाषा परिक्षामा सहभागी १२ हजार १० जनालाई स्किल टेष्टको लागि योग्य उमेद्वारको लिष्टमा समावेश गराएको हो । उर्तिण भएकाहरुलेफुर्सदमा

“एमटियु” कोरियामा काम गर्न आउने सबै देशका प्रवासी मजदुरको संगठन हो

कोरियामा रोजगार अनुमति प्रणाली(इपिएस) लागु भएको करिब १५ बर्ष भैसकेको छ । रोजगार अनुमति प्रणाली अन्तरगत काम गर्ने ठाउँ परिवर्तन गर्ने देखि लिएर परिवर्तन गरि अर्को ठाउँमा गएर काम गर्न दिने नदिने सम्मको अधिकार रोजगार दाता अर्थात साहुमा निहित रहेको छ । कतिपय अवस्थामा कार्य स्थल बाट भागेको भनि झुटो आरोप लगाई उजुरी गर्ने सम्मको कार्य समेत गरेका छन् । कानुनको दायरामा रहेर आफ्नो हक अधिकारको लागि आवाज उठाउन पनिफुर्सदमा

कोरियन भन्दा बिदेशी कामदारको कार्य क्षमता कम, तलब घटाउन माग

कोरियाको साना तथा मझौला कम्पनिहरुको संगठनले गरेको यो बर्षको प्रारम्भिक सर्बेक्षण अनुसार कोरियन कामदारको तुलनामा बिदेशी कामदारहरुको औसत कार्यक्षमता ८७.५ प्रतिशत मात्र रहेको जनाएको छ । जस अनुसार E-9 भिसामा आएका विदेशी कामदारको कार्यक्षमता कोरियनको तुलनामा १२ दशमलव ५ प्रतिशतले कम हुन आउँछ । यसरी उत्पादन क्षमता कम हुनुको मुख्य कारण विदेशी कामदारमा रहेको भाषिक कमजोरीलाई लिएको छ । यसै तथ्यलाई आधार मान्दै यहाँका साना कम्पनीहरुले बिदेशी कामदारको न्युनतम ज्यालाफुर्सदमा

दक्षिण कोरियामा मजदुर दिवस २०१९ कार्यक्रम सम्पन्न

दक्षिण कोरियामा मजदुर दिवस-२०१९ कार्यक्रम सम्पन्न भएको छ । कोरियन श्रमिक यूनियन(केसिटियू) र प्रवासी श्रमिक यूनियन(एमटियू)को संयुक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा कोरियन मजदुर, प्रवासी मजदुरहरुको उल्लेख्य सहभागिता रहेको थियो । सउलको जोंगागबाट सुरु भएको र्राष्ट्रपति भवन अगाडी समापन गरेको हो । एमटियूले इपिएस खारेज गर्दै डब्लुपिएस प्रणालीकाे माग गर्दै अाएकाे छ । र्यालीमा सहभागीहरूले पनि समान मजदुरको हक, शरणार्थीहरुलाई स्थायी भिसा, समान मानव अधिकारको माग गरेका थिए ।फुर्सदमा

कोरियामा फेरी अर्को नेपालीको मृत्यु

रोजगारीको सिलसिलामा ८ बर्ष पहिले दक्षिण कोरिया आएका काठमाडौका ध्रुब भण्डारीको विहीबार मृत्यू भएको हो । ४७ बर्षिय भण्डारीको हृदयघातका कारण मृत्यू भएकाे अस्पतालले जनाएकाे छ । ६ तारिख कम्पनी बेहोस भएको पाए पछि छनानकाे थान्कुक युनिभर्सिटी अस्पतालमा भर्ना गरिएकाे थियाे । इपिएस मार्फत काेरिया अाएका उनी ३ वर्षदेखि बिना भिषा काम गर्दै आएका थिए । उनको मृत्युको बारेमा नेपाली राजदुताबास र परिवारलाइ जानकारी गराईसकिएको छ । मृतक भण्डारीको श्रीमतीफुर्सदमा

कोरियन भाषा परिक्षाको लागि ९२ हजार युवाले परिक्षाको आबेदन

कोरिया जान चाहने युवाको संख्या यस वर्ष पनि घटेन । भाषा परीक्षाका लागि आवेदन दिनेको संख्या यो वर्ष ९२ हजार नाघेको छ । १० हजारको कोटामा ९२ हजारभन्दा बढी युवाले परिक्षा दिने छन् । गत वर्ष पनि कोरियन भाषा परीक्षाका लागि ८२ हजारभन्दा बढीले आवेदन दिएका थिए । भाषा परीक्षा ०७६ जेठ २५ र २६ गते हुनेछ । नतिजा असार १३ गते प्रकाशित हुनेछ । आगामी वर्षका लागि कोरियाले १० हजारफुर्सदमा

इपीएस मार्फत कोरिया आएका नेपाली करिब ६० हजार पुगे, पास भएका ९ हजार भन्दा बढी आउनै पाएनन्

रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षामा उत्तीर्ण भएका करिब ७० हजार मध्ये झन्डै ६० हजार नेपाली कोरिया आइपुगेका छन् भने ९ भन्दा बढी नेपाली कोरिया आउन पाएनन् । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार अहिलेसम्म ६९ हजार ९८ जना भाषा परीक्षा उत्तीर्ण भएकामा ५९ हजार ६ सय ९८ मात्र कोरिया आउन पाए । ९ हजार ४ सय नेपाली भने भाषा पास भएपनि कोरिया आउन पाएनन् । कोरियाले कामदारफुर्सदमा

कोरियाले यसपाली १० हजार भन्दा बढी नेपाली कामदार ल्याउने, मूल्यांकनमा नेपाली अगाडि

दक्षिण कोरियामा सन् २०१९ मा १० हजार ५० जना नेपाली कामदार ल्याउने भएको छ। सन् २००८ बाट रोजगार अनुमति प्रणाली (ईपीएस) अनुसार नेपाली कामदार ल्याइरहेको कोरियाले यस पटक सबैभन्दा बढी कोटा तोकेको हो । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार उत्पादन क्षेत्रका लागि ७ हजार ५० र कृषि क्षेत्रका लागि ३ हजार कोटा निर्धारण गरिएको छ । कोरियामा कार्यरत विदेशी कामदारको मूल्यांकनमा नेपाली अगाडि देखिएपछि कोटा संख्या बढाइएको हो।फुर्सदमा

दक्षिण काेरियामा हृदयघातबाट एक नेपालीकाे मृत्यू

रोजगारिको लागि दक्षिण कोरिया आएका एक नेपालीको हृदयघातबाट शनिबार मृत्यु भएको छ। उदयपुर जिल्ला, पुरानो गाईघाटका ३८ बर्षिय भुपाल राईको मृत्यु भएको हो । राई ८ बर्ष अगाडि कोरियाको ह्वासाङ सिमा रहेकाे मोटर पार्टस बनाउने कम्पनीमा कार्यरत भएको मृतकका भिनाजु दिनेश राईले बताए। मृतक राई पहिलो ४ बर्ष १० महिनाको कार्यकाल सकेर पुन सोही कम्पनिमा कमिटेड वर्करका रुपमा आएक थिए । शनिबार बेलुकाको खाना खाए लगतै राई बेहोस भई ढलेकाफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...